पुँजि बजारमा चार करोड ऋणको सीमाः ‘ठूला लगानीकर्ताको हात खुट्टा बाँध्ने काम भयो’, ‘धेरै पेनिक हुदैन, धैर्य गरौं’

काठमाडौं । केन्द्रीय बैंकले मौद्रिक नीतिलाई कार्यान्वयन गर्न ल्याएको एकीकृृत निर्देशिकाले ठूला लगानीकर्तालाई बैंकबाट ऋण लिन पाउने सीमा प्रतिव्यक्ति चार करोडको सीमाभित्र बाँधेपछि शेयर बजार हलचल मच्चिएको छ । उक्त निर्देशिका आएको पहिलो दिन बजार ४८ अंकले गिरावट आएको...


१८ निर्जिवन बीमा कम्पनीको मुनाफा वृद्धि खुम्चियो, १२ प्रतिशतको वृद्धिदर ३ प्रतिशतमा सीमित

काठमाडौं । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुमध्ये १८ निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ६२ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । दुई विदेशी शाखामा रहेको दि ओरियन्टल र नेशनल इन्स्योरेन्स कम्पनीले...


बीमा सर्भेयरको आधारभूत तालिममा पहिलो दिनमै मागभन्दा बढीको आवेदन

काठमाडौं । बीमा समितिको आयोजनामा बीमा सर्भेयरको आधारभूत तालिममा पहिलो दिनमै ६ सय ८० जनाको आवेदन परेको छ। तालिमममा पहिलो दिनमै २४० गुणा बढीको आवेदन परेको छ।समितिले कोभिड–१९ को परिस्थितीलाई मध्यनजर गर्दै एउटा समुहमा २५ जनालाई राखेर तालिम दिइन...


मानुषी लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । मानुषी लघुवित्तले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भईसकेको छ। नेप्सेले संस्थाको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १ सय ३२ रूपैयाँ ६९ पैसादेखि अधिकतम ३ सय ९८ रुपैयाँ...


नेपालमा परियोजना बीमाबारे नयाँ बहस सुरु, परियोजना ब्ल्याङ्केट बीमा पोलिसी जारी गर्नुपर्छः बीमा विज्ञ डा. घिमिरे

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आज जारी गरेको एकीकृत निर्देशिकामा २० लाख रुपैयाँसम्मको परियोजनालाई धितो बिना नै ऋण दिनुपर्ने तर त्यस्तो ऋण लिँदा परियोजनाको बीमा अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था गरेपछि नेपालमा पहिलो पटक परियोजना बीमा...


ऋण लिने २० लाख रुपैयाँसम्मका परियोजनाले अनिवार्य बीमा गर्नुपर्ने, राष्ट्र बैंकले जारी गर्यो निर्देशिका

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीतिमा महिला उद्यमीले सञ्चालन गरेको लघु उद्यम व्यवसाय तथा किसानलाई परियोजना धितोमा २० लाख रुपैयाँसम्म ऋण प्रवाह गर्ने व्यवस्था गरेको छ । साथै २० लाख रुपैयाँकै बीमा अनिवार्य समेत गरिएको...


नेपाल राष्ट्र बैंकद्वारा एकीकृत निर्देशिका जारी, ऋणीलाई थप सुविधा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षका लागि एकीकृत निर्देशिका जारी गरेको छ । गत साता जारी गरेको मौद्रिक नीति कार्यान्वयन गर्न आज एकीकृत निर्देशिका जारी गरेको हो । आज जारी गरेको एकीकृत निर्देशिकामा राष्ट्र बैंकले कर्जा–निक्षेप...


दोस्रो बालुवाटार काण्ड बन्दै हिमालयन रिलाई पुनर्बीमा लाइसेन्स

काठमाडौं । हिमालयन रिलाई बीमा समितिले लाइसेन्स दिने सम्बन्धमा गरेको निर्णय दोस्रो बालुवाटार काण्ड बन्ने भएको छ । बहुसंख्यक र उच्च राजनीतिक नेतृत्वको संलग्नताको कारण हिमालयन रि काण्डले बालुवाटार काण्डजस्तै थुप्रैको पद, प्रतिष्ठा र मान सम्मान बन्धकी राख्ने देखिएको...


बीमा समितिले २ सय जना सर्भेयरलाई तालिम दिँदै, भदौ १४ गतेसम्म आवेदन दिन पाईने

काठमाडौं । बीमा समितिको आयोजनामा बीमा सर्भेयरको आधारभूत तालिम आयोजना गर्ने भएको छ । समितिले कोभिड–१९ को परिस्थितीलाई मध्यनजर गर्दै एउटा समुहमा २५ जनालाई राखेर तालिम दिइन लागिएको सूचना मार्फत जानकारी गराएको छ । समितिले २ सय सर्भेयरहरुलाई उक्त...


नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुको चौथौ त्रैमास यस्तो देखियो, शिखरलाई उछिन्दै नेको अग्रस्थानमा

काठमाडौं । नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । नेप्सेमा सूचीकृत १८ जीवन बीमा कम्पनीमध्ये नेको इन्स्योरेन्सले चालु अर्थिक वर्षको चौथो त्रैमाससम्ममा उत्कृष्ट कम्पनी बन्न सफल भएको छ। गत आर्थिक...


एनसेल एक्जियटामाथि सरकारको कारवाही, एक अर्ब ११ करोड रुपैयाँ सर्वसारणलाई फिर्ता गर्न निर्देशन

काठमाडौं । सर्वसाधारणको मोबाईल ब्यालेन्सबाट करोडौं रुपैयाँ अनाधिकृत रुपमा कट्टा गरी ठगी गरेको आरोपमा एनसेल एक्जियटामाथि सरकारले कारवाही गरेको छ । सरकारी सञ्चार माध्यम राससका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई कारबाही गरेको हो । एनसेलले स्वीकृतिबिनै विभिन्न...


सिरहा जिल्लामा स्वास्थ्य बीमाप्रति सर्वसाधारणको आकर्षण बढ्दै, ६२ हजार बढीले गराए बीमा

काठमाडौं । सिरहा जिल्लामा सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमाप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । सिरहा जिल्लामा ६२ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका छन् । स्वनस्थ्य बीमा बोर्डमा हालसम्म उक्त जिल्लाका ५७ हजार १८८ जना आवद्ध भईसकेका छन्...


मानुषी लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, ७ हजार ४३ जनाको आवेदन रद्द

काठमाडौं । मानुषी लघुवित्तको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको हो । उक्त कम्पनीको आईपीओमा आवेदन दिएका मध्ये ३६ हजार ८ सय ५६ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ता शेयर पाएका...


मानुषी लघुवित्तको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

काठमाडौं । मानुषी लघुवित्तको आईपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्ले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ । जस अनुसार मानुषी लघुवित्तको वेबसाइट https://www.manushilbs.com ,...


गणित विज्ञान स्कुलमा डाटा साईन्स विषयको अध्यापन सुरु, तथ्याङ्क बिश्लेषक विज्ञ नेपालमै उत्पादन हुने

काठमाडौं । त्रिभुवन विश्वविधालय गणित विज्ञान स्कुल बल्खुमा यसै बर्ष बाट स्नातकोत्तर तहमा डाटा साईन्स बिषयको पढाई शुरु हुने भएको छ । विश्व मै उत्कृष्ट कोर्षको रुपमा चिनिएको यो कोर्ष नेपालमा पहिलो चोटी शुरुवात भएको हो । यो कोर्ष...


मानुषी लघुवित्तको आईपीओ बाँडफाँड भोलि हुने, २३ लाख बढी आवेदकको हात खाली

काठमाडौं । मानुषी लघुवित्तले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) को बाँडफाँड भोलि हुने भएको छ । उक्त प्रि अलटमेन्ट भदौ ३ गते प्री–अलोटमन्टे सम्पन्न भएको थियो । कम्पनीको बिक्रि प्रबन्धक एसबिआई क्यापिटलले सोमबार बिहान ८ः ३० बजे...


१३ बीमा कम्पनी र २४ बाणिज्य बैंकले तीन अर्ब ४८ करोड कर छली, छानविन गर्न महालेखाको निर्देशन

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले १३ बीमा कम्पनी र २४ बाणिज्य बैंकहरुले शेयर लिलामी बिक्री तथा एफपिओ जारी गर्दा नेपाल सरकारलाई तिर्नुपर्ने तीन अर्ब रुपैयाँ भन्दा बढि कर छली गरेको भन्दै छानविन गर्न आन्तरिक राजश्व कार्यालयलाई निर्देशन दिएको छ...


आईपीओ निष्काशनको तयारीमा रहेका पाँच जीवन बीमा कम्पनीको वित्तीय विवरणमा यस्तो प्रगति

काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनी मध्ये पाँच वटा बीमा कम्पनीले प्राथमिक शेयर आईपिओ जारी गर्न बाँकी छ । १२ वटा बीमा कम्पनीको संरचनामा सर्वसाधारणको उपस्थिति छ भने सरकारी लगानीको राष्ट्रिय बीमा संस्थान कम्पनी ऐनको ढाँचामा...


चेकबाट बीमा पोलिसी जारी गर्न नपाउदा असजिलो भयोः चेम्वर अफ कमर्श

काठमाडौं । नेपाल चेम्वर अफ कमस (सिएनआई)का अध्यक्ष राजेन्द्र मल्लले बीमा व्यवसायलाई सरलीकृत गर्न साबिकमा प्रिमियम वापत चेकबाट भएको भुक्तानीलाई मान्यता दिँदै आएकोमा हाल चेकबाट नगद जम्मा भएपछि मात्र मान्यता दिने व्यवस्था गरेकोले यसबाट व्यवसायमा सहजीकरण नहुने बताएका छन्...


धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिईओलाई कारवाही गर्न अर्थ समितिको निर्देशन

काठमाडौं । अर्थ समितिले व्यक्तिगत लाभ हुने गरी शेयर खरिद काण्डमा जोडिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना तथा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदलाई कारवाही गर्न अर्थ मन्त्राययलाई लिखित निर्देशन दिएको छ । आज बसेको अर्थ समितिको...