पहिलो महिनामा शिखर इन्स्योरेन्सको उत्कृष्टता कायमै, सगरमाथा दोस्रो, कुन कम्पनीको अवस्था कस्तो ? ( तथ्याङ्क सहित)

काठमाडौं । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरु मध्ये १९ कम्पनीले चालु आर्थिक बर्षको पहिलो महिनामै २ अर्ब ९९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले भने चालु आर्थिक...


जीवन बीमा व्यवसाय २७ प्रतिशतले बढ्यो, बीमाको पहुँच २५ प्रतिशत पुग्यो

काठमाडौं । हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको साउन महिनामा गत आवको तुलनामा कूल बीमा शुल्क आम्दानी २७.३८ प्रतिशतले बृद्धि गर्न सफल भएका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार १९ कम्पनीहरुले १६...


अर्थ समितिले कोरोेना बीमाको दावी भुक्तानीको लागि अर्थ मन्त्रालयसँग छलफल गर्ने

काठमाडौं । कोरोना बीमा मापदण्ड अनुसार सरकारले व्यहोर्नुपर्ने नौ अर्ब रुपैयाँ भन्दा बढि दावी भुक्तानी रोकिएको सम्बन्धमा अर्थ समितिले अर्थमन्त्रालयसँग छलफल गर्ने भएको छ । अर्थमन्त्रालयले कोरोना बीमा दावीमाथि सिर्जना भएको दायित्व दावी भुक्तानी गर्न आनाकानी गरेको नेपाल बीमक...


दुई बीमा कम्पनी सहित १९ कम्पनीको साढे ५ अर्ब बढिको आईपीओ आउँदै, कुनको कति ?

काठमाडौं । नेपाल धितोबार्डमा हालसम्म आइपीओ निष्काशनको अनुमति माग्ने कम्पनीहरुको सङख्या १९ पुगेको छ । बोर्डमा हालसम्म पाँच अर्ब ६१ करोड ३६ लाख १४ हजार ८०० रुपैयाँको आइपीओ पाईपलाईनमा रहेको छ । बोर्डले अनुमति दिएपछि १९ वटा कम्पनीले कुल...


२०६१ भदौं १६, करोडौंको सम्पत्ति विनासको कालो इतिहास, अझै हुन सकेको छैन नतिजामुखी सम्पत्ति बीमा

काठमाडौं । २०६१ साल भदौं १६ को घट्ना नेपालको इतिहासमा सम्पत्ति विनासको कोणबाट कालो इतिहासको रुपमा लिन सकिन्छ । इराकमा १२ जना नेपालीहरुको अपहरणपछि क्रूरता किसिमले हत्या गरेको विरोधमा नेपालमा रहेका बैदेशिक रोजगार व्यवसायसँग सम्बन्धित, मुश्लिम धर्मसँग सम्बन्ध रहेको...


एलआईसी नेपाल २१ औं वर्षमा प्रवेश, उत्कृष्ट बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता

काठमाडौं । एलआइसी नेपाल आजबाट २१ औं वर्षमा प्रवेश गरेको छ । सन् २००१ सेप्टेम्वर १ का दिन भारतीय जीवन बीमा निगम (एलआईसी इण्डिया) सँगको सहकार्यमा औपचारिक रुपमा बीमाको कारोबार सुरु गरेको कम्पनी आजबाट २० वर्ष पूरा गरी २१...


जीवन बीमा कम्पनीहरुको अभिकर्ता कमिशन ३५ प्रतिशतले बढ्यो, एक बर्षमा १४ अर्ब रुपैयाँ अभिकर्ताले बुझे

काठमाडौं । जीवन बीमा कम्पनीका अभिकर्ताहरुले चौथौ त्रैमासको अन्त्यसम्ममा १४ अर्ब २५ करोड रुपैयाँ कमिशन प्राप्त गरेका छन् । कम्पनीहरुले गत बर्षको सोहि अवधिमा १० अर्ब ५६ करोड रुपैयाँ बीमा अभिकर्ता कमिशन प्राप्त गरेका थिए । गत बर्षको तुलनामा...


निर्जिवन बीमा कम्पनीहरुको वित्तीय विवरणबाट कोरोना बीमा भुक्तानी बापतको डेढ अर्ब गायब

काठमाडौं । बीमा समितिले संस्थागत सुशासन कायम गर्न नसक्दा बीमा कम्पनीहरुले मनोमानी लुकाउँदा समेत बीमा समिति मौन रहँदै आएका छ । गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण अधिकांश बीमा कम्पनीहरुले सार्वजनिक गरिसकेका छन् । तर, सो बार्षिक विवरणमा कोरोना...


रिलायबल नेपाल लाइफ पाँचौं वर्षमा प्रवेश, बोनसदर बढाउँदै डिजिटल बजारिकरण गर्ने प्रतिबद्धता

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स पाँचौं वर्षमा प्रवेश गरेको छ । कन्म्पनीले आज भदौं १५ गते स्थापनको चौथौ वर्ष पुरा गरेर पाँचौं वर्षमा प्रवेश गरेको हो । २०७४ सालमा आजकै दिन स्थापना भएको कम्पनीले उल्लेख्य प्रगति गर्दै अघि...


शेयरधितोमा ऋण लिन झनै कडा बनाइयो, एउटै परिवारभित्रकाले चार करोडभन्दा बढि ऋण नपाउने

काठमाडौं । सेयर धितो कर्जामा एउटा परिवारभित्रका सबैंलाई एकल कर्जा सीमा लागू हुने भएको छ । सेयर धितोमा कर्जा प्रवाह गर्दा एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम चार करोड रुपैया र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२...


सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ हितग्राही खातामा, कति पाउला ओपनिङ रेञ्ज ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ हितग्राही खातामा जम्मा भएको छ ।शेयर प्राप्त गर्ने शेयरधनीहरुमा सानिमा लाइफको आईपीओ कारोबारमा कहिले आउने र ओपनिङ रेञ्ज कति होला भन्ने कौतुहलता भइरहेको बेला सो कम्पनीको आइपीओ एसएलआई स्टक कोडबाट डिम्याट खातामा...


२५ बीमा कम्पनीद्वारा संस्थागत सुशासन निर्देशिका उल्लंघन, ८ वर्षअघि नै गर्नुपर्ने डिडिए अझैसम्म भएन

काठमाडौं । बीमा समितिको प्रभावकारी नियमनको अभावमा नेपालमा सञ्चालित दुई दर्जनबढि बीमा कम्पनीहरुले नियम कानुन नमाटेर अटेर गर्दै आएको फेला परेको छ । बीमा समितिले २०७३ सालमा जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको २७ नं बुँदामा रहेको हरेक पाँच...


हवाई बीमा शुल्कबापतको एक करोड असुल गर्न महालेखाको निर्देशन

काठमाडौं । महालेखाको प्रतिवेदनमा नेपाली सेनाको हवाई बीमा शुल्क घोटाला भएको ठहर गर्दै एक बीमा कम्पनीसँग एक करोड भन्दा बढि रकम असुल गर्न निर्देशन दिएको छ । ग्राउन्डेड भएका जहाजको बीमा शुल्क सम्झौता बमोजिम फिर्ता गर्नुपर्नेमा बीमा कम्पनीले फिर्ता...


नेपाल लाइफले किन्यो नेशनल मर्चेन्ट बैंकर, लगानी विविधिकरण गर्दै अघि बढ्ने लक्ष्य

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले उत्कृष्ट मध्येभित्र पर्ने नेशनल मर्चेन्ट बैंकर कम्पनीको बहुमत शेयर खरिद गरेको छ । कम्पनीले नेपालकै दोस्रो नम्वरमा रहेको मर्चेन्ट कम्पनी नेशनल मर्चेन्ट बैंकरको ५१ प्रतिशत शेयर खरिद गर्ने सम्झौता गरेको हो । नेशनल...


जीवन बीमा कम्पनीहरुको नाफा १२ प्रतिशतले बृद्धि, नेपाल लाइफलाई पछ्याउँदै सूर्या र नेशनल लाइफ

काठमाडौं । गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले कुल कुल ३ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् । बीमा कम्पनीहरुको यो बास्तविक मुनाफा भने होइन । जीवन बीमा कम्पनीहरुको बीमांकीय मुल्यांकन...


अर्थमन्त्रालयको राजश्व सचिवमा कृष्णहरि पुस्करको सरुवा

काठमाडौं । नतिजामुखी काम गरेर चर्चा कमाउँदै आएका कृष्णहरि पुस्करलाई सरकारले राजश्व सचिवको रुपमा सरुवा गरेको छ । उमेरहदका कारण रामशरण पुडासैनीले गत साउनमा अनिवार्य अवकासमा गएपछि रिक्त रहेको राजश्व सचिवमा केही महिना अघि मात्रै सचिवमा पदोन्नती भएका पुस्करलाई...


३८ वटा बीमा कम्पनीहरुले बीमा समितिमा बुझाए आइटी अडिट रिपोर्ट

काठमाडौं । बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७६/७७ को सूचना प्रविधि प्रणालीको परीक्षण (आईटी अडिट) बीमा समितिमा पेश गरेका छन् । सबै बीमा कम्पनीहरुले अडिट रिपोर्ट बुझाउनुपर्ने भएपनि तोकिएको म्याद २०७८ आषाढ मसान्त भित्र ४० मध्ये ३८ वटा बीमा कम्पनीहरुले...


हिमालयन जनरल इन्स्योरेन्सलाई मर्जरमा लैजान पार्टनर खोज्दै स्व. राज कृष्ण श्रेष्ठका उत्तराधिकारीहरु

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले कम्पनीलाई मर्जरमा लैजान पार्टनर खोजिरहेका छन् । यसअघि शिखर इन्स्योरेन्ससँग मर्जरमा जाने हल्ला चलेको हिमालयन जनरल इन्स्योरेन्स कम्पनी अहिले सगरमाथा इन्स्योरेन्ससँग मर्जरमा जाने हल्ला बजारमा चलिरहेको छ । सगरमाथा...


भदौं १४ गते देशैभरि सार्वजनिक विदा दिने सरकारको निर्णय (गृह मन्त्रालयको सूचनासहित)

काठमाडौं । गृह मन्त्रालयले आज सूचना जारी गर्दै आगामी भदौं १४ गते देशैभरि सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ । यही भदौं ३ गतेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार सरकारले श्रीकृष्ण जन्माष्टमीका दिन गौरा पर्व समेत परेकोले भदौ १४...


अध्यादेश बजेट प्रतिस्थापन विधेयकको तयारी सुरु, अध्यादेश बजेट परिमार्जन हुने

काठमाडौं । नव गठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सरकारले प्रतिस्थापन विधेयकको तयारी थालेको छ । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी शुरु गरिएको हो । विहीवार अर्थमन्त्रालयले अन्य...