सानिमा लाइफले पहिलो कारोबारको लागि कति पाउला त ओपन रेञ्ज ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको दोस्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेबाट १ सय १६ रुपैयाँ ७४ देखि ३५० रुपैयाँ २२ पैसा ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आव २०७७/७८ को बास्तविक नेटवर्थ रू. ११६ दशमलव ७४ रहेकाले र...


राष्ट्रिय बीमा संस्थानको तीन आर्थिक वर्षको साधारणसभा भदौं २६ गते हुने

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले तीन आर्थिक वर्षको साधारणसभा आगामी भदौं २६ गते आह्वान गरेको छ । आज सूचना प्रकाशित गर्दै संस्थानले आव २०६६।०६७, २०६७।०६८ र २०६८।०६९ को बार्षिक साधारणसभा यही भदौं २६ गते केन्द्रीय कार्यालयमा आह्वान गरेको छ...


सयौं अभिकर्ताद्वारा नेपाल लाइफ इन्स्योरेन्स घेराऊ, अभिकर्ता संघमाथि लाग्यो मिलेमतोको आरोप, सहमतिको प्रयास जारी

काठमाडौं । एजेन्सी म्यानेजरहरुको स्ल्याव पुनः बृद्धि गरेको विरोधमा सयौं बीमा अभिकर्ताहरुले आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी घेराऊ गरेका छन् । देशका विभिन्न स्थानबाट भेला भएका जीवन बीमा अभिकर्ताहरुले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति र व्यवस्थापन समक्ष गम्भिर...


अर्थमन्त्रालयका सह–सचिवहरुको सरुवा, आन्तरिक राजश्व विभागका आचार्य मन्त्रालय तानिए

काठमाडौं । अर्थमन्त्रालयका सह–सचिवहरुलाई सरुवा गरिएको छ । केही दिन पहिले गरिएको सरुवा अनुसार आन्तरिक राजस्व विभागको महानिर्देशकमा रहेका झक्कप्रसाद आचार्यलाई मन्त्रालयमा तानिएको छ । उनी बीमा समितिका सञ्चालक समेत हुन् । हिमालयन रि दर्ता गर्दा सेटिङमा नाम जोडिएका...


भदौंभित्रै तीन आर्थिक वर्षको साधारणसभा गर्ने राष्ट्रिय बीमा संस्थानको तयारी, थप तीन वर्षको समेत छिट्टै

काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बीमा सस्थानको तीन आर्थिक वर्षको साधारणसभा यही भदौं महिनाभित्रै गर्ने तयारी गरिएको छ । गत असारमै गर्ने तयारी गरिएको संस्थानको साधारणसभा बीमा समितिबाट वित्तीय विवरण स्वीकृत हुन ढिलाई भएकोले पर सरेर भदौंमा पुगेको हो...


५३ लाखको चेक हस्तान्तरण गर्न ललितपुर पुगे एलआईसी नेपालका कर्मचारी र एजेन्सी मेनेजर

काठमाडौं । बीमा दावी भुक्तानी अब विस्तारै सरल बन्दै गएको छ । केही गलत मानसिकता राख्ने कम्पनीहरुमा बीमितले महिनौंसम्म बीमा दावी भुक्तानीको लागि धाउनुपर्ने अवस्था छ भने केहीले बीमितको घरैमा पुगेर समेत लाखौं रुपैयाँ भुक्तानी गर्ने गरेका छन् ।...


हाथवे इन्भेष्टमेन्ट नेपालले १४ करोड ६२ लाखको शेयर सर्वसाधारणलाई बिक्री गर्ने, शेयरधनीलाई ५५ प्रतिशत लाभांश दिने निर्णय

काठमाडौं । बैंक, बीमा कम्पनीमा ठूलो लगानी गरेको हाथवे इन्भेष्टमेन्ट नेपाल लि. नामक लगानी समुहको कम्पनीले सर्वसाधारणलाई १४ करोड ६२ लाख ५० हजार रुपैयाँको शेयर बिक्री गर्ने प्रस्ताव अघि बढाउने निर्णय गरेको छ । कम्पनीले जारी पुँजि एक अर्ब...


विद्युतीय भुक्तानीप्रति सर्वसाधारणको आकर्षण बढ्दै, वालेट चलाउनेको संख्या आकासियो

काठमाडौं । कोरोना महामारीका कारण नेपालमा विद्युतीय भुक्तानीप्रति सर्वसाधारणको आकर्षण बढेको पाइएको छ । केही वर्ष अघिसम्म सामान्य कारोवारको भुक्तानीका लागि पनि कि चेक काट्नुपर्थ्यो, कि त नगद नै दिनुपथ्र्यो । तर, पछिल्लो समय विद्युतीय भुक्तानी ह्वात्तै बढेको देखिएको...


नेप्सेमा सूचिकृत ११ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा उत्कृष्ट कुन ? कुनको अवस्था कस्तो ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत जीवन बीमा कम्पनीहरुले मूख्य–मूख्य सुचकहरुमा प्रगति गरेको हालै कम्पनीहरुले प्रकाशन गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा देखिएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ११ वटा जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको (२०७७/०७८) चौथो...


ऐतिहासिक रेडर्क राख्दै नेप्सेले ३२१३ अंक पार गर्यो, मूल्यमा उछाल, कारोबारमा बृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर मूल्य ऐतिहासिक बिन्दुमा उकालो लागेको छ । नेप्सेमा कारोबार हुने कम्पनीको समग्र मूल्य परिसूचक ३२०० नाघेको छ । उक्त बिन्दु नेपालको पुँजि बजारको इतिहासमै सबैभन्दा उच्च बिन्दु हो । नेप्सेमा आज...


१८ वटा निर्जिवन बीमा कम्पनीको खुद बीमाशुल्क आर्जन १७ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति ?

काठमाडौं । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुमध्ये १८ वटा निर्जिवन बीमा कम्पनीहरुले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । २० निर्जिवन बीमा कम्पनीमध्ये विदेशी शाखा कार्यालय रहेको दि ओरियन्टल इन्स्योरेन्स कम्पनी र नेशनल इन्स्योरेन्स कम्पनीले भने...


२० वटा निर्जिवन बीमा कम्पनीलाई प्राइस कटिङ नगर्न बीमा समितिको निर्देशन

काठमाडौं । नियामक निकाय बीमा समितिले नेपालमा सञ्चालित २० वटै बीमा कम्पनीहरुलाई प्राई कटिङ नगर्न निर्देशन दिएको छ । बीमा समितिले आज सबै बीमा कम्पनीहरुलाई पुनः स्मरणपत्र पठाउँदै प्राईस कटिङ (तोकिएको दररेट भन्दा न्यून मूल्यमा बीमा गर्ने कार्य) गरेको...


बीरेन्द्र वैदावर सिद्धार्थ इन्स्योरेन्समा दोस्रो पटक सिईओ बन्दै, बीमा समितिबाट पाए अनुमति, भदौं ४ गतेदेखि कार्यभार सम्हाल्ने

काठमाडौं । बीमा समितिले सिद्धार्थ इन्स्योरेन्स कम्पनीका सिईओ बीरेन्द्र बैदवार क्षेत्रीलाई दोस्रो कार्यकालको लागि अनुमति दिएको छ । बीमा समिति स्रोतका अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा सिईओ नियुक्ती सम्बन्धी फाइल हिजो सदर भएको हो । समितिले हिजो बैदवार क्षेत्रीलाई सिईओ...


राष्ट्रिय बीमा कम्पनीको नाफा ह्वात्तै घट्यो, ६३ करोडबाट ३६ करोडमा झर्नुमा यस्तो छ कारण

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको मुनाफा उच्च अंकले गिरावट आएको छ । गत आर्थिक वर्षमा कम्पनीको लगानी, कर्जा तथा अन्य आयबाट हुने आम्दानीमा भारी गिरावट आएसँगै कम्पनीको मुनाफा प्रभावित भएको हो । साढे पाँच अर्ब रुपैयाँ भन्दा ठूलो कोष...


अफगानिस्तानमा देखियो यस्तो दुर्लभ दृष्यः उडिरहेको जहाजबाट यात्रु झरे, धावनमार्गमा गुडिरहेको जहाजलाई हजारौंले घेरे

काठमाडौं । दक्षिण एसियाली मुलुक अफगानिस्तानको काबुल विमानस्थलमा विश्वमा शायदै देखिने दुर्लभ दृष्य देखिएको छ । जहाँ उडिरहेको जहाजबाट यात्रुहरु चरा झै झरेर मरेका छन् भने धावनमार्गमा गुडिरहेको जहाजलाई हजारौंले डोर्याउदै लगेर जहाजमाथि चढेका छन् । राज्य विहिन, प्रशासन...


वाणिज्य बैंकहरुको खुद नाफा २० प्रतिशतले बढ्यो, कुन बैंकको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुको खुद नाफामा २० दशमलव १७ प्रतिशतको वृद्धि देखिएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा बैंकहरुले ६३ अर्ब ४५ लाख खुद नाफा आर्जन गरेका छन् ।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बैंकहरुले ५२ अर्ब ८० करोड...


जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन २९ प्रतिशतले बढ्यो, नयाँ कम्पनीहरुको व्यवसाय वृद्धिदर उच्च

काठमाडौं । चालु आर्थिक बर्ष २०७७/७८ को पहिलो चौथौ त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन २९ दशमलव ४६ प्रतिशतले वृद्धि भएको छ । कोरोना महामारीकोबीचमा पनि जीवन बीमा कम्पनीहरुले खुद बीमाशुल्क आर्जन वृद्धि गर्न सफल भएको कम्पनीहरुले प्रकाशन गरेको...


सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सिईओमा बैदवारलाई पुनः नियुक्ती, स्वीकृतिको लागि बीमा समिति पुग्यो फाइल

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीका सिईओ वीरेन्द्र बैदवारको पदावधी आगामी भदौं ३ गतेबाट सकिदैछ । पदावधी सकिनु अघि नै सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले बैदवारलाई सिईओमा नियुक्ती गर्ने निर्णय गरी स्वीकृतिको लागि बीमा समितिमा पेश गरेको छ । एक...


यूनियन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ४५ प्रतिशतले बढ्यो, खुद नाफा २१ प्रतिशतले घट्यो

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क आर्जन ४५ दशमलव ४२ प्रतिशतले बढाउन सफल भएको छ। अघिल्लो आर्थिक बर्षमा ४ अर्ब ३६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक बर्षमा...


मेट लाइफको खुद बीमाशुल्क आर्जन २० प्रतिशतले बढ्यो, नाफा घट्यो

काठमाडौं। मेट लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क आर्जन २० दशमलव ३३ प्रतिशतले बढाउन सफल भएको छ। अघिल्लो आर्थिक बर्षमा ४ अर्ब १ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक बर्षमा ४...