आर्थिक वर्ष २०७८।०७९ को बजेट भाषण पूर्णपाठ

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको घोषणा गरेको छ । सरकारले सार्वजनिक गरेको बजेटको पूर्ण पाठ ।


घरको बीमा गर्दा ५ हजारसम्मको प्रिमियममा आयकर छुट पाइने

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको आव २०७८।०७९ को बजेटमा पहिलो पटक घर बीमालाई प्रोत्साहन गरेको छ । जस अनुसार घरधनीहरुले घरको बीमा गर्दा पाँच हजार रुपयाँसम्मको प्रिमियमलाई आयकरमा कट्टा गर्न पाउने गरी छुट दिएको छ । नयाँ व्यवस्थालाई...


३३% प्रतिशत जनतामा बीमाको पहुँच पुर्याउने अर्थमन्त्रीको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा नेपालमा बीमाको पहुँच ३३ प्रतिशत पुर्याउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले नेपालमा बीमाको पहुँच एक तिहाई जनसंख्या अर्थात ३३ प्रतिशतमा बीमाको पहुँच पुर्याउने घोषणा गरेका छन् । हाल बीमाको पहुँच २३...


ग्रेटर काठमाडौं अबधारणा अघि बढाइदै, बाहिरी चक्रपथ निर्माण गरिने

काठमाडौं । सरकारले आज बजेटमार्फत ग्रेटर काठमाडौं अबधारणा अघि बढाउने जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दै काभ्रे, ललितपुर, काठमाडौंको छैमले, मकवानपुरको चित्लाङ, धादिङका सीमा क्षेत्रमा पूर्वाधार विकास गरिने भएको छ । त्यस्तै, सरकारले बाहिरी चक्रपथ निर्माण...


पशु र कृषि बीमामा दिइदै आएको ७५% अनुदान कायमै

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको बजेटमार्फत यसअघि कृषि तथा पशु बीमामा दिइदै आएको ७५ प्रतिशत अनुदान कायमै राखेको जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले पशुत तथा कृषि बीमामा दिइदै आएको अनुदान सम्बन्धी व्यवस्थालाई निरन्तरता दिइएको जानकारी दिएका छन्...


आव २०७८।०७९ को बजेट भाषण सुरु, प्रत्यक्ष प्रशारण

काठमाडौं । सिंहदरवारमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८।७९ का लागि बजेट भाषण सुरु गरेका छन् । सिंहदरवारबाट बाचन गरिएको बजेट भाषण विभिन्न सञ्चार माध्यमहरुले प्रत्यक्ष प्रशारण गरिरहेका छन् । https://www.facebook.com/Nepali.Insurance.News/videos/530946687924474


आज ४:०० बजे बजेट घोषणा हुँदै, अध्यादेशमार्फत १६ खर्बको बजेट ल्याइदै

काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०७८।७९ का लागि नयाँ बजेट घोषणा गर्दैछ । सरकारले कूल १६ खर्बको बजेट घोषणा गर्न लागेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले सिंहदरवारबाट अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय...


नेपालको २३.४ प्रतिशत जनसंख्या बीमाको दायरामा

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा बीमाके पहुँच २३ दशमलव ४ प्रतिशतमा पुगेको छ । यद्यपि उक्त सरकारी तथ्याङ्कमा म्यादी बीमा र बैदेशिक रोजगार म्यादी बीमाको डुुप्लिकेशनबारे स्वतन्त्र रुपमा पुष्टि...


बीमा क्षेत्रमा चार खर्ब लगानी योग्य रकम थुप्रियो

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा नेपालको बीमा क्षेत्रमा झण्डै सवा चार खर्ब लगानी योग्य रकम रहेको देखाएको छ । आर्थिक सर्वेक्षण अनुसार जीवन बीमा र निर्जिवन बीमा क्षेत्रमा कूल चार खर्ब २३ अर्ब ६१ करोड रुपैयाँ...


कृषि तथा पशुबीमा गर्नेहरु बढ्दै, ८ महिनामा ९२ करोड रुपैयाँ बीमा शुल्क अनुदानमा खर्च

काठमाडौं । कृषि तथा पशुन्छी बीमाशुल्कको ७५ प्रतिशत रकम अनुदान दिने व्यवस्था भए अनुरुप आर्थिक वर्ष २०७६/७७ मा सरकारले २६ अर्ब ३८ करोड बीमाङ्कको एक अर्ब १८ लाख बीमाशुल्क मध्ये ८८ करोड ६२ लाख अनुदान उपलब्ध गराएको छ ।...


इ सेवाबाट बीमा शुल्क भुक्तानी गर्दा छुट अफर, अभिकर्ताले १० हजारसम्म इन्सेन्टिभ पाउने

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले बीमा शुल्क भुक्तानी गर्दा विशेष छुट अफर सञ्चालनमा ल्याएको छ । मेट लाइफ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा सोलो र अन्य १४ वटा कम्पनीसँगको सहकार्यमा बीमा अभिकर्ता लक्षित योजना अन्तर्गत जेठ र असार...


जेठ १८ गतेदेखि अन्तर्राष्ट्रिय हवाई उडान खुल्ला गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । आगामी जेठ १८ गतेदेखि सीमित मात्रामा अन्तर्राष्ट्रिय उडानहरु खुल्ला गर्ने नेपाल सरकारले निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ १८ गतेबाट चीन, युरोपको टर्की र खाडी मुलुकको कतारमा उडान खुल्ला गर्ने निर्णय गरेको हो...


पवन खड्कालाई सूर्या लाइफको सिईओ बनाउने सञ्चालक समितिको निर्णय

काठमाडौं । जीवन बीमाको आक्रामक व्यवसाय गर्ने अभियानमा रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले युवा बीमा प्रशासक पवन कुमार खड्कालाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको छ । आज विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सोही कम्पनीमा हाल कामु...


कनेक्ट आईपिएसबाट १६ बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा पुरस्कार

काठमाडौं । विद्युतीय रकम भुक्तानी गर्ने प्लेटफर्म कनेक्ट आईपिएसले नेपालमा १६ वटा जीवन बीमा कम्पनीमा बीमा शुल्क भुक्तानी गर्दा साप्ताहिक रुपमा पुरस्कार वितरण गर्ने नयाँ स्कीम आजदेखि सुरु गरेको छ । कनेक्ट आईपिएसले आजबाट सुरु गरेको स्कीम अन्तर्गत नेपालमा...


नेपाल लाइफका बीमा अभिकर्ताले कम्पनीमा ज्ञापन–पत्र बुझाए

काठमाडौं । कोरोना महामारीको समयमा बीमा कम्पनीले एजेन्सी म्यानेजर नविकरणको लागि टार्गेट बृद्धि गरेपछि असन्तुष्ट बनेका बीमा अभिकर्ताहरुले संस्थागत रुपमा नै कम्पनीमा ज्ञापन पत्र बुझाएर उक्त टार्गेट बृद्धि फिर्ता लिन माग गरेका छन् । पेशागत बीमा अभिकर्ता संघ नेपाल...


आईएमई जनरल इन्स्योरेन्सको ४० प्रतिशत हकप्रदलाई अनुमति

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले जारी गर्न लागेको ४० प्रतिशत हकप्रद शेयरले बीमा समितिबाट अनुमति पाएको छ । समिति उच्च स्रोतका अनुसार आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरलाई हालै अनुमति दिइएको हो । यसअघि अजोड इन्स्योरेन्स कम्पनीको हकप्रद...


जेठ २० गतेसम्म बीमा कम्पनी खोल्न नपाउने, खाद्यान्न पसल आज र भोलि मात्रै खुल्ने

काठमाडौं । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयको हिजो बसेको संयुक्त बैठकले जारी लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको छ । जस अनुसार बीमा कम्पनीहरु आगामी जेठ २० गतेसम्म खोल्न नपाइने भएको छ । प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका...


टिकटकबाट बीमा जनचेतना जगाउँदै रिलायन्स लाइफ र प्रभु लाइफ

काठमाडौं । कोरोना महामारीका कारण बीमित, बीमक कम्पनी तथा बीमा अभिकर्ताहरु घरभित्रै थुनिएको अवस्था छ । महामारी रोक्न सरकारले जारी गरेको निषेधाज्ञाको उपयोग गर्दै डिजिटल प्लेटफर्म टिकटकमार्फत बीमाको प्रचार गर्ने अभियानमा बीमा कर्मचारी तथा अभिकर्ताहरु सक्रिय सहभागी हुन थालेका...


८ बीमा कम्पनी सर्वाधिक कारोबार भएका १० कम्पनीको सूचिमा, एशियन लाइफ, युनाइटेड र प्राइम लाइफ चम्किए

काठमाडौं । कारोबार र समग्र मूल्य परिसूचक दुवै घटेको नेप्सेमा साताको तेस्रो दिन मंगलबार १० सर्वाधिक करोबार हुने कम्पनीमा आठ वटा बीमा कम्पनी परेका छन् । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण कावेली हाइड्रोपावर परेको छ । सो कम्पनीको...


युनियन लाइफलाई ६४ करोडको आईपिओ जारी गर्ने बाटो खुल्यो, कहिले आउँदैछ आईपिओ ?

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको ६४ करोड रुपैयाँको आईपिओ जारी गर्ने बाटो आजबाट खुलेको छ । आईपिओ जारी गर्न एक पूर्ण आर्थिक वर्षको वित्तीय विवरण साधारणसभाबाट पारित भएको हुनुपर्ने प्रावधानका कारण लामो समयदेखि रोएिको सो...