गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आम्दानी एक खर्ब ४२ अर्बमाथि, ३७ अर्बसहित नेपाल लाइफ सबैभन्दा अगाडि
काठमाडौं । गत आवका जीवन बीमा कम्पनीहरुले कुल एक खर्ब ४२ अर्ब रुपैयाँ कूल बीमा शुल्क संकलन गरेका छन् । चरम आर्थिक संकटका बीचमा जीवन बीमा कम्पनीहरुले उत्कृष्ट व्यवसाय गर्न सफल भएका हुन् । गत आवमा नेपालमा सञ्चालित १५...
नेशनल लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचीकृत
नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ८ प्रतिशतले हुन आउने ३७ लाख १२ हजार ३४५।५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गरेको बोनस शेयर...
एलआइसी नेपालले साधारण सभा प्रयोजनका लागि भोली बुक क्लोज भोलि, आजसम्म कायम शेयरधनीले मात्रै सभामा भाग लिन पाउने
एलआइसी नेपालले साधारण सभा प्रयोजनका लागि भोली बुक क्लोज गर्ने भएको छ। जसको कारण सोमबार साउन ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।यसले साउन १७ साधारण सभा बोलाएको छ । कम्पनीले यो वर्ष लगानीकर्ताको हात...
आइतबार सिटिजन, रिलायबल र सन नेपाल लाइफको आइपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । वैदेशीक रोजगारमा रहेका तीन जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् । सन नेपाल लाइफ सन...
मेटलाइफ फाउन्डेसन र वुमन एक्टद्वारा नेपालमा महिला उद्यमीहरूको विकासका लागि कार्यक्रम
काठमाडौं । मेटलाइफ फाउन्डेसनले नेपालका सीमान्तकृत र जोखिममा परेका समुदायका ५,००० भन्दा बढी महिला उद्यमीहरूलाई तालिम र उत्थान गर्न वुमन एक्ट नेपालसँग साझेदारी गर्ने भएको छ । यस कार्यक्रमद्वारा, मेटलाइफ फाउन्डेसन र वुमन एक्टले महिला उद्यमीहरूको लागि वृद्धि र...
सूर्यज्योति लाइफ इन्स्योरेन्स कर्मचारी संघको प्रदेश स्तरीय भेला सम्पन्न
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कर्मचारी संघको प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । कर्मचारी संघले मधेश प्रदेशको भेला साउन ६ गते बर्दिवासमा भब्यताका साथ सम्पन्न गरेको हो । कर्मचारी संघ मदेश प्रदेश संयोजक कुसेश्वर यादवको सभापतीत्वमा संचालित कार्यक्रममा...
सिटिजन लाइफ इन्स्योरेन्सको कावासोती शाखाद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको कावासोती शाखाले बीमित केश बहादुर थापा मगरलाई घातक रोग बिरुद्धको १५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो । कम्पनीले देवचुली ८ निवासी बीमित केश बहादुर थापा मगरले...
हिमालयन लाइफ इन्स्योरेन्सको कर्मचारी संगठनमा को-को भए चयन ?
काठमाडौं। तीन कम्पनी मिलेर बनेको संयुक्त हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संगठनको विशेष महाधिवेशनबाट नयाँ अध्यक्ष चयन भएका छन् । हिमालयन लाइफको अध्यक्षमा हरि बहादुर खड्का निवार्चित भएका छन् । काठमाडौंको बानेश्वर बैङ्क्वेटमा आयोजना गरिएको महाधिवेशनमा नयाँ कार्यसमिति समेत चयन...
बीमा क्षेत्रको शेयर कारोबार यो साता कस्तो रह्यो ? (एलटीपीसहित)
काठमाडौं । यो साता कारोबारको अन्तिम दिन अधिकांश बीमा कम्पनीहरुको शेयरमूल्य घटेको छ । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजार १.३१ अंकले घटेसँगै बीमा कम्पनीहरुको उपसूचकमा पनि भारी गिरावट आएको छ । बिहीबार शेयर बजारमा जीवन बीमा उपसूपचक...
सिटिजन, रिलायबल र सन नेपाल लाइफको आइपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?
काठमाडौं । वैदेशीक रोजगारमा रहेका तीन जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् । सन नेपाल लाइफ सन...
स्वास्थ्य बीमाबाट भरतपुर अस्पताललाई गत वर्ष ५२ करोड रुपैयाँ आम्दानी
काठमाडौं । भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमबाट गत एक वर्षमा ५२ करोड ५० लाख ७२ हजार रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा सेवाग्राहीले दुई लाख छ हजार आठ सय ८५ पटक सेवा लिएका थिए । अस्पतालले बीमा कार्यक्रमबाट...
हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ४९ हजार २२८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी बिनोद कुमार गोयलको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवश्यक कागजात संकलन...
एलआईसी नेपालले खुलाएको रोजगारीमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले खुलाएको रोजगारमा आवेदन दिने आज (साउन ५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले ब्रान्च हेड पदमा १० जना र सिनियर एशोसियट...
सीपयुक्त शिक्षा र रोजगारी सिर्जना गर्न लर्डवुद्ध र नेपाल लाइफ इन्स्योरेन्सबीच सहमति
काठमाडौँ । मुलुकभित्र व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्न लर्ड बुद्ध एजुकेसन फाउन्डेसन र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन् । सीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न एवं व्यावसायिक शिक्षा उपलब्ध गराउनका लागि फाउन्डेसन र इन्स्योरेन्स...
सिटिजन, रिलायबल र सन नेपाल लाइफको आइपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?
काठमाडौं । वैदेशीक रोजगारमा रहेका तीन जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् । सन नेपाल लाइफ सन...
प्रभु महालक्ष्मीको नेपालगंज, बर्दिवास, बुटवल र बाग्लुङमा अभिकर्ता मिलन समारोह सम्पन्न
काठमाडौं । अषाढ २९ गते एकिकृत कारोबार सम्पन्न गरेको प्रभु महालक्ष्मी लाइफ इन्योरेन्सले देशका बिभिन्न थप शहरहरुमा अभिकर्ता मिलन कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले साउन ३ गते एकै दिन नेपालगंज, बर्दिवास (महोत्तरी), बुटवल र बाग्लुङमा कार्यक्रम सम्पन्न गरेको...
जन्मदिनको अवसरमा पौडेलले श्रीमतीलाई दिए सिटिजन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय बीमा क्षेत्रमा विभिन्न विवाह उत्सव लगायतका पर्वहरुमा जिन्सी सामान, गरगहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ । सोही कुरालाई आत्मसाथ गर्दै काठमाडौ –४ निवासी शालिकराम पौडेलले आफ्नो श्रीमती गायत्री रुपाखेतीलाई...
एलआईसी नेपालले खुलायो रोजगारीको अवसर, आवेदन दिन भोलि अन्तिम दिन
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले खुलाएको रोजगारमा आवेदन दिने भोलि (साउन ५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले ब्रान्च हेड पदमा १० जना र सिनियर एशोसियट...
प्रभु महालक्ष्मी लाइफले अभिकर्ता भेटघाट कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफले हिजो विभिन्न ठाउँमा अभिकर्ता भेटघाट समारोह सम्पन्न गरेको छ। एकीकृत कारोबारपछि साविक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्तालाई एकीकृत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। झापाको बिर्तामोड, पर्साको वीरगन्ज, दाङको घोराही र कैलालीको धनगढीमा...
असफल बन्दै सामाजिक सुरक्षा कोष, बीमा कम्पनीहरुलाई जबरजस्ती आवद्ध हुन ठाडो निर्देशन
काठमाडौं । सरकारले २०७५ मंसिर ११ गते औपचारिक तथा अनौपचारिक, निजी क्षेत्रमा कार्यरत श्रमिकका लागि “नयाँ युगको शुरुवात” भन्दै ल्याएको व्यवस्थामा बैंक तथा वित्तिय संस्थाले पूर्ण रुपमा अझै स्वीकार्न सकेका छैनन् । सामाजिक सुरक्षा कोषको भिजन बनाउँदा नै दीर्घकालिन...