बीमा प्राधिकरणको अध्यक्षमा मुख्य दुई जनाको भिडन्त, को बन्ला नयाँ अध्यक्ष ?
काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणको अध्यक्षको छनौट प्रक्रिया तीव्र पारिएको छ । सरकारले आगामी फागुन १५ गतेको आसपासमा नयाँ अध्यक्ष नियुक्ती गर्न सक्ने देखिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा बनेको अध्यक्ष छनौट समितिले पाँच जना सर्टलिष्टमा...
बीमा प्राधिकरणको अध्यक्षमा कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईसहित पाँच जनाको नाम सार्वजनिक
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पाँच जनाको सर्टलिष्ट सार्वजनिक भएको छ । सरकारले गठन गरेको अध्यक्ष छनौट समितिले पाँच जनाको नाम सार्वजनिक गरेको हो । उक्त सर्टलिष्टमा बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी, पूर्व अध्यक्ष चिरञ्जीवी चापागाई, स्वास्थ्य...
बीमा नियमावलीमा सर्भेयरको बर्गीकरणको व्यवस्था, को–कुन बर्गमा ?
काठमाडौं । सरकारले बीमा नियमिावलीमार्फत बीमा सर्भेयरको बर्गीकरण गर्ने व्यवस्था लागू गर्ने भएको छ । हाल राजपत्रमा प्रकाशित हुन अन्तिम तयारी अवस्थामा रहेको बीमा नियमावलीको मस्यौदामा सर्भेयरको क, ख, र ग बर्गमा बर्गीकरण गरिने भएको छ । सर्भेयरहरुले माग...
बीमा नियमावलीमा नयाँ व्यवस्था, प्राधिकरणभित्रैका कर्मचारीहरु पनि निगरानीमा !
काठमाडौं । सरकारले बीमा नियमावलीमार्फत बीमा प्राधिकरणभित्र कार्यरत कर्मचारीहरुको पनि आन्तरिक नियन्त्रण प्रणालीमार्फत नियमित अनुगमन गर्ने व्यवस्था गरेको छ । बीमा नियमावलीमा एउटा नयाँ बुँदा नै राखेर बीमा प्राधिकरणभित्रका कर्मचारीहरुको क्रियाकलाप, मितव्ययिता, कार्यदक्षता, काम गर्ने वातावरण, जोखिम नियन्त्रणको उपाय,...
बीमा प्राधिकरणमा राख्न खोजिएको व्यवस्थापन समूह र जोखिम व्यवस्थापन समिति नियमावलीमा हट्यो
काठमाडौं । नेपाल बीमा प्राधिकरणले तयार पारेको मस्यौदामा समावेश धेरै कुराहरु बीमा नियमावली २०८१ मा हटाइएको पाइएको छ । गत माघ २९ गते मन्त्रिपरिषदबाट स्वीकृत भएको बीमा नियमावली २०८१ मा बीमा प्राधिकरणको नेतृत्वले प्राधिकरणभित्रै उपरी संरचना राख्न खोजिएको थियो...
बीमा प्राधिकरणका पाँच जना सहायक निर्देशक उपनिर्देशकमा बढुवा
काठमाडौं । नेपाल बीमा प्राधिकरणका पाँच जना सहायक निर्देशक उपनिर्देशकमा बढुवा भएका छन् । कार्यक्षमता मूल्यांकनको आधारमा चार जना उपनिर्देशकको बढुवा गरिएको हो। बीमा प्राधिकरणका शम्भु प्रसाद मिश्र, जमुना अर्याल, केदार नाथ भट्ट, रन्जिता के.सी. र सविता थापा कार्यसम्पादन...
बीमा प्राधिकरणका चार जना उपनिर्देशक निर्देशकमा बढुवा
काठमाडौं । नेपाल बीमा प्राधिकरणका चार जना उपनिर्देशक निर्देशकमा बढुवा भएका छन् । कार्यक्षमता मूल्यांकनको आधारमा चार जना उपनिर्देशकको बढुवा गरिएको हो। बीमा प्राधिकरणका उपनिर्देशक धुव्र तिमिल्सिना, कुन्दन सापकोटा, शाम्भराज लामिछाने र निर्मल अधिकारी निर्देशक पदमा बढुवा भएको पदपूर्ति...
बीमा नियमावली राजपत्रमा प्रकाशित हुन बाँकी, कानुन मन्त्रालयमा हुँदा यस्तो थियो मस्यौदा
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको गत माघ २९ गते बसेको बैठकले स्वीकृत गरेको बीमा नियामावली औपचारिक रुपमा राजपत्रमा प्रकाशित भइसकेको छैन । मन्त्रिपरिषदबाट पारित भएको बीमा नियमावली अहिले अन्तिम भाषिक शुद्धता लगायतका परिक्षण भइरहेको छ । राजपत्रमा प्रकाशित हुनुअघिसम्म...
बीमा नियामावली, २०८१ मा बीमा अभिकर्ताहरुको कुन-कुन बिषय समेटिएका छन् ?
काठमाडौं । करिब दुई बर्ष लामो समयपछि सरकारले बीमा नियामावली २०८१स्वीकृत गरेको छ । अभिकर्ताहरुको माग सम्बोधन नगरेको भन्दै बारम्बार यस बिषयमा प्राधिकरणसँग लामो छलफल र बहस समेत भएको थियो । बीमा ऐन बनाउदा बीमा प्राधिकरणले अभिकर्ताहरुलाई पाखा लगाएर...
बीमा प्राधिकरणका अध्यक्ष मदन दाहाल बने आन्तरिक राजश्व विभागका महानिर्देशक
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहाललाई जिम्मेवारी थपिएको छ । हाल अर्थमन्त्रालयको प्रशासन महाशाखाको जिम्मेवारीमा रहेकोमा आजबाट सरुवा भई आन्तरिक राजश्व विभागको महानिर्देशक समेतको जिम्मेवारी तोकिएको छ । अर्थमन्त्रालयले आज गरेको सरुवा अनुसार सह सचिव दाहाल आन्तरिक...
सरकारद्धारा दुई बर्षदेखि रोकिरहेको बीमा नियामावली स्वीकृत
काठमाडौं । सरकारले दुई बर्षदेखि रोकिरहेको बीमा नियामावली २०८१ स्वीकृत गरेको छ । बीमा नियामावली दुई बर्षदेखि अलपत्र पर्दा बीमा प्राधिकरणको कैयौं काम कारवाहीमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा असर परिरहेको थियो । २६ महिना लामो समय पश्चात् स्वीकृत भएपश्चात...
पाँच महिना बितिसक्दा पनि झ्याप्लेखोला पहिरोमा परेर मृतकका परिवारले पाएनन् बीमा रकम
काठमाडौं । पाँच महिनाबितिसक्दा पनि झ्याप्लेखोला पहिरोमा परेर मृतकका परिवारले पाउने बीमा रकमको विवाद अझै टुगिएको छैन । अदालती प्रकृयाको झमेलामा बीमित यतिबेला पर्न बाध्य भएका छन् । यो बिषय हाल अदालतसम्म पुगेको छ । असोज १२ गते धादिङको...
बीमक संघका नवनियुक्त अध्यक्ष बिरेन्द्र बैदवार क्षेत्रीले गरे १२ बुँदे प्रतिवद्धता
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिरेन्द्र बैदवार क्षेत्री नेपाल बीमक संघको अध्यक्षमा नियुक्त भएका छन्। काठमाडौँमा सम्पन्न संघको २२औं तथा २३औं वार्षिक साधारण सभापछि उनले पद तथा गोपनियताको सपथ ग्रहण गर्दै आफ्नो कार्यकालमा संघको लक्ष्य...
कार्य सम्पादन उत्कृष्ट हुँदा सुशिल देव सुवेदी १९ वर्षपछि बीमा प्राधिकरणको सर्वोच्च पदमा, कासमुमा पाए ४९ अंक
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आज बसेको पदपूर्ति समितिको बैठकले दोस्रो बरियतामा रहेका शुसिलदेव सुवेदीलाई कार्यकारी निर्देशक पदका लागि सिफारिस गर्ने निर्णय गरेको छ । यससँगै सुवेदीले अन्य दुई प्रतिस्पर्धीलाई उछिन्दै बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणको सर्वोच्च पद...
नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त भएका छन् । प्राधिकरणको आज बसेको पदपूर्ति समितिको बैठकले सुवेदीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । बरिष्ठताको आधारमा कमलराज रेग्मी अघि भएपनि कार्यसम्पादन मूल्याङ्कनमा पछिल्लो पाँच...
बीमा प्राधिकरणको कार्यकारी निर्देशक को बन्लान ? यसरी रोचक बन्दैछ प्रतिस्पर्धा
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक र अध्यक्ष दुवै पद रिक्त छ । अध्यक्ष पदमा पदपूर्तिका लागि नेपाल सरकार मन्त्रिपरिषदले छनौट समिति गठन गरेर अघि बढेको अवस्था छ भने कार्यकारी निर्देशक नियुक्तीका लागि लोकसेवाले आन्तरिक बढुवामार्फत प्रक्रिया अघि...
नेपाल बीमा प्राधिकरणको खाताबाट करिब पाँच अर्ब अर्थमन्त्रालय सारिँदै
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोषमा रहेको करिब नौ अर्ब रुपैयाँ मध्ये करिब पाँच अर्ब रुपैयाँ नेपाल सरकार अर्थमन्त्रालयको सरकारी खातामा पठाउने तयारी सुरु भएको छ । नेपाल बीमा प्राधिकरणले नियमन शुल्क बापत उठाएको ठूलो रकम प्राधिकरणको खातामा छ...
मुद्दा चाँडै टुंग्याएर बीमा प्राधिकरण फर्कने सुर्य सिलवालको प्रयास असफल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्वित अध्यक्ष सुर्य प्रसाद सिलवाल यदि अख्तियारको फन्दामा नपरेको भएपनि उनको पदावधी गत शुक्रबार माघ १८ गतेदेखि सकिने थियो । गत मंसिर २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दर्ता गरेपछि निलम्वनमा...
बीमा प्राधिकरण अध्यक्ष पदको सर्टलिष्टमा को-को पर्लान ?
काठमाडौं । बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट प्रक्रिया अघि बढि बसेको छ । कूल १२ जना आवेदक मध्येबाट छनौट समितिले पाँच जनाको नाम सर्टलिष्ट गर्ने प्रक्रिया अघि बढाएको छ । यद्यपि छनौट समितिले १२ जना उम्मेदवारबाट...
दुई पुनर्बीमा कम्पनीको पुँजी वृद्धिको समय थप गर्ने तयारीमा प्राधिकरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई पुनर्बीमा कम्पनीको पुँजी वृद्धिको समय थप गर्ने तयारी गरेको छ । प्राधिकरणले सरकारी स्वामित्वमा रहेका नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्सको चुक्ता पुँजीको समयअवधि एक बर्ष थप गर्ने तयारी गरेको छ ।...