सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरुलाई नाफामा संचालन गर्ने गरी नीतिगत तयारी गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकारको स्वामित्वमा संचालित सार्वजनिक संस्थानहरुलाई नाफामा लैजाने गरी नीतिगत तथा कानुनी सुधारको तयारी गर्न निर्देशन दिएका छन् । बुधवार मन्त्रालयको वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको ब्रिफिङ्ग लिने क्रममा उहाँले घाटामा संचालित सार्वजनिक संस्थानहरुलाई उकास्ने...


कालीगण्डकी गाँउपालिकामा ४ हजार ७ सय घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा

काठमाडौं । कालीगण्डकी गाँउपालिकाले नि :शुल्क स्वास्थ्य बीमाको कार्यक्रम संचालन गरेको छ। उक्त गाँउपालिकाले निरोगी कालीगण्डकी कार्यक्रम अन्तर्गत सबै स्थानियको स्वास्थ्य बीमा कार्यक्रम अघि बढाएको छ । यो सुविधा सुचारु भएसँगै उक्त गाविसमा रहेका २९ हजार स्थानियले स्वास्थ्य बीमा...


बैंक तथा बीमा कम्पनीहरुलाई सामाजिक सुरक्षा कोषमा दर्ता र योगदान अनिवार्य नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । बैंक तथा बीमा कम्पनीहरु तत्काल सामाजिक सुरक्षा कोषमा दर्ता हुन नपर्ने भएको छ । सो सम्बन्धमा परेको एक रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरु सामाजिक सुरक्षा कोषमा अनिवार्य दर्ता हुनुपर्ने कोषको निर्णय कार्यन्वयन नगर्न...


महिला लघुवित्तको प्रतिशेयर आम्दानी ९२ रुपैयाँ, कति पाउँछन् लाभांश

काठमाडौं । गत वर्ष मात्रै आईपिओ निष्काशन गरेको महिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा प्रतिशेयर आम्दानी ९२ रुपैयाँ भन्दा माथि आर्जन गर्न सफल भएको छ । आज प्रकाशित गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आवमा ९२.९८...


सानिमा लाइफको आइपीओ आजदेखि बिक्रीमा, १० कित्ता भन्दा बढि आवेदन भर्नु नपर्ने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट प्राथमिक शेयर (आइपीओ) निष्काशन खुला गरेको छ। कम्पनीले रु १०० अंकित दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गर्न लागेको हो । जसमध्ये कम्पनीले ३ लाख कित्ता...


बीमा अभिकर्तामाथि ‘संस्थागत अभिकर्ता’ को छुरा चलाउन बन्द गर्नुपर्छ

काठमाडौं । हालैमात्र बीमा समितिले संस्थागत अभिकर्ता सम्बन्धि निर्देशिका जारी गरि लागू गर्न खोजेको पाइयो । विभिन्न बीमा बिज्ञ, बौद्धिक व्यक्तित्व, आम बुद्धिजीवी, पत्रकार र यो उद्योगको श्रीबृद्धि गर्न लागि पर्ने अभिकर्ता र यसको नेतृत्व गर्ने साझा संस्था “पेशागत...


जीवन बीमा कम्पनीमा २१% सम्म पोलिसी व्यतित, ७ कम्पनीको व्यतित रेसियो १०% भन्दा माथि

काठमाडौं । जीवन बीमा कम्पनीहरुको चुस्त व्यवस्थापन तथा बीमितहरुमाथि नियमित फलोअप नहुुँदा बिक्री भएको जीवन बीमा पोलिसी व्यतित हुने क्रम बढेको पाइएको छ । जीवन बीमा कम्पनीहरुको व्यतित रेसियो २१.१० प्रतिशतसम्म फेला परेपछि व्यवसायसँगै अब दीर्घकालिन व्यवसाय पनि बहसमा...


सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ भोलिदेखि बिक्रिमा, कम्पनीको वित्तिय अवस्था कस्तो छ ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले साउन २० गतेबाट प्राथमिक शेयर (आइपीओ) निष्काशन खुला गर्ने भएको छ ।कम्पनीले रु १०० अंकित दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गर्न लागेको हो । जसमध्ये कम्पनीले...


एक लाख ३७ हजार ७५४ कोरोना बीमितद्वारा १३ अर्ब १४ करोड बीमा दावी

काठमाडौं । बीमा समितिले गत वर्षको बैशाख ७ गतेबाट सुरु गरेको कोरोना बीमामाथि १३ अर्ब भन्दा बढि दावी परेको छ । कूल १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेकोमा एक लाख १७ हजार ७५४ जना कोरोना संक्रमित...


युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार सुरु, कतिमा भयो पहिलो खरिद बिक्री ?

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार आजबाट सुरु भएको छ । नेप्सेको प्रि म्याचिङ सेसनमा आज पहिलो कारोबार म्याच भएको हो । नेप्सेमा उक्त कम्पनीको शेयर ३४२ रुपैयाँ प्रतिकित्ताको दरले कारोबार भएको छ । अब सोही आधारमा...


जनरल इन्स्योरेन्सको साढे तीन करोडको घोटालामा बीमा समितिको भूमिका शंकास्पद

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीमा भएको साढे तीन करोड घोटाला काण्डमा संलग्नमाथि नियामक निकाय बीमा समितिले कारवाही गर्न आनाकानी गरेकोले नियामक निकायको भूमिका नै शंकास्पद देखिएको तथ्य बाहिर आएको छ । आज प्रकाशित आर्थिक दैनिकका अनुसार २०७६ साल साढे...


सन नेपाल लाइफको नयाँ बीमा योजना सार्वजनिक, बीमांक रकमको साढे दुई गुणासम्म दावी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना सार्वजनिक गरेको छ। कम्पनीले सामान्य मृत्युमा १ दशमलव ५ गुणा र दूर्घटनाबाट हुने मृत्युमा २ दशमलव ५ गुणासम्म सुरक्षण दिने सन लाइफ सर्वाधिक सुनौला जीवन बीमा योजना ल्याएको हो...


धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई अख्तियार लाग्यो, सर्वोत्तम काण्डमा छानविन

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेका छन् । ढुंगानाले नजराना स्वरुप सर्वोत्तम सिमेन्टको शेयर आफ्नी छोरीको नाममा लिएको खुलासा भएपछि अख्तियारको छानविनमा परेका हुन् । अख्तियार...


बीमा सचेतनाका लागि बीमा समितिले चार स्थानिय तहमा अन्तक्रिया कार्यक्रम संचालन गर्दै

काठमाडौं । बीमा समितिले बीमा सचेतनाका लागि भोलिदेखि चार स्थानिय तहमा बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम संचालन गर्ने भएको छ। समितिका निर्देशक दिनेशलाल कर्णको नेत्तृवमा प्रदिप गौतम र शिव प्रसाद खनालले तराईको चारवटै जिल्लामा भोलिदेखि कार्यक्रम संचालन गर्ने भएको हो...


यूनियन लाइफको आइपीओ हितग्राही खातामा, कति पाउला ओपनिङ रेञ्ज ?

काठमाडौं । यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ डिम्याट खातामा आएको छ । कम्पनीको आईपीओ यूएलआई स्टक कोडबाट डिम्याट खातामा देखिएको हो । अब कम्पनीको आइपीओ नेप्से सूचिकृत प्रक्रियामा रहेको छ । कम्पनीको आईपीओले पहिलो कारोबारको लागि ११५ रुपैयाँ १३...


कोरोना बीमाको दावी भुक्तानीको लागि अर्थमन्त्रालयमा पहल हुँदै

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी गम्भिर समस्या बनेपछि बीमक संघ र बीमा समितिले अर्थमन्त्रालयमा छुट्टा छुट्टै पहल गर्ने भएका छन् । कोरोना बीमाको दावी भुक्तानीमा छ अर्बभन्दा बढि बक्यौता रहेपछि बीमा समिति र बीमक संघले अर्थमन्त्रालयमा छुट्टा छुट्टै...


कूल बजार पुँजिकरण ४२ खर्ब ८४ करोड नाघ्यो, पुँजिकरणमा नबिल बैंक र नेपाल पुनर्बीमा सबैभन्दा ठूलो

काठमाडौं । यो साता शेयर बजारमा कुल बजार पूँजीकरण ४२ खर्ब ८४ अर्ब १६ करोड ४० लाख रुपैयाँ पुगेको छ । यस अघि जेठ ३१ गते कायम भएको सर्वाधिक ४२ खर्ब १६ अर्ब १० लाख रुपैयाँ बराबरको कुल बजार...


२० वटै बीमा कम्पनीहरुद्वारा कोरोना बीमा दावी भुक्तानी स्थगित गर्ने औपचारिक निर्णय

काठमाडौं । नेपाल बीमक संघको आह्वानमा २० वटै निर्जिवन बीमा कम्पनीहरुले कोरोना बीमाको दावी भुक्तानी स्थगित गर्ने औपचारिक निर्णय गरेका छन् । यही साउन १४ गते बसेको नेपाल बीमक संघको बैठकको निर्णय अनुसार आजदेखि कोरोना बीमाको दावी भुक्तानी औपचारिक...


कोरोना बीमाको दावी भुक्तानी दिन नसक्दा बीमा कम्पनीमाथी धम्की र गालाीगलौज

काठमाडौं । लामो समयदेखि कोरोना बीमाको दावी भुक्तानी दिन नसकेपछि आक्रोसित बीमितहरुले बीमा कम्पनीमाथि धम्की तथा गाली गलौज समेत गर्न थालेका छन् । कोरोना बीमा पुलबाट प्रमाणिकरण भई रकम अभावका कारण झण्डै ५० हजार जनाको दावी भुक्तानी रोकिएको छ...


कोरोना बीमा दावी भुक्तानीको लागि बीमा कम्पनीका सिईओहरु बीमा समितिमा डेलिगेशन

काठमाडौं । कोरोना बीमा दावी भुक्तानीको लागि निर्जिवन बीमा कम्पनीका सिईओहरुले बीमा समितिमा डेलिगेशन गएका छन् । लामो समयदेखि कोरोना बीमाको दावी भुक्तानी रोकिएको सन्दर्भमा आज निर्जिवन बीमा कम्पनीका सबै सिईओहरु बीमा समिति पुगेर यथार्थ अवगत गराएका छन् ।...