नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ लिन अस्वीकार

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनियताको शपथ लिन अस्वीकार गरेका छन् । नियुक्ती प्रक्रिया नमिलेको भन्दै नेपाली कांग्रेसका सभापति देउवाद्वारा प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका हुन् । राष्ट्रपति कार्यालयले आज...


जनयुद्धका कमाण्डर शर्मा अर्थमन्त्री बन्दै

काठमाडौं । नेपालको राजनीतिक, आर्थिक र सामाजिक परिर्वतनमा महत्वपूर्ण भूमिका खेलेको १० वर्षे जनयुद्धका कमाण्डर जनार्दन शर्मा प्रभाकर आज गठन हुँदै गरेको नयाँ सरकारमा अर्थमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री शेर बहादुर देउवाले आजै घोषणा गर्न लागेको सानो आकारको...


तीन सदस्यीय सानो मन्त्रिण्डलको तयारी, देउवासँग को–को बन्दैछन् मन्त्री ?

काठमाडौं । आजै मात्रै प्रधानमन्त्रीमा नियुक्त भएका शेर बहादुर देउवाले तीन सदस्यीय मन्त्रिपरिषदसहित शपथ ग्रहण गर्ने तयार गरेका छन् । नेपाली कांग्रेस निकट स्रोतका अनुसार नेपाली कांग्रेसबाट एक जना र माओवादीबाट एक गरी दुई मन्त्रीसहित शपथ ग्रहणको तयारी भइरहेको...


कांग्रेस सभापति शेर बहादुर देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त, आजै शपथग्रहणको तयारी

काठमाडौं । सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्रधानमन्त्री पदमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई नियुक्त गर्नु भएको छ । राष्ट्रपति कार्यालयले आज जारी गरेको सूचना अनुसार कांग्रेस सभापति देउवालाई नेपालको संविधानको धारा ७६ को...


नेपाल बंगलादेशको चार अर्बभन्दा बढिको शेयर बिक्री गरेर फर्कदै बंगलादेशी आईएफआईसी बैंक

काठमाडौं । नेपाल बङ्गलादेश बैंकमा रहेको चार अर्बभन्दा बढि मूल्यको शेयर बिक्री गरेर बंगलादेशको आईएफआईसी बैंक फर्कने भएको छ । नेपाल बैंगलादेश बैंकको संस्थापक शेयरधनी बंगलादेशको आईएफआईसी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको तीन करोड ६८ लाख २७ हजार ४२६...


नौ महिनामा १५६१ बाट २८५४ मा पुग्यो नेप्से, अर्थमन्त्री पौडेलको विदाईसँगै के होला शेयर बजार ?

काठमाडौं । २०७७ साल असोज २८ गते विष्णु पौडेल अर्थमन्त्री हुँदा नेप्से परिसूचक १५६१ थियो । उनले अर्थमन्त्रालय सम्हालेको नौ महिनामा शेयर बजारमा मूल्य बृद्धि यति धेरै भयो कि जिडिपीभन्दा बढि कूल बजार पुँजिकरण भइसकेको छ । उनको नौ...


वाहवाहीसाथ सत्तारोहण, ३ वर्ष ४ महिना २५ दिनमा सत्ताबाट गलहत्याइए ओली

काठमाडौं । २०७४ साल फागुन ३ गते प्रधानमन्त्री पदमा नियुक्त हुँदा प्रधानमन्त्री केपी ओलीको साथमा सिंगो देशले एउटा आशा, विश्वास र भरोसा बोकेको थियो । बामगठबन्धनमा नेपाली कांग्रेसमा चुनावमा धुलो चटाएर सत्तारोहण गर्दा केपी ओलीको राष्ट्रिय अन्तर्राष्ट्रिय छवि निकै...


माफिया र दलालका प्रिय विष्णु पौडेल अर्थ मन्त्रालयबाट आउट, भत्कियो सेटिङ

काठमाडौं । तस्करी र माफियासँग सेटिङ गर्न सिपालु अर्थमन्त्री विष्णु पौडेल अर्थमन्त्रालयबाट बाहिरिएका छन् । पार्टीको पहुँच र प्रभावमा पारेर बालुवाटारको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने कुख्यात सेटिङ काण्डका मतियार तथा हालका अर्थमन्त्री विष्णु पौडेलको आगामी यात्रा आजबाट टुंगिएको...


जीवन बीमालेख पोलिसी सम्बन्धी निर्देशिकाबारे बीमा कम्पनीहरु अन्योलमा

काठमाडौं । बीमा समितिले जारी गरेको जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ ले जीवन बीमालेखको समर्पण मूल्य प्रदान गर्न तीन वर्ष पुग्नै पर्ने सम्बन्धी व्यवस्थाबारे अन्योलता सिर्जना गरेको छ । बीमा समितिले स्पष्ट रुपमा उल्लेख नगरेका कारण करार सम्झौताको आधारमा...


बीमा समितिबाट हिमालयन रिले पायो पुनर्बीमाको लाइसेन्स

काठमाडौं । बीमा समितिले हिमालयन रि लिमिटेड नामक कम्पनीलाई पुनर्बीमा व्यवसाय गर्न पाउने गरी लाइसेन्स दिएको छ । बीमा समितिबाट हिमालयन रिले पुनर्बीमाको लाइसेन्स पाएको जनाएको छ । एक साता पहिले हिमालयन रि लाई लाइसेन्स दिइएको बीमा समितिका अध्यक्ष...


बीमा कम्पनीद्वारा जीवन बीमालेख सम्बन्धी निर्देशिका अपव्याख्याको प्रयास

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमा समितिले हालै जारी गरेको जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ को अपव्याख्या गर्ने प्रयास गरेका छन् । बीमा समितिले गत बुधबार जारी गरेको जीवन बीमालेख सम्बन्धी निर्देशिकाले समर्पणमूल्य पाउने समय दुई वर्षबाट बढाएर तीन...


हिमालयन रि दर्ता गर्ने बीमा समितिको नै निर्णय गैर कानुनी

काठमाडौं । बीमा समितिले हिमालयन रि नामक कम्पनीलाई पुनर्बीमा व्यवसायको लाइसेन्स दिने प्रक्रिया गैर कानुनी रहेको पाइएको छ । बीमा समितिका लागि अक्षरसः पासना गर्नुपर्ने बीमा ऐन २०४९ को दिन दहाडै बर्खिलाप हुने गरी समितिले नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सका...


मनकामना स्मार्ट लघुवित्तका प्रिअलटमेन्ट सम्पन्न, कहिले हुदैँछ बाँडफाँड?

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको लघुवित्तको प्राथमिक शेयर आज ‘प्रि अलटमेन्ट’ सम्पन्न भएको छ। कम्पनीको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले आज बिहान ११ बजे प्रि अलटमेन्ट सम्पन्न गरेको हो । अलटमेन्टको काम सकिए पछि नेपाल धितोपत्र बोर्डमा जानकारी गराइने र...


कालोबजारीका अभियुक्तलाई पुनर्बीमाको लाइसेन्स दिँदै बीमा समिति

काठमाडौं । बीमा समितिबाट अनुमति पाउने चरणमा रहेको हिमालयन रि लि नामक पुनर्बीमा कम्पनीमा कालोबजारीका अभियुक्त मुख्य लगानीकर्ता भएको खुलेको छ । बीमापोष्टलाई प्राप्त ४० पृष्ठ लामो शेयर लगानीकर्ताहरुको सूचिमा गत वर्ष कोरोना महामारीको समयमा थर्मल गन (ज्वरो नाप्ने...


२४ घण्टा नबित्दै जीवन बीमा पोलिसी निर्देशिका संशोधन, पोलिसी रद्द गर्न पाउने व्यवस्था खारेज

काठमाडौं । बीमा समितिले बीमितलाई चित्त नबुझेमा ३० दिनभित्रमा बीमा पोलिसी रद्द गर्न पाउने व्यवस्था २४ घण्टाभित्रैमा फिर्ता लिएको छ । बीमा समितिले हिजो जारी गरेको जीवन बीमा पोलिसी सम्बन्धी निर्देशिका २०७८ को दफा नं २१ आज हटाइएको छ...


बाढी पहिरोले २० निर्जिवन कम्पनीमा झण्डै दुई अर्बको बीमा दावी, कुन शिर्षकमा कति ?

काठमाडौं । बीमाको मुख्य जोखिमयुक्त मानिने बाढी, पहिरोका कारण नेपालका निर्जिवन बीमा कम्पनीहरुमा करिब दुई अर्बको बीमा दावी परेको छ । असार महिनामा देशका विभिन्न स्थानमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक क्षति वापत निर्जीवन कम्पनीहरुमा ठूलो मात्रामा बीमा...


जीवन बीमा पोलिसी एक महिनाभित्र रद्द गर्न पाइने, सम्पूर्ण बीमा शुल्क फिर्ता हुने

काठमाडौं । बीमा समितिले हिजो जारी गरेको जीवन बीमा पोलिसी सम्बन्धी नयाँ निर्देशिकामा जीवन बीमा गरेको एक महिनासम्ममा बीमा पोलिसी रद्द गर्न सकिने व्यवस्था थप गरेको छ । सो व्यवस्था अनुसार जीवन बीमा कम्पनीहरुले बीमितले बुझाएको सम्पूर्ण रकम फिर्ता...


युनियन लाइफको आईपिओ निष्काशन आजबाट, ५८ लाख पाँच हजार कित्ता आईपिओमा २८ गतेसम्म आवेदन दिन पाइने

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि आईपिओ निष्काशन गर्दैछ । प्रतिकित्ता १०० रुपैयाँ अंकित कूल ६४ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणलाई जम्मा ५८ लाख पाँच...


जीवन बीमा पोलिसीको समर्पणमूल्य प्राप्त हुन ३ वर्ष पुग्नै पर्ने, बीमा समितिद्वारा नयाँ निर्देशिका जारी

काठमाडौं । बीमा समितिले आज जीवन बीमा सम्बन्धी नयाँ निर्देशिका जारी गर्दै जीवन बीमा पोलिसीको समर्पण मूल्य गणना गर्ने समय बढाएको छ । यसअघि दुई वर्षमा बीमाको समर्पण मूल्यमा पाउनेमा अब एक वर्ष थप गरी तीन वर्ष पुर्याइएको छ...