जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क ६३ अर्ब: सिटिजन र सानिमाको प्रतिस्पर्धा, ग्रोथमा रिलायबल अघि

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ६ महिनामा जीवन बीमा कम्पनीहरुले ६३ अर्ब रुपैयाँ भन्दामाथि नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले दोस्रो त्रैमाससम्ममा ६३ अर्ब ३८ करोड...


दोस्रो त्रैमासम्ममा जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन ८० अर्ब ६६ करोड, कुनको कति ?

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा...


विभिन्न अवधिको भुक्तानी रकम लिन बीमितहरुलाई नेपाल लाइफको आग्रह, जारी गर्यो यस्तो सूचना

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्ना बीमितहरुलाई दाबी भुक्तानी दिनमा होस्, वा परिपक्क अवधिको भुक्तानी दिनमा होस्, एकदम छिटो, छरितो र अब्बल रहेको छ । कम्पनीले आफ्नो समाजिक सञ्जाल मार्फत आफ्ना बीमितहरुका लागि एक महत्वपूर्ण सूचना जारी...


नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज माघ ९ गते अन्तिम दिन रहेको छ। २५औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि माघ १० गते बुक क्लोज गर्दैछ। बुक क्लोजका आधारमा आजसम्म नेप्सेमा कारोबार...


राष्ट्रिय जीवन बीमा कम्पनीको सिईओमा सुन्दर पन्थी नियुक्त

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थीलाई नियुक्त भएको छ । कम्पनीको संचालक समितिले प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थीलाई नियुक्त गर्ने निर्णय गरेको हो । सुन्दर पन्थी नेपाल बैंकको फष्ट क्लास अफिसर हुन् । स्थायी...


बीमा प्राधिकरणलाई सम्पति शुद्धीकरणको सूचना दिन बीमा कम्पनीहरुको अटेर

काठमाडौं ।  बीमा प्राधिकरणलाई सम्पति शुद्धीकरण तथा आतंकवाद क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी जानकारी दिन बीमा कम्पनीहरु अटेर गदैै आईरहेका छन् । हाल संचालनमा रहेका आधा बीमा कम्पनीहरुले समयमा सम्पति शुद्धीकरणका सूचना समयमा नदिने परिपाटी नै बनेको बीमा प्राधिकरणका...


एलआईसी नेपालको हकप्रद बाँडफाँड, अवितरित झण्डै ५ लाख कित्ता लिलामीमा आउने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी)ले मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर माघ ७ गते बाँडफाँड गरेको जनाएको छ। कम्पनीले कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरूका लागि ८८.४५ प्रतिशतका दरले जम्मा २ करोड ३४...


आफ्नो उपचारका लागि सैफ अली खानले गरे ३५ लाख ९५ हजारको बीमा दाबी

एजेन्सी, काठमाडौँ । चर्चित बलिउड अभिनेता सैफ अली खानलाई गत साताको बुधबार उनको फ्ल्याटमा चोर्ने नियतले घुसेका एक व्यक्तिले छुरा प्रहार गरी घाइते बनाएका थिए । ढाडमा भएको चक्कु प्रहारबाट उनी गम्भीर घाइते भएका छन् । घाँटी, ढाड र...


सानिमा रिलायन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको विभिन्न पदमा कार्यरत रही उत्कृष्ट कार्य गरिरहेका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी हुँदै छन् । प्रशिक्षण छिमेकी मुलुक भारतको मुम्बई स्थित भारतीय बीमा संस्थानमा माघ ७ गते देखि ९ गते सम्म संचालन हुने छ । भारतीय...


नेपाल लाइफको ‘एमडीआरटी २०२५’ का लागि योग्य भएका ९५ जना अभिकर्तालाई सम्मानित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिति २०८१ साल माघ ५ गते द सोल्टी काठमाडौंमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड,२०२५ भव्यता पूर्वक सम्पन्न गरेको छ । सन् २०२४ को जनवरी देखि डिसेम्बर अन्तिम सम्ममा ‘एम.डी.आर.टी २०२५ ’ का लागि योग्य भएका...


मेट लाइफ र फरवार्ड नेपालद्वारा न्यानो कपडा वितरण

सुनसरी । मध्यजाडोमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका २ सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं ९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा वितरण गरिएको हो। पछिल्लो केही...


‘नेपाल लाइफ एमडीआरटी एचिभर्स अवार्ड २०२५’ भव्य रुपमा सम्पन्न, ९५ जना अभिकर्ता सम्मानित

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘नेपाल लाइफ एमडीआरटी एचिभर्स अवार्ड २०२५’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रल काठमाडौंको सोल्टी होटलमा शनीबार भव्य रुपमा सम्पन्न भएको हो । सन् २०२५ को लागि एमडीआरटी लक्ष्य प्राप्त गरेका...


प्रभु महालक्ष्मी लाइफको साढे १ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको १ लाख ५३ हजार ४०२ कित्ता शेयर बिक्रीमा राखेको छ। जसमध्ये संस्थापक शेयरधनी सैला श्रेष्ठको १ लाख २० हजार ७८० कित्ता, सनराइज होल्डीङ्गस प्रा. लि. को १८ हजार ३४८ कित्ता,...


शिक्षकबाट सरिना लामिछानेको युटर्न, सिटिजन लाइफमा प्रवेशसँगै भरियो उत्साह

काठमाडौँ । शिक्षण पेशाबाट विद्यार्थीहरुको भविष्य कोर्न संघर्ष गरिरहेकी धर्मस्थलीकी सरिना लामिछानेको जीवनमा मेहनत अनुसारको फल हात परिरहेको थिएन । हजारौं विद्यार्थीहरुको भविष्य सुनिश्चित हुने गरी विहानदेखि साँझसम्म खटेर ज्ञान त छर्थिन तर आफ्नै भविष्य सुनिश्चित नदेखेपछि बीमातर्फ आकर्षित...


बीमा कम्पनीहरुले अब अनिवार्य सम्पत्ति शुद्धिकरण शाखा राख्नुपर्ने, परिपत्र तयार पार्दै प्राधिकरण

काठमाडौं । बीमा कम्पनीहरुले अब अनिवार्य सम्पत्ति शुद्धिकरण शाखा राख्नुपर्ने भएको छ। नियामक निकाय नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरणसम्बन्धी परिपत्र समेत तयार पार्ने तयारीमा रहेको छ। नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बीमकले...


आईएमई लाइफमा शाखा र उपशाखा प्रमुखको माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातैवटा प्रदेश अन्तर्गतको केही शाखा र उपशाखा कार्यालयका लागि प्रमुख पदमा कर्मचारी माग गरेको छ। यसका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी बीमा, बैंकिङ्ग तथा बिक्रीबजार व्यवस्थापनको क्षेत्रमा कार्यानुभव भएकालाई...


२८ लाखको बीमा रकम हत्याउन कञ्चनपुरमा आफ्नै श्रीमानको हत्या, प्लटिङ गर्ने योजना प्रहरीद्वारा विफल

काठमाडौं । पश्चिमी नेपालको कञ्चनपुरस्थित बेलौरी–६ मा एक महिलाले बीमा बापतको २८ लाख रुपैयाँको लागि आफ्नै घरभित्र आफ्नै श्रीमानको हत्या गराएर बीमा रकम हत्याउने प्रयास प्रहरीले असफल पारिदिएको छ । कञ्चनपुर बेलौरी नगरपालिका ६ भुराकोटकी जानकी कुमारी रानाले गत...


राष्ट्रिय बीमा कम्पनीका शेयरधनीहरूलाई लाभांश र कर्मचारीलाई बोनस दिन प्रतिबन्ध

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीलाई लाभांश तथा बोनस वितरण गर्न बन्देज लगाएको खुलेको छ । गत असोज १३ गते प्राधिकरणका निर्देशक सुशिलदेव सुवेदीले आव २०७४।०७५ को वित्तीय विवरण स्वीकृतिको बेला २१ बुँदे निर्देशन...


नेशनल लाइफद्वारा ‘बाल अमृत (सावधिक) जीवन बीमालेख–४’ नामक नयाँ पोलिसी सार्वजनिक

काठामाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘बाल अमृत सावधिक जीवन बीमालेख–४’ नामक नयाँ बीमा पोलिसी सार्वजनिक गरेको छ । न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ आज माघ २ गते काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच...


श्रीमानको जन्मदिनमा नेशनल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । सिन्धुली दुधौली खुट्टेपानीकी ज्वाला घिमिरेले आफ्नो श्रीमान् रुद्रप्रसाद सुवेदीको जन्मदिनमा बीमा पोलिसी उपहार दिएकी छिन्। जापानमा श्रम गरेर आर्जित आम्दानीबाट उनले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५० लाख रुपैयाँको ‘अमृत वर्षा’ जीवन बीमा योजना उपहार स्वरूप श्रीमानलाई...