नागरिकको आवश्यकता अनुसार बीमा ल्याउन कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशस्थित बीमा कम्पनीका प्रदेश, शाखा तथा उप–शाखा कार्यालयका प्रमुख, कर्मचारी र सरोकारवालाहरूसँग सोमबार वीरगञ्जमा बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दैै नेपाल बीमा प्राधिकरणका...
बीमा कम्पनीहरुले चार क्षेत्रमा लगानी गर्न बीमा प्राधिकरणमा लगानी स्वीकृती विवरण पेश गनुपर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले चार क्षेत्रमा लगानी गर्नको लागि स्वीकृती विवरण पेश गर्न कम्पनीहरुलाई निर्देशन दिएको छ। बीमा प्राधिकरणले पर्यटन तथा वायुसेवा क्षेत्र, शिक्षा र स्वास्थ्य क्षेत्र, कृषि क्षेत्र, केबलकार र घरजग्गा व्यवसायमा लगानी गर्न लगानी स्वीकृतीका लागि...
स्वास्थ्य बीमा बोर्डका बीमितले अब निजीमा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने, कार्यविधि संशोधन
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले निजी र सामुदायिक अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने जनाएको छ । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रम सहभुक्तानी लागू गर्ने कार्यविधि २०८० संशोधन गरेर अबदेखि बोर्डमा आबद्ध बिमितले निजी तथा सामुदायिक...
सरकारले जस्तै स्थानीय तहले पनि बीमा नीति ल्याउनु आवश्यक छः अध्यक्ष सिलवाल
नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको बारा जिल्लाको कलैया उपमहानगरपालिकामा आइतवार बीमा सम्बन्धी जानकारीमूलक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नागरिकहरूको घर तथा सम्पत्तिको आर्थिक सुरक्षणका लागि उपमहानगरपालिकाका सेवासँग आवद्ध गरेर बीमा...
राष्ट्रिय बीमा नीति सार्वजनिक, कुन-कुन बिषय समेटिए ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले राष्ट्रिय बीमा नीति सार्वजनिक गरेको छ। बीमा प्राधिकरणले बीमा नितिभित्र समेटेका बिषयहरु नितिमा समावेश गरेको छ। बीमा प्राधिकरणले बीमा क्षेत्रको विकास, विस्तार र प्रवद्धनका लागि यो निति मागर्दशक रहने ।निति कार्यान्वयन प्रारम्भ भएको पाँच...
बीमाको दायरा घट्यो
काठमाडौं । बीमाको दायरा घटेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको छ। गत बर्षको तुलनामा बीमाको दायरा तीन प्रतिशतले घटेर ४३ दशमलव १३ प्रतिशतमा झरेको छ। गत बर्षको सोहि अवधिमा बीमा कम्पनीहरुको दायरा ४४...
शाखा कार्यालय घटाउने कसरतमा बीमा कम्पनीहरु
काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले झै बीमा कम्पनीहरुले शाखा कार्यालय घटाउन सुरु गरेको छ। कुनै समय शाखा विस्तार गर्न आक्रमक बनेका बीमा कम्पनीहरुले नै पछिल्लो समय शाखा बन्द गर्न भन्दै बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणमा धमाधम...
लघु निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ७ करोडमाथि, कुन कम्पनीको कति ?
काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्ने लघु बीमा कम्पनीहरुले माघ महिनासम्म ७ करोड बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । तीनवटा लघु निर्जीवन बीमाकम्पनीहरुले कुल ३१ हजार ८८१ बीमालेख जारी गरेर माघमसान्तसम्म ७ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क...
बीमा प्राधिकरणद्धारा लेख रचना उपलब्ध गराउन आह्वान
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले ५६औं वार्षिकोत्सवको अवसरमा प्रकाशित बीमा समाचार र विचार विशेषाङ्कको लागि लेख रचना उपलब्ध गराउन अनुरोध गरेको छ । प्राधिकरणको २०८१ जेठ १ गते हुन गइरहेको वार्षिकोत्सवको अवसरमा समग्र अर्थतन्त्र, वित्त, बैंङक, बीमा, पूँजीबजार, ब्यवस्थापन,...
जीवन बीमा अभिकर्ताको परीक्षा तालिका सार्वजनिक
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षा तालिका सार्वजनिक गरेकोछ । बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजपत्र दिने ब्यवस्था बमोजिम तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले ५ दिन जीवन बीमा अभिकर्ताको परीक्षा संचालन...
बैंक, लघुवित्त, बीमा र पुँजीबजारका नियामक निकायको व्यवसायिकता वृद्धि गर्ने बिषयमा सरकारको जोड
काठमाडौं । सरकारले बैंक तथा वित्तिय संस्थ, लघुवित्त, बीमा र वुँजीबजारका नियामक निकायको व्यवसायिकता वृद्धि गर्नुका साथै पारर्शिता र जवाफदेहिता सुदुढ बनाउने लक्ष्य लिएको छ। अर्थ मन्त्री डा. प्रकाश शरण महत आगामी बर्ष २०८०।०८१ को बजेटका सिद्धान्त र प्राथमिकता...
राष्ट्र बैंक, बीमा प्राधिकरण, धितोपत्र बोर्ड एवं नियामक निकायमा सरकारले सुपरिवेक्षण गर्ने
काठमाडौं । सरकारले वित्तिय नियमक र सुपरिवेक्षण थप प्रभावकारी बनाई स्वस्थ्य, प्रतिस्पर्धा र भरपर्दो वित्तिय क्षेत्र विकास गर्ने लक्ष्य राखेको छ। अर्थ मन्त्री डा. प्रकाश शरण महत आगामी बर्ष २०८०।०८१ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै यस्तो जानकारी...
बीमा प्राधिकरणद्धारा लुम्बिनी प्रदेशमा सम्पत्ति शुद्धिकरण तालिम सम्पन्न, अण्डराईटिङ प्रभावकारी बन्ने आशा
काठमाडौं । बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले लुम्बिनी प्रदेशस्तरीय सम्पत्ति शुद्धिकरण सम्बन्धी क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ । आज बुटवलमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश भित्रका बीमा कम्पनीका दावी विभाग र अण्डरराईटिङ विभागका कर्मचारीहरुलाई तालिम दिइएको हो ।...
बीमा सर्भेयरहरुको केवाईसी अपडेट गर्न प्राधिकरणको अनुरोध
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरहरुको केवाईसी अपडेट गर्न भनेको छ । प्राधिकरणले एक सूचना जारि गर्दै ब्यक्तिगत बीमा सर्भेयरको इजाजतपत्र लिई सक्रिय रहेकालाई केवाईसी अपडेट गर्ने भनेको हो । सक्रिय रहेका बीमा सर्भेयरहरुलाई सूचना प्रकाशित भएको मिति...
बीमा कम्पनीहरुले गत आवकै वित्तीय विवरण अझै बुझाउन सकेनन्, लाखौं जरिवनामा पर्दै
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले समयमा वित्तिय विवरण उपल्बध नगराएको भन्दै नौ बीमा कम्पनीलाई चेतावनी दिएको छ । बीमा ऐनको दफा ८४ अनुसार गत आवको वित्तीय विवरण यस महिनाको पुस मसान्तसम्ममा बुझाई सक्नुपर्नेमा अझै ९ वटा बीमा...
नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय र बीमकबीच छलफल
काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयद्वारा धनुषा जिल्लाको जनकपुर क्षेत्र लगायत आसपासका जीवन, निर्जीवन तथा लघु बीमकका शाखारउपशाखा प्रमुखहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको छ। नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयले धनुषा जिल्लाको जनकपुर क्षेत्र लगायत आसपासका जीवन,...
अनलाईन परिक्षामा प्रणालीबाट सात हजार बीमा अभिकर्ताले लिए लाईसेन्स
काठमाडौं । हाल नेपालमा संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमा काम गर्न चाह्ने ७ हजार बढीले अनलाईन परिक्षा उत्तीर्ण गरेका छन् । नेपाल बीमा प्राधिकरणले सञ्चालन गरेको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा( जुम) मार्फत लिएको परिक्षामा मा हालसम्म उत्तीर्ण भएका...
क्षति भएका आयोजनाको समयमै दाबी भुक्तानी दिन बीमा कम्पनीहरुलाई अर्थमन्त्रीको आग्रह
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशरण महतले उर्जा क्षेत्रको भविष्य सुनौलो रहेको बताएका छन् । शुक्रबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् । ‘उर्जामा भविष्य सुनौलो छ । भारतलगायत वाह्य लगानीकर्ताको आकर्षण...
सामूहिक खेतीमा अब किसानले छुट्टाछुट्टै दुर्घटना बीमा गनुपर्ने, समय अवधि घट्यो
काठमाडौं । सामूहिक खेतीमा अब किसानहरुले छुट्टाछुट्टै दुर्घटना बीमा गनुपर्ने व्यवस्था थप गरीएको छ। नेपाल बीमा प्राधिकरणले दुर्घटना बीमा सम्बन्धि ८ बुँदे निर्देशन जारी गर्दै सामूहिक खेती गर्ने किसानको दुर्घटना बीमा छुट्टै गनुपर्ने व्यवस्था गरेको हो ।प्राधिकरणको निर्देशनअनुसार अब...
बीमा कम्पनीको लेखापरीक्षण गुणस्तर अभिवृद्धि गर्न प्राधिकरणद्धारा २० चार्टर्ड एकाउन्टेन्ट्स कम्पनी चयन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको लेखापरीक्षण गुणस्तर अभिवृद्धि गर्न लिएको परिक्षामा २० चार्टर्ड एकाउन्टेन्ट्स कम्पनीहरु चयन गरेका छन् । बीमा प्राधिकरणबाट मंसिर २५ गते प्रकाशित सिलबन्दी प्रस्ताव अनुसार परिक्षामा सहभागी भएर प्राविधिक मूल्यांकन गर्दा उत्तीर्ण भएका २०...