बीमाको दायरा ४४ प्रतिशतमा पुग्यो, मर्जरको कारण कम्पनी र कर्मचारीको सङख्या घट्यो

काठमाडौं । गत आर्थिक बर्षको तुलनामा बीमाको दायरा १० दशमलव ६३ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षमा ३९।९५ प्रतिशत रहेको बीमाको पहुँच एक बर्षमा बढेर ४४ दशमलव २० प्रतिशत पुगेको छ। नेपाल बीमा प्राधिकरणले अघि सारेको मर्जरको अवधारणाको...


तीन बीमा कम्पनीको रोजगारीमा आवेदन दिने भोलि अन्तिम दिन, यसरी दिनुस् आवेदन

काठमाडौं । नेपाली बीमा क्षेत्रको धेरै हिस्सा ओगट्न सफल भएका तीन कम्पनीहरुको रोजगारीमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको), सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र आइएमई लाइफको रोजगारमा भोलिसम्म आवेदन दिन सकिने भएको छ ।...


सन नेपाल लाइफले प्रिमियममा आइपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति, प्रतिकित्ता कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रिमियममा आइपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको छ । कम्पनीले बोर्डबाट १ सय रुपैयाँ अंकित दरमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको...


एकैपटक दुई जीवन बीमासहित पाँच कम्पनीलाई आईपीओ निष्काशनको अनुमति, कुनले कति कित्ता ?

काठमाडौं।  नेपाल धितोपत्र बोर्डले एकैपटक २ जीवन बीमासहित पाँच कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको छ। सिटिजन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, मान्डु हाइड्रोपावर, मिड–सोलु हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो। यीमध्ये सिटिजन लाइफ,...


सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति, प्रतिकित्ता कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्न अनुमति पाएको छ। कम्पनीले बोर्डबाट१ सय रुपैयाँ अंकित दरमा १४४ रुपैयाँ प्रिमियम थप गरी २४४ रुपैयाँमा आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो । नेपाल धितोपत्र बोर्डले...


आइएमई लाइफ इन्स्योरेन्सको आइपीओ भोलिदेखि बिक्रि खुल्ला

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले भोलिदेखि आइपीओ बिक्रि खुल्ला गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेपश्चात् सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब...


रिलायबल नेपाल लाइफद्धारा प्रिमियम मूल्यमा आईपिओ बिक्री खुल्ला, २७ गतेदेखि विदेशमा रहेकाले भर्न पाउने

काठमाडौं । रिलायबल लाईफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको प्रिमियम मूल्यमा आईपिओको बिक्री खुल्ला भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा असार २७ गतेबाट प्रिमियम मूल्यको आईपीओ निष्काशन तथा बिक्रि खुला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर...


सन नेपाल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको छ।कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा दुवईमा मृत्यु भएका पर्वतका बिमल सार्कीका परिवारले बीमा गरे वापतको १४ लाख रुपैयाँ मृतकको परिवारलाई हस्तान्तरण गरेको हो । पर्वत जिल्ला...


मेटलाइफ फाउन्डेसनद्वारा चितवन राष्ट्रिय निकुञ्ज वरपरका वनजंगल पुनरुत्थान परियोजनाका लागि सहयोग 

काठमाडौं । मेटलाइफ फाउन्डेसनले नेपालको नवलपरासी जिल्लाको बछौलीमा आर्बर डे फाउन्डेसनको नेतृत्वमा ठूला मात्रामा सामुदायिक वन वृक्षारोपणको प्रयासमा सहयोग उपलब्ध गराएको छ । आयोजनामा चितवन राष्ट्रिय निकुञ्ज वरपरका तराईका समतल क्षेत्र र हिमाली क्षेत्रका २९४ एकड जङ्गलको पुनस्र्थापनाका लागि...


आईएमई लाइफका एजेन्सी म्यानेजर प्रेम तामाङले मनाए अनाथ बालबालिकासंग जन्मदिन

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी गैरीधारा, काठमाडौं शाखाका एनेन्सी म्यानेजर प्रेम तामाङले आफ्नो जन्मोत्सव अनाथ बालबालिकाहरुसँग मनाएका छन् । उनले हात्तीवन स्थित नवीकरण चिल्ड्रेन होम्समा ५० जना अनाथ बालबालिकासँग खाना खाएर जन्मोत्सव मनाएका हुन् । उक्त जन्मोत्सवमा आइएमई...


निर्जीवन बीमा कम्पनीहरुले गरे जेठ महिनासम्ममा ३६ अर्ब बढीको कारोबार

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्व ६१ करोड रुपैयाँ कुल बीमाशूल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको विवरण अनुसार १४ निर्जीवन बीमा कम्पनीरुले यस्तो कारोबार गरेका हुन् ।...


इसेवामार्फत जीवन बीमा कम्पनीको नवीकरण गर्दा ५० हजार रुपैयाँसम्म जित्न सकिने

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवामार्फत जिवन बीमा कम्पनीहरुको नवीकरण गर्दा ५० हजार रुपैयाँ जित्न सकिने भएको छ । आफ्ना प्रयोगकर्तालाई अनलाइनमार्फत कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले इसेवाले सो किसिमको अफर सार्वजनिक गरेको हो ।...


सूर्यज्योति लाइफको व्यतित बीमालेखमा छुट, कहिले सम्म पाइन्छ ?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पूनर्जागरण गर्दा असार २४ गतेसम्म ब्याज छुट गर्ने भएको छ । कम्पनीले यहि असार ७ गतेदेखि २४ गतेभित्र बीमालेख पूनर्जागरण गराउने बीमितहरुलाई ब्याजमा ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको हो...


सूर्यज्योति लाइफद्वारा सातै प्रदेशबाट कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सूर्यज्योलि लाइफ इन्स्योरेन्स कम्पनीले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै सातै प्रदेशबाट शाखा प्रमुख पदमा केही संख्याले कर्मचारी माग गरेको हो । कम्पनीले जारी गरेको सूचना अनुसार सो पदमा आवेदन...


गत सातादेखि हिमालयन लाइफ इन्स्योरेन्सको शेयरमा झुम्मिए लगानीकर्ता, यस्तो छ कारण

काठमाडौं । गत सातादेखि लगानीकर्ताको आँखामा बस्दै आएको हिमालयन लाइफको शेयरमा आज पनि लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको शेयर मूल्य आज ५६१ रुपैयाँमा भईरहेको छ। केही समयअघि देखि लगानीकर्ताको आँखामा पर्दै आएको हिमालयन लाइफले चुक्ता पुँजि बलियो बनाउदै लगेको...


जीवन बीमा कम्पनीहरु असारे बीमाको चटारोमा व्यस्त, बार्षिक ४० हजार रुपैयाँ प्रिमियममा कर छुट सुविधाको व्यापक प्रचार प्रसार हुँदै

काठमाडौं । दशैं, तिहार जस्ता राष्ट्रिय पर्व पछिको सबैभन्दा धेरै बीमा व्यवसाय हुने मौसम असारलाई मानिन्छ । यही मौकामा जीवन बीमाको व्यवसाय बृद्धि गर्न बीमा कम्पनीहरु सक्रिय रुपमा लागि रहेका छन् । जीवन बीमा कम्पनीहरुको व्यवसायको मुख्य समय आएकोले...


सिटिजन लाइफले बीमालेख नविकरण गर्दा शतप्रतिशत छुट प्रदान गर्ने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको छ । कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्ने म्याद पनि थप गरेको हो । कम्पनीले यहि असार ३१ गतेसम्म बीमालेख नविकरण बीमाशुल्कमा लाग्ने बिलम्ब...


बैशाखको तुलनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आम्दानी १३ प्रतिशतले बढ्यो, अर्थतन्त्रमा सुधार भएको अनुमान

काठमाडौं । गत बैशाख महिनाको तुलनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क तथा नयाँ व्यवसाय १२.९४ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो महिनामा २३ अर्ब २२ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले यस महिनामा २६ अर्ब २३...


यो साता बीमा क्षेत्रको शेयरमा किन झुम्मिए लगानीकर्ता ? (एलटीपीसहित)

काठमाडौं । यो साताको अन्तिम कारोबारको दिन अर्थात बुधबारबार शेयर बजार ३५.३७ को अंकले घटेर २१५० को विन्दुमा कायम भएको छ । साता कारोबारको अन्तिम दिनमा नेप्सेमा कारोबार भएका सम्पुर्ण उपसुचक राताम्य भएको अवस्थामा लाइफ इन्स्योरेन्सको उपसुचकमा मात्र हरियाली...


रिलायबल नेपाल लाइफलाई प्रिमियममा आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डद्वारा अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रिमियममा आईपीओ निष्काशन गर्न रिलायबल नेपाल लाइफलाई अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई १ करोड २० लाख कित्ता आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । बोर्डले कम्पनीलाई १५७ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २५७...