पहिलो त्रैमासमा जीवन बीमा व्यवसाय १८ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति ? (तथ्याङ्क सहित)

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा जीवन बीमा व्यवसाय १८.२८ प्रतिशतले बढेको छ । बीमा समितिबाट प्राप्त चालु आवको असोज मसान्तसम्मको तथ्यांकलले यस्तो देखाएको हो । तथ्यांकअनुसार समिक्षा अवधीमा १९ जीवन बीमा कम्पनीहरुले रू. ३८ अर्ब १८ करोड...


असोज महिनामा निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ९ अर्ब माथि, शिखरको अग्रता कायमै

काठमाडौं । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा ९ अर्ब माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिका अनुसार तीन महिनाको अवधिमा निर्जिवन बीमा कम्पनीहरुले ९ अर्ब १ लाख रुपैयाँ बीमा...


यस्तो छ नेपाल लाइफको ९ वर्षको लाभांश इतिहास : कति कमाए शेयरधनीले ?

काठमाडौं । नेपाल लाइफ यो एक दशकमा ब्लुप चिप जीवन बीमाको रुपमा उदय भएको छ । ९ वर्षमा २५ प्रतिशत भन्दा थोरै लाभांश नदिएको यस बैंकले लगानीकर्ताले प्रत्यक वर्ष आकर्षक लाभांश दिंदै आएको छ। कम्पनीले भर्खरै यो बर्ष कम्पनीले...


जलविद्युत्‌मा बीमाशुल्क बढाइएको प्रति इप्पानको आपत्ति, नघटाए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले बीमा समितिले जारी गरेको निर्जीवन बीमा शुल्क सम्बन्धि निर्देशिका प्रति आपत्ति जनाएको छ । इप्पानले आज एक कार्यक्रमकाबीच विद्युत खरिद बिक्री सम्झौता माथि प्रतिवन्ध गर्ने निर्णय तथा बीमा समितिको उक्त निर्देशिकामा...


सिइओ बन्न नियमले नदिएपछि बीर कृष्ण महर्जन नेपाल इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बीर कृष्ण महर्जनलाई नियुक्त भएका छन् । नेप्सेमार्फत कम्पनीले यो सूचना सूसूचीत गराएको हो । कम्पनीको गत कात्तिक ५ गते बसेको संचालक समितिको बैठकले कात्तिक ७ गतेदेखि लागू हुने...


बीमा गर्दै हुनुहुन्छ ? यी कुराहरुमा ध्यान दिऔं

काठमाडौं । तपाईले बीमा गरी सक्नुभएको छ र कतीपयले गर्न सोचमा हुनुहुन्छ भने यी कुराहरु बुझ्न जरुरी हुन्छ । बीमितले बीमा गर्दा कुन–कुन कुरामा ध्यान दिनुपर्छ । कुरा नबुझी बीमा गर्दा कस्ता समस्याहरु बेहोर्नुपर्ने हुन्छ भन्ने कुराको बारेमा केही...


कृषि तथा पशुपन्छी बीमामा ८० प्रतिशत अनुदान दिन बीमा समितिको निर्देशन, असोज ७ गतेदेखि लागु हुने

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले सम्पूर्ण निर्जीवन बीमा कम्पनीहरुलाई असोज ७ गतेदेखि लागू हुनेगरि कृषि तथा पशुपन्छी बीमाशुल्कमा ८० प्रतिशत अनुदान दिन निर्देशन दिएको छ । बीमा समितिले साउन एक गतेदेखि असोज ६ गतेसम्मको हकमा भने...


न्यादी हाइड्रोपावरको आइपिओ नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

काठमाडौं । न्यादी हाइड्रोपावरको आइपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ ।आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र...


न्यादी हाइड्रोपावरको शेयर बाँडफाँड सम्पन्न, नतिजा केहिबेरमा सार्वजनिक

न्यादी हाइड्रोपावरको साधारण शेयर[आईपीओ) आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्सालमा आईपीओ बाँडफाँट गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको २० लाख ९२ हजार ५०० कित्ता शेयर गोलाप्रथाबाट २ लाख ९ हजार २ सय ५०...


‘सानिमा दीर्घायु जीवन बीमा योजना’ सर्वसाधारणको रोजाईमा पर्दैै, यस्ता छन् विशेषता

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सानिमा दीर्घायु जीवन बीमा योजना बजारमा निकै चर्चाको विषय बनेको छ । कम्पनीले बीमितहरुका भावी सुरक्षाका लागि यस प्रकारको नयाँ विशेषतायुक्त जीवन बीमा योजना ल्याएको हो । यस बीमा योजनाप्रति बीमितहरुको धारणा सकारात्मक पाइएको...


बीमा क्षेत्रमा भविष्यको रेखा कोर्दै गरेका जोशीको निष्कर्षः राम्रो टिम र तालिम नभई बीमामा प्रगति गर्न सकिदैन

सहकारीको जागिर छोडेर बीमा पेशामा आवद्ध भएका गोविन्द जोशी एक सफल अभिकर्ताहरु हुन् । अध्ययनको सिलसिलामा १४ वर्षकै उमेरमा काठमाडौँ प्रवेश जोशी हाल आईएमई लाइफमा चिर्फ एजेन्सी म्यानेजरको रुपमा कार्यरत छन् । सिटिजन लाइफमा तीन बर्ष सिनियर एजेन्सी म्यानेनजरको...


हिमालयन रि–इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभाको मिति परिर्वतन

हिमालयन रि – इन्स्योरेन्स कम्पनीले प्रथम वार्षिक साधारण सभाको मिति परिर्वतन भएको छ कम्पनीले काबु बाहिरको परिस्थितिका कारणले गर्दा कात्तिक १२ गते गर्ने भनिएको सभा सारेर कात्तिक २६ गते बोलाएको हो । सभा होटल अपरन्हा, ठमेल, काठमाडौंमा साँझ ५...


सामलिङ्ग पावर कम्पनीको आइपीओ आजदेखि बिक्रि खुल्ला

काठमाडौं । आजदेखि सामलिङ्ग पावर कम्पनीले साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरले ७ करोड ३० लाख रुपैयाँको ७ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गरेको हो । जसमा १४ हजार ६००...


९ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुन बैंकको कति ?

काठमाडौं । हालसम्म ९ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । गत आर्थिक वर्षको मुनाफाबाट बैंकहरुले शेयरधनीलाई दिने लाभांश घोषणा गरेका हुन् । कम्पनीहरुले लगानीकर्तालाई नगद र शेयर बोनस गरी दुई किसिमका लाभांश दिने गर्छन् । सभाबाट पारित भइसकेपछि...


दुई महिनामा सवा दुई प्रतिशतले बढ्यो बीमाको दायरा

काठमाडौं । चालु आर्थिक बर्षको दुई महिनामा बीमाको दायरा सवा २ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक बर्षको भदौ मसान्तसम्म बीमाको दायरा बढेर कुल जनसंख्याको २७ दशमलव ५२ प्रतिशत पुगेको छ । उक्त तथ्याङ्क म्यादी बीमा...


परम्परागत लघुबीमाको विकल्प खोज्न ५७ प्रतिशत सहभागीको मत, नयाँ कम्पनी दर्ता गर्न कार्यदलद्वारा सिफारिस गर्न अस्वीकार

काठमाडौं । नेपालमा सञ्चालित २० वटा निर्जिवन बीमा कम्पनीहरुमार्फत हुँदै आएको लघुबीमा कार्यक्रमप्रति आम सर्वसाधारणले चर्को असन्तुष्टी व्यक्त गरेका छन् । बीमा समितिले गरेको एक अध्ययनमा सहभागीहरुका अनुसार करिब ५७ प्रतिशत सहभागीहरुले अहिले भइरहेको लघुबीमा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै नयाँ...


अध्ययन कार्यदलको निष्कर्षः लघुबीमाको पहुँच बृद्धिका तीन विकल्प

काठमाडौं । बीमा समितिले गरेको लघुबीमा सम्बन्धी एक अध्ययनले लघुबीमाको पहुँच बृद्धिका तीन वटा विकल्प सुझाएको छ । बीमा समितिले गत ११ गते बीमा समितिले गठन गरेको कार्यदलले चार महिना लगाएर सुक्ष्म अध्ययन गरी सोही अध्ययनको निष्कर्ष बीमा समितिका...


राष्ट्र बैंकको हस्तक्षेपपछि आजैबाट बैंकको ब्याजदर घट्दै, अर्थ मन्त्रालयको समन्वयमा राष्ट्र बैंकले निकाल्यो स्थायी समाधान

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अस्वाभाविक रुपमा बृद्धि गरेको ब्याजदर आजबाट ह्वात्तै घटेको छ । नेपाल राष्ट्र बैंकले बैकहरुलाई ब्याजदर घटबट गर्न १० प्रतिशतको सीमा निर्धारण गरेपछि सबै बैंकहरुले आजबाट असोज महिनाका लागि प्रकाशन गरेको ब्याजदरमा १० प्रतिशत...


एनएलजी इन्स्योरेन्सको अपरिस्कृत वित्तीय विवरण बीमा समितिबाट स्वीकृत, तीन कम्पनीको प्रक्रियामा

काठमाडौं । नेपालमा सञ्चालित २० वटा निर्जिवन बीमा कम्पनीहरु मध्ये एनएलजी इन्स्योरेन्स कम्पनीले सबैभन्दा पहिले आव २०७७।०७८ को लेखा परिक्षण नभएको वित्तिय विवरणलाई बीमा समितिले सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । सो कम्पनीले बीमा समितिबाट अन्तिम वित्तीय विवरण तयार...


न्यादी हाइड्रोपावरको आईपीओको प्रि-अलटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?

काठमाडौं । न्यादी हाइड्रोपावरको आईपीओको प्रिअलटमेन्ट सम्पन्न भएको छ। कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बाँडफाँड शुक्रबार गर्ने तयारी भइरहेको बीमापोष्टलाई जानकारी दिएको छ । यो कम्पनीले गत असोज १५ गतेबाट १०० अंकित दरका कुल २२ लाख ५० हजार...