भदौ मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुको साढे ६ अर्बमाथि प्रथम बीमाशुल्क आर्जन, कुन कम्पनीको कति ?

काठमाडौं । भदौ मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुले साढे ६ अर्ब रुपैयाँ माथि प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिको तथ्याङ्क अनुसार भदौ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ६ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।...


कोरोना बीमाको दावी भुक्तानीको विकल्पबारे बीमा समितिमा छलफल, मन्त्रालयमै पुनः छलफल गर्ने तयारी

काठमाडौं । कोरोना बीमाको बक्यौता दावी भुक्तानीको लागि स्रोत व्यवस्थापन सम्बन्धमा बीमा समितिले सबै निर्जिवन बीमा कम्पनीका सिईओहरुसँग छलफल गरेको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेलले आज सबै बीमा कम्पनीका सिईओ तथा पुनर्बीमा...


बैदेशिक रोजगारीमा जाने घरपरिवारको स्वास्थ्य बीमा अनिवार्य, स्वास्थ्य बीमा बोर्डमा कार्यविधि बन्दै

काठमाडौं । वैदेशिक रोजगारमा जानु अघि परिवारको स्वास्थ्य बीमा अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था लागु हुने भएको छ । स्वास्थ्य बीमा बोर्डले यस सम्बन्धी कार्यविधि तयार पारिसकेको जनाएको छ । ‘वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि परिवारको स्वास्थ्य बीमा सम्बन्धी कार्यविधि–२०७८’...


हिमालयन रि इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा कात्तिक १२ गते, आइपीओ निष्काशन प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले पहिलो साधारण सभा आह्वान गरेको छ । कम्पनीले कात्तिक १२ गते, होटल अलफ्ट, ठमेलमा प्रथम वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा सभा अपरान्ह ५ बजे शुरु हुनेछ ।भदौ ३० गते बसेको कम्पनी...


नेपालमा समाजवाद उन्मुख अर्थतन्त्रको चित्र कोर्दैछुः जनार्दन शर्मा, अर्थमन्त्री

नेपालको संविधान २०७२ ले समाजवाद उन्मुख अर्थतन्त्र भनेर स्पष्ट रुपमा भनेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले भने अनुसारको नेपालको अहिलेको विकास कस्तो हो ? समाजवादउन्मुख अर्थतन्त्र भनेको छ, लोकतान्त्रिक मान्यताभित्रको समाजवादउन्मुख अर्थतन्त्र कस्तो हो ? भन्ने चित्र छैन...


आजदेखि मध्य भोटेकोशी जलविद्युतको ९० लाख कित्ता आर्ईपिओको बिक्री खुल्ला, कति कित्ता भर्ने आवेदन ?

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको ९० करोड रुपैयाँको आईपिओ आजदेखि बिक्री सुरु हुँदैछ । आज विहान कार्यालय समयबाट सबै आम सर्वसाधारणले मेरो शेयर तथा सि आश्वा सदस्य बैंकहरुमार्फत मध्य भोटेकोशीको आईपिओ भर्न सकिनेछ । कम्पनीले असोज...


बीमा समितिका दुई जना सञ्चालक परिर्वतन, अर्थबाट बराल र कानुनबाट कोइराला बने नयाँ सञ्चालक

काठमाडौं । बीमा समितिको सञ्चालक समिति परिवर्तन भएको छ । अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्दै आएका झक्क प्रसाद सुवेदी कर्णाली प्रदेशको आर्थिक मामला मन्त्रालयको सचिवको रुपमा सरुवा भएपछि उनको ठाउँमा अर्थमन्त्रालयकै बजेट महाशाखाका प्रमुख सह–सचिव भुपाल बराल नियुक्त भएका छन्...


प्रुडेन्सियल इन्स्योरेन्सका सिईओ बीरकृष्ण महर्जनद्वारा राजिनामा

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सिईओ बीरकृष्ण महर्जनले पदबाट राजिनामा दिएका छन् । उनले यही असोज १ गतेदेखि नै राजिनामा दिएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी स्रोतले जनाएको छ । सिईओ महर्जनले कार्तिक १ गतेबाट नआउने जानकारी सञ्चालक समितिलाई गराइसकेका छन्...


म्यूनिख री बन्यो विश्वकै सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी, ४८२ खर्ब रुपैयाँ कूल सम्पत्ति

काठमाडौं । विश्वको सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी म्यूनिख रि भएको छ । स्विस रिलाई पछि पार्दै म्यूनिख रि अग्रस्थानमा उक्लन सफल भएको हो । एएम वेष्टले प्रकाशित गरेको वार्षिक सूची अनुसार सन् २०२० मा विश्वका शीर्ष ५० पुनर्बीमा कम्पनी...


सात अर्ब ठगीको आरोपमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङसहित एक दर्जनलाई सिआईबीद्वारा पक्राउ, यस्तो छ अभियोग

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले सिभिल बैंकका अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङलाई पक्राउ गरेको छ । सिभिल सहकारी सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका समेत अध्यक्ष रहेका तामाङसहितका एक दर्जन व्यक्तिहरुलाई हिजो काठमाडौंको सुन्धारा क्षेत्रबाट पक्राउ...


विश्वभर फेसबुक, इन्स्टाग्र्राम र ह्वाट्सएप छ घण्टा बन्द, नेपालमा खुल्यो अन्यत्र सुचारु हुँदै

काठमाडौं । विश्वकै नम्वर एक सामाजिक सञ्जाल फेसबुकको सर्भर डाउन भएको छ । नेपाली समय अनुसार सोमबार रातिदेखि बन्द भएको फेसबुक, इन्टाग्राम र ह्वाट्स एप छ घण्टापछि खुलेको छ । नेपाल समय अनुसार हिजो राति १० बजेदेखि विश्वभर नै...


भदौ महिनामा बीमा कम्पनीको व्यवसाय ५९ प्रतिशतले घट्यो, कुनको अवस्था कस्तो ? (तथ्याङ्क सहित)

काठमाडौं । भदौ महिनामा सम्रग बीमा क्षेत्रको व्यवसायमा गिरावट आएको छ। गत आर्थिक बर्षको अन्त्यसँगै उत्साह थपिएको बीमाको व्यवसायमा भदौ मसान्तसम्ममा ५९ दशमलव २४ अंकले घटेको बीमा समितिले प्रकाशन गरेको तथ्याङ्कले देखाएको छ। गत आर्थिक बर्षको अन्त्यसँगै बीमा व्यवसायमा...


नेपाल पुनर्बीमा कम्पनी बिक्री गर्न बीमक संघको प्रस्ताव

काठमाडौं । नेपाल बिमक संघले संस्थागत मर्यादा विपरित नेपाल पुनर्बीमा कम्पनी बिक्री गर्ने प्रस्ताव बीमा समितिमा पेश गरेको छ । बीमक संघले केही दिन पहिले कोरोना बीमाको दावी भुक्तानी गर्न भन्दै सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीको शेयर बिक्री गर्ने...


२० निर्जिवन बीमा कम्पनीमा कृषि बीमा सम्बन्धी अनुगमन

काठमाडौं । बीमा समितिले २० निर्जिवन बीमा कम्पनीहरुमा गरेको कृषि बीमाको स्थलगत अनुगमको कार्यक्रम सम्पन्न गरेको छ। कृषि बीमा क्षेत्रमा निर्देशन विपरित कार्य भएमा कम्पनीहरुलाई कानुन बमोजिम कारवाही गर्ने बीमा समितिले जनाएको छ । बीमा समितिले यस बाहेक निर्जिवन...


मन्त्रिमण्डल विस्तारको तयारीमा प्रधानमन्त्री देउवा, को को बन्दैछन् मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले मौजुदा मन्त्रिमण्डल विस्तार गर्ने अन्तिम तयारी गरेका छन् । हाल चार जनाको मन्त्रिपरिषदलाई विस्तार गरी कम्तीमा २४ जनाको मन्त्रिमण्डल बनाउन लागिएको बालुवाटार निकट स्रोतले जनाएको छ । आज विहानैदेखि बालुवाटारमा सत्ता घटकहरुको संयुक्त...


यी चार वटा वेभसाईटबाट हेरौं साहस उर्जा आईपिओको रिजल्ट

काठमाडौं । साहस उर्जाले निष्काशन गरेको ७० लाख कित्ता आईपिओको बाँडफाँडे केहीबेर अघि सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार अबको केहीबेरपछि उक्त आईपिओ बाँडफाँडको रिजल्ट विभिन्न चार वटा वेभसाइटबाट हेर्न सकिनेछ । साहस उर्जाको आईपिओ...


साहस उर्जाको आईपिओ बाँडफाँड सम्पन्न, छ लाख ४० हजारले पाए १० कित्ता शेयर

काठमाडौं । साहस उर्जाले निष्काशन गरेको ७० करोड रुपैयाँको आईपिओ बाँडफाँड केहीबेर अघि सम्पन्न भएको छ । आज विहान साहस उर्जाको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा साहस उर्जाको आईपिओ बाँडफाँड सम्पन्न भएको हो । साहस उर्जाको आईपिओ छ...


गुराँस लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव बीमा समितिबाट स्वीकृत

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश प्रस्ताव बीमा समितिबाट स्वीकृत भएको छ । कम्पनीले प्रस्ताव गरेको आर्थिक वर्ष २०७५/७६ को लाभाश बीमा समितिबाट स्वीकृति भएको हो । आर्थिक वर्ष २०७५/७६ सम्मको संचित नाफाबाछ कम्पनीले हाल कायम चुक्ता पूँजीको...


बीमा समितिको अव्यवहारिक नीतिको सिकार बन्दै निर्जिवन बीमा व्यवसाय

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनाको तुलनामा भदौं महिनामा निर्जिवन बीमा व्यवसाय पनि घटेको छ । बीमापोष्टलाई प्राप्त मासिक बीमा शुल्क आम्दानी सम्बन्धी तथ्याङ्कमा भदौं महिनामा निर्जिवन बीमा व्यवसाय १५.५४ प्रतिशतले गिरावट आएको छ । प्राप्त तथ्याङ्क अनुसार...


चार वाणिज्य बैंकले गरे लाभांश घोषणा, कुनको कति?

काठमाडौं । हाल संचालनमा रहेका २७ ओटा वाणिज्य बैंकमध्ये चार  बैंकले शेयरधनीका लागि लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन् । यी चार वाणिज्य बैंकले गत आर्थिक बर्ष २०७७र७८ को मुनाफाबाट यस वर्षका लागि शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका...