आइएमई लाइफमा शाखा र उपशाखा प्रबन्धक माग
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पाँच वटा प्रदेशमा शाखा र उपशाखा प्रबन्धक माग गरेको छ । कम्पनीले लुम्बिनी, बाग्मती, सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका विभिन्न शाखा तथा उपशाखाका लागि प्रबन्धक माग गरेको हो । आवेदन दिनका लागि...
साना किसान विकास लघुवित्तमा कर्मचारी माग
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा ८ जना कर्मचारी माग गरेको छ । कम्पनीले खुला प्रतिस्पर्धाद्वारा स्थायी पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो । कम्पनीले प्रबन्धक पदमा १ जना, वरिष्ठ अधिकृत पदमा ३...
सानीमा हाइड्रोमा रोजगारीको अवसर
काठमाडौँ । सानीमा हाइड्रोले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । कम्पनीले तीन जुनियर लेभलका ड्राफ्ट व्यक्ति र सिभिल इन्जिनियरको आवश्यकता रहेको जनाएको छ। आवश्यक योग्यता अनुसार, ड्राफ्ट व्यक्तिले...
गरुडा नगरपालिकाद्वारा करारमा ७३ जना कर्मचारी माग
काठमाडौं । रौतहटको गरुडा नगरपालिकाले करार सेवामा ७३ जना कर्मचारी माग गरेको छ । नगरपालिकाले सहायक स्तर चौथो तहका लागि १३ जना र श्रेणीविहीन तहका लागि ६० जना कर्मचारीबाट दरखास्त आह्वान गरेको हो । तोकिएको योग्यता पुगेका इच्छुक नेपाली...
लोकसेवा आयोगद्वारा अधिकृतदेखि सहसचिवसम्मका पदमा दरखास्त आह्वान
काठमाडौँ । लोकसेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । सहसचिव, उपसचिवदेखि अधिकृतसम्ममा दरखास्त आह्वान भएको हो । आयोगले आज एक सूचना जारी गर्दै निजामती सेवा, सङ्घीय संसद् सेवाका राजपत्राङ्कित प्रथम र द्धितिय श्रेणी, स्वास्थ्य सेवाका एघारौँ...
स्वस्तिक लघुवित्तमा कर्मचारी माग
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदहरूमा केही संख्यामा आवेदन खुलाएको हो । कम्पनीले कनिष्ठ सहायक, सहायक (शाखा प्रमुख), बरिष्ठ सहायक (शाखा प्रमुख), कनिष्ठ सहायक प्रशिक्षार्थी, सहायक प्रशिक्षार्थी र व्यवस्थापन प्रशिक्षार्थी...
डिप्रोक्स लघुवित्तमा ३० जना कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० जना कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ कार्यक्रम सहायक पदको सहायक श्रेणीमा ३० जनाका लागि आवेदन खुलाएको हो । यसका लागि न्यूनतम एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले आवेदन...
नेपाल राष्ट्र बैंकमा कक्षा ८ पासदेखि स्नाकोत्तरसम्मका लागि सरकारी जागिरको अवसर
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। नेपाल राष्ट्र बैंकले आठ कक्षा उत्तीर्ण देखि स्नाकोत्तरसम्मको लागि कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले रक्षक, सिपाही पुरुष र महिला र पिपा, सवारी चालक, खपरद अधिकृतको...
बोटलर्स नेपालमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
काठमाडौँ । बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई) लिमिटेडले कन्ट्री फाइनान्स डाइरेक्टर पदमा केही संख्याले कर्मचारी माग गरेको छ । कम्पनीले नेपालमा कोकाकोला,फ्यान्टा, स्प्राइट लगायतका ब्राण्डहरुको बिक्री वितरण गर्दै आएको छ । कम्पनीले माग गरेका उम्मेदवारहरुलाई बोली शैली र...
आइएमई लाइफ इन्स्योरेन्सद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गरेर कर्पोरेट सेल्स हेडमा कर्मचारी माग गरेको हो । सम्बन्धित विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरी २ वर्ष कार्य अनुभव भएका तथा स्नातक तह...
साना किसान विकास लघुवित्तमा रोजगारीको अवसर
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले सोमबार एक सूचना प्रकाशित गर्दै कार्यक्रम सहसंयोजक र फिल्ड निरीक्षक पदमा ५ जना कर्मचारी माग गरेको हो । कम्पनीले संस्थागत सुदृढीकरण कार्यक्रम अन्र्तगतका लागि...
नाडेप लघुवित्तद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आइतबार एक सूचना प्रकाशित गर्दै व्यवस्थापकीय र अधिकृत तहमा २ जनाका दरले कर्मचारी माग गरेको हो सूचना अनुसार तोकिएको शैक्षिक योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित...
गणपति लघुवित्तमा रोजगारीको अवसर, यसरि दिनुहोस् आवेदन
काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि कर्मचारी मागेको हो । कम्पनीले शाखा प्रबन्धक (सुपरिवेक्षक कनिष्ठ अधिकृत) र प्रशिक्षार्थी सहायकमा केहि संख्यामा कर्मचारी मागेको हो ।...
गणपति लघुवित्तद्वारा कर्मचारी माग, १० कक्षा उत्तिर्णले पनि आवेदन दिन पाउने
काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सूचना जारी गर्दै शाखा प्रबन्धक (सुपरिवेक्षक, कनिष्ठ अधिकृत) र प्रशिक्षार्थी सहायक पदमा केही संख्याले कर्मचारी माग गरेको हो । सूचनामा उल्लेख भए बमोजिम स्नातक तह...
नेपाल आयल निगममा ३५ जना कर्मचारी माग (सूचना सहित)
काठमाडौं । नेपाल आयल निगमले दरखास्त आवेदन खुलाएको छ । निगमले विभिन्न पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी ३५ जनाबाट दरखास्त आह्वान गरेको हो । निगमले प्राविधिक र अप्राविधिक सेवाका प्रशासन, इन्जिनियरिङ, लेखा, ल्याब, विविध समूहमा कर्मचारी माग...
नेपाल प्रहरीले असई र इन्स्पेक्टरमा खुलायो नयाँ भर्ना (सूचना सहित)
काठमाडौं । नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा नयाँ भर्ना खुलाएको छ । असईतर्फ २५६ जना र इन्स्पेक्टरतर्फ ६४ जनाबाट दरखास्त आह्वान गरिएको छ । प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र...
ओरियण्टल इन्स्योरेन्सद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौँ । ओरियण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै मार्केटिङ अफिसर पदमा कर्मचारी माग गरेको हो । कम्पनीले हेटौडा, बुटवल र नारायणगढ क्षेत्रका कार्यालयको लागि उक्त पदमा रोजगारीको अवसर खुलाएको छ ।...
कामना सेवा विकास बैंकद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै सेमि–क्वालिफाइड सीए र ट्रान्सेक्सन बैंकिङ्गमा रोजगारी खुलाएको हो । उक्त पदहरुमा आवेदन दिने इच्छुक उम्मेदवारहरुले २ असोज ४ गते अर्थात शुक्रबारसम्म...
हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले केन्द्रिय कार्यालयको लागि कर्मचारी माग गरेको छ । कम्पनीले आइतबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न तीन पदमा कर्मचारी माग गरेको हो । काठमाडौँको थापागाँउमा केन्द्रिय कार्यालय रहेको कम्पनीले एचआर म्यानेजर, लोजीस्टीक्स एण्ड...
सिटिजन लाइफले माग्यो सातै प्रदेशमा कर्मचारी, यसरी दिनुहोस् आवेदन
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रबार एक सूचना प्रकाशित गर्दैै सातै प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयमा ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको हो । कम्पनीले सोलुखुम्बु, बिरगंज, मलानगावा, बनेपा, चरिकोट, इमाडोल,...