बीमा नियमावलीकै कारण बीमा अभिकर्ता पेशा धरापमा, नविकरण र इन्टेन्सिभ पाउन धेरै कठिन

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको गत माघ २९ गते बसेको बैठकले बीमा नियमावली २०८१ स्वीकृत गर्ने निर्णय गरिसकेको छ । नियामक नेपाल बीमा प्राधिकरणले दुषित नियतसाथ बीमा अभिकर्ताको पेशा धरापमा पार्ने केही प्रावधानहरु राखेर नियामवलीको मस्यौदा बनाएको थियो ।...


प्रभु महालक्ष्मी लाइफका ४ सय अभिकर्ताहरु सुकुटे रिट्रिटमा यसरी रमाए

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ताहरुको सुकुटे रिट्रिट कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । सिन्धुपाल्चोकको सुकुटेमा फागुन ७ र ८ गते २ दिन विभिन्न रिफ्रेसमेन्ट कार्यक्रमहरु गरी भब्य रुपमा सम्पन्न भएको हो । कम्पनीमा आवद्ध ४...


नेशनल लाइफ इन्स्योरेन्सका टीओटी बिमल न्यौपानेलाई कम्पनीद्वारा भव्य सम्मान

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको इतिहासमा पहिलो पटक एमडीआरटीको ‘टीओटी’ लक्ष्य प्राप्त गर्न सफल भएका बिमल न्यौपानेलाई कम्पनीले भव्य रुपमा सम्मान गरेको छ । कम्पनीले आइतबार चितवनस्थित होटल सोल्टी वेस्टेडमा आयोजित कार्यक्रममा ‘टीओटी’ लक्ष्य प्राप्त गर्न सफल भएका...


६ महिनामा जीवन बीमा अभिकर्ताले बुझे ५ अर्ब २७ करोड कमिसन, कुन कम्पनीबाट कति ? (तथ्यांकसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई कमिसन वापत करिव साढे ६ अर्ब रुपैयाँ वितरण गरेका छन् । चालु आर्थिक बर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्मको अवधिमा अभिकर्ताहरुले पाउने कमिशन ७.१३ प्रतिशतले बढेर ६ अर्ब २७ करोड ५२ लाख रुपैयाँ पुगेको...


अभिकर्ताको पेशागत सुरक्षाको लागि प्राधिकरण र कम्पनीहरु एकै ठाउँमा उभिनुपर्छः गणेश अधिकारी

गणेश अधिकारी नेपाली बीमा क्षेत्रका सु–परिचित व्यक्ति हुन् । बीमा अभिकर्ताको हक, हित रक्षाको लागि सक्रिय अधिकारी हाल पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ बीमक समितिका केन्द्रिय अध्यक्ष हुनुहुन्छ । बीमितको हकहित रक्षाको साथै बीमा अभिकर्ताको दक्षता र क्षमता...


बीमा नियामावली, २०८१ मा बीमा अभिकर्ताहरुको कुन-कुन बिषय समेटिएका छन् ?

काठमाडौं । करिब दुई बर्ष लामो समयपछि सरकारले बीमा नियामावली २०८१स्वीकृत गरेको छ । अभिकर्ताहरुको माग सम्बोधन नगरेको भन्दै बारम्बार यस बिषयमा प्राधिकरणसँग लामो छलफल र बहस समेत भएको थियो । बीमा ऐन बनाउदा बीमा प्राधिकरणले अभिकर्ताहरुलाई पाखा लगाएर...


सिटिजन लाइफ प्रवेश गरेसँगै प्रवीण हर्मेलले गरे यस्तो प्रगति, घर परिवार दङ्ग

मानिसको जिन्दगीको यात्रा कहिल्यै सरल हुँदैन । सहज पनि हुँदैन र अनगिन्ती अप्ठ्यारा घुम्तीहरु मोडिँदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रुपमा काम गरिरहेका प्रवीण हर्मेलले संघर्षको राजमार्गमा...


सन नेपाल लाइफद्वारा २ सय जनाबढी अभिकर्तालाई राष्ट्रिय स्तरको अभिमुखिकरण तालिम प्रदान

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बीमा अभिकर्ता तथा शाखा व्यवस्थापकहरूका लागि राष्ट्रिय स्तरको AML/CFT (Anti-Money Laundering & Combating the Financing of Terrorism) अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम माघ १८ गते काठमाडौंस्थित अमृतभोग क्याटरिङ्गमा आयोजना गरिएको...


सानिमा रिलायन्स लाइफको एमडिआरटी सम्मान सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफले एमडिआरटी लक्ष्य पुरा गरेका उत्कृष्ट बीमा अभिकर्ताहरुलाई सम्मान तथा पुनर्तागजी तालिम सम्पन्न गरेको छ । कार्यक्रममा सानिमा रिलायन्स लाइफबाट एमडिआरटी, सिओटी र टिओटी भएकाहरुलाई सम्मानित गरिएको थियो । गत शुक्रबार राजधानी काठमाडौंको चन्द्रागिरी हिल्समा...


सिटिजन लाइफकी एजेन्सी म्यानेजर रिता पाण्डेयले बिधालयमा स्वास्थ्य सामग्री सहयोग गरी मनाइन् जन्मदिन

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर रिता पाण्डेयले आफ्नो ४४ औ जन्मदिन शैक्षिक संस्थामा स्वास्थ्य सामाग्री सहयोग गरी मनाएकीछिन्। रुकुम पश्चिमको चौरजहरी स्थित सहिद यज्ञश्वर मेमोरियल पोलिटेक्निक ईन्स्टिच्युटमा फर्स्ट एड बक्स , बेटाडिन, थर्मोमिटर, कटन ब्यान्डेज ,साइनेक्स, फ्लेक्जोन,गुलकोज,...


प्रभु महालक्ष्मी लाइफको एमडिआरटी सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न, अभिकर्ता उत्साही

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटि २०२५ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । पोखरामा माघ १० देखि १३ गतेसम्म ४ दिन चलेको एमडिआरटी सेलिब्रेसन एण्ड भिजन क्र्याफ्टिङ २०२५ कार्यक्रम उल्लास,...


एउटा मात्रै कम्पनीमा काम गर्न पाउने व्यवस्था खारेज गर्न र ट्रान्स्फरमा सहज व्यवस्था लागू गर्न अभिकर्ता संघको माग

काठमाडौं । पेशाागत बीमा अभिकर्ता संघले नेपाल बीमा प्राधिकरणलाई नियमन र सुविधा र विविध बिषय सहितको सुझाव पठाएको छ। संघले श्रमजीवी अभिकर्ता प्रतिनिधिहरु बीमा क्षेत्रमा कार्यरत रहेकाले अझ धेरै नयाँ अभिकर्ता थप हुने आकर्षक प्याकेजहरु थप गर्ने देखि बीमा...


शिक्षकबाट सरिना लामिछानेको युटर्न, सिटिजन लाइफमा प्रवेशसँगै भरियो उत्साह

काठमाडौँ । शिक्षण पेशाबाट विद्यार्थीहरुको भविष्य कोर्न संघर्ष गरिरहेकी धर्मस्थलीकी सरिना लामिछानेको जीवनमा मेहनत अनुसारको फल हात परिरहेको थिएन । हजारौं विद्यार्थीहरुको भविष्य सुनिश्चित हुने गरी विहानदेखि साँझसम्म खटेर ज्ञान त छर्थिन तर आफ्नै भविष्य सुनिश्चित नदेखेपछि बीमातर्फ आकर्षित...


आइएमई लाइफकी ‘सीओटी’ छनौट भएकी गेल्मु लामा शेर्पा र एमडीआरटी शान्ता शेर्पालाई सम्मान

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सले आफ्ना सीओटी र एमडीआरटी लक्ष्य प्राप्त गर्ने अभिकर्ताहरुलाई सम्मान तथा बधाइ ज्ञापन गरेको छ । महारागंजस्थित होटल मुन एण्ड रेष्ट्रोमा शनीबार एक भव्य कार्यक्रम आयोजना गरेर कम्पनीले सन् २०२५ को ‘सीओटी’ छनौट भएकी अभिकर्ता...


बीमा अभिकर्ता बन्न एसएलसी पास गरेकी आइएमई लाइफकी रोजिना घलेले एमडीआरटी बन्न सफल

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी नुवाकोट शाखमा कार्यरत एजेन्सी म्यानेजर रोजिना घले सन् २०२५ को लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) बन्न सफल भएकी छिन् । भनिन्छ नी, कुनै इच्छाले भित्रैबाट केही गर्छु भन्ने लक्ष्य लिइयो सफल भईन्छ भन्ने...


संघर्षले बीमा व्यवसायमा जमेका अभिकर्ता आर्यन खानको सफलता, प्रभु महालक्ष्मी लाइफका उत्कृष्ट बन्न सफल (भिडियोसहित)

कुनै पनि कार्य गर्न इच्छा शक्ति तथा परिवारको साथ भएपछि सफलता प्राप्त गर्न सकिन्छ भन्ने ज्वलन्त उदारहण हुन्, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चिफ एजेन्सी म्यानेजर आर्यन खान। आँट, विश्वास र मेहनतका अगाडि कसैको केही लाग्दैन भन्ने उखानलाई चरितार्थ गर्दै...


एलआइसी नेपालबाट ३ टीओटी, १४ सीओटीसहित १३१ जना अभिकर्ता सन् २०२५ को एमडीआरटी छनौट

काठमाडौँ । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) का १३१ जना अभिकर्ता सन् २०२५ को एमडीआरटी छनौट हुन् सफल...


हिमालयन लाइफका ८१ जना अभिकर्ता सन् २०२५ को एमडीआरटी छनौट

काठमाडौँ । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी हिमालयन लाइफ इन्स्योरेन्सका ८१ जना अभिकर्ताले एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका छन् । अभिकर्ताहरुले...


रिलायबल नेपाल लाइफका ३६ जना अभिकर्ता सन् २०२५ को एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल

काठमाडौँ । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका ३६ जना अभिकर्ताले एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका छन् ।...


एलआईसी नेपालका तिमिल्सीनाले हासिल गरे एमडीआरटीको आजीवन सदस्यता

काठमाडौँ । “केही हासिल गर्न सपना देख्न जरुरी छ” भन्ने भनाइलाई साकार पार्दै, एलआईसी नेपालका बीमा सल्लाहकार विष्णु तिमिल्सीनाले सन् २०१६ मा पहिलो पटक प्रतिष्ठित मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) सदस्यता हासिल गरे। त्यसपछि उनले विश्वव्यापी प्रवृत्ति र परिस्थितिहरू...