भोजराज शर्मा कार्यदलले बुझायो पुनर्बीमा कम्पनी दर्ता सम्बन्धी प्रतिवेदन, सेटिङमा नयाँ पुनर्बीमा कम्पनी दर्ता हुँदै

काठमाडौं । बीमा समितिले प्रशासनिक र राजनीतिक दवावमा नयाँ पुनर्बीमा कम्पनी दर्ता प्रक्रिया अघि बढाएको छ । बीमा समितिले गठन गरेको पुनर्बीमा कम्पनी दर्ता गर्ने सम्बन्धी अध्ययन समितिले हिजो आफ्नो प्रतिवेदन अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पेश गरेको छ...


बिग्रियो देशको अर्थतन्त्र, चालु खाताको घाटा खर्ब नाघ्यो

काठमाडौं । नेपालको अर्थतन्त्र पछिल्लो तीन महिनामा नराम्ररी बिग्रिएको छ । आयात ह्वात्तै बढ्दा चालु खाता समेत घाटामा गएको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु खाता एक खर्ब एक अर्ब ९० करोड रुपैयाँले घाटा...


राष्ट्रिय बीमा कम्पनीद्वारा विद्यार्थी बीमालेखको बिक्री शुभारम्भ

काठमाडौं । नेपाल सरकारको लगानी रहेको राष्ट्रिय बीमा कम्पनीले आजबाट विद्यार्थी बीमालेख औपचारिक रुपमा बिक्री शुभारम्भ गरेको छ । सो कम्पनीका सिईओ डा. डिल्लीराज अर्यालले आज एक कार्यक्रमका बीच काठमाडौंको लालीगुराँस बाटिका माविका ८०४ जना विद्यार्थीको बीमा गर्दै विद्यार्थी...


राष्ट्र बैंकका ११ निर्देशकहरुको सरुवा, कसको कहाँ ? (सूचिसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकका ११ जना निर्देशकको सरुवा गरिएको छ । सरुवा गरिएकाहरुमा नौ जना कार्यकारी निर्देशक छन् भने दुई जना बरिष्ठ निर्देशकलाई विभागिय प्रमुखको जिम्मेवारी तोकिएको छ । नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकलाई विभागीय प्रमुख बनाउने प्रचलन...


ज्योति लाईफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड बिहिवार हुने

काठमाडौं । हालसम्मकै सबैभन्दा धेरै मानिसले आईपिओ भरेको ज्योति लाइफ इन्स्योरेन्सको शेयर बाँडफाँढ यसै साता हुने भएको छ । हाल विवरणहरुको अन्तिम रुजु गर्ने काम भइरहेकोमा सम्भवतः भोलिसम्ममा प्रिअलोटमेन्ट कार्य सम्पन्न गर्ने सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलले...


४,७६७ जना ऋण लिन नपाउने गरी कालोसूचिमा, चेक बाउन्स भएपनि कालोसूचिमा परिने

काठमाडौं । कर्जा सूचना केन्द्रमा कालोसूचिमा पर्नेहरुको संख्या चार हजार ७६७ जना पुगेको छ । सूचना केन्द्रका अनुसार यसरी कालोसूचिमा पर्नेहरुलाई नेपालमा सञ्चालित कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिन नपाउने व्यवस्था छ । बैंकको कर्जा समयमा भुक्तानी...


४३ दिनपछि खुल्यो राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको धितोपत्र कारोबार ४३ दिनपछि आजबाट खुल्ला भएको छ । नेपालको एक मात्र नेपाल स्टक एक्सचेन्जमा आजबाट सो कम्पनीको शेयर कारोबार फुकुवा भएको छ । धितोपत्र नियम अनुसारको आवश्यक कागजपत्र नबुझाएको र वित्तीय विवरणहरु समयमा...


ग्रीनलाइफको आइपीओ भोलिबाट कारोबार हुने, एक करोड ८० लाख कित्ता शेयर  नेप्सेमा सूचिकृत

काठमाडौं । ग्रीनलाईफ हाइड्रोपावरको साधारण शेयर (आइपीओ) को भोलिबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार हुने भएको छ । नेप्सेमा आज कम्पनीको १ करोड ८० लाख कित्ता साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । आज सूचिकृत भएको शेयर प्रिम्याचिङमा...


नेपाल पुनर्बीमा कम्पनीको लगानी १७ अर्बभन्दा बढि, कुन क्षेत्रमा कति ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले नेपालभित्रका लगानीका विभिन्न क्षेत्रमा कूल १७ अर्ब भन्दा बढी रकम लगानी गरेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको छ महिनामा कूल १७ अर्ब १९ करोड ५३...


बेलायतमा ३० अर्बको सामूहिक लगानी कोष खडा गर्दै निफ्रा, पाँच वर्षमा १२ अर्ब ७५ करोड प्रतिफल

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लन्डन स्टक एक्सचेन्जमा बोन्ड जारी गर्ने घोषणा गरेको छ । आर्थिक पत्रकारहरुको साझा संस्था नाफिजमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा ३०...


प्रिमियर इन्स्योरेन्सको २७ औं साधारणसभा चैत्र २३ गते, ११.०५% नगद लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले २७ औं बार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले आज सूचनामार्फत आगामी चैत्र २३ गते काठमाडौंमा बार्षिक साधारणसभा आह्वान गरेको हो । यही फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको बार्षिक साधारणसभा...


ज्योति लाईफको आईपिओ भरेका १२ लाख ५० हजारले शेयर नपाउने निश्चित, कसरी हुन्छ बाँडफाँड ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ भर्ने म्याद आजबाट सकिएको छ । नेपालको प्राथमिक शेयरको इतिहासमा यस पटक सबैभन्दा धेरै अर्थात करिब साढे १२ लाख मानिसको हात खाली हुने भएको छ । आईपिओ भरेका मध्ये साढे लाख आवेदकले...


ज्योति लाईफको आईपिओ भर्ने म्याद सकियो, ६ दिनमा १८ लाखको आवेदन

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ भर्ने म्याद आजबाट सकिएको छ । सो कम्पनीले निष्काशन गरेको ६६ लाख कित्ता आईपिओमा यही फागुन २१ गतेदेखि आईपिओ खुल्ला गरिएकोमा आजबाट बन्द भएको हो । बुधबार अपरान्ह ५ बजेदेखि आईपिओमा आवेदन...


कोरोना बीमाको दावी भुक्तानी साढे चार अर्ब नाघ्यो, अझै हजारौंले दावी भुक्तानी पाउन बाँकी

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी साढे चार अर्ब नाघेका छ । यद्यपि अझै हजारौं मानिसहरुले कोरोना बीमाको दावी भुक्तानी पाउन बाँकी रहेको गुनासो गरिरहेका छन् । कोरोना बीमा पुलबाट प्राप्त भई बीमा समितिले प्रमाणित गरी सार्वजनिक गरेको विवरण...


ज्योति लाईफ इन्स्योरेन्सको आईपिओ गोलाप्रथाबाट बाँडफाँड हुने, तीन दिनमा पर्यो ११ लाखको आवेदन

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपिओमा आइतबार साँझसम्म ११ लाखको आवेदन परेको छ । ठूलो मात्रामा आवेदन परेसँगै अब ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ गोलाप्रथाको माध्यमबाट बाँडफाँड हुने निश्चित भएको हो । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको...


एमाले र माओवादी एकता प्रक्रिया सर्वोच्च अदालतद्वारा खारेज, तीन वर्षपछि ब्यूतिए एमाले र माओवादी

काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आयोगमा २०७५ साल जेठमा तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रको पार्टी एकता गर्ने सम्बन्धमा भए गरेका सम्पूर्ण प्रक्रिया खारेज गर्दै एमाले र माओवादी पूर्ववत रुपमा फरक फरक दुई दल भएको फैसला गरिदिएको...


फेरि आयो अर्को आईपिओ, चैत्र ६ गतेदेखि सिंगटी हाईड्रोपावरको आईपिओ खुल्दै

काठमाडौं । आजदेखि ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको ६६ लाख कित्ता आईपिओको बिक्री खुल्ला भएको छ । प्राथमिक शेयरमा आवेदन दिन चाहनेहरुलाई अर्को खुशीको अवसर सार्वजनिक भएको छ । दोलखा जिल्लामा जल विद्युत उत्पादनको काम गर्दै आइरहेको सिंगटी हाइड्रो इनर्जी...


नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पहिलो पटक महिला सिफारिस

काठमाडौं । सरकारले सम्भवतः भोलि शुक्रबार नै नेपाल राष्ट्र बैंकमा रिक्त दुई गर्भनर पदमा पदपूर्ति गर्नेछ । त्यसको लागि नेपाल राष्ट्र बैंकले सरकारलाई बाटो खोलिदिएको छ । नेपाल राष्ट्र बैंकले चार जनालाई डेपुटी गभर्नरमा सिफारिस गरेकोेछ । नेपाल राष्ट्र...


१९ जीवन बीमा कम्पनीको ६ महिनामा साढे चार अर्बभन्दा बढि व्यवस्थापन खर्च, युनियन लाईफको खर्च उच्च

काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्चको आधारमा उनीहरुको मुनाफा र जीवन बीमा कोष बलियो हुने गर्दछ । चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण अनुसार कूल १९ वटा जीवन बीमा कम्पनीहरुले साढे चार अर्बभन्दा बढि व्यवस्थापन खर्च गरेका...


सरकार र बिद्रोही नेकपाबीच वार्ता आजै

काठमाडौं । आजै मात्रै वार्ता टोली गठन गरेको विद्रोही नेकपा र सरकारबीच आजै वार्ता हुने भएको छ । राजधानी वरपर गोप्य स्थानमा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा बादल तथा विद्रोही नेकपाका वार्ता टोलीका संयोजक प्रकाण्डबीच वार्ता...