चितवनको सौराहामा नेपाल लाइफको बिजनेश एक्सिलेन्स कन्फ्रेन्स जारी, भोलिबाट झनै बृहद सम्मेलन सुरु हुँदै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिजनेश एक्सिलेन्स कन्फ्रेन्स चितवनका सौराहामा यही साउन १५ गतदेखि सुरु भई आजसम्म जारी छ । पहलो चरणको बिजनेश कन्फ्रेन्स आज सकिने छ भने आजैबाट पुनः दोस्रो चरणको कन्फ्रेन्स सुरु हुनेछ । पहिलो चरणमा...


आइएमई लाइफको जीवनशैलीसंग सम्बन्धित रोगहरुका बारेमा वेभिनार सम्पन्न, तीन सय भन्दा बढी अभिकर्ताको सहभागिता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले छैटौ बाषिकोत्सवको अवसरमा जीवनशैलीसंग सम्बन्धित रोगहरुका बारेमा जानकारी गराउन आरुष लाइफस्टाइल अस्पतालसंग समन्वय गरी आफ्ना तीन सयभन्दा बढी अभिकर्तालाई जुम वेभिनारको आयोजना गरेको छ । उक्त अवसरमा आरुष लाइफस्टाइल अस्पतालबाट डाक्टरद्वय सन्तोष शाक्य र...


एलआइसी नेपालको बार्षिक साधारण सभा भोलि, लगानीकर्ताको हात खाली

एलआइसी नेपाल को बार्षिक साधारण सभा भोलि बस्दैछ । सभा मध्यान्ह १२ः१५ बजे बस्नेछ । यस कम्पनीले २० औं सभा डाकेको हो । यता, कम्पनीले यो वर्ष लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन...


कोहलपुरका मानव खत्रीलाई जन्मदिनमा सुर्यज्योती लाइफ बीमा पोलिसी उपहार

काठमाडौं । हरेक आमा बुबाहरुलाई आफ्नो बालबालिका को भबिष्यका बारेमा चिन्ता रहन्छ । आजभोलि बिशेष अवसर पारेर बीमा गर्ने चलन बढिरहेको छ । खर्च कटौति आफैमा बचत हो । विभिन्न बाहनामा हुने खर्च कटौति गर्ने र त्यस्तो रकम बीमामा...


बीमा पोलिसी त्याग्नेको संख्या २७ प्रतिशतले बढ्यो, कुन कम्पनीमा कति ? (तथ्याङ्क सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा पोलिसी सरेण्डर अघिल्लो आर्थिक  बर्षको तुलनामा १७ प्रतिशतले वृद्धि भएको छ। बर्षिनै पोलिसी सरेण्डरको दर घट्ने अपेक्षा गरेपनि यसको वृद्धिदर भने अझै रोकिएको छैन । गत आर्थिक बर्षको असार मसान्तसम्ममा बीमा कम्पनीहरुमार्फत र...


आइएमई लाइफको एजेन्सी स्टार कार्यक्रम सम्पन्न, उत्कृष्टलाई सम्मान

काठमाडौं । आईएमई लाइफ अन्तर्गत साधुटार एजेन्सीको एजेन्सी स्टार कार्यक्रम साउन १३ गते सम्पन्न भएको हो ।विर्तामोड शाखा प्रमुख महेन्द्र तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा फिक्कल शाखा प्रमुख हरि मिश्र, एमडीआरटी नगेन्द्र श्रेष्ठ र हरि शरण सम्सालको...


जीवन बीमा कम्पनीहरुमा १४ अर्ब रुपैयाँ बीमा पोलिसी सरेण्डर, कुनको कति ?(सूची सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरको पोलिसी सरेण्डर गत आर्थिक बर्षको तुलनामा १७ प्रतिशतले वृद्धि भएको छ।गत आर्थिक बर्षमा १२ अर्ब रुपैयाँ बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डर भएको थियो । पोलिसीको दर घट्ने बीमा विज्ञहरुले अनुमान गरेपनि यसको दर वृद्धि देखिएको...


एनएलजी इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, हकप्रद प्रस्ताव पारित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको विशेष साधारण सभा आज आम्रपाली व्याक्विट, थिरबम सडक, बालुवाटार, काठमाण्डौंमा सम्पन्न भएको हो । सभाले नेपाल बीमा प्राधिकरणबाट प्राप्त स्वीकृति बमोजिम कम्पनीको हाल कायम रहेको...


गत आर्थिक बर्षमा धेरै व्यवसाय गर्ने नेपालका ‘टप टेन’ बीमा कम्पनी (तथ्यांक सहित)

काठमाडौं । मर्जरपछि बीमा कम्पनीहरुको सङख्या घटेको छ । मर्जरपछि बीमा कम्पनीहरु वित्तिय रुपमा अझै मजबुत बन्दै गएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार असार मसान्तसम्ममा निर्जिवन बीमातर्फ शिखर इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ। त्यस्तै, जीवन बीमातर्फ नेपाल लाइफ...


नेशनल लाइफ इन्स्योरेन्समा रोजगारको अवसर, कस्तो ब्यक्तिले दिन मिल्ने आवेदन ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारीको लागि आवेदन खुलाएको छ । कम्पनीले हेड प्रोभिन्स, असिस्ट्यान्ट फर कर्पाेरेट मार्केटिङ, असिस्ट्यान्ट मार्केटिङ तथा असिस्ट्यान्ट पदमा आवेदन खुलाएको हो । योग्यता र जिम्मेवारी तल सूचनामा उल्लेख भएबमोजिम हुने कम्पनीले सूचनामा...


आइएमई लाइफको कोशी प्रदेशद्वारा धरान उपमहानगरपालिकामा एक हजार वृक्षारोपण

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको कोशी प्रदेशले कम्पनीको छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा धरान महानगरपालिकाका मेयर हर्क साम्पाङको वृक्षारोपण अभियानमा १ हजार विरुवा प्रदान गरेको छ । आइएमई लाइफको कोशी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयले हिजो साउन १३ गते मेयर साम्पाङको...


सर्वसाधारणको लागि रिलायबल नेपाल लाइफको आईपीओ बिक्री खुल्ला, साउन २३ गतेबाट आवेदन दिन पाइने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि साउन २३ गतेदेखि प्रिमियममा आईपिओ बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ...


सन नेपाल लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । सन नेपाल लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले ९६ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा...


रिलायबल नेपाल लाइफको आइपीओ बाँडफाँड सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलले आज अपरान्ह शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आईपिओमा कुल २७ हजार १ सय ४८ जनाको आवेदन...


सिटिजन र सन नेपाल लाइफको आईपीओमा आईतबार साझसम्म कति पर्यो आवेदन ?

काठमाडौं । वैदेशीक रोजगारमा रहेका दुुई जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ र सन नेपाल लाइफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् । सन नेपाल लाइफ सन नेपाल लाइफको आईपीओमा...


सन नेपाल लाइफको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । सन नेपाल लाइफको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले ९६ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा...


एशियन लाइफको पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको भोजपुर शाखा कार्यालयले साउन १३ गते (शनीबार) भिन्तुवा होटल, भोजपुरमा सो कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका अभिकर्ता तथा कर्मचारीहरुको मनोेबल र क्षमता विकास...


आइएमई लाइफको एजेन्सी स्टार कार्यक्रम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले साधुटार एजेन्सीको एजेन्सी स्टार कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको विर्तामोड शाखाका प्रमूख महेन्द्र तिमिल्सीनको प्रमुख अतिथ्यतामा शनीबार (साउन १३ गते) सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम फिक्कल शाखा प्रमुख हरि मिश्र, एमडीआरटी,...


सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित अफरिङ मूल्यमा प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा आईपिओ निष्काशन गर्न सुरु गरेको छ । वैदेशिक रोजगारीमा...


सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ ।कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित अफरिङ मूल्यमा प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा आईपिओ निष्काशन गर्न सुरु गरेको छ । वैदेशिक रोजगारीमा...