२० वटा निर्जिवन बीमा कम्पनीलाई प्राइस कटिङ नगर्न बीमा समितिको निर्देशन

काठमाडौं । नियामक निकाय बीमा समितिले नेपालमा सञ्चालित २० वटै बीमा कम्पनीहरुलाई प्राई कटिङ नगर्न निर्देशन दिएको छ । बीमा समितिले आज सबै बीमा कम्पनीहरुलाई पुनः स्मरणपत्र पठाउँदै प्राईस कटिङ (तोकिएको दररेट भन्दा न्यून मूल्यमा बीमा गर्ने कार्य) गरेको...


बीमा समितिमा लकडाउनकै बीचमा ९३ वटा मुद्दा छिनोफानो

काठमाडौं । बीमा समिति अर्धन्यायिक निकाय समेत हो । अर्धन्यायिक निकाय हुनुको नाताले बीमा समितिलेमा बीमिक र बीमकका बीचमा सम्पन्न भएका करारहरु कार्यान्वयनको सिलसिलामा चित्त नबुझेमा पहिलो कानुनी उपचार खोज्ने थलो पनि बीमा समिति नै हो । बीमा समितिले...


गरुडाका किसानले सोधे ‘कृषि र माछा बीमा गर्न कठिन किन हुन्छ ?’ सर्भेयरले घुस मागेको गुनासो

रौतहट । बीमा समितिको आयोजनामा आज रौतहट जिल्लाको गरुडा नगरपालिकामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा किसानहरुले कृषि तथा माछा बीमा गराउन समस्या परेको गुनासो गरेका छन् । कार्यक्रममा किसानहरुले ड्यासमा बसेका बीमा समितिका निर्देशक सहितका अतिथिहरुलाई सोधे, ‘कृषि बीमा गर्ने...


सबै बीमा कम्पनीहरुमा भदौं १ गतेदेखि गो–एएमएल अनिवार्य

काठमाडौँ । कालो धन तथा आतंकवादी क्रियाकलापको धन शुद्धिकरणमा प्रयोग हुँदै आएको अन्तर्राष्ट्रिय सफ्टवयर गो–एमएल आगामी भदौं १ गतेबाट बीमा कम्पनीहरुले अनिवार्य रुपमा लागू गर्नुपर्ने भएको छ । बीमा समितिले सबै कम्पनीहरुलाई आगामी भदौं १ गतेबाट सम्पत्ति शुद्धिकरणका लागि...


बीमा शुल्क नलिई, खातामा जम्मा नभई बीमा पोलिसी जारी गरेको भेटिएमा कारवाहीः बीमा समिति

काठमाडौं । बीमा समितिले बीमक कम्पनीले बीमितबाट बीमा शुल्क प्राप्त नगरी उधारो तथा चेक लिएकै भरमा बीमा पोलिसी जारी नगर्न पुनः सूचित गरेको छ । बीमा समितिले आज प्रकाशित सरकारी मुखपत्र गोरखापत्र दैनिक सहितका पत्रपत्रिकामा सूचनामार्फत बीमा शुल्क बीमक...


बीमा समितिद्वारा गोप्य अन्तरक्रिया सम्पन्न

काठमाडौं । बीमा समितिले शुक्रवार गोप्य रुपमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । माफियाको सेटिङको योजना अनुसार लुकाएर हिमालयन रि नामक पुनर्बीमा कम्पनी दर्ता गरेको बीमा समितिले पछिल्लो समय अन्तरक्रिया तथा छलफल कार्यक्रम समेत गोप्य रुपमा आयोजना गर्न थालेको...


बीमा समितिद्वारा ९ वर्ष पुरानो निर्णय फिर्ता, घरजग्गा बाहेकका सम्पत्ति किन्न कम्पनी स्वतन्त्र

काठमाडौं । बीमा समितिले नौ वर्ष पुरानो निर्णय उल्टाउँदै बीमा कम्पनीहरुलाई घरजग्गा बाहेकका स्थीर सम्पत्तिहरु खरिद गर्न सक्ने स्वतन्त्रता प्रदान गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सबै बीमा कम्पनीहरुलाई हिजो एक निर्देंशन जारी गर्दै घर जग्गा...


नेपाल लाइफसहित तीन बीमा कम्पनीलाई ७२ घण्टे पत्र

काठमाडौं । बीमितसँग गरेको करार बमोजिम समर्पण मूल्य दिन इन्कार गर्ने नेपाल लाइफसहित तीन ठूला जीवन बीमा कम्पनीलाई बीमा समितिले पत्र काटेको छ । समितिले नेपाल लाइफ, एलआईसी नेपाल र नेशनल लाइफलाई पत्र काटेको हो । बीमितले करार बमोजिम...


बीमा समिति र बीमा कम्पनी जोड्ने सफ्टवयर-सर्भरको औपचारिक उ्दघाटन

काठमाडौं । बीमा समितिले छुट्टै सफ्टवयर मार्फत बीमा कम्पनीहरुबाट तथ्याङ्क संकलन गरी आफ्नै सर्भरमा राख्न सुरु गरेको छ । चालु आवको पहिलो दिनबाट समितिले बीमा कम्पनी र बीमा समिति जोड्ने इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेशन सेन्टरको औपचारिक रुपमा उ्दघान गरेको...


आजदेखि आईआरएमआईएस सफ्टवयर लागू हुँदै, बीमा समिति बीमा कम्पनीहरु एउटै सफ्टवयरमा जोडिने

काठमाडौं । बीमा समितिले अनलाईनमा आधारित बीमा नियमाकीय व्यवस्थापन सूचना प्रणाली (आईआरएमआईएस) आजदेखि लागू गर्ने भएको छ । आज विहान ११ बजे औपचारिक रुपमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नयाँ सफ्टवयरको उद्घाटन गर्ने कार्यक्रम तय भएको बीमा समिति...


जीवन बीमालेख पोलिसी सम्बन्धी निर्देशिकाबारे बीमा कम्पनीहरु अन्योलमा

काठमाडौं । बीमा समितिले जारी गरेको जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ ले जीवन बीमालेखको समर्पण मूल्य प्रदान गर्न तीन वर्ष पुग्नै पर्ने सम्बन्धी व्यवस्थाबारे अन्योलता सिर्जना गरेको छ । बीमा समितिले स्पष्ट रुपमा उल्लेख नगरेका कारण करार सम्झौताको आधारमा...


हिमालयन रि दर्ता गर्ने बीमा समितिको नै निर्णय गैर कानुनी

काठमाडौं । बीमा समितिले हिमालयन रि नामक कम्पनीलाई पुनर्बीमा व्यवसायको लाइसेन्स दिने प्रक्रिया गैर कानुनी रहेको पाइएको छ । बीमा समितिका लागि अक्षरसः पासना गर्नुपर्ने बीमा ऐन २०४९ को दिन दहाडै बर्खिलाप हुने गरी समितिले नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सका...


२४ घण्टा नबित्दै जीवन बीमा पोलिसी निर्देशिका संशोधन, पोलिसी रद्द गर्न पाउने व्यवस्था खारेज

काठमाडौं । बीमा समितिले बीमितलाई चित्त नबुझेमा ३० दिनभित्रमा बीमा पोलिसी रद्द गर्न पाउने व्यवस्था २४ घण्टाभित्रैमा फिर्ता लिएको छ । बीमा समितिले हिजो जारी गरेको जीवन बीमा पोलिसी सम्बन्धी निर्देशिका २०७८ को दफा नं २१ आज हटाइएको छ...


बीमा समितिद्धारा जलेश्वर नगरपालिकामा ‘स्थानीय तहसँग बीमा समिति’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । बीमा समितिले प्रदेश नं २ को जलेश्वर नगरपालिका पुगेर जनप्रतिनिधि र विभिन्न पक्षहरू तथा स्थानियवासीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोमबार जलेश्वर नगरपालिकाका स्थानीय तहसँग बीमा समिति’ विषयक अन्तरक्रिया कार्यक्रम प्रमुख राम शंकर मिश्रको प्रमुख आतिथ्यतामा...


निर्जिवन बीमा कम्पनीहरुलाई बीमा समितिको निर्देशन, उधारो बीमा पोलिसी जारी गर्न नपाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले उधारोमा बीमा पोलिसी जारी गरी रकम भुक्तानी नभई दावी भुक्तानी माग्ने प्रवृत्ति बढ्न थालेपछि बीमा समितिले आज एक सर्कुलर मार्फत उधारो बीमा पोलिसी जारी गर्ने कार्य बन्द गर्न सबै कम्पनीहरुलाई निर्देशन दिएको छ ।...


नेपालमा विपद् जोखिमका अवस्था र न्यूनिकरणमा बीमा क्षेत्रको भूमिका

नेपाल प्राकृतिक एवम् मानव सिर्जित विपद्को उच्च जोखिममा रहेको मुलुक मध्येमा पर्दछ । विपद्का कारण बर्षेनी ठुलो मानवीय र भौतिक सम्पत्तिको क्षति हुने गरेको छ । नेपालमा विशेषगरी प्राकृतिक विपद्को रुपमा भूकम्प, बाढी–पहिरो, हावाहुरी, आगलागी, महामारी, शीतलहर, प्रकोप, आदि...


बीमा समितिले बिज्ञप्ति निकालेर भन्यो, ‘नयाँ कम्पनीलाई लाइसेन्स दिन लागेको होइन’

काठमाडौं । बीमा समितिले आज एक बिज्ञप्ति मार्फत कुनै पनि नयाँ कम्पनीलाई लाईसेन्स दिन लागेको कुरा सत्य नभएको जनाएको छ । बीमा समितिका कार्यकारी निर्देशक तथा प्रबक्ता राजुरमण पौडेलले लिखित बिज्ञप्ति मार्फत भनेका छन्, ‘बीमा समितिले कुनै पनि नयाँ...


नयाँ लघुबीमा कम्पनीको लाइसेन्स खुलाउँदै बीमा समिति, एक महिनाभित्रैमा सूचना आउने

काठमाडौं । बीमा समितिले नयाँ लघुबीमा कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया सुरुवात गरेको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँगको समन्वयमा नयाँ लघुबीमा कम्पनीको लाइसेन्स खुल्ला गर्ने प्रक्रिया अघि बढाएका हुन् । बीमा समितिले आगामी...


बीमा समितिद्वारा लघुबीमाका समस्या पत्ता लगाउन चार सदस्यीय कार्यदल गठन

काठमाडौं । बीमा समितिले नेपालमा लघु बीमाको अवस्था र समस्या पहिचान गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ । तीन दिन पहिले गठन गरेको कार्यदलले लघुबीमाको विद्यमान अवस्थालाई सुधार गरेर बजेटमा तोकिएको ३३ प्रतिशत बीमा पहुँचको लक्ष्य भेट्टाउन सुझाव...


बीमा समितिले करार सेवाका लागि माग्यो कृषि तथा पशुपन्छि अधिकृत

काठमाडौँ । बीमा समितिले करार सेवाका लागि कृषि अधिकृत र पशुपछि अधिकृतको माग गरेको छ । समितिले रोस्टर तयार गर्न लागिएको भन्दै कर्मचारीको माग गरेको हो । समितिले कृषि अधिकृतका लागी मान्यता प्राप्त विश्वविधालयबाट कृषि विज्ञान विषयमा स्नातकोत्तर वा...