लहान नगरपालिकाका सबै नगरवासीको दूर्घटना बीमा गराउने मेयर मुनी साह सुडीको घोषणा

काठमाडौं । बीमा समितिले प्रदेश नं १ को लहानमा आज ‘बीमा सचेतनाका लागि अन्तक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । समितिले आयोजना गरेको उक्त कार्यक्रम हलान नगरपालिकाका मुनी साहको अतिथ्यतामा होटल विशालमा सम्पन्न गरेको हो । उक्त कार्यक्रममा क्षेत्रमा रहेको...


आधा दर्जन कम्पनीले हकप्रद शेयर निष्काशन गर्दै, कुन कम्पनीको कति कित्ता?

काठमाडौं । विभिन्न ६ वटा कम्पनीको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हकप्रद शेयर निष्कासन तथा स्वीकृतिका लागि पाइप लाइनमा रहेका छन् । तोकिएको समयमा चुक्ता पूँजी पुर्याउनका लागि विभिन्न कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्न लागेका हुन् ।६...


पुनर्बीमा कम्पनी सहित २० निर्जीवन बीमा कम्पनीहको ६३ अर्ब ३९ करोड करोडको लगानी, कुन क्षेत्रमा कति?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरु सहित नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा विभिन्न क्षेत्रमा ६३ अर्ब ३९ करोड रुपैयाँ लगानी गरेका छन् । तेस्रो त्रैमासको अवधिमा २० वटा निर्जीवन बीमा कम्पनीहरुले ४६ अर्ब ४३ करोड रुपैयाँ लगानी...


१९ जीवन बीमा कम्पनीको कूल लगानी तीन खर्ब ४३ अर्बमाथि, मुद्दतिको विकल्प तयार भएन

काठमाडौं । गत आर्थिक वर्षमा नेपालमा सञ्चालित कूल १९ वटा जीवन बीमा कम्पनीहरुले कूल तीन खर्ब ४३ अर्ब ३७ करोड ५७ लाख २३ हजार रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बीमा कम्पनीहरुले...


कोरोना बीमा भुक्तानीको विषयमा छिट्टै निकास दिन्छौंः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको भुक्तानीको विषय छलफलको क्रम जारी भईरहेको बताएका छन् । आईतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको दावी भुक्तानीको विषय गम्भीर रहेको र अर्थमन्त्रालयले पनि गम्भीरताका साथ...


डडेलधुराको अमरगढीमा बीमा सचेतना कार्यक्रम सम्पन्न, बीमा अभिकर्तालाई दक्ष बनाउन जोड

काठमाडौं । बीमा समितिको आयोजनामा सूदुरपश्चिमको अमरगढी नगरपालिकाका स्थानीयबासी तथा जनप्रतिनिधिसँग बीमा सेचतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अमरगढी नगरपालिकाका मेयर विश्वेश्वर प्रसाद ओझाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सर्वसाधारण तथा जनप्रतिनिधिहरुले बीमा सम्बन्धी सचेतना विस्तारमा फलदायी...


तालिम नै नलिई बीमा अभिकर्ताको लाइसेन्स ! कोभिड बन्यो विकृतिको कारक

काठमाडौं । कोभिडका कारण अनलाईन तथा भर्चुअल माध्यमबाट बीमा अभिकर्ताको तालिम लिने पाइने भएपछि बीमा अभिकर्ताको लाइसेन्समा विकृति बढ्दै गएको छ । बीमा कम्पनीहरुले तालिम नै नलिएका व्यक्तिलाई बीमा अभिकर्ताको लाइसेन्स लिन सिफारिस दिने गरेका कारण विकृति बढेको हो...


१०० मिनेटको आतंकवादी हमला, जसले बदल्यो विश्व बीमा व्यवसायको स्वरुप

सन् २००१, सेप्टेम्वर ११ मा अमेरिकामा भएको आतंकवादी हमलामा प्राकृतिक र मानवीय विनासबाट भन्दा इतिहासकै ठूलो बीमा क्षति भएको थियो । जीवन तथा निर्जिवन बीमा समेत गरी कूल ४० बिलियन डलर अर्थात ४६ खर्ब ९८ अर्ब ७६ करोड भन्दा...


शेयर बजारमा सर्वसाधारणको खर्बौ रुपैयाँ जोखिममा, नयाँ लगानीकर्ता ‘मुर्गा’ बन्दै

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हिजो संसदमा प्रस्तुत गरेको अध्यादेश बजेटको संशोधित विधेयकमार्फत देशलाई समाजवादी अर्थतन्त्रतर्फ अघि बढाउने घोषणा गरेका छन् । हेर्दा सामान्य भए पनि समाजवादी अर्थ व्यवस्था र उत्पादनमूलक अर्थतन्त्रमा जोड दिने नीतिले देश र समाजको अर्थतन्त्रमा...


कोरोना बीमाको दावी भुक्तानी तत्काल नपाउने निश्चित, अर्को महत्वपूर्ण निर्णय नभएसम्म पाइदैन रकम

काठमाडौं । सरकारले हिजो संसदमा पेश गरेको संशोधित बजेटमा कोरोना बीमाले सिर्जना गरेको दायित्वको सम्बन्धमा प्रतिव्यक्ति ६०० (अनुदान ३०० र बीमा शुल्क ३०० समेत) रुपैयाँ तिरेर कोरोना बीमा गरेकाहरुले तत्काल एक लाख रुपैयाँ दावी भुक्तानी नपाउने भएका छन् ।...


संशोधित बजेटमा समेटिएन कोरोना बीमा, नौ अर्बभन्दा बढि दायित्व बीमा समिति र २० बीमा कम्पनीको काँधमा

काठमाडौं । सरकारले आज संसदमा पेश गरेको अध्यादेश बजेटको प्रतिस्थापन विधेयकमा कोरोना बीमाको विषय समेटिएको छैन । अर्थमन्त्रालय स्रोतका अनुसार कोरोना बीमा मापण्ड २०७७ ले सिर्जना गरेको नौ अर्बभन्दा बढि दायित्व भुक्तानी गर्न अर्थमन्त्रालय तयार नभएकोले प्रतिस्थापन बजेटमा नराखिएको...


बीमा अभिकर्ता, वकिल, पत्रकार र डाक्टर, खेलाडीको बक्यौता कर मिनाहा दिने घोषणा, भ्याट र आयकर दुवै छुट पाइने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि जारी भएको अध्यादेश बजेटमाथि संशोधन पेश गर्दै बीमा अभिकर्तालगायतका पेशागत कार्यमा संलग्न व्यक्तिहरुको बक्यौता कर मिनाहा दिने प्रस्ताव गरेका छन् । आज संसदमा प्रस्तुत भएको संशोधन बजेट अनुसार बीमा अभिकर्तासँगै...


बीमा दावी भुक्तानी विकेन्द्रीत गर्न धनगढीका स्थानीयको माग, सानो रकम भुक्तानी लिन काठमाडौं धाउनु परेको गुनासो

धनगढी । बीमा समितिले धनगढी उपमहानगरपालिकामा आयोजना गरेको बीमा सचेतना सम्बन्धी कार्यक्रममा सहभागी स्थानीय सभागीहरुले बीमा दावी भुक्तानी विकेन्द्रीकरण गर्न बीमा समिति र बीमा कम्पनीहरुलाई सुझाव दिएका छन् । धनगढीमा आज बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको सभापतित्वमा सम्पन्न...


कृषि बीमा शुल्क अनुदान ८० प्रतिशत पुर्याइने प्रस्ताव संसदमा, प्रतिस्थापन विधेयकमार्फत ओली सरकारको किसान विरोधी नीति सच्याइयो

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि बीमा शुल्कमा विगतका अर्थमन्त्री विष्णु पौडेलले गरेको कटौती खारेज गर्दै पुनः ८० प्रतिशत कृषि बीमा शुल्कमा अनुदान दिने प्रस्ताव संसदमा प्रस्तुत गरेका छन् । गत जेठ १५ गते अध्यादेशमार्फत सार्वजनिक गरेको अध्यादेश बजेटमा...


नेपाल पुनर्बीमा कम्पनीद्वारा ब्रोकरको नामावली सार्वजनिक, भारत, सिंगापुर, दुबईका बहुराष्ट्रिय कम्पनी जोडिए

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पुनर्बीमा ब्रोकरहरुको नामावली सार्वजनिक गरेको छ । कम्पनीले भारत, सिंगापुर र दुबई लगायतका देशमा रहेका २६ वटा पुनर्बीमा कम्पनीको सूचि सार्वजनिक गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८।७९ को लागी पुनर्बीमा ब्रोकरहरुको सूचि सार्वजनिक...


तेह्रथुम पावर कम्पनीको आईपिओ बाँडफाँड सम्पन्न, ७४ हजार ४०० मात्रै पाए शेयर

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आईपीओ आज बाँडफाँड केहीबेर अघि सम्पन्न भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात् १२ करोड रुपैयाँ बराबरको आईपिओ मध्ये आयोजना प्रभावित स्थानीयबासी, कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ७ लाख...


नेशनल लाइफबाट एमडिआरटी बिजेताहरु असोज १ गते पोखरामा भेला हुँदै, भव्य सम्मान तथा प्रशिक्षण दिइने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट बीमा अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय फोरम एमडिआरटी बिजेताहरु तथा टप एजेन्सीहरु आगामी असोज १ गते पोखरामा भेला हुँदैछन् । कम्पनीले सन् २०२१ का लागि एमडिआरटी बिजेताहरुको लागि भव्य सम्मान तथा प्रशिक्षण कार्यक्रममा सहभागी...


टीकापुर नगरपालिकाका जनप्रतिनिधी र स्थानीयसँग बीमा समितिको अन्तरक्रिया, कृषि बीमा गर्न नपाएको गुनासो

धनगढी । बीमा समितिको आयोजनामा कैलालीको टीकापुर नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीय जनतासँग आज अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बीमा समितिका उप निर्देशक विरोध भट्टको सभापतित्वमा टीकापुर नगरपालिकाका मेयर टपेन्द्र बहादुर रावल तथा उपमेयर केसरी कुमारी रावल बिष्टको आतिथ्यमा...


आईपिओ निष्काशनका लागि एलआईसी इण्डियालाई भारत सरकारको अनुमति, १० खर्ब भारुको १० अर्ब कित्ता आईपिओ निष्काशन गर्ने तयारी

काठमाडौं । भारतीय जीवन बीमा निगमले (एलआईसी) इण्डियाले आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाउन अनुमति पाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको क्याविनेटले गत १९ अगष्टमा मन्त्रिपरिषदले भारततीय इतिहासको सबैभन्दा ठूलो आईपिओ निष्काशन गर्ने सम्बन्धी प्रक्रिया अघि बढाउने...


नेपाल पुनर्बीमा कम्पनीको प्रस्तावित लाभांश परिमार्जन, अब बोनस र नगद कति ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश प्रस्ताव परिमार्जन गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा यसअघि प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको जनाएको हो । कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७६।०७७ को...