नेपाल लाइफका मदन भट्टद्वारा ह्याट्रिक, १० करोडभन्दा बढिको व्यवसाय गरेर लगातार तेस्रो पटक सर्वोत्कृष्ट

काठमाडौं । धनगढीका मदन भट्ट नेपाली जीवन बीमा क्षेत्रमा बिरलै पाउने ऐतिहासिक सफलता हासिल गर्न सफल भएका छन् । नेपाल लाइफबाट जीवन बीमा व्यसवाय गर्दै आएका भट्ट लगातार तेस्रो पटक नेपाल टपर हुन सफल भएका छन् । यो सहित...


सानिमा रिलायन्स लाइफकी नमिता न्यौपाने बनिन् २०२५ को पहिलो सीओटी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी चिफ एजेन्सी म्यानेजर नमिता न्यौपाने सन २०२५ को लागि पहिलो सीओटी बन्न सफल भएकीछिन् । पटक–पटक एमडीआरटी–टीओटी सम्मको यात्रा पार गर्न सफल भएकी न्यौपाने कम्पनीको सर्वोत्कृष्ठ आकाश क्लव बिजेता र कम्पनीको...


सिटिजन लाइफका ६ जना अभिकर्ता २०२५ को ‘एमडीआरटी’ बन्न सफल

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ६ जना अभिकर्ताहरु ‘एमडीआरटी २०२५’को लागि क्वालिफाइड हुन सफल भएका छन् । कम्पनीको विभिन्न शाखा कार्यालयमा आवद्ध भई बीमा व्यवसाय गर्दै आएका अभिकर्ताहरु एमडीआरटीको लागि क्वालिफाइड भएका हुन् । कम्पनीको पोखरा शाखा...


आइएमई लाइफले अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले केन्द्रीय, प्रदेश, शाखा तथा उपशाखा कार्यालयमा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने व्यवस्था गरेको जनाएको छ । कम्पनीले चालु आर्थिक...


चालु आवको अन्तिम लक्ष्य पुर्‍याउन बीमा अभिकर्ताहरुको दौडधुप  

काठमाडौं । जीवन बीमा कम्पनीहरुले दिएको अन्तिम लक्ष्य पुर्याउन यतिबेला अभिकर्ताहरुको दौडधुप चलिरहेको छ । चालु आर्थिक वर्ष २०८०।०८१ का सकिन ६ दिन बाँकी रहेको बेला जीवन बीमा कम्पनीहरुले ल्याएका विभिन्न योजनाहरुको लक्ष्य पुरा गर्न अभिकर्ताहरुको दौडधुप चलेको हो...


कम्पनी प्रवेश गरेको छोटो अवधिमै सिटिजन लाइफका एजेन्सी म्यानेजर राजेश कार्की एमडीआरटी बन्न सफल

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका एजेन्सी म्यानेजर राजेश कार्की सन २०२५ को लागि एमडीआरटी बन्न सफल भएका छन् । कम्पनीको गाइघाट ब्रान्चमा आवद्ध भएका एजेन्सी म्यानेजर कार्की कम्पनीमा प्रवेश गरेको छोटो समयमा नै सन २०२५ को लागि...


नेपाल लाइफको बोनसदर बृद्धि गर्न सामूहिक पहल गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितलाई दिइने बोनसदर बृद्धि गर्न सामूहिक पहल गर्ने सहमति भएको छ । नेपाल लाइफको बार्षिक साधारणसभास्थल बीरगन्जमा सञ्चालकहरुका बीचमा भएको अनौपचारिक छलफलमा नेपाल लाइफको विद्यमान बोनसदरलाई अझै बृद्धि गर्न सामूहिक प्रयास गर्ने सहमति...


बीमा अभिकर्ता र सर्भेयरले लाइसेन्स लिन र नविकरण गर्न कहिलेदेखि परिचयपत्र पेश गनुपर्छ ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ता र सर्भेयरहरुको लागि जरुरी सूचना जारी गरेको छ। बीमा प्राधिकरणले कम्पनीलाई एक परिपत्र जारी गर्दै बीमा अभिकर्ता र सर्भेयरलाई नयाँ दर्ता गर्दा होस् वा नविकरण गर्दा नागरिकताको सट्टामा राष्ट्रिय परिचय पत्र पेश...


नेशनल लाइफकी सिनियर एजेन्सी म्यानेजर तथा चर्चित योग गूरु लक्ष्मीदेवी श्रेष्ठको दुर्घटनामा निधन

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी सिनियर एजेन्सी म्यानेजर तथा चर्चित योग गुरु लक्ष्मीदेवी श्रेष्ठको सडक दुर्घटनामा निधन भएको छ। शुक्रबार काठमाडौंको जडीबुटीस्थित आकाशेपुल नजिक सडकमा टिपर र स्कुटर ठोक्किएर घाइते भएकी श्रेष्ठको उपचारको क्रममा शनीवार निधन भएको...


कोशी प्रदेशमा आजदेखि अभिकर्ताको परीक्षा हुँदै

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालय, विराटनगरमा आज असार ९ गते, आइतबार देखि जीवन बीमा अभिकर्ताको इजाजत पत्रका लागि अनलाइन परीक्षा हुँदैछ । परीक्षा असार ९, १६, २३ र ३० गते अनलाइन माध्यमबाट हुनेछ । परीक्षा बेलुकी...


नेपाल बीमा प्राधिकरणको कोशी प्रदेशमा असार ९ गतदेखि अभिकर्ताको परीक्षा हुदैं

काठमाडौं ।नेपाल बीमा प्राधिकरणको कोशी प्रदेशमा असार ९ गते जीवन बीमा अभिकर्ता इजाजत पत्रका लागि अनलाइन परीक्षा हुने भएको छ । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालय, विराटनगरले एक सूचना जारी गर्दै असार ९ गते आइतबारदेखि परीक्षा हुने जनाएको...


सर्वोत्कृष्ट बीमा कला भएका अभिकर्ताबाटै नेपाल लाइफ सर्वोत्कृष्ट भएको होः उमापति पोखरेल, सेल्स हेड नेपाल लाइफ

काठमाडौं । कुनै पनि जीवन बीमा कम्पनीका लागि बीमा अभिकर्ताको ठूलो भूमिका रहेको हुन्छ । जति क्षमता र दक्षतायुक्त बीमा अभिकर्ता जन्माउन सक्यो उति नै बीमा व्यवसाय बढ्न जाने हुन्छ ।नेपालको सर्वोत्कृष्ट जीवन बीमा कम्पनी नेपाल लाइफले आफ्ना बीमा...


२५ वर्षे शिक्षण पेशापछि बीमा अभिकर्ता बनेकी संजिता रजौरेको सफलताको कथा

काठमाडौं । मानिसको जीवन कुन मोडमा के हुन्छ कसैलाई थाहा र ? हेर्दा सामान्य लाग्ने घट्ना नै मानिसको जीवनको लक्ष्य परिवर्तन गर्ने महत्वपूर्ण परिघटना भइदिन्छन् । बोर्डिङ स्कूलका विद्यार्थीहरुलाई कखरा रटाउँदै आएकी दाङ तुलसीपुरकी संजिता रजौरेको जीवनमा पनि सिटिजन...


बागलुङमा आइएमई लाइफद्वारा अभिकर्तालाई क्षमता अभिवृद्धि तालिम प्रदान

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बागलुङमा अभिकर्ताहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ। कम्पनीले सोमबार साविक धौलागिरि क्षेत्रका एजेन्सी म्यानेजर र अभिकर्ताहरुलाई तालिम प्रदान गरेको हो । उक्त अवसरमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि...


आइएमई लाइफकी गेल्मु लामा बनिन् २०२५ को पहिलो एमडीआरटी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अभिकर्ता गेल्मु लामा ‘एमडीआरटी २०२५’ को लागि क्वालिफाइड भएकी छिन् । कम्पनीबाट २०२५ मा एमडीआरटी बन्ने उनी पहिलो अभिकर्ता समेत बन्न सफल भएकी हुन् । कम्पनीको महारागंज शाखा कार्यालयमा आवद्ध रहेकी उनले...


समाजसेवा र जोखिम रक्षावरण गर्न बीमा व्यवसायमा अहोरात्र खटिँदै सिटिजन लाइफकी गुणलक्ष्मी

काठमाडौं । कुनै पनि कार्य गर्न इच्छा शक्ति तथा परिवारको साथ भएपछि सबै ठाउँमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने ज्वलन्त उदारहण हुन्, सिटिजन लाइफकी सफल र साहसी बीमा अभिकर्ता गुणलक्ष्मी अवाल । करिव २३ वर्षदेखि निरन्तर रुपमा इन्स्टीच्यूट सञ्चालन,...


रिलायबल नेपाल लाइफकी अभिकर्ता सम्झना श्रेष्ठद्वारा एकैदिनमा आधा दर्जनबढी बीमा पोलिसी बिक्री

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी सिनियर एजेन्सी म्यानेजर सम्झना श्रेष्ठले एकैदिनमा ७ वटा बीमा पोलिसी बिक्री गर्न सफल भएकी छन् । कम्पनीको हाकिमचोक शाखामा आवद्ध रही बीमा व्यवसाय गर्दै आएकी श्रेष्ठले आम नागरिकहरुलाई विभिन्न समयमा आवश्यक...


नेशनल लाइफका ३५ जना अभिकर्ता ‘नेशनल रत्न अवार्ड’ बाट सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले ‘नेशनल रत्न अवार्ड’ वितरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आज विहान करिव १० बजे काठमाडौंको लेमोन ट्री प्रिमियर, बुढानिलकण्ठमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कम्पनीले उक्त कार्यक्रमम बागमती प्रदेश अन्तर्गतका...


जीवन बीमामा अभिकर्ताको अपरिहार्यता

जीवन बीमामा अभिकर्ताहरुको अपरिहार्यता निकै ठूलो छ । यस क्षेत्रको मेरुदण्डको रुपमा उभिने भएकाले पनि अभिकर्ताहरुको भूमिका फ्रन्टलाइनमै हुने गर्छ । अरुको समेत जोखिम धारण गर्ने काम जीवन बीमाले गर्ने भएकाले जीवन बीमाको सम्बन्ध अन्य विविध क्षेत्रसँग हुने यस...


भविष्यका लागि सुरक्षित लगानी गर्न जीवन बीमा किन नगर्ने ? –प्रकाश श्रेष्ठ, चिफ बिजनेश म्यानेजर, नेशनल लाइफ

नेशनल लाइफ इन्स्योरेन्सका चिफ विजनेश म्यानेजर प्रकाश श्रेष्ठ विगत एक दशकदेखि बीमा क्षेत्रमा आवद्ध रहेका छन् । उनले काठमाडौं उपत्यकाका नागरिकहरुलाई बिभिन्न जोखिमबाट सुरक्षित गर्न र बीमा पोलिसीलाई परिचालन गरी आर्थिक समस्याबाट लाभ उठाउन आफ्ना बीमीतहरूलाई बीमा शिक्षा र...