बीमा सचेतना लिएर डोल्पा पुग्यो बीमा प्राधिकरण, ठूलीभेरी र त्रिपुराकोटमा अन्तरक्रिया सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण बीमा सचेतना कार्यक्रम लिएर डोल्पा पुगेको छ । विकट हिमाली जिल्ला डोल्पाको जुफालस्थित ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयको आयोजनामा यही जेठ ८...


भ्रष्टाचारका अभियुक्त प्रेम राई अख्तियारमा कहिलेसम्म टाँसिइरहने ?

समाचार टिप्पणी काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई यतिबेला चरम विवादमा छन् । नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका कानुनी रुपमा भ्रष्टाचारका अभियुक्त हुन बाँकी रहे पनि नैतिक रुपमा अभियुक्तकै सरहको...


बैंक तथा बीमा र पुँजिबजारको वित्तिय अपराध हटाउन बनेको सम्पत्ति शुद्धीकरण निवारण विधेयकमाथि छलफल, १९ वटा ऐन संशोधन हुँदै

काठमाडौं । संसदीय समितिमा सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक माथिको छलफल प्रारम्भ भएको छ। सङ्घीय संसद, कानुन, न्याय तथा मावन अधिकार समितिको आजको बैठकमा उक्त विधेयक माथिको छलफलमा...


बीमा प्राधिकरणको दाबी भुक्तानी बर्ष प्रभावकारी बन्दै, दाबी भुक्तानी हुन बाँकि रकम ४१ प्रतिशतमा सिमित (तथ्यांक सहित)

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले दाबी भुक्तानी बर्ष मनाउने अभियान नै अघि बढाएको छ । दाबी भुक्तानी बर्ष मनाउदै गर्दा बीमा दाबी भुक्तानीको बाँकि रकम करिब ४१ प्रतिशतमा सिमित राख्न सफल भएको छ । जीवन कम्पनीहरुले प्रकाशन...


जेठ २५ गतेदेखि हुने ‘एशियन इन्स्योरेन्स मिट २०२३’ को तयारी अन्तिम चरणमा, रजिष्ट्रेशन फर्म खुल्यो

काठमाडौं । नेपाल बीमा प्राधिकरणले यहि जेठ २५ गतेदेखि जेठ २७ गतेसम्म बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । तीन दिने अन्तरराष्ट्रिय सम्मेलनमा पहिलो दिन एशियाका देशहरुको नियामक निकायहरुको सेसन रहनेछ । । जसमा नियामक निकाय बाहेक कसैको सहभागी...


नेपाल बीमा प्राधिकरणद्वारा आठबिसकोट नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आठबिसकोट नगरपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले सो नगरपालिका भित्रका स्थानीयहरुमाझ बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । नेपला बीमा प्राधिकरण कर्णाली प्रदेश...


नियमनलाई अटेर गर्ने राष्ट्रिय बीमा संस्थान पुँजिवृद्धिमा लाग्यो, राष्ट्र बैंकले पठायो रकम, नेपाल सरकार र नेपाल बैंकको बाँकि

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले पुँजि वृद्धि गर्ने विकल्प पाएको छ । लामो समयदेखि वित्तिय विवरणको चंगोलमा फसेको संस्थानले यो पटक बीमा प्राधिकरणको नियमनको दायरामा रहेर आफूलाई अघि बढाउने भएको छ। यसअघि बीमा प्राधिकरणलाई समेत अटेर...


पाल्पाको बगनासकाली गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकामा यही जेठ ३ गते बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीले गाउँपालिकाको आगामी आर्थिक वर्षको...


बीमा सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन जेठको तेस्रो सातादेखि सुरु, एशियाका नियामक निकाय एकै ठाँउमा भेला हुँदै

काठमाडौं । नेपालमा बीमा सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन जेठको तेस्रो सातादेखि सुरु हुने भएको छ। प्राधिकरणले जेठ २५ देखि २७ गतेसम्म बीमासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।तीन दिने अन्तरराष्ट्रिय सम्मेलनमा पहिलो दिन एशियाका देशहरुको नियामक निकायहरुको सेसन रहेको छ।...


निर्जीवन बीमा कम्पनीहरुको खर्चमा अंकुश लगाउने बीमा प्राधिकरणको निर्णय, विज्ञापनमा खर्च गर्नै नपाउने

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले निर्जीवन बीमा कम्पनीहरुले गर्ने व्यवसाय प्रबद्र्धन खर्चमा थप कटौति गर्ने निर्णय गराएका छन् । बीमा कम्पनीहरुले सञ्चार माध्यमहरुलाई विज्ञापन दिनै नपाउने गरी खर्चको सीमा तोकिदिएका हुन् । गत बैशाख २४...


बीमा क्षेत्रमा दावी भुक्तानीका समस्या र चुनौती तथा समाधानका लागि प्राधिकरणबाट भएका प्रयासहरू

जोखिम सुरक्षाको भरपर्दो माध्यम बीमा हो । आर्थिक, सामाजिक र प्राकृतिक प्रकोप लगायत विविध कारणबाट हुनसक्ने आर्थिक हानी नोक्सानीलाई बीमाले आर्थिक सुरक्षा प्रदान गर्दछ । व्यक्तिको आफनो जीवन, सम्पत्ती वा दायित्वमा पर्नसक्ने जोखिमको आर्थिकभार बीमाले बहन गर्दछ । बीमा...


अर्थमन्त्री डा. महतले औल्याएमा बीमामा त्रुटी नै त्रुटी, ‘नियामकबाटै सरकारी बीमा कम्पनी ध्वस्त पारेर अर्कोलाई फाइदा दिनु गलत’

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवमा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बीमा प्राधिकरणमाथि अनेक कोणबाट प्रश्न प्रश्न तेस्र्याएका छन् । नेपाल बीमा प्राधिकरणको बार्षिकोत्सवमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. महतले नेपाल बीमा प्राधिकरणमा व्यावसायिकताको खाँचो मात्रै औल्याएर नियामक...


बीमा प्राधिकरण कर्णाली प्रदेशद्धारा ५५ औं बार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन, दुरदराजसम्म बीमाको पहुँच पुराउन सुझाव

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेशले ५५ औं बार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन गरेको छ । एक साता सम्म विविध कार्यक्रम गरि यस बर्ष कर्णली प्रदेशले पहिलो पटक हर्षोउल्लासका साथ कार्यक्रम सम्पन्न गरेको छ। साता व्यापी कार्यक्रममा पहिलो...


बार्षिकोत्सवको अबसरमा सुदूरपश्चिम प्रदेश कार्यालयको प्रभातफेरी कार्यक्रम सम्पन्न (तस्वीरहरु)

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५औं वार्षिकोत्सवको अवसरमा सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले आयोजना गरेको प्रभातफेरी कार्यक्रम आज बिहान सम्पन्न भएको छ । उक्त कार्यक्रममा जीवन तथा निर्जीवन बीमा कम्पनिका प्रदेश प्रमुख, शाखा प्रमुख तथा बिमकका कर्मचारीहरुलाई स्वागत गरी सुरू...


पोखरमा बीमा सचेतना अभियान कार्यक्रम अन्तर्गत सचेतनामूलक र्याली सम्पन्न (फोटो फिचर सहित)

काठमाडौं बीमा सचेतना अभियान कार्यक्रम अन्तर्गत सचेतनामूलक र्याली पोखरामा भव्यत्ताका साथ सम्पन्न भएको छ। बीमा तथा बैकिङ्ग अध्ययन समूह स्कूल अफ बिजनेस पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुद्धारा सन् २०१६ (बि.सं. २०७३) मा स्थापित एक सामाजिक स्वयंसेवी संस्था हो । यसको...


नेपाल बीमा प्राधिकरणको मधेस प्रदेश कार्यालयको प्रभातफेरी कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेस प्रदेश कार्यालयले ५५औं वार्षिक उत्सवको उपलक्ष्यमा आयोजना गरेको प्रभात फेरी कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम बीमा प्राधिकरणको मधेस कार्यालय, आदर्शनगरबाट सुरु भइ घडिहर्वा पोखरी, घण्टाघर, मकालु होटल हुँदै पुन प्राधिकरणको कार्यालय...


‘बीमा सेवालाई व्यवस्थित बनाउने जमर्को गर्दै छौँ’

अर्थ मन्त्रालयको सानो कोठाबाट नेपालमा बीमा व्यवसाय विस्तारका लागि भूमिका खेल्दै आएको तत्कालीन बीमा समिति नेपाल यसै वर्षदेखि बिमा क्षेत्रको स्वायत्त नियामकीय निकायका रूपमा राष्ट्रिय बिमा प्राधिकरणको स्वरूपमा स्थापित भएको छ । प्राधिकरणको ५५ औँ वार्षिक उत्सवका सन्दर्भमा बीमा...


नेपाल बीमा प्राधिकरण ५५ औं वर्षमा, बीमालाई जनताले पाउने नैसर्गिक सेवाका रुपमा स्थापित गराउने अध्यक्ष सिलवालको प्रतिबद्धता

नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सव विशेष काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण आजबाट ५५ औं वर्षमा प्रवेश गरेको छ । ५५ औं बार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत तथा नेपाल बीमा...


कम्पनीका क्षमता बदल्यौं, सरकारी सोच फराकिलो पार्यौं, अब बीमा क्षेत्र उत्साहसाथ अघि बढ्छः सुर्य प्रसाद सिलवाल, अध्यक्ष-नेपाल बीमा प्राधिकरण

— अन्तरवार्ता — नेपाल सरकारको प्रशासकीय जिम्मेवारी सम्हालिसकेका सूर्य प्रसाद सिलवाल हाल नेपाल बीमा प्राधिकरणको अध्यक्षको नेत्तृवको भूमिकामा छन् । अर्थमन्त्राल, उद्योग सचिव, गृह सचिव तथा सञ्चार सचिवको समेत भूमिका निर्वाह गरेका सिलवाल हाल बीमा प्राधिकरणको अध्यक्षको नेत्तृवमा बसेर...


नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयको ५५औं बार्षिकोत्सवको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५औ बार्षिकोत्सवको अबसरमा सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । सो अवसरमा प्रदेश कार्यालयले जीवन तथा निर्जीवन बीमा कम्पनिहरूकोबीचमा मैत्रिपुर्ण फुटसल प्रतियोगिताको आयोजना मिति २०८०।०१।२७ र २८ गते गरेको थियो । ...