एशियन लाइफ र सूर्यज्योति लाइफमा कुन राम्रो ? लगानी गर्नु अघि हेरौ कम्पनी विश्लेषण
काठमाडौं । हाल नेपालमा सञ्चालन रहेका १४ जीवन बीमा कम्पनीहरुमध्ये सूर्यज्योति लाइफ र एशियन लाइफ प्रतिकुल व्यवसाय गर्ने कम्पनीहरु हुन् । कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरिसकेको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार...
खर्बमाथि बीमा कोष भएको नेपाल लाइफ र एलआईसी नेपाललाई दाँजेर हेर्दा, कुन वित्तीय सूचकमा को अब्बल ?
काठमाडौं । एलआईसी नेपाल र नेपाल लाइफ इन्स्योरेन्स नेपालका दुई ठूला स्थापित जीवन बीमा कम्पनी हुन् । दुई कम्पनीहरुले आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासको ( १२ महिनाको ) वित्तीय विवरण सार्वजनिक गरेको अवस्था छ । नेपाल लाइफ लाइफ...
सूर्यज्योति लाइफको वित्तीय विवरणमा झल्कियो प्रगति, जीवन बीमा कोष र मुनाफा दुवै बढ्यो
काठमाडौं । सूर्यज्योति लाइफले गत आवको वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष र मुनाफा दुवैमा उल्लेख्य बृद्धि भएको छ । कम्पनीको जीवन बीमा कोषमा २६ अर्ब ९९ करोड...
एलआईसी नेपालको वित्तिय विवरणः १०७ अर्बको जीवन बीमा कोष, बीमितले पाउने बोनस बृद्धिको आधार तय
काठमाडौं । एलआईसी नेपालले गत आवको बार्षिक वित्तिय विवरण आज प्रकाशित गरेकोछ । अपरिस्कृत वित्तिय विवरणमा कम्पनी प्रगतिपथमा अघि बढिरहेको देखिएको छ । तथ्याङ्क अनुसार एलआईसी नेपाल देशकै दोस्रो ठूलो जीवन बीमा कम्पनी हो । एलआईसी नेपालको जीवन बीमा...
मेट लाइफको वित्तिय विवरणः जीवन बीमा कोष २३ अर्ब, पाँच अर्ब बढिको बीमा व्यवसाय
काठमाडौं । मेट लाइफले चौथौं त्रैमासको अपरिष्कृष्त वित्तिय विवरण सार्वजनिक गरेको छ । चौथो त्रैमाससम्म कम्पनीले ३५ करोड ९९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनी ५९ करोड ६५ लाख रुपैयाँ खुद नाफामा थियो...
वित्तिय विवरणमा एशियन लाइफः ३७ अर्बको कोष, व्यवसाय स्थीर, नाफामा उछाल
काठमाडौं । एशियन लाइफले गत आवको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेकोछ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष, जगेडा कोषसहित समग्र कोषमा ३७ अर्ब भन्दा बढि संचिती रहेको छ । कम्पनीको मुनाफामा उच्च अंकले बृद्धि भएको...
सिटिजन लाइफमा माधव सिंह साउद बने उत्कृष्ट एजेन्सी म्यानेजर, कम्पनीद्धारा पुरस्कारसहित सम्मानित
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स सतुङ्गल शाखामार्फत बीमा व्यवसाय गर्दै आएका माधब सिह साउद आर्थिक वर्ष २०७९।८० का उत्कृष्ट सिनियर एजेन्सी म्यानेजर घोषित भएका छन् । उनले व्यक्तिगत कोडमा सबैभन्दा धेरै बीमा शुल्क संकलन गरेर उत्कृष्ट भएका हुन् ।...
नेपाल लाइफलाई चम्किलो नक्षत्रको रूपमा स्थापित गर्न प्रतिकुलतालाई अनुकुलतामा बदली सर्वोत्कृष्ट बनाउने अभिकर्तालाई सम्मान गर्दा खुसि छौं: महासचिव
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्स अवार्डस्–२०२३’ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव ओम केसीले अभिकर्तालाई सम्मान गरेकोमा नेपाल लाइफलाई धन्यवाद ज्ञापन गरेको हुन् । चितवनको सोल्टी...
आइएमई लाइफ इन्स्योरेन्सको देशैभरि युवा लक्षित गरी वित्तिय जनचेतनामूलक तालिम कार्यक्रम सम्पन्न
काठमाडौं । । आइएमई लाइफ इन्स्योरेन्सले देशैभरि युवा लक्षित गरी वित्तिय जनचेतनामूलक तालिम कार्यक्रम सम्पन्न गरेको छ । वित्तिय साक्षरताद्वारा युवा सशक्तिकरण गर्ने उद्देश्यका साथ कम्पनीले युवा दिवसको उपलक्षमा देशैभरि युवा लक्षित तालिम कार्यक्रमहरु सम्पन्न गरेका हो । बीमाको...
एशियन लाइफले भूल सुधार गर्दै निकाल्यो घरजग्गा खरिदसम्बन्धी नयाँ सूचना
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको साउन २६ गते कारोबार राष्ट्रिय दैनिकमा प्रकाशित घरजग्गा खरिदको सूचनामा जग्गाको क्षेत्रफल परिमाणमा भूलचुक भएको भन्दै सच्याइएको नयाँ सूचना निकालेको हो । उक्त शिलबन्दी बोलपत्र आह्वानको सूचनमा जग्गाको क्षेत्रफल १.५ देखि ३ रोपनीसम्म हुनुपर्नेमा...
नेपाल लाइफको उत्कृष्ट नतिजा, एक खर्ब ६३ अर्बको जीवन बीमा कोष, मुनाफामा उच्च बृद्धि
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको चौथो त्रैमासिक अर्थात बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीले उत्कृष्त नतिजा ल्याउन सफल भएको छ । यद्यपि बीमाको बजार फराकिलो पार्न अझै थप...
यो साता कस्तो रह्यो जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको शेयर अवस्था ? एलटीपीसहित
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा झिनो अंकको सुधार आएको छ । ५ अंकले नेप्से बढेतापनि जीवन बीमा उपसूचक ०.०८ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचकमा १.२५ प्रतिशतको उछाल आएको छ । बिहीबार जीवन बीमा सेक्टरबाट...
रिलायबल नेपाल लाइफको आइपीओमा ४ अर्ब ४९ करोड रुपैयाँ बराबरको आवेदन
काठमाडौं । रिलायबल नेपाल लाइफको आइपीओमा ४ अर्ब ४९ करोड ३९ लाख ७३ हजार ६९० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार आजसाँझ ५ः०६ बजेसम्ममा १४ लाख ७७ हजार ८७७ जनाले १ करोड ७४ लाख ८६...
मर्जरमा गएका साविक जीवन बीमा कम्पनीहरुलाई बीमा प्राधिकरणको ताकेता
काठमाडौं । मर्जरमा गएका साविक जीवन बीमा कम्पनीहरुलाई नेपाल बीमा प्राधिकरणले समयमै एक्चुरी भ्यालुएसन सम्पन्न गरि बीमाकीय मूल्यांकन पेश गर्न निर्देशन दिएको छ। मर्जरमा गएर एकीकत कारोबार सुचारु गरिसक्दा पनि साविकको जीवन बीमा कम्पनीहरुले एक्चुरी भ्यालुएसनको काम सम्पन्न गरि...
घरजग्गा बेच्न चाहानुहुन्छ ? यी स्थानको घरजग्गा एशियन लाइफले बोलपत्रद्वारा खरिद गर्दै
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं तथा ललितपुरमा १.५ रोपनी देखि २ रोपनी क्षेत्रफल सम्मको काठमाडौं महानगरपालिका वा ललितपुर महानगरपालिका वरपर रिङरोडभित्र वा रिङरोडसँग जोडिएको स्थानको घरजग्गा खरिद गर्नका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो । कम्पनीको...
क्रेस्ट माइक्रो लाइफले खुलायो रोजगारको अवसर, के–के चाहिन्छ योग्यता ?
काठमाडौं ।क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले उपशाखा, एक्सटेन्सन काउन्टरको लागि प्रमुख लगायत अन्य कर्मचारीहरुको माग गरेको छ । कम्पनीले बिर्तामोड, फिदिम, इलाम, कलैया, काठमाडौं, सिन्धुली, दमौली, लमही, राजविराज, जनकपूर, हेटौडा, टिकापूर र सल्यान उपशाखा तथा एक्सटेन्सन काउन्टरहरुमा कर्मचारी माग...
रिलायबल नेपाल लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा साउन २३ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १००...
आइएमई लाइफको सातवटै प्रदेशका १३ स्थानमा वृहत स्वास्थ्य शिविर सम्पन्न
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले स्थापनाको छैटौं वर्ष पुरा गरेको उपलक्ष्यमा सातवटै प्रदेशमा बिहीबार वृहत स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ ।आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलका अनुसार, छैटौं वर्ष पुरा भएको अवसरमा सामाजिक उत्तरदायित्वको भावना बहन...
नेपाल लाइफबाट एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ८१ अभिकर्ता सम्मानित
काठमाडौं । चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा श्रावण १७ देखि १९ गतेसम्म चलेको कार्यक्रम “सार्क वर्ष पराक्रमी गति, आक्रामक नीति ” नाराका साथ सम्पन्न भएको हो ।पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, संचालक विमल ढकाल र...
जीवन बीमा कम्पनीहरुले नयाँ बीमामा आकर्षण बढाउन सकेनन्, प्रथम बीमाशुल्क करिब २४ प्रतिशतले घट्यो, कुनको कतिले घट्यो ? (तथ्यांकसहित)
काठमाडौं । गत आवको अन्तिम चौमाससम्ममा नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क बापतको रकम २४.६३ प्रतिशतले घटेको छ । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले ३१ अर्ब २३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन्...