आईएमई लाइफले माग्यो २० जना ब्रान्च मेनेजर, कति चाहिन्छ योग्यता?

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६ वटा प्रदेशका विभिन्न ब्रान्चहरूका लागि मेनेजर माग गरेको छ । कम्पनीले कोशी प्रदेशको धनकुटा, सोलुखुम्बु, बसन्तपुर र बुधबारे ब्रान्च, मधेश प्रदेशको बर्दीबास र चन्द्रपुर ब्रान्च, बागमती प्रदेशको स्वयम्भू ब्रान्च, गण्डकी प्रदेशको पोखरा...


सिन्धु विकास बैंकमा सीईओ माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । बैंकले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो । यसका लागि व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार, प्रशासन...


सानिमा बैंकमा रोजगारीको अवसर

काठमाडौँ । सानिमा बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि कर्मचारी मागेको हो । बैंकले सहायक प्रशिक्षार्थी र जुनियर सहायक प्रशिक्षार्थीका लागि केहि संख्यामा कर्मचारी मागेको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले...


नेपाल धितोपत्र बोर्डमा रोजगारीको आवेदन, दिने हैन त आवेदन

काठमाडौं। नेपाल धितोपत्र बोर्डले रिक्त विभिन्न पदमा आवेदन आह्वान गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा विभिन्न पदमा ६ जना कर्मचारी भर्ना गर्न बोर्डले दरखास्त आह्वान गरेको हो। बोर्डले प्रशासनतर्फ सहायक निर्देशक दुईजना, वरिष्ठ सहायक एकजना र सहायक...


नेपाली सेनाले अधिकृत क्याडेटमा खुलायो भर्ना, २८० जना माग

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा नयाँ भर्ना खुलाएको छ । सेनाको भर्ना छनौट निर्देशनालय, जङ्गी अड्डाले २८० जनाबाट अधिकृत क्याडेटका लागि दरखास्त आह्वान गरेको हो । सेनाले खुलाबाट १४७ जना, शारीरिक रूपमा अशक्त र कर्तव्य पालनाको सिलसिलामा...


धितोपत्र बोर्डमा कर्मचारी माग

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कर्मचारी मागेको छ । बोर्डले विभिन्न पदका लागि ६ जना नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । बोर्डले सहायक निर्देशक बरिष्ठ सहायक र सहायक पदको प्रशासन समूहतर्फ खुला तथा समावेशी कोटामा आवेदन...


सूर्यादय वोमी लघुवित्तमा रोजगारीको अवसर

काठमाडौ । सूर्यादय वोमी लघुवित्तले रोजगारी खुलाएको छ। कम्पनीले सूचना जारी भएको १५ दिनभित्र इच्छुक आवेदकलाई आवेदन दिन आग्रह गरेको छ। कम्पनीको सहजकर्ताको लागि एसइई शैक्षिक योग्यता रहेकोलाई समेत अवसर दिने सूचनामा रहेको छ। कम्पनीले १८ बर्ष पूरा भएको...


इन्द्रेणी बहुउद्देश्य सहकारी संस्थामा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौँ । इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले मंगलबार एक सूचना जारी गर्दै कार्यालय उप–सहायक (तेस्रो तह) मा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि प्लस टु तह उत्तिर्ण गरेको, १८...


गणपति लघुवित्तद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले अनुगमन अधिकृतमा एक जना कर्मचारी माग गरेको छ । कम्पनीले भदौ १ गते एक सूचना प्रकाशित गर्दै उक्त पदमा कर्मचारी माग गरेको हो । मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तिर्ण गरेका...


गण्डकी प्रदेशमा ७१ जना न्यायिक सहजकर्ता माग

काठमाडौं । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखराले ७१ जना न्यायिक सहजकर्ता माग गरेको छ । गण्डकी प्रदेश भित्रका गाउँपालिका र नगरपालिकाका लागि करार सम्झौतामा न्यायिक सहजकर्ता माग गरिएको हो । यसमा कानून विषयमा स्नातक तह उत्तीर्ण...


नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । केन्द्रिय बैंकले आज एक सूचना जारी गर्दै विभिन्न पदहरुमा ५२ जना कर्मचारी माग गरेको हो । केन्द्रिय बैंकले सहायक निर्देशक, सहायक र सहायक (सूचना प्रविधि) पदमा रोजगारीको...


विन नेपाल लघुवित्तको विभिन्न पदमा दरखास्त आह्वान

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले दरखास्त आह्वान गरेको छ । कम्पनीले विभिन्न विभागका विभिन्न पदहरूमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो । कम्पनीले विभागीय प्रमुख, अनुगमन अधिकृत, व्यवस्थापन प्रशिक्षार्थी, शाखा प्रबन्धक, सहायक, कनिष्ठ...


निर्धन उत्थान लघुवित्तको डीसिईओ बन्ने सुवर्ण अवसर, कति चाहिन्छ शैक्षिक योग्यता र अनुभव ?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै रिक्त रहेको डिसीईओ पदमा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि नेपाली नागरिकले...


समता घरेलु लघुवित्तद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै प्रशिक्षार्थीदेखि सहायक अधिकृतसम्म केही संख्याले कर्मचारी माग गरेको हो । कम्पनीले सूचना विभाग, इलाका प्रबन्धक, अनुगमन अधिकृत, शाखा प्रमुख, फिल्ड...


प्रोग्रेशिभ फाइनान्समा रोजगारको अवसर, यसरी दिनुहोस् आवेदन

काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेड देशभरीका केही शाखा कार्यालयहरुमा रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न शाखा कार्यालयका लागि शाखा ब्रान्च म्यानेजर रिलेशनसिप म्यानेजर, अप्रेशन इन्चार्ज लगायतका पदमा केही संख्याले कर्मचारी माग गरेको हो ।...


एनआइसी एशिया लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, कसरी दिने आवेदन ?

काठमाडौँ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै सात पदका लागि कर्मचारीको मागेको हो । कम्पनीले सहायक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत र सुपरभाइजरमा २–२ जना मागेको छ ।...


लगानी बोर्डले माग्यो प्रमुख कार्यकारी अधिकृत, कति चाहिन्छ शैक्षिक योग्यता र अनुभव ?

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको लगानी बोर्डले प्रमुख कार्यकारी अधिकृत पदमा योग्यता पुगेका नेपाली नागरिकहरुलाई आवेदन दिन आह्वान गरेको छ । सोमबार एक सूचना जारी गर्दै बोर्डले सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन,२०७५ को दफा १२ को...


प्रभु महालक्ष्मी लाइफद्वारा सातै प्रदेशमा कर्मचारी माग

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सातवटै प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न दुई पदमा रही कार्य गर्न योग्य कर्मचारी माग गरेको हो । कम्पनीले केही संख्यामा शाखा प्रमुख माग गरेको छ । यसमा न्यूनतम...


ग्रामीण विकास लघुवित्तमा ८५ जना कर्मचारी माग, एसईई उत्तीर्णले आवेदन दिन पाउने

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ८५ जना कर्मचारीका लागि दरखास्त खुलाएको छ । कम्पनीले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले कनिष्ठ चालक पदको प्राविधिक सेवामा...


ग्रामिण विकास लघुवित्तद्वारा ४१७ जना कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरीबाट विभिन्न पदमा ४१७ जना कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै विभिन्न ४ वटा पदमा सो संख्याले कर्मचारी माग गरेको हो । कम्पनीले सहायक प्रबन्धकमा ५३...