शिक्षक हुँदाका तलब बराबर मासिक कर तिर्छिन् सुनिता, सिटिजन लाइफमा अभिकर्ता बनेर फेरियो जीवनशैली

काठमाडौं । शिक्षण पेशाबाट बीमा अभिकर्ता पेशामा लागेकि सुनिता थापाको दैनिकि अहिले बीमा परामर्शमा बित्ने गर्दछ । बि स २०६३ साल देखी बडैया ताल गा पा ८ , बर्दिया जीवन बीमा अभिकर्ता पेशमा प्रवेश गरकि थापा हाल सिटिजन लाइफको...


निजि कम्पनीसँग राष्ट्रिय बीमा संस्थानको शंकास्पद सम्बन्ध

काठमाडौं । अध्यक्ष नभएको मौका छोपेर राष्ट्रिय बीमा संस्थानले एक नीजि कम्पनीसँग शंकास्पद सम्झौता गरेको छ । राष्ट्रिय बीमा संस्थानमा बर्षौदेखि काम गर्दै आएका बीमा अभिकर्ताहरुको रोजी रोटी खोस्ने उद्देश्यले संस्थानले सम्झौता गरेको आरोप सो कम्पनीमा कार्यरत बीमा अभिकर्ताहरुको...


बोनसदरमा चित्त नबुझेपछि नेपाल लाइफका अभिकर्ता आन्दोलित

काठमाडौं । देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज प्रकाशित गरेको बोनसदरमा चित्त नबुझेपछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध बीमा अभिकर्ताहरुले त्यसको विरोध गरेका छन् । पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सका...


दिनदिनै धरापमा पर्दै बीमा अभिकर्ता पेशा, बीमा समितिदेखि बीमा कम्पनीसमेत अभिकर्ता मैत्री देखिएनन्

काठमाडौं । पछिल्लो तथ्याङ्क अनुसार एक लाख भन्दा बढि सक्रिय बीमा अभिकर्ताहरुले नेपाली बीमा क्षेत्रमा काम गरिरहेका छन् । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्प्नी मध्ये सबैको मेरुदण्ड भनेका बीमा अभिकर्ता नै हुन् । तर, यिनै बीमा अभिकर्ताहरुको...


जन्मदिनमा अपाङ्ग केन्द्रलाई आर्थिक सहयोग तथा प्रहरीलाई मास्क र स्यानिटाईजर हस्तान्तरण

पाल्पा । पछिल्लो समय होटल तथा रेष्टुरेन्टमा गई लाखौं खर्च गरि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ । मनोरञ्जनको नाममा बिकृति पनि बढ्दै गएको देखिन्छ । तर सिटिजन लाइफ इन्स्योरेन्सकी सिनियर एजेन्सी म्यानेजर रिता पाण्डेले आफ्नो जन्मदिनमा हिजो एकै...


नेशनल लाइफ इन्स्योरेन्सका गोंगबु शाखाका अभिकर्ताहरु सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको गोंगबु शाखाबाट गत वर्ष एमडिआरटी बिजेता तथा हिजो अफ दि मन्थ तथा तिहारमा वितरण गरिएको चाँदी सिक्का बिजेताहरुलाई सम्मान गरिएको छ । बरिष्ठ व्यवसायय प्रबन्धक द्धारिका केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गत वर्षका...


नेपाल लाइफका व्यवस्थापक र अभिकर्ताबीचको वार्ता भोलि पनि जारी, तालाबन्दी स्थगित गर्ने निर्णय

काठमाडौं । नेपाल लाइफमा आबद्ध बीमा अभिकर्ताको केन्द्रीय संघर्ष समिति र कम्पनीको व्यवस्थापनबीच आज करिब तीन घण्टा वार्ता चलेको छ । आजको वार्तामा विषयवस्तुहरुमाथि घनिभूत छलफल गरिएको र निष्कर्ष निस्कन बाँकी रहेको आन्दोलनरत बीमा अभिकर्ता संघर्ष समितिका संयोजक गणेश...


आन्दोलनरत अभिकर्ता संघर्ष समिति र नेपाल लाइफ व्यवस्थापन बीच आज वार्ता हुँदै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा लामो समयदेखि आन्दोलनरत बीमा अभिकर्ता सम्बद्ध संघर्ष समिति र व्यवस्थापनबीच आज वार्ता हुने भएको छ । अभिकर्ता केन्द्रीय संघर्ष समिति, नेपाल लाइफको आह्वानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आन्दोलन जारी छ । संघर्ष समितिले...


सपनालाई संकल्प ठान्ने संजिता एमडिआरटीको आजिवन सदस्य, इलामदेखि एलआईसीसम्मको यात्राले दिलायो खुशी

संजिता भक्त राज, सिनियर एजेन्सी म्यानेजर, एलआईसी नेपाल सपना कस्तो बोक्ने ? यो प्रश्नको जवाफ त्यति सजिलो छैन । ईलामको नारायणस्थान–२ मा जन्मिएकी संजिता भक्त राजले जीवनमा सधैं सामान्य सपना मात्रै देखिन् । सामान्य सपना देख्ने तर उक्त सपना...


बीमा अभिकर्ता भनेको के हो ? यी हुन् अभिकर्ता पेशा अगाल्नेले भुल्नै नहुने काम

काठमाडौं । बीमा कम्पनीका कर्मचारीको रुपमा निश्चित कमिशनका रुपमा काम गर्ने व्यक्तिलाई बीमा अभिकर्ता भनिन्छ । जीवन बीमा कम्पनीहरुमा अभिकर्ताकालाई मेरुदण्डका रुपमा लिईन्छ । कम्पनीको निश्चित कमिसनका आधारमा बिमकको तर्फबाट बिमित सक्षम गई प्रवद्र्धन कार्य गर्ने व्यक्तिलाई बीमा अभिकर्ता...


बीमा अभिकर्ताहरु एमडिआरटी बन्ने अन्तिम दौडमा, सिओटी र टिओटीको लक्ष्य पुर्याउन १९ दिन बाँकी

काठमाडौं । हरेक पेशामा आबद्धहरुको एउटा सपना हुन्छ । त्यस्तै जीवन बीमा पेशामा आवद्ध बीमा अभिकर्ताहरुको पनि एमडिआरटी, सिओटी र टिओटी लक्ष्यका चुम्ने यस वर्षको सपना पूरा गर्ने अन्तिम समय अब धेरै बाँकी छैन । यस वर्षको एमडिआरटी लक्ष्य...


नेपाल लाइफको व्यतित बीमालेख नविकरण बम्पर छुट अफर आजबाट सुरु

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्न बम्पर छुट योजनाको आजबाट सुरुवात गरेको छ । कम्पनीले आजबाट सुरु गरेको बम्पर छुट योजनामा २०७६ साल मंसिर १९ गतेसम्म व्यतित भएका बीमालेखहरु नविकरण गर्न पाउनेछन् । नेपाल लाइफ...


एमडिआरटीको ग्लोबल कन्फरेन्स २०२२ अष्ट्रेलियाको सिड्नीमा हुने, सहभागी हुने मौका अझै बाँकी

काठमाडौं । प्रोफेशन बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) को ग्लोबल कन्फरेन्स २०२२ आगामी वर्ष अष्ट्रेलियाको सिड्नीमा हुने भएको छ । मिलियन डलर राउण्ड टेवल संस्थाका अनुसार सन् २०२२ को अक्टोवर २८ देखि ३१ अर्थात २०७९...


एशियन लाइफका टप अभिकर्ताहरु सम्मानित

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका टप बीमा अभिकर्ताहरु हिजो पोखरामा आयोजित भव्य समारोहका बीच सम्मानित भएका छन् । कम्पनीमा आबद्ध कूल २७० जना क्लव मेम्वर सम्मेलनमा सहभागी हुन छनौट भएका मध्ये १९० जना सम्मान तथा पुरस्कार ग्रहणका लागि...


रिलायन्स लाइफकै उत्कृष्ट नमिता न्यौपाने माओवादी केन्द्रको विराटनगर महानगर सचिवमा निर्वाचित

बिराटनगर । रिलायन्स लाइफकी उत्कृष्ट बीमा व्यवसायी नमिता न्यौपाने नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको सचिव पदमा निर्वाचित भएकी छिन् । अर्थमन्त्री जनार्दन शर्माले हिजो भव्य रुपमा उद्घाटन गरेको पार्टीको प्रथम नगर सम्मेलनबाट न्यौपाने विराटनगरको सचिव पदमा निर्विरोध निर्वाचित...


नेशलन लाइफ इन्स्योरेन्सको घण्टाघर शाखाद्वारा अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको घण्टाघर शाखा, काठमाडौंले हिजो आफ्ना अभिकर्ताहरुलाई पुनर्ताजगी तालिम दिई सम्मानित गरेको छ । कम्पनीका क्षेत्रिय प्रबन्धक सुमोद थापाको उपस्थितिमा घण्टाघर शाखा प्र्रमुख जयराम धिताल र विकास अधिृकत प्रशासन्त कपालीले अभिकर्ताहरुलाई प्रशिक्षण तथा अभिमुखिकरण...


प्रथम त्रैमासमा बीमा अभिकर्ताहरुको कमिशन १३ प्रतिशतले बढ्यो, चार कम्पनीका अभिकर्ता घाटामा (तथ्याङ्कसहित)

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासको अवधिसम्मा जीवन बीमा कम्पनीहरुले आफनो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । चालु आर्थिक बर्षको पहिलो त्रैसमासको अवधिमा जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई दिने कमिशन १३ दशमलव ०६ प्रतिशतले बढेर ४ अर्ब ३ लाख...


फ्युचर बोनस खारेज गराउन बीमा समितिमाथि दवाव, सञ्चालकहरु लविङमा

काठमाडौं । गत बिहिवार बीमा समितिमा एक हुल बीमा अभिकर्ताहरु पुगे । उनीहरुले बीमा समितिका अध्यक्ष सूर्य सिलवाललाई ज्ञापन पत्र बुझाए । आन्दोलनकारीहरुले बीमा कम्पनीहरुको बोनस दर घटाउन नपाइने भन्दै नाराबाजी समेत गरे । बीमा अभिकर्ताहरुले गरेको सो आन्दोलन...


दाजु बहिनीबीचको अटुट सम्बन्धलाई जीवन बीमा पोलिसीले थप कसिलो बनाऔं

जीवन बीमा विश्लेषण काठमाडौं । तिहार नेपालीहरुको महान् पर्व दशै पछाडीको मुख्य चाड हो । यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन (काग तिहार) देखि कात्तिक शुक्ल पक्षको द्वितिया तिथिको भाइटीका (पाँच दिन) सम्म मनाईन्छ । पाँच दिनसम्म मनाइने...


सूर्या लाइफद्वारा पोखरामा भव्य बार्षिक सम्मान कार्यक्रम, एजेन्सी म्यानेजरदेखि कर्मचारीसम्म सम्मानित

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक बर्ष २०७७/०७८ मा उत्कृष्ट ब्यवसाय गर्ने अभिकर्ता÷एजेन्सी मेनेजर, शाखा कार्यालय तथा कर्मचारीहरुको सम्मानार्थ आयोजित दुई दिने बिशेष समारोह पोखरास्थित माउन्टेन ग्लोरी फरेष्ट रिसोर्टमा सम्पन्न भएको छ । कार्यक्रमको पहिलो दिन शाखा कार्यालयका...