साउनमै जीवन बीमा कम्पनीका १० हजार बीमितले गरे साढे १ अर्बको बीमा पोलिसी सरेण्डर, कुनको कति ?
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिनामै जीवन बीमा कम्पनीहरुबाट एक अर्ब ५४ करोड रुपैयाँ बराबरको बीमा पोलिसि सरेन्डर (बीमालेख समर्पण) भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार १० हजार २९२ वटा पोलिसीवापत एक अर्ब ५४ करोड रुपैयाँ...
मेटलाइफ नेपालद्वारा आफ्नो एजेन्सी टोलीको विविधता झल्काउदै कार्यक्रम भव्यताका साथ सम्पन्न
काठमाडौँ । मेटलाइफ नेपालद्वारा आफ्नो एजेन्सी टोलीको विविधता झल्काउदै कार्यक्रम सम्पन्न भएको छ । विविधतामा एकताको जीवन्त उत्सवमा, मेटलाइफ नेपालले मेटलाइफका सिनियर भाइस प्रेसिडेन्ट र बंगलादेश, मलेशिया नेपाल र भियतनामका प्रमुख, एलेना बुटारोभासँग संयुक्त रूपमा, देशभरका बिभिन्न ठाउँबाट शीर्ष...
बीमा प्राधिकरणमा अर्को घोटाला, प्रभु महालक्ष्मी लाइफको ९० लाख कित्ता आईपीओ जारी नगरी हकप्रद स्वीकृत
काठमाडौं । भ्रष्टाचार र बेथितिमा चुर्लुम्म डुबेको नेपाल बीमा प्राधिकरणमा अर्को गम्भीर घोटाला काण्ड मच्चिएको तथ्य प्राप्त भएको छ । साबिक महालक्ष्मी लाइफले सर्वसाधारणलाई वितरण गर्नुपर्ने ९० कित्ता आईपीओ जारी नगरी हकप्रद वितरण गर्न अनुमति दिएको खुलेको छ ।...
हालसम्म तीन दर्जन कम्पनीको लाभांश घोषणा, कुनले कति दिदैछन् ? (सूचीसहित)
काठमाडौँ । लाभांश सिजन सूरु भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका करिव तीन दर्जन कम्पनीहरुले गत आर्थिक वर्ष २०८०।०८१ को मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई वितरण गर्ने लाभांश घोषणा गरिसकेका छन् । लाभांश घोषणा गरेका अधिकांश कम्पनीहरुले...
कर्णालीवासीका लागि बीमाको शान: अभिकर्ता गौरव शाही
काठमाडौं । मुलुकका ७ प्रदेशमध्ये सबैभन्दा पिछडिएको प्रदेशका रुपमा कर्णाली प्रदेशलाई चिन्ने गरीन्छ । कर्णालीका दूर–दराजसम्म गाउँसम्म समृद्धिको मूल फुट्न बाँकी छ ।गरिबी, अभाव, अशिक्षित र समस्यै–समस्याले भरिएको कर्णालीको गरिबी माँझ जुम्लाका गौरव शाहीले बीमाको बगैचा विस्तार गरेका छन्...
सानिमा रिलायन्स लाइफद्वारा रोटरी इन्टरनेशनल डिस्ट्रिकलाई सहयोग
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्तराष्ट्रिय सहयोग संस्था ‘रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२’ लाई पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कम्पनीका अनुसार सहयोगी संस्था रोटरी इन्टरनेशनलको सहकार्यमा देशका विभिन्न भागमा सञ्चालन हुने...
जीवन बीमा कम्पनीहरुलाई प्रत्येक त्रैमासिक अवधिको अन्तिम दिन कुनै बीमा प्रस्ताव स्वीकृती नगर्न निर्देशन
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई प्रत्येक त्रैमासिक अवधिको अन्तिम दिन कुनै बीमा प्रस्ताव स्वीकृती नगर्न निर्देशन दिएको छ। बीमा प्राधिकरणले बीमा व्यवसाय गर्ने बीमकले अभिकर्ताहरुलाई प्रदान गर्ने इन्सेन्टिभ लगायतका सु्विधाको कट अफ...
प्रभु महालक्ष्मी लाइफले कति प्रतिशत दिँदैछ लाभांश ?
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०।५२६ प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनीले बोनस सेयर दिएपछि हुने चुक्ता पुँजीको आधारमा सात प्रतिशत हकप्रद सेयर समेत जारी गर्ने भएको छ। यसअघि कम्पनीले...
प्रभु महालक्ष्मी लाइफमा योग्यता नै नपुग्ने अस्मिता सुमार्गी सञ्चालक
काठमाडौं । बीमा ऐन २०७९ बमोजिमको योग्यता नै नपुगेको व्यक्ति प्रभु महालक्ष्मी लाइफमा संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक भएर काम गरिरहेको तथ्य खुलेको छ । प्रभु महालक्ष्मी लाइफकी सञ्चालक सम्झना अर्याल (अस्मिता सुमार्गी) स्नातक तह उत्तिर्ण नभए पनि विगत दुई...
सन नेपाल लाइफको बागमती प्रदेशमा महिला नेतृत्व, लोकमाया अधिकारी बनिन् प्रदेश प्रमुख
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बागमती प्रदेशले महिला नेतृत्व पाएको छ । कम्पनीले बीमा क्षेत्रमा दुई दशक अनुभव बटुलेकी लोकमाया अधिकारी बागमती प्रदेशको नेतृत्व सूम्पिएको हो । बागमती प्रदेशको जिम्मेवारी पाएकी लोकमायाले कम्पनीले आफुलाई विश्वास गरी...
कोरोनापछि बीमा क्षेत्रमा उदाएकी भगवती, सिटिजन लाइफमा उत्कृष्ट बन्ने लक्ष्य
काठमाडौं । भनिन्छ, मानिसको जीवन संघर्षकै एक पर्याय हो । कहिल्यै कठिन त, कहिले अलिक सरल । समयको सुईले अनगिन्ति घुम्तीहरुसँग साक्षात्कार गराउँछ । त्यस्तै अनेकौँ घुम्तीसँग साक्षात्कार गर्दै सफल बीमा अभिकर्ताको परिचय बनाएकी सिटिजन लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर...
अभिकर्ताको इन्सेन्टिभ रकममा बीमा प्राधिकरणले किन गर्यो कडाई ?
काठमाडौं । बीमा अभिकर्ताहरुले जीवन बीमा कम्पनीबाट पाउने इन्सेन्टिभ रकम प्रत्येक महिनाको २८ गते भित्र नै तोकिएको टार्गेट पूरा गर्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले कम्पनीहरुलाई परिपत्र जारी गर्दै अभिकर्ताहरुको लागि यस्तो निर्देशन दिएको छ। बीमा कम्पनीहरुमा इन्सेन्टिभ...
प्रभु महालक्ष्मी लाइफले असोज १३ गते बोलायो साधारण सभा, लाभांश र हकप्रद प्रस्ताव पारित मुख्य एजेण्डा
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सातौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ २३ गते बसेको संचालक समितिको बैठकले आगामी असोज २३ गते साधारण सभा बोलाएको हो । सभाले आर्थिक वर्ष २०७९÷८० को संचित मुनाफाबाट हाल...
हिमालयन लाइफको बीमालेख नवीकरणमा शत प्रतिशतसम्म छूूट
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित भएका बीमालेख नवीकरण गर्दा शतप्रतिशतसम्म छूट दिने निर्णय गरेको छ । साबिक प्राइम, यूनियन र गुराँस लाइफ इन्स्योरेन्सबाट जारी भएको र हाल व्यतित रहेको बीमालेखहरू आज (भदौ २४) देखि भदौ ३१ गतेसम्म...
म्यादी बीमा शुल्क आर्जनमा सन नेपाल र एशियन लाइफ अग्रस्थानमा, अन्य कुनको कति ?
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमा (म्यादी बीमा) लेखबाट साढे २४ करोड ७२ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् । म्यादी बीमा व्यवसाय गर्दै आएका १० वटा जीवन बीमा...
रिलायबल नेपाल लाइफको एक दिने अभिकर्ता सशक्तिकरण कार्यक्रम सम्पन्न
काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नुवाकोट शाखाले शाखामा कार्यरत सिनियर एजेन्सी मेनेजर, एजेन्सी मेनेजर , सक्रिय एजेन्सी र फाइनान्यिल सल्लाहाकारहरुलाई यहि भाद्र २२ गते होटेल सनसाइन प्रा। लि। बिदुरमा कम्पनीका मुख्य बजार प्रबन्धक शैलेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा एक दिने...
सिटिजन लाइफले माग्यो सातै प्रदेशमा कर्मचारी, यसरी दिनुहोस् आवेदन
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रबार एक सूचना प्रकाशित गर्दैै सातै प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयमा ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको हो । कम्पनीले सोलुखुम्बु, बिरगंज, मलानगावा, बनेपा, चरिकोट, इमाडोल,...
जीवन बीमाको परिभाषा, प्रकार र यसको महत्व
जीवन बीमा के हो? जीवन बीमा भनेको बीमा गराउने व्यक्तिको जीवनलाई आधार बनाएर भविष्यमा आउने जोखिमहरूबाट आर्थिक सुरक्षा प्रदान गर्ने व्यवस्था हो । बीमालेखधारीले आफ्नो जीवनको लागि बीमा योजना लिन्छ, जसको लागि उसले बीमा कम्पनीलाई निश्चित समयावधिसम्म प्रिमियम तिर्नुपर्छ...
आईएमई लाइफले माग्यो २० जना ब्रान्च मेनेजर, कति चाहिन्छ योग्यता?
काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६ वटा प्रदेशका विभिन्न ब्रान्चहरूका लागि मेनेजर माग गरेको छ । कम्पनीले कोशी प्रदेशको धनकुटा, सोलुखुम्बु, बसन्तपुर र बुधबारे ब्रान्च, मधेश प्रदेशको बर्दीबास र चन्द्रपुर ब्रान्च, बागमती प्रदेशको स्वयम्भू ब्रान्च, गण्डकी प्रदेशको पोखरा...
जन्मदिनको अवसरमा सूर्यज्योति लाइफको बीमा पोलिसि उपहार
काठमाडौँ । पछिल्लो समय विभिन्न अवसरमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गएको छ । आम नागरिकहरुलाई बीमा सम्बन्धि जनचेतना बृद्धि हुदै गएका कारण बीमा पोलिसीलाई उपहार स्वरुप दिने प्रचलन आएको हो । यसैक्रममा सूदुरपश्चिम प्रदेशको अछाम जिल्लाको प्रदेबान्नीगढी...