बीमा प्राधिकरण लुुम्बिनी प्रदेश कार्यालयद्धारा जीवन बीमा कम्पनीहरुसँग छलफल, अण्डरराईटिङमा केन्द्रीत हुन निर्देशन

काठमाडौं । बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनी प्रदेश कार्यालय प्रमुख उप निर्देशक पूर्ण बहादुर थापाको अध्यक्षतामा आज मंगलबार छलफल कार्यक्रम सम्पन्न भएको कार्यक्रममा जीवन बीमा...


सिरहाको अर्नमा गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया, बीमाप्रति विश्वास बढाउन अध्यक्ष यादवको सुझाव

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा मधेश प्रदेशको सिरहा जिल्लाको अर्नमा गाउँपालिकामा आज बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि अर्नमा गाउँपालिकाका अध्यक्ष अशोक कुमार यादवले बीमाप्रतिको अन्यौल हटाई टोल टोलमा खुला रुपमा...


गोरखामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, कृषि तथा पशुपन्छी बीमा दाबी भुक्तानी सहज बनाउनमा जोड

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गोरखा जिल्लाको गोरखा नगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले यहि माघ १६ गते गोरखा नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि...


कृषि बीमामा विशेष जोड दिन र दाबी भुक्तानीलाई सरल, छिटोछरितो बनाउन कम्पनीहरुलाई प्राधिकरणको निर्देशन

नेपाल बीमा प्राधिकरणको आयोजनामा गण्डकी प्रदेशको गोरखा जिल्लाको गोरखा नगरपालिकामा यही माघ १६ गते सोमबार बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले बीमा गरेपछि क्षति भएमा क्षतिपूर्ति पाइने भएकाले सबैले...


६ वर्षदेखि हुन नसकेको लेखा परीक्षण तीन महिनाभित्र सक्न सरकारी बीमा कम्पनीहरुलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्रालयले तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ । अर्थमन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै आजका मितिबाट...


रसुवामा बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम, अभिकर्ताले आफ्नो स्वार्थमा मात्र केन्द्रित भएर काम गर्ने गरेको स्थानीयको गुनासो

काठमाडौं । बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले रसुवा जिल्लाको कालिका गाउँपालिकामा यही माघ १५ गते आइतवार बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । नेपाल बीमा प्राधिकरणको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा कालिका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष...


दुल्लू नगरपालिका र बीमा प्राधिकरणबीच बीमा सचेतना तथा कार्यक्रम सम्पन्न

काठमाडौं । दुल्लू नगरपालिका र बीमा प्राधिकरणबीच बीमा सचेतना तथा कार्यक्रम सम्पन्न भएको छ। बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले आयोजना गरेको कार्यक्रम हिजो सम्पन्न भएको हो । नगर प्रमखु भरत प्रसाद रिजालको प्रमुख अतिथि, अतिथिद्धय उप प्रमुख बिना कार्की...


नयाँ बजेट बनाउन अर्थमन्त्रालयद्धारा प्राथमिकता र न्यूनतम कार्यक्रम निर्धारण, बीमा क्षेत्र प्राथमिकतामा

काठमाडौं । अर्थ मन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ।अर्थ मन्त्रालयको कार्ययोजनामा धितोपत्र बजारसम्बन्धी कानुनमा सुधार गर्ने, बैंक वित्त र शेयर बजार सम्बन्धी संरचनालाई थप पारदर्शी एवं प्रतिस्पर्धी बनाउने उल्लेख गरेको छ । साथै...


बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय संचालनमा, निर्जिवन बीमा कम्पनीहरुसँग छलफल सम्पन्न

काठमाडौं । बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय संचालनमा आएको छ । बीमा प्राधिकरणले देशका छ वटै प्रदेशमा कार्यालय स्थापना गर्ने क्रममा बुटवलमा स्थापना गरिएको नयाँ कार्यालय आजबाट सञ्चालनमा आएको हो । कार्यालय शुभारम्भ भएसँगै प्राधिकरणले निर्जिवन बीमा कम्पनीहरुसँग पहिलो...


बीमा कम्पनीका नुवाकोटस्थित शाखा कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा जीवन तथा निर्जीवन बीमा कम्पनीका नुवाकोटस्थित शाखा कार्यालयका प्रमुहरूसँग यही माघ १३ गते शुक्रबार बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमा क्षेत्रमा देखिएका समस्याहरू र समाधानका उपायका बारेमा...


बीमा कम्पनीहरुले पुँजि पुर्‍याउन मर्जरलाई प्राथमिकता राख्दै, न्यूनतम पुँजि नपुगेका कम्पनीहरुले हकप्रद शेयर जारी गर्न पाउने, कुनले कति हकप्रद शेयर जारी गर्दैछन् ?

काठमाडौं । बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई चैत मसान्तसम्ममा अनिवार्य चुक्ता पुँजि पुराउन निर्देशन दिईसकेको छ। बीमा कम्पनीहरुले क्यापिटल प्लान प्राधिकरणमा बुझाईसकेका छन् ।क्यापिटल प्लान बु्झाउन तीन महिनामात्रै बाँकि रह्दा प्राधिकरणले पुन क्यापिटल प्लान मागेर अध्ययन गरिसकेको छ । प्राधिकरणको...


बीमा प्राधिकरणको नुवाकोटमा बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नुवाकोटको तादी गाउँपालिकामा बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले बागमती प्रदेशको नुवाकोट जिल्लाको तादी गाउँपालिका, खरानीटामा यही माघ ११ गते बुधबार सो कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि तादी...


नुवाकोटको दुप्चेश्वरमा बीमा प्राधिकरणको अन्तरक्रिया कार्यक्रम सम्पन्न  

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा यही माघ १० गते मङ्गलबार बागमती प्रदेशको नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकमा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले बीमा कम्पनीहरू व्यवसायमा मात्र केन्द्रित...


प्रिमियर इन्स्योरेन्स कम्पनीमाथि कारवाही बीमा प्राधिकरणको आनाकानी

काठमाडौं । देशमा लोकतन्त्र छ, कानुनी राज्य छ । तर, बीमा क्षेत्रमा फैलँदो दण्डहिनताको अन्त्यको लागि नियामक निकाय बीमा प्राधिकरणको भूमिका लगभग शून्य जस्तै देखिएको छ । पुरानो बीमा समितिलाई प्रभावकारी नियमन गर्न कानुनहरुको अभाव भन्दै बीमा ऐन २०४९...


बीमा प्राधिकरणका अध्यक्ष र कार्यकारी निर्देशकसँग अर्थमन्त्री पौडेलले लिए ब्रिफिङ

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेल समक्ष समग्र बीमा क्षेत्रको अवस्थाका बारेमा ब्रिफिङ लिएका छन् । अर्थमन्त्रालय स्रोतका अनुसार गत बिहिवार अर्थमन्त्री पौडेलले बीमा प्राधिकरणका...


सरकार फेरियो बीमा क्षेत्रमा पुँजिबृद्धिको आतंक हटेन, प्राधिकरणद्धारा तीन बीमा कम्पनीलाई पत्राचार

काठमाडौं । सत्ता र शक्तिको आडमा कतिसम्म बितण्ड मच्चाउँछन् भन्ने कुराको लागि पछिल्लो एक वर्षमा बीमा क्षेत्रमा हेरे पुग्छ । गत वर्ष नियामक निकाय बीमा प्राधिकरणले बीमा कम्पनीहरुको विद्यमान चुक्ता पुँजि बृद्धि गर्ने निर्णय गर्यो । नौ महिनामा चुक्ता...


बीमाप्रतिको जिम्मेवारी बोध गरेको व्यक्तिलाई मात्र बीमा अभिकर्ताका रूपमा छनौट गर्न बीमा कम्पनीहरूलाई बीमा प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाका बारेमा राम्रो ज्ञान भएको, परीक्षाबाट योग्य देखिएको र बीमाप्रतिको जिम्मेवारी बोध गरेको व्यक्तिलाई मात्र बीमा अभिकर्ताका रूपमा छनौट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन्। नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल,...


३६ बीमा कम्पनीमध्ये १९ कम्पनीले तोकिएको समयमा बीमा प्राधिकरणमा बुझाउन सकेनन् लेखापरिक्षण प्रतिवेदन

काठमाडौं । १९ बीमा कम्पनीहरुले पुस मसान्तसम्ममा लेखापरिक्षण विवरण बुझाउन सकेन । हाल संचालमा रहेका ३६ कम्पनीहरुमध्ये १९ कम्पनीहरुले पुस मसान्तसम्मा बीमा प्राधिकरणले तोकको मितिमा लेखापरिक्षण बुझाउन नसकेका हुन् । निर्जिवन बीमा तर्फ सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान...


पुस मसान्तमा सार्वजनिक बिदाको दिन बीमा प्राधिकरण र बीमा कम्पनी सुचारु

काठमाडौं । पुस मसान्तमा सार्वजनिक बिदाको दिन बीमा कम्पनीहरु सुचारु भएका छन् । आज अन्तिम दिन सार्वजनिक बिदाको दिन बीमा तथा अन्य वित्तिय कम्पनीहरुले पनि आफनो सेवा सुचारु राखेको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीले आफ्नो केन्द्रिय कार्यालय...


१७ जीवन बीमा र दुई निर्जीवन बीमा कम्पनी दोहोरो जरिवानामा, पहिलो पटक बीमा प्राधिकरणको कार्वाहीमा पर्दै

काठमाडौं । हाल संचालनमा रहेका ३६ कम्पनीहरुमध्ये १७ कम्पनीले मात्रै बीमा कम्पनीहरुको नियामक निकाय बीमा प्राधिकरणमा लेखापरिक्षण प्रतिवेदन बुझाएका छन् ।१७ जीवन बीमा कम्पनी र दुई निर्जिवन बीमा कम्पनीले पुस मसान्तसम्ममा पनि लेखापरिक्षण नबुझाएको कारण पहिलोपटक बीमा प्राधिकरणको कार्वाहीमा...