सम्पूर्ण बीमा अभिकर्ताहरुले दशैं तिहारमा गर्नैपर्ने ५ काम, बीमा अभिकर्तालाई प्रशिक्षक कमल पाण्डेको टिप्स

काठमाडौं । कमल पाण्डे एक प्रख्यात बीमा प्रशिक्षक हुन् । बीमा सचेतनामूलक तथा बजारिकरण सम्बन्धी तालिम दिनमा व्यस्त कमल पाण्डेले बीमा अभिकर्ताहरुलाई दशैंलाई लक्षित गर्दै बीमा अभिकर्ताहरुलाई पाँच वटा टिप्स दिएका छन् । दशैंमा बीमा अभिकर्तालाई पाँच टिप्स १)...


स्वस्तीराजको बीमा दैनिकी

काठमाडौं । बैंकमा जागिरे, जागिरसँगै व्यवसाय र समाजसेवी पनि । स्वस्तीराज ओली केही फरक खालको नयाँ दैनिकीको खोजिमा भौतारिरहेका थिए । दोलखादेखि उच्च शिक्षा र जागिरको शिलशिलामा काठमाडौं प्रवेश गरेका स्वस्तीराज ओलीको जीवनमा बीमा अभिकर्ताको पेशाले अभूतपूर्व परिवर्तन मात्रै...


जीवन बीमा व्यवसायले फेरिएको जिन्दगी !

जिन्दगीको मोडमा कतिबेला के आईपर्छ ठेगान हुदैन । जिन्दगीको अत्यन्तै अफ्ठयारा घुम्तिहरु पार गर्दै यतिबेला बीमा अभिकर्ता गोबिन्द प्रसाद गिरीको जिन्दगीले निश्चित राजमार्गमा आफ्ना पाईलाहरु अगाडी बढाईरहेको छ । सायद अब उनलाई ती अफ्ठयारा घुम्तिहरुमा फेरि ठोकिन पर्नेछैन ।...


पाइपलाईनमा हाईड्रोपावरको चाङ, यी हुन् दशैपछि आइपीओ खुल्ने कम्पनी

काठमाडौं । दशै पछाडि विभिन्न क्षेत्रसँग सम्वन्धित् कम्पनीहरूले आईपीओको प्रक्रिया बढाएसँगै शेयर बजारको आकार अझै बढ्ने संकेत देखिएको छ ।सर्वसाधारणका लागि शेयर निष्कासन गरी दोस्रो बजारमा सूचीकृत हुने तयारीमा रहेका कम्पनीको अहिलेको अवस्था हेर्दा शेयर बजारको आकार बढ्ने देखिएको...


आइएमई जनरल इन्स्योरेन्सले पायो बीबीबी निष्कासनकर्ता रेटिङ

काठमाडौं । इक्रा नेपालले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबीबी निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ। उक्त रेटिङ निष्काशनकर्ताको...


दशैं बिदाको पाँच दिन सबै बीमा कम्पनी नखुल्ने, आपतकालिन सेवा सुचारु

काठमाडौं । नेपालीहरुको महान चाड दशैंको बिदा अवधिभर सबै बीमा कम्पनीहरु बन्द हुने भएका छन् । बीमा सेवालाई नियमित राख्नुपर्ने बाध्यताका कारण बीमा कम्पनीहरुले आप्तकालिन सेवा भने जारी राख्ने भएका छन् । दशैंको अवधीमा पनि हुनसक्ने घटनामा बीमा दावी...


बैंकहरुले आफुखुशी ब्याजदर घोषणा गर्न नपाउने, राष्ट्र बैंकले जारी गर्यो यस्तो निर्देशिका

काठमाडौं । बैंकहरुले बैंक तथा वित्तीय संस्थाहरुले गरिरहेको ब्याजदरमा मनपरी रोक्न राष्ट्र बैंकले नयाँ व्यवस्था सुरु गरेको छ। एकीकृत निर्देशन संसोधन गर्दै राष्ट्र बैंकले ब्याजदरमा बैंक तथा वित्तीय संस्थाहरुले गरिरहेको मनपरी रोक्ने प्रयास गरेको हो । केन्द्रीय बैंकले संसोधित...


बैंकले ग्राहकलाई उपहार, चिठ्ठा बाड्न नपाउने, राष्ट्र बैंकद्धारा कडाई

काठमाडौं । अबदेखि बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई उपहार, चिठ्ठा लगायतका कार्यक्रम सञ्चालन गर्न नपाउने भएका छन् ।सोमबार राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुका लागि यस्तो निर्देशन दिएको हो । अब बैंक तथा वित्तीय संस्थाहरुले...


अबदेखि भाखा नाघेको ६ महिनासम्म धितो लिलामीको सूचना कुनै पनि बैंक तथा वित्तीय संस्थाले निकाल्न नपाउने

काठमाडौं । अबदेखि कर्जाले भाखा नाघेको ६ महिनाअघि नै धितो लिलामीको सूचना कुनै पनि बैंक तथा वित्तीय संस्थाले निकाल्न नपाउने भएका छन् । राष्ट «बैंकले एक सूचना जारी गर्दै कर्जा असूली सम्बन्धमा नयाँ व्यवस्था गर्दै एक वर्षभन्दा बढी अबधिको...


स्वास्थ्य बीमा बोर्डको पहुँच ७६ जिल्लामा, काठमाडौं मात्र बाँकी

काठमाडौं । यसै आर्थिक बर्षभित्र काठमाडौं बाहेक स्वास्थ्य बीमाको पहुँच सबै क्षेत्रमा विस्तार भईसकेको छ । काठमाडौंमा समेत यसै आर्थिक भित्र स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य रहेको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले बीमापोष्टलाई जानकारी गराए । स्वास्थ्य...


४१ वटै बीमा कम्पनीलाई बीमा सचेतना सम्बन्धी कार्यतालिका पेश गर्न बीमा समितिको निर्देशन

काठमाडौं । बीमा समितिले बडा दशैंको अवसरमा आज आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा समितिका अध्ययक्ष सूर्यप्रसाद सिलवालले सबै बीमा कम्पनीहरुलाई बीमा सचेतनाका लागि कम्पनीहरुलाई कार्य तालिका बनाएर समितिमा पेश गर्न निर्देशन दिएका छन् । अध्यक्ष सिलवालले १९ जीवन बीमा...


दशैंको शुभकामना दिँदै बीमा समितिका अध्यक्ष सिलवालले भने, ‘गल्ती गर्नेलाई पत्र काटेर अल्झिदैनौ सिधै एक्सन लिन्छौ ’

काठमाडौं । बीमा समितिले बडा दशैंको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सबै बीमा कम्पनीका सिईओ तथा प्रतिनिधिहरु सहभागी भई बिजया दशमीको अवसरमा शुभकामना आदान प्रदान गरिएको हो । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख...


सार्वजनिक निर्माणका काम अब दुई सिफ्टमा गर्ने गरी सर्त तोकिन्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायहरुसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आइतवार राष्ट्रिय योजना आयोगसँग छलफल गरेको छ । बैठकमा प्रतिस्थापन बजेटले प्रक्षेपण गरेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष हासिल गर्न पुँजीगत खर्च बढाउने र बजेटमा घोषित कार्यक्रमहरु...


डिप्रोक्स लघुवित्तको साधारणसभा सम्पन्न, लाभांश अनुमोदन

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २० औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। आर्थिक वर्ष २०७७/७८ को लाभांश अनुमोदन गरेको छ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १ दशमलव ०५३...


संस्थागत बीमा अभिकर्ताको लाईसेन्स हत्याउन सेटिङ गर्दै ‘खल्ती’

काठमाडौं । बीमा समितिले जारी गरेको गैर कानुनी संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिकामा टेकेर संस्थागत बीमा अभिकर्ताको लाईसेन्स हात पार्न खल्तीले सेटिङको प्रयास गरिरहेको सूचना प्राप्त भएको छ । राजनीतिक र विभिन्न दलालहरुमार्फत बीमा समितिमा सेटिङ गर्ने प्रयास भइरहेको...


स्वास्थ्य बीमा गरेका सर्वसाधारणलाई उपचारमा सास्ती, औषधी र ल्याव परिक्षणमा समस्या

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमाको पहुँच बढाँउदै लगेर देशको ७५ जिल्लामा सेवा विस्तार गरिसकेको छ । देशव्यापी स्वास्थय बीमा सेवा प्रवाह गर्दै आएको स्वास्थ्य बीमा बोर्डले बीमितले पाउने स्वास्थ्य सेवाको गुणस्तरीयता भने ध्यान नदिएको सेवाग्राहीहरुको गुनासो रहेको छ...


हिमालयन रि काण्डमा परेपछि बीमा समितिका सञ्चालक किरण कुमार श्रेष्ठद्वारा पदबाट राजिनामा

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई पुनर्बीमा कम्पनीको लाईसेन्स दिई तीन अर्बभन्दा बढि घोटाला काण्डमा विवादित भूमिकामा देखिएका सञ्चालक किरण कुमार श्रेष्ठले पदबाट राजिनामा दिएका छन् । बीमा समितिको सञ्चालक भई आफै सिईओ भएको राष्ट्रिय बाणिज्य बैंकको समेत शेयर...


१३ निर्जिवन बीमा कम्पनीमा समितिको स्थलगत निरिक्षण, उधारो पोलिसी बिक्रि गर्ने समस्या यथावत्

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुमा बीमा समितिले स्थलगत निरिक्षण गरको छ । १३ कम्पनीको सुपरिवेक्षण सम्पन्न भईसकेको बाँकिको दशैंपछि पुन स्थलगत सुपरिवेक्षण कार्य सुरु हुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा पोष्टलाई जानकारी दिए । स्थलगत निरिक्षणका क्रममा...


सगरमाथा इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ रावलद्वारा पदबाट राजिनामा

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ श्रवण कुमार रावलले पदबाट राजिनामा दिएका छन् । बीमा क्षेत्रमा लामो समय बिताएका रावल अनुभवी बीमा प्रशासक समेत हुन् । रावलले केही दिन पहिलो राजिनामा पत्र बुझाएको सगरमाथा इन्स्योरेन्स स्रोतले जनाएको छ...


जनचेतनामूलक कार्यक्रममा बीमा कम्पनीहरुलाई सहभागी हुन बीमा समितिका अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । जीवन बींमक संघले आयोजना गरेको कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा जनचेतनामूलक कार्यक्रममा सक्रिए सहभागी भएर लाग्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । जीवन बींमक संघले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका समितिका...