नयाँ जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय बृद्धिदर उच्च, कसको बृद्धिदर कति ? (तथ्याङ्क सहित)

काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्ममा पुराना बीमा कम्पनीहरुभन्दा नयाँ बीमा कम्पनीको बीमा व्यवसायमा उच्च सुधार देखिएको छ । पुरानो जीवन बीमा कम्पनीहरुको तुलनामा नयाँ जीवन बीमा कम्पनीहरुको व्यवसाय विस्तारमा आक्रामक र बृद्धिदर उच्च देखिएको छ । अघिल्लो आर्थिक...


एनएलजी इन्स्योरेन्सको खुद बीमाशुल्क ४९ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।कम्पनीले यस त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क ४९.६३ प्रतिशतले बढाउन सफल भएको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ८९ करोड ५६ लाख रुपैयाँ खुद...


सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ आज बाँडफाँड हुँदै, यस्तो छ तयारी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ आज बाँडफाँड हुँदैछ । प्रभु क्यापिटलका अनुसार आज ११ बजे सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको दरबारमार्गस्थित कार्यालयमा बाँडफाँड हुँदैछ । कम्पनीको आइपीओमा २४ लाख बढीले आवेदन दिएका छन् । कम्पनीले निष्काशन गरिएको ६० लाख...


२२ वटै बीमा कम्पनीहरु ‘जेट’ वर्गमा सूचीकृत

काठमाडौं । झण्डै ५० अर्ब हाराहारीमा प्रत्यक्ष लगानी र अप्रत्यक्ष रुपमा जनताले खर्बभन्दा बढि लगानी गरेको बीमा कम्पनीहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से)को बर्गीकरणमा भने अन्तिम सूचिमा परेका छन् । नेप्सले आज सार्वजनिक गरेको सूचिकरणमा ए, बी, जी र जेड...


किसानले पाउने २० लाख रुपैयाँसम्मको ऋणमा बीमा अनिवार्य

काठमाडौं । कोभिड–१९ को कारण पर्यटन क्षेत्रमा रोजगारी गुमाएका व्यक्ति स्वरोजगार हुनेगरी व्यवसाय सञ्चालन गर्न प्रवाह हुने १५ लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था मिलाइने मैद्रिक नितिमा उल्लेख रहेको छ। राष्ट्र बैंकले आज मैद्रिक निति...


कोभिड–१९ को कारण कर्जाको साँवा र ब्याज भुक्तानी गर्न समस्यामा परेका ऋणीहरुका लागि कर्जा भुक्तानी अवधि थप

काठमाडौं । कोभिड–१९ को कारण कर्जाको साँवा र ब्याज भुक्तानी गर्न समस्यामा परेका ऋणीहरुका लागि कर्जा भुक्तानी अवधि थप गर्ने व्यवस्था भए बमोजिम १९,७८६ ऋणीको जम्मा ९३ अर्व ६३ करोड रुपैयाँ कर्जाको भुक्तानी अवधि थप भएको छ । यसमध्ये,...


प्रभु लाइफ इन्स्योरेन्सको बीमाशुल्क २० प्रतिशतले बढ्यो, खुद नाफामा आयो उल्लेख्य सुधार

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको अन्त्यसम्ममा कुल बीमाशुल्क आर्जन २० प्रतिशतले बढाउन सफल भएको छ। अघिल्लो आर्थिक बर्षमा १ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक बर्षमा २१ दशमलव ५९ अंकले...


२५ अर्ब थप गर्दै नेपाल लाइफले बनायो एक खर्ब १२ अर्बको जीवन बीमा कोष, व्यवस्थापन खर्च घट्दा बोनसदर बढ्ने आशा

काठमाडौं । देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफले जीवन बीमा कोषमा गत आर्थिक वर्षमा मात्रै २५ अर्ब ४९ अर्ब योगदान गर्दै कूल एक खर्ब १२ अर्ब ५१ करोड २९ लाख ३४ हजार १०० रुपैयाँको भिमकाय कोष बनाउन...


वित्तीय विवरणमा झनै बलियो बन्दै प्राइम लाइफ, झण्डै १५ अर्बको जीवन बीमा कोष, खुद बीमा शुल्क आम्दानी चार अर्ब

काठमाडौं । गत आर्थिक वर्षमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी थप बलियो बनेको आज प्रकाशित आव २०७७।०७८ को बार्षिक वित्तीय विवरणले देखाएको छ । गत असार समान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार प्राइम लाइफको जीवन बीमा कोष नै झण्डै १५ अर्ब...


हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको कोषमा झण्डै एक अर्ब संचिती, आम्दानी घट्ना मुनाफा खुम्चियो

काठमाडौं । कोरोना महामारीकै बीचमा बैंकहरुले घटाएको ब्याज दरको प्रभाव हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमा परेको छ । कम्पनीले महामारीकै बीचमा औसत बीमा व्यवसाय गरेको भएपनि पुरानो कम्पनीमा ठूलो मात्रामा संचिती भएको बीमा कोषको रकममा प्राप्त हुने ब्याज आम्दानी घट्ना...


युनाइटेड इन्स्योरेन्सको नाफा ३३० प्रतिशतले बृद्धि, अर्बमाथिको बीमा कारोबार

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को गत आर्थिक वर्षमा मुनाफामा ३३०.३८ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत बार्षिक वित्तीय विवरण अनुसार कम्पनीले सात करोड ७२ लाख ३१ हजार रुपैयाँ खुद नाफा...


वित्तीय विवरणमा देखियो अजोडको प्रगति, खुद नाफा ५० प्रतिशतले बृद्धि, १३० करोडको बीमा कारोबार

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण प्रकाशन गरेको छ । गत आवमा कम्पनीको प्रगति राम्रो देखिएको छ । कम्पनीको मुनाफा, कूल बीमा शुल्क र अन्य आयमा बृद्धि भएको तथ्याङ्कले औल्याएको छ । कम्पनीको खुद...


ओली सरकारले ल्याएको अध्यादेश बजेट संशोधन गर्ने अर्थमन्त्री शर्माको घोषणा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रदेश र स्थानीय तहको अधिकार कहीँ कतै संकुचित भएको भए प्रतिस्थापन विधेयकद्वारा सच्याइने बताएका छन् । अर्थमन्त्री शर्माले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा रहेको त्रुटीहरु सरकारले छिट्टै संसदमा पेश गर्ने प्रतिस्थापन विधेयकमार्फत संशोधन गर्ने...


महालक्ष्मी लाइफको “महालक्ष्मी बाल बचत बीमा योजना” सार्वजनिक, यस्ता छन् सुविधाहरु

काठमाडौं । प्रत्येक आमा र बावुले आफ्नो बच्चाको उज्वल भविष्यको लागि आजको बचतबाट भविश्यको सपना साकार पार्ने इच्छा राखेको हुन्छ । यही मान्यतालाई मध्यनजर गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले हिजो एक समारोहका विच महालक्ष्मी बाल बचत बीमा योजनाू सार्वजनिक...


इन्स्योरेन्स एशोसिएशन अफ भैरहवा गठन, अध्यक्ष प्रकाश शर्मासहितका पदाधिकारीले लिए शपथ

बुटवल । भैरहवा क्षेत्रमा रहेका इन्स्योरेन्स कम्पनीका शाखाहरूले आफ्नो हक अधिकार रक्षाका लागि गोलबद्ध भइ इन्स्योरेन्स एशोसिएसन अफ भैरहवा गठन गरेका छन् । जीवन बीमा र निर्जिवन दुवै बीमा कम्पनीमा आबद्ध कर्मचारीहरुको साझा संस्थाको रुपमा गठन गरिएको इन्स्योरेन्स एशोसिएशन...


सूर्या लाईफको छलाङ, जीवन बीमा कोषमा १० अर्ब, खूद बीमा शुल्क आम्दानी ६४% ले बृद्धि

काठमाडौं । पुरानो कम्पनी भएर पनि औसत बीमा व्यवसाय गर्दै आएकोमा नयाँ व्यवस्थापनसँगै सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले छलाङ् मार्न सफल भएको छ । आर्थिक वर्ष २०७७।७८ को बार्षिक वित्तीय विवरणमा कम्पनीका सबै सूचांकहरु सकारात्मक देखिएका छन् भने खुद नाफा...


जीत बहादुरको नासो

भारतको केरलामा कार्यरत जीत बहादुर दुई महिनाको बिदा लिएर नेपाल फर्केको थियो । उता घरमा बुढा भएका बुवा आमाको साथमा श्रीमती र तीन छोरीसहित छ जनाको परिवार थियो । गाउँको घर, थोरै मात्रै जग्गा जमिन, त्यसमा खेतीपाती गरेर जेनतेन...


बीमा ज्ञानबिनाका नियामक नेतृत्वको गलत धारणा चिर्न सबै एकजुट बन्नुपर्छ

बीमा विशेष र प्राविधिक क्षेत्र हो । बीमा क्षेत्रमा काम गर्न, बीमा सुविधा लिन यसको विविध पाटोबारेमा ज्ञान हुनु अनिवार्य छ । झन् बीमा कम्पनीहरुमा बीमा क्षेत्रको बारेमा पर्याप्त ज्ञानले भरिपूर्ण जनशक्ति नभई काम गर्न सम्भव छैन । बीमा...


रिलायबल नेपाल लाइफको जीवन बीमा कोषमा साढे दुई अर्ब माथि, बीमा शुल्क आम्दानी झण्डै दोब्बर

काठमाडौं । रिलायबल नेपाल लाइफले गत आर्थिक वर्ष २०७७/७८ को बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीको जीवन बीमा कोष १२०.८९ प्रतिशत बृद्धि गर्दै दुई अर्ब ५८ करोड ५१ लाख ५४ हजार पुर्याउन सफल भएको छ ।...


कुल जनसङख्याको २७ प्रतिशत जनतामा बीमाको पहुँचः अर्थमन्त्री शर्मा

काठमाडौं। सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गरेका छन्। अर्थमन्त्री शर्माले संसदमा श्वेतपत्र पेश गर्दै आर्थिक वर्ष २०७७/७८ को अन्तसम्ममा २७...