सानिमा जनरल इन्स्योरेन्सको तेस्रो बार्षिक साधारणसभा सम्पन्न, संचालकमा प्रकाश मान श्रेष्ठ र प्रपुजा पोखरेल निर्वाचित

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज कम्पनीको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभामा समुह ’ख’ अन्तर्गत सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना...


जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, ५ जनाले पाए ११ कित्ता

काठमाडौं । जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । लघुवित्तको आइपीओमा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले आज आफनै क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो । आईपिओमा कुल २० लाख ८७ हजार ३ सय १७ जनाको आवेदन...


अर्थ मन्त्रालयले रकम निकासा नगर्ने, कोरोना बीमाको दावी भुक्तानी जटिल मोडमा

काठमाडौं । गत वर्षको बैशाख ७ गतेबाट बीमा पुलमार्फत सबै कम्पनीहरुले सामूहिक रुपमा सञ्चालन गरेको कोरोना बीमाको दावी भुक्तानी जटिल मोडमा पुगेको छ । कोरोना बीमा मापदण्ड २०७७ अनुसार नेपाल सरकारले व्यहोर्ने भनिएको साढे तीन अर्बभन्दा माथिको दायित्व बापतको...


बीमा समितिद्धारा जलेश्वर नगरपालिकामा ‘स्थानीय तहसँग बीमा समिति’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । बीमा समितिले प्रदेश नं २ को जलेश्वर नगरपालिका पुगेर जनप्रतिनिधि र विभिन्न पक्षहरू तथा स्थानियवासीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोमबार जलेश्वर नगरपालिकाका स्थानीय तहसँग बीमा समिति’ विषयक अन्तरक्रिया कार्यक्रम प्रमुख राम शंकर मिश्रको प्रमुख आतिथ्यतामा...


अजोड इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिकोत्सव सम्पन्न

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिकोत्सव सम्पन्न भएको छ। कम्पनीले यस बिषम परिस्थितलाई मध्यनजर गर्दै आफनो प्रधान कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफनो प्रधान कार्यालय सि.टि.सि. मल सुन्धारामा रक्तदान कार्यक्रम गरि वार्षिकोत्सव मनाएको छ ।...


बीमा व्यवसायमा एनएलजी इन्स्योरेन्सको छलाङ्, दुई अर्ब क्लवमा प्रवेश गर्यो एनएलजी

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले निर्जिवन बीमा व्यवसायमा छलाङ् मार्न सफल भएको छ । कम्पनीले पहिलो पटक दुई अर्ब कूल बीमा शुल्क संकलन गर्न सफल भएको जनाएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीका कर्पोरेट बिजनेश हेड अन्जन ढकालले कम्पनीले चालु...


निर्जिवन बीमा कम्पनीहरुलाई बीमा समितिको निर्देशन, उधारो बीमा पोलिसी जारी गर्न नपाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले उधारोमा बीमा पोलिसी जारी गरी रकम भुक्तानी नभई दावी भुक्तानी माग्ने प्रवृत्ति बढ्न थालेपछि बीमा समितिले आज एक सर्कुलर मार्फत उधारो बीमा पोलिसी जारी गर्ने कार्य बन्द गर्न सबै कम्पनीहरुलाई निर्देशन दिएको छ ।...


अत्याधुनिक बन्दै राष्ट्रिय बीमा संस्थान, साउन १ गतेदेखि नयाँ सफ्टवयरको परिक्षण सुरु

काठमाडौं । देशकै सबैभन्दा पुरानो जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले आगामी साउन १ गतेदेखि नयाँ सफ्टवयर प्रयोग गर्ने भएको छ । संस्थानलाई समय सापेक्ष प्रविधिमैत्री बनाउने उद्देश्यले अत्याधुनिक सफ्टवयर जडान गरेर अत्याधुनिक र प्रविधिमैत्री बनाउन लागिएको संस्थानका प्रमुख...


नेपालमा विपद् जोखिमका अवस्था र न्यूनिकरणमा बीमा क्षेत्रको भूमिका

नेपाल प्राकृतिक एवम् मानव सिर्जित विपद्को उच्च जोखिममा रहेको मुलुक मध्येमा पर्दछ । विपद्का कारण बर्षेनी ठुलो मानवीय र भौतिक सम्पत्तिको क्षति हुने गरेको छ । नेपालमा विशेषगरी प्राकृतिक विपद्को रुपमा भूकम्प, बाढी–पहिरो, हावाहुरी, आगलागी, महामारी, शीतलहर, प्रकोप, आदि...


छ वटा बैंकमाथि राष्ट्र बैंकको कारवाही, अध्यक्षलाई सचेतदेखि बैंकलाई जरिवनासम्म

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले आधा दर्जन राष्ट्रिय स्तरको बाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । नियमनकारी निकायको कारवाहीमा पर्र्नेहरुमा प्रभु बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय बाणिज्य बैंक, लक्ष्मी बैंक, सिभिल बैंक र ग्लोबल...


जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन ३५ अर्ब माथि, कुनले कति आर्जन गरे ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनाको अवधिसम्ममा ३५ अर्ब माथि प्रथम बीमाशुल्क आर्जन गरेका छन् । निषेधाज्ञाका बीच पनि जीवन बीमा कम्पनीहरुले ३५ अर्ब माथि बीमाशुल्क आर्जन गरेको बीमा समितिको तथ्याङ्कमा उल्लेख रहेको छ ।...


बीमा समितिले बिज्ञप्ति निकालेर भन्यो, ‘नयाँ कम्पनीलाई लाइसेन्स दिन लागेको होइन’

काठमाडौं । बीमा समितिले आज एक बिज्ञप्ति मार्फत कुनै पनि नयाँ कम्पनीलाई लाईसेन्स दिन लागेको कुरा सत्य नभएको जनाएको छ । बीमा समितिका कार्यकारी निर्देशक तथा प्रबक्ता राजुरमण पौडेलले लिखित बिज्ञप्ति मार्फत भनेका छन्, ‘बीमा समितिले कुनै पनि नयाँ...


कृषि बीमाको अनुदान कटौती फिर्ता नलिए आन्दोलन गर्ने किसान महासंघ (क्रान्तिकारी) को चेतावनी

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत लागू हुने गरी कृषि बीमाशुल्क अनुदान २५ प्रतिशत कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठनले नेपाल सरकारसँग माग गरेको छ । बैकल्पिक सत्ताको अभ्यास गर्दै आएको बिप्लव नेतृत्वको नेपाल...


सामाजिक सुरक्षा कोषविरुद्धमा सूर्या लाइफ इन्स्योरेन्सका कर्मचारी आन्दोलित

काठमाडौं । सामाजिक सुरक्षा कोषका विरुद्ध बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । केहीदेखि बैंकमा कार्यरत कर्मचारीहरुले आन्दोलन जारी राखेकै बेला बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु पनि हिजोदेखि आन्दोलनमा उत्रिएका हुन्। सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुले सामाजिक...


देशैभरि बाढीकाे बितण्डा, चितवनमा करोडौंको क्षति, बीमा दावी पर्नसक्ने

काठमाडौं । दुई दिनदेखि परेको अविरल वर्षाका कारण देशैभरि ठूलो क्षति पुगेको छ । राजधानी काठमाडौंसहित प्रमुख शहरहरु बाढीबाट प्रभावित भएका छन् । नदिहरुमा बहाव बढेर तटिय क्षेत्रमा कटान गर्ने क्षति पुर्याउने कार्य भइरहेका छन भने ठूला र लाइफलाइन...


छ अर्बभन्दा बढिको कोरोना बीमा भुक्तानी बक्यौता, पुनर्बीमा र बीमा कम्पनीमाथि भार पर्ने संकेत

काठमाडौं । बीमा समितिको पहलमा बीमा पुलमार्फत गरिएको कोरोना बीमाको दावी भुक्तानी रोकिएको छ । कोरोना बीमा मापदण्ड अनुसार साढे तीन अर्ब रुपैयाँ स्रोत व्यवस्थापन भर्ई दावी भुक्तानी भएपनि ५० हजार भन्दा बढि बीमितलाई साढे चार अर्ब रुपैयाँ तत्काल...


६० हजारभन्दा बढिले पाएनन् कोरोना बीमाको दावी भुक्तानी, कूल दावी ११ अर्ब नाघ्ने

काठमाडौं । बीमितहरुमा अपेक्षाभन्दा धेरै सङ्क्रमण फैलिएपछि बीमा पुलमार्फत सञ्चालन गरिएको कोरोना बीमाको दावी भुक्तानीमा आर्थिक जटिलता पैदा भएको छ । हालसम्म तीन अर्ब ५० करोड रुपैयाँ दावी भुक्तानी भएपनि अझै पाँच अर्बभन्दा बढि प्रमाणित फाइलको दावी भुक्तानी हुन...


नयाँ व्यक्तिले आईपिओ कसरी भर्ने ? यी हुन आईपिओ भर्न चाहिने आवश्यक कुरासहितका सबै प्रक्रिया

काठमाडौं । पछिल्लो समय साधारण शेयर (आइपीओ)प्रति सर्वसाधारणहरुको आकर्षण बढिरहेको छ । एकपछि एक गर्दै विभिन्न कम्पनीहरुले आइपीओ निष्काशन गर्दा आवेदकहरुको संख्या ह्वात्तै बढ्न पुगेको छ । पछिल्लो समयको तथ्याङ्कअनुसार २५ लाख भन्दा बढिले डिम्याट (हितग्राही) खाता खोलिसकेका छन्...


मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि खुल्दै, यस्तो छ– प्रतिशेयर आम्दानीदेखि रेटिङसहितको सम्पूर्ण विवरण

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ । कम्पनीले तीन करोड ८९ लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न लागेको हो।  कम्पनीको जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ छ। आज...


बीमा अभिकर्ताको मागप्रति बीमा समितिको मौनता कहिलेसम्म ?

बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समिति बीमा अभिकर्ताहरुको अभिभावक हो । यतिबेला दशैभरि छरिएर रहेका पाँच लाखभन्दा बढि अभिकर्ताहरु आन्दोलनमा छन् । बीमा अभिकर्ताहरु असारको टार्गेट चेस गर्नैपर्ने दवावका बीचमा आन्दोलित हुँदै अघि बढिरहेको अवस्था छ । बीमा अभिकर्ताहरुको...