असार २४ गतेबाट ६४ करोडको आईपिओ निष्काशन गर्ने युनियन लाइफको निर्णय

काठमाडौं । जीवन बीमा कम्पनी युनियन लाईफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्ने ६४ करोड ५० लाख रुपैयाँको ६४ लाख ५० हजार कित्ता आईपिओमा यही असार २४ गतेदेखि निष्काशन गर्ने निर्णय गरिएको छ । कम्पनीले आज सूचना मार्फत असार २४ गतेदेखि...


सामाजिक सुरक्षा कोषविरुद्धमा बैंकका कर्मचारी आन्दोलित, कालो ब्यानर बोकेर सडकमा

काठमाडौं । सामाजिक सुरक्षा कोषले दिने लाभ विदेभपूर्ण रहेको भन्दै बैंकका कर्मचारीहरु कालो ब्यानर बोकेर आन्दोलनमा उत्रिएका छन् । मंगलबार नेपालमा सञ्चालित अधिकांश बैंकमा कार्यरत हजारौं कर्मचारीहरु सामाजिक सुरक्षा कोषको विभेद अन्त्यको माग गर्दै कालोब्यानरसहित सडकमा उत्रिएका छन् ।...


बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १ खर्ब २८ अर्ब माथि, जीवनमा नेपाल लाइफ र निर्जिवनमा शिखरको अग्रता कायमै

काठमाडौं । हाल संचालनमा रहेको ३८ बीमा कम्पनीले चालु आर्थिक बर्षको ११ महिना अवधिमा १ खर्ब २८ अर्ब रुपैयाँ माथि बीमाशुल्क संकलन गरेका छन्।बीमा समितिको तथ्याङ्क अनुसार बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा राष्ट्रिय बीमा कम्पनी बाहेक ३८ बीमा कम्पनीले एक...


हिमालयन रिमा १०६ व्यक्ति र कम्पनीको सात अर्ब १८ करोड लगानी, दाजु–भाइको दुई अर्ब ३३ करोडको शेयर, को को छन् लगानीकर्ता ? (सूचिसहित)

काठमाडौं । बीमा समितिले सेटिङमा दर्ता गर्न लागेको हिमालयन रि लि नामक कम्पनीमा १०६ कम्पनी तथा व्यक्तिको सात अर्ब १८ करोड रुपैयाँ लगानी रहेको तथ्य फेला परेको छ । बीमापोष्टलाई प्राप्त विवरण अनुसार सरकारी लगानीको दुई बैंकसहित कूल ४२...


युनियन लाइफको ६४ करोड ५० लाख रुपैयाँको आइपीओले बोर्डबाट पायो अनुमति

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपीओ निष्काशन तथा बिक्री गर्न नियामक नियका नेपाल धितोपत्र बोड (सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले जेठ ९ गते आइपीओ निष्काशनको लागि बोर्डमा निवदेन दिएको थियो । निवेदन दर्ता गरेको एक महिनामै...


नयाँ लघुबीमा कम्पनीको लाइसेन्स खुलाउँदै बीमा समिति, एक महिनाभित्रैमा सूचना आउने

काठमाडौं । बीमा समितिले नयाँ लघुबीमा कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया सुरुवात गरेको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँगको समन्वयमा नयाँ लघुबीमा कम्पनीको लाइसेन्स खुल्ला गर्ने प्रक्रिया अघि बढाएका हुन् । बीमा समितिले आगामी...


हिमालयन रिलाई पुनर्बीमा लाइसेन्समा एक अर्ब भ्रष्टाचार ! बीमा समितिका अध्यक्ष सिलवाल विवादमा मुछिए

काठमाडौं । बीमा समितिबाट हिमालयन रि नामक कम्पनीले पुनर्बीमा कम्पनीको कारोबार अनुमति नपाउँदै एक अर्ब भ्रष्टाचार भएको तथ्य बाहिर आएको छ । आज प्रकाशिक नागरिक दैनिकका अनुसार कूल एक अर्ब डिलमा बीमा समितिले हिमालयन रि नामक कम्पनीलाई पुनर्बीमा लाइसेन्स...


बजार पुँजिकरण अझै जिडिपीभन्दा माथि, आज के होला शेयर बजार ?

काठमाडौं । दुई दिन बन्द भएको शेयर बजार आज विहान ११ बजेदेखि खुल्दैछ । अघिल्लो साताको तुलतामा गत साता ३९ प्रतिशतले घटेको शेयर कारोबार आज के हुन्छ ? आम चासोको विषय बनेको छ । शेयर बजार स–साना कुराहरुले समेत...


बीमा समितिद्वारा लघुबीमाका समस्या पत्ता लगाउन चार सदस्यीय कार्यदल गठन

काठमाडौं । बीमा समितिले नेपालमा लघु बीमाको अवस्था र समस्या पहिचान गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ । तीन दिन पहिले गठन गरेको कार्यदलले लघुबीमाको विद्यमान अवस्थालाई सुधार गरेर बजेटमा तोकिएको ३३ प्रतिशत बीमा पहुँचको लक्ष्य भेट्टाउन सुझाव...


निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे २६ अर्ब माथि, शिखर र सगरमाथाको अग्रता कायमै

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनासम्ममा आईपुग्दा २६ अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले प्रकाशन गरेको तथ्याङ्क अनुसार निर्जिवन बीमा कम्पनीहरुले उक्त रकम बराबरको कुल बीमाशुल्क आर्जन...


जीवन बीमा कम्पनीद्वारा जेठ मसान्तसम्ममा खर्बबढि बीमा शुल्क संकलन, नेपाल लाइफ सबैभन्दा अगाडि

काठमाडौं । नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा एक खर्ब २ अर्ब रुपैयाँ कुल बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् । कोरोना महामारीका बीचमा जीवन बीमा कम्पनीहरुले उल्लेख्य प्रगति गर्दै खर्बभन्दा बढि बीमा...


शेयरमा लगानी बढाउँदै बीमा कम्पनी, ४० बीमा कम्पनीको ६४ अर्ब माथि धितोपत्रमा लगानी

काठमाडौं । बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा धितोपत्र बजारमा मात्रै ६४ अर्ब ७३ करोड २७ लाख ८८ हजार रुपैयाँ लगानी गरेका छन् । हाल नेपालमा सञ्चालनमा रहेका १९ जीवन तथा २० निर्जीवन बीमा र निर्जिवन बीमा...


असार ३१ गते साधारणसभा गर्ने नेको इन्स्योरेन्सको निर्णय, २१ करोड लाभांशका लागि बुक क्लोज मिति तोकियो

काठमाडौं । आव २०७६।०७७ को बार्षिक साधारणसभा यही असार ३१ गते गर्ने नेको इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले निर्णय गरेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले बुक क्लोजको मिति तय गर्नुको साथै १६.३२ प्रतिशत लाभांश वितरण गर्ने यसअघिको प्रस्ताव...


एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुन :कमल गौतम नियुक्त, थपियो चार बर्षको अवधि

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतम पुन :नियुक्त भएका छन् । कम्पनीको सिईओको कार्यकाल सकिएपछि बीमा समितिले उनलाई नै बिहिबार सिईओमा पुन स्वीकृति दिएको हो । उनको कार्यकाल सकिन अझै  एक साता बाँकि रहेको छ...


सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने बीमा–बैंक वित्तीय संस्थाका कर्मचारीको घोषणा

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध हुने कर्मचारीहरुको हित हुने प्रभावकारी व्यवस्था नभएको भन्दै बीमा कम्पनी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुले आबद्ध नहुने घोषणा गरेका छन् । बैंक वित्तीय संस्थाका कर्मचारीहरूले आफूहरूले उठाएका मागहरू सम्बोधन नभएसम्म सामाजिक सुरक्षा...


१९ जीवन बीमा कम्पनीको लगानी साढे तीन खर्ब, अधिकांश लगानी मुद्दति निक्षेपमा

काठमाडौं । हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुल चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा ३ खर्ब ४२ अर्ब ८० करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।बीमा समितिले बीमा कम्पनीहरुको लगानीको दायरा विस्तार गर्ने लगानी निर्देशिका जारी गरिसकेको...


एजेन्सी म्यानेजरको टार्गेट बृद्धि फिर्ता लिने नेपाल लाइफ सञ्चालक समितिको निर्णय

काठमाडौं । गत जेठ १ गतेदेखि लागू हुने गरी नेपाल लाइफ इन्स्योरेन्सले एजेन्सी म्यानेजरको लागि बृद्धि गरेको टार्गेट फिर्ता लिने निर्णय गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अनुसार यही असार सम्म लागू हुने गरी जेठ १ गतेदेखि लागू...


राष्ट्रिय बीमा संस्थानको प्रमुख प्रशासकमा कवि पाठक पुन: नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय बीमा संस्थानको प्रमुख प्रशासकमा कवि पाठकलाई पुन नियुक्त गरेको छ । यही असार ७ गते बसेको मन्त्रिपरिषदको बैठकले पाठकलाई संस्थानको प्रमुख प्रशासकमा पुनः नियुक्ती गरेको हो । पाठकलाई आगामी चार वर्षका लागि प्रमुख प्रशासकमा नियुक्त...


रिलायबल नेपाल लाइफको आईपिओ ढिलाई हुने, प्रिमियम मूल्यमा शेयर जारी गर्न खोज्दा कानुनी अड्चन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जारी गर्न लागेको आईपिओमा ढिलाई हुने भएको छ । कम्पनीको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भइसकेको र तीन वर्षदेखि लगातार मुनाफामा रहेको भन्दै प्रिमियम मूल्यमा आईपिओ जारी गर्न खोजेकोमा प्राविधिक कारणले ढिलाई हुन लागेको...


एभरेष्ट इन्स्योरेन्सको सिईओमा कमल गौतम दोहोरिदै, बीमा समितिबाट स्वीकृत हुन बाँकी

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सिईओमा कमल गौतम दोहोरिने भएका छन् । सो कम्पनीको सञ्चालक समितिले सिईओ गौतमलाई दोस्रो कार्यकालको लागि बीमा समितिमा स्वीकृतिका लागि पठाएको छ । बीमा समितिबाट अबको केही दिनमा स्वीकृत हुने स्रोतले...