भर नै नभएको भविष्यलाई सुनिश्चित गर्न जीवन बीमा अपरिहार्य छः टिका बहादुर ढकाल (भिडियोसहित)
नेपाली बीमा क्षेत्रमा चिरपरिचित नाम हो, टिका बहादुर ढकाल । सिन्धुपाल्चोक जिल्लामा जन्मिएका ढकाल हाल सिटिजन लाइफ इन्स्योरेन्सको भैंसीपाटी शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा कार्यरत हुनुहुन्छ । लामो समयदेखि काठमाडौंमा आफ्नै काठ व्यवसाय सञ्चालन गर्दै आएका ढकाल विगत चार...
सहकारी र फाइनान्सको खराव स्थितिले बीमा क्षेत्रमा प्रश्न उठाउन थालेका छन्, अभिकर्ताले डटेर सामना गर्नुपर्छः दुर्गादेवी क्षेत्री (केसी)
नेपाली बीमा क्षेत्रमा परिचित नाम हो, दुर्गादेवि क्षेत्री (केसी) । दोलखा जिल्लामा जन्मिएकी केसी हाल सिटिजन लाइफ इन्स्योरेन्सको महाराजगञ्ज शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा कार्यरत रहेकी छिन् । दशौं वर्षदेखि काठमाडौंमा आफ्नै बुटिक व्यवसाय सञ्चालन गर्दै आएकी केसी गत...
अभिकर्ताको पेशागत सुरक्षाको लागि प्राधिकरण र कम्पनीहरु एकै ठाउँमा उभिनुपर्छः गणेश अधिकारी
गणेश अधिकारी नेपाली बीमा क्षेत्रका सु–परिचित व्यक्ति हुन् । बीमा अभिकर्ताको हक, हित रक्षाको लागि सक्रिय अधिकारी हाल पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ बीमक समितिका केन्द्रिय अध्यक्ष हुनुहुन्छ । बीमितको हकहित रक्षाको साथै बीमा अभिकर्ताको दक्षता र क्षमता...
शिक्षकबाट सरिना लामिछानेको युटर्न, सिटिजन लाइफमा प्रवेशसँगै भरियो उत्साह
काठमाडौँ । शिक्षण पेशाबाट विद्यार्थीहरुको भविष्य कोर्न संघर्ष गरिरहेकी धर्मस्थलीकी सरिना लामिछानेको जीवनमा मेहनत अनुसारको फल हात परिरहेको थिएन । हजारौं विद्यार्थीहरुको भविष्य सुनिश्चित हुने गरी विहानदेखि साँझसम्म खटेर ज्ञान त छर्थिन तर आफ्नै भविष्य सुनिश्चित नदेखेपछि बीमातर्फ आकर्षित...
संघर्षले बीमा व्यवसायमा जमेका अभिकर्ता आर्यन खानको सफलता, प्रभु महालक्ष्मी लाइफका उत्कृष्ट बन्न सफल (भिडियोसहित)
कुनै पनि कार्य गर्न इच्छा शक्ति तथा परिवारको साथ भएपछि सफलता प्राप्त गर्न सकिन्छ भन्ने ज्वलन्त उदारहण हुन्, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चिफ एजेन्सी म्यानेजर आर्यन खान। आँट, विश्वास र मेहनतका अगाडि कसैको केही लाग्दैन भन्ने उखानलाई चरितार्थ गर्दै...
व्यूटीपार्लरसँगै बीमा व्यवसायमा जमेकी सिटिजन लाइफकी कमला अधिकारीको सफलता (भिडियोसहित)
काठमाडौँ । निरन्तर सर्घष गर्नु नै सफल जिन्दगीका कलाहरुमध्ये एक हो । आँट, विश्वास र मेहनतका अगाडि कसैको केही लाग्दैन भन्ने उखानलाई चरितार्थ गर्दै अघि बढेकी छिन् सिटिजन लाइफ इन्स्योरेन्सकी कमला अधिकारी । मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तिय क्षेत्रको...
कर्णालीवासीका लागि बीमाको शान: अभिकर्ता गौरव शाही
काठमाडौं । मुलुकका ७ प्रदेशमध्ये सबैभन्दा पिछडिएको प्रदेशका रुपमा कर्णाली प्रदेशलाई चिन्ने गरीन्छ । कर्णालीका दूर–दराजसम्म गाउँसम्म समृद्धिको मूल फुट्न बाँकी छ ।गरिबी, अभाव, अशिक्षित र समस्यै–समस्याले भरिएको कर्णालीको गरिबी माँझ जुम्लाका गौरव शाहीले बीमाको बगैचा विस्तार गरेका छन्...
कोरोनापछि बीमा क्षेत्रमा उदाएकी भगवती, सिटिजन लाइफमा उत्कृष्ट बन्ने लक्ष्य
काठमाडौं । भनिन्छ, मानिसको जीवन संघर्षकै एक पर्याय हो । कहिल्यै कठिन त, कहिले अलिक सरल । समयको सुईले अनगिन्ति घुम्तीहरुसँग साक्षात्कार गराउँछ । त्यस्तै अनेकौँ घुम्तीसँग साक्षात्कार गर्दै सफल बीमा अभिकर्ताको परिचय बनाएकी सिटिजन लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर...
सहकारीमा १० वर्ष जागिर खाएपछि बीमा क्षेत्रमा उदाएकी सिटिजन लाइफकी गायत्री देविको सफलता
काठमाडौँ । निरन्तर सर्घष गर्नु नै सफल जिन्दगीको एक नियम हो । जुन सुकै कामको थालनी गर्दा मानिस डराउँनु स्वभाविक नै हो । करिव ५ वर्षअघि सहकारीमा राम्रो कमाई गरिरहेकी गायत्री देवि चौलागाईलाई बीमा अभिकर्ता बन्दा हजारौ डरका प्रश्नहरुले...
बाणिज्य बैंकमा ३० वर्ष जागिर खाएपछि बीमा क्षेत्रमा आएका सिटिजन लाइफका अग्र बिष्टको सफलता
भनिन्छ, मानिसको जिन्दगीको यात्राको राजमार्ग कहिल्यै सरल हुँदैन । सहज पनि हुँदैन र अप्ठ्यारा घुम्तीहरु मोडिँदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताका रुपमा काम गरिरहेका सिनियर एजेन्सी म्यानेजर...
संघर्षले बीमा व्यवसायमा जमेकी अभिकर्ता जानकी जोशीको सफलताको कथा
भनिन्छ, मानिसको जिन्दगीको यात्राको राजमार्ग कहिल्यै सरल हुँदैन । सहज पनि हुँदैन र अप्ठ्यारा घुम्तीहरु मोडिँदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) की बीमा अभिकर्ताको रुपमा काम गरिरहेकी एजेन्सी...
सरकारी जागिर छोडेर दुई दशकदेखि निरन्तर बीमा व्यवसायमा चम्किदै गंगा शर्मा पराजुली
जिन्दगीको मोडमा कतिबेला के आईपर्छ कुनै ठेगान हुँदैन । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला नेशनल लाइफ इन्स्योरेन्सकी बीमा अभिकर्ताको रुपमा काम गरिरहेकी चिफ विजनेश म्यानेजर गङ्गा शर्मा (पराजुली)ले सरल राजमार्गमा आफ्ना पाइलाहरू अगाडी बढाइरहेकी छिन् । सायद...
सर्वोत्कृष्ट बीमा कला भएका अभिकर्ताबाटै नेपाल लाइफ सर्वोत्कृष्ट भएको होः उमापति पोखरेल, सेल्स हेड नेपाल लाइफ
काठमाडौं । कुनै पनि जीवन बीमा कम्पनीका लागि बीमा अभिकर्ताको ठूलो भूमिका रहेको हुन्छ । जति क्षमता र दक्षतायुक्त बीमा अभिकर्ता जन्माउन सक्यो उति नै बीमा व्यवसाय बढ्न जाने हुन्छ ।नेपालको सर्वोत्कृष्ट जीवन बीमा कम्पनी नेपाल लाइफले आफ्ना बीमा...
समाजसेवा र जोखिम रक्षावरण गर्न बीमा व्यवसायमा अहोरात्र खटिँदै सिटिजन लाइफकी गुणलक्ष्मी
काठमाडौं । कुनै पनि कार्य गर्न इच्छा शक्ति तथा परिवारको साथ भएपछि सबै ठाउँमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने ज्वलन्त उदारहण हुन्, सिटिजन लाइफकी सफल र साहसी बीमा अभिकर्ता गुणलक्ष्मी अवाल । करिव २३ वर्षदेखि निरन्तर रुपमा इन्स्टीच्यूट सञ्चालन,...
नयाँ ऐन र नीतिगत सुधारमार्फत बीमा क्षेत्रमा आमूल सुधार सम्भव भयो : अध्यक्ष सूर्यप्रसाद सिलवाल (अन्तर्वार्ता)
काठमाडौं । सूर्यप्रसाद सिलवाल नेपालको प्रशासनिक क्षेत्रमा निकै पुरानो नाम हो । निजामति कर्मचारी प्रशासनको २९ वर्ष सेवाका दौरान उद्योग मन्त्रालयको सचिवको जिम्मेवारीका क्रममा अनिवार्य अवकाश लिएपछि २०७७ साल माघ १९ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले...
नन ट्यारिफका कारण जलविद्युत कम्पनीहरुले बीमा गर्नै नसक्ने अवस्था सिर्जना भयोः इप्पान अध्यक्ष कार्की
काठमाडौं । यतिबेला हिमालयन हाईड्रो एक्पो चलिरहेको छ । हिमालयन हाइड्रो एक्पोमा जलविद्युत, जलविद्युत प्रविधि र उर्जा सम्बन्धी विभिन्न स्टल राखिएका छन् । एक्पो चलिरहँदा हाइड्रो पावर क्षेत्रमा पेचिलो बनिरहेको बीमाबारे विभिन्न सवाल उठेका छन् । नेपाल बीमा प्राधिकरणले...
बीमा अभिकर्ता बन्दा अत्तालिएका बिजय सुनार अब निर्धक्क, बीमितको घर आँगनमा पुगेर बीमा व्यवसाय फैलाउँदै
काठमाडौं । चितवनका बिजय सुनारलाई बीमा अभिकर्ता बन्ने बेला निकै अत्यास लागेको थियो । सुरुमा ५१ जनालाई प्रस्ताव राख्दा बल्ल एक जनाले बीमा गर्न तयार भएका थिए । सुरुवाती चरणमा निकै अप्ठेरो महसुस गरेका सुनारले अहिले रिलायबल नेपाल लाइफमा...
बीमा सबैले गर्छन, तर दक्ष बीमा अभिकर्तासँग गरिएको बीमा कहिल्यै तलमाथि हुँदैनः गोबिन्द जोशी, चिफ एजेन्सी म्यानेजर, आइएमई लाइफ
नेपाली बीमा क्षेत्रमा परिचित नाम हो, गोबिन्द जोशी । सुदुरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा जन्मिएका जोशी हाल आइएमई लाइफ इन्स्योरेन्समा चिफ एजेन्सी म्यानेजरका रुपमा कार्यरत रहेका छन् । अध्ययनको शिलशिलामा काठमाडौं आएका जोशीले विगत एक दशकदेखि नागरिकहरुको बीमा गरी...
वैदेशिक रोजगारीबाट फर्किएर बीमा क्षेत्रमा यसरी उदाए नविन
काठमाडौं । बीमा क्षेत्रमा परिचित नाम हो, नविन लामिछाने । नेशनल लाइफका अभिकर्ता लामिछाने बीमा क्षेत्रमा गर्बिलो परिचय बनाउन सफल भएका छन् । हाल उनी नेशनल लाइफ इन्स्योरेन्समा सिनियर एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन् । बीमा क्षेत्रमै आफ्नो उर्जाशील...
जीवन बीमा गर्न ढिलाई गर्नुहुँदैनः निभा माली, सिनियर एजेन्सी म्यानेजर, सिटिजन लाइफ इन्स्योरेन्स
निभा माली महर्जन सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीकी प्रख्यात बीमा अभिकर्ता हुन् । सिटिजन लाइफको कोटेश्वर शाखामार्फत काम गर्दै आएकी निभा मालीको आफ्नो पुख्र्यौली व्यवसाय आयात निर्यात व्यवसायमा व्यस्त छिन् । व्यस्तताको बावजुद उनले थोरै समय निकालेर बीमा व्यवसायमा सक्रिय...