नेपाल पुनर्बीमा कम्पनी आठौं वर्षमा प्रवेश, विश्वसनीय कम्पनीको रुपमा अन्तर्राष्ट्रिय पुनर्बीमा व्यवसाय गर्ने प्रतिबद्धता

काठमाडौं । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल रि इन्स्योरेन्स कम्पनी आजबाट आठौं वर्षमा प्रवेश गरेको छ । नेपाल सरकार मुख्य प्रबद्र्धक रहेको नेपाल पुनर्बीमा कम्पनीले २०७१ साल कार्तिक २१ गते अर्थात आजकै दिनबाट औपचारिक शुभारम्भ गरिएको थियो । सात...


बीमा प्रशासक, कर्मचारी, अभिकर्तादेखि अर्थमन्त्री जनार्दन शर्माले यसरी मनाए तिहार

काठमाडौं । आज नेपालीहरुको दोस्रो ठूलो चाड तिहार दशैंभरि र विश्वभर छरिएर रहेका नेपालीहरुले हर्षोल्लासपूर्वक मनाएका छन् । राष्ट्रिय पर्वको अवसरमा सरकारले विदा दिएकोले बीमाकर्मीहरुले पनि तिहार भव्य रुपमा मनाएका छन् । बीमा कम्पनीका सिईओदेखि कर्मचारीसम्म, बीमा अभिकर्ता, नियामक...


एकचुरी भ्यालुएन स्वीकृती भएसँगै आठ कम्पनीको नयाँ बोनसदर घोषणा, कुन कम्पनीको बोनस कति ?

काठमाडौं । एकचुरी भ्यालुएनका कारण लामो समयदेखि नयाँ बोनसदर सार्वजनिक गर्न नपाएका बीमा कम्पनीहरुले बीमा समितिबाट एक्चुरी भ्यालुएसनको स्वीकृती पाएसँगै नयाँ बोनसदर सार्वजनिक गर्न थालेका छन्। बीमा समितिबाट आर्थिक वर्ष २०७६/२०७७ मा आठ जीवन बीमा कम्पनीले नयाँ बोनस दर...


नेपाल इन्भेष्टमेन्ट बैंक सहित ८ बैंक लगानी दिन नसक्ने अवस्था, कुनको अवस्था कति? (तथ्याङ्क सहित)

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक सहित ८ वाणिज्य बैंकहरु कर्जा लगानी गर्ने नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले बैंकहरुको सीडी रेसियो ९० प्रतिशत हुनु पर्ने व्यवस्था गरेको छ । तर, ८ वाणिज्य बैंकहरुको सीडी रेसियो ९० प्रतिशतको...


चाडपर्वमा कम खर्च गरेर बीमा गरौ, चाहे जस्तो पोलिसी कसरी छनोट गर्ने ?

काठमाडौं । चाडपर्व लागेसँगै हामीमा फर्जुल खर्च गर्ने प्रचलन बढ्दे नै रहेको छ। भाईटिका, दाजुभाई तथा दिदीबहिनीबीचको खास सम्बन्धलाई महत्व दिने पर्व हो । भाईटिकामा तिहारको भाइटीका विशेष गरी दिदीभाइ तथा दाजुबहिनीका लागि महत्त्वपूर्ण पर्व मानिन्छ । तिहारमा चेलीले आफ्ना...


दाजु बहिनीबीचको अटुट सम्बन्धलाई जीवन बीमा पोलिसीले थप कसिलो बनाऔं

जीवन बीमा विश्लेषण काठमाडौं । तिहार नेपालीहरुको महान् पर्व दशै पछाडीको मुख्य चाड हो । यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन (काग तिहार) देखि कात्तिक शुक्ल पक्षको द्वितिया तिथिको भाइटीका (पाँच दिन) सम्म मनाईन्छ । पाँच दिनसम्म मनाइने...


इसेवाले पायो संस्थागत बीमा अभिकर्ताको लाइसेन्स

काठमाडौं । अनलाईन सेवा प्रदायक इसेवाले बीमा समितिबाट ‘संस्थागत बीमा अभिकर्ता सम्बन्धी लाईसेन्स पाएको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले संस्थागत बीमा अभिकर्ता सम्बन्धी लाईसेन्स इसेवालाई दिएको जनाएको छ । समितिले अनलाईन भुक्तानी प्रदायक इसेवालाई ‘संस्थागत बीमा...


निर्जिवन बीमा कम्पनीहरुले उधारो बीमा गर्न छोडेनन्, स्थलगत निरिक्षण गरिएको १६ कम्पनी मध्ये अधिकांशमा कैफियत

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुमा बीमा समितिले स्थलगत निरिक्षण गरेको छ । १६ कम्पनीको सुपरिवेक्षण सम्पन्न भईसकेको बाँकीको तिहारपछि पुनः स्थलगत सुपरिवेक्षण कार्य सुरु हुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमापोष्टलाई जानकारी दिए । स्थलगत निरिक्षणका क्रममा कम्पनीहरुमा...


ज्योति लाइफद्वारा बीमा समितिको निर्देशन विपरित नगद लाभांश प्रस्ताव

काठमाडौं । कोरोना महामारीको समयमा सार्वजनिक कम्पनीहरुका लागि सरकारले नगद लाभांश नदिने र बोनस शेयरमार्फत पुँजि बृद्धि गर्ने नीति अघि सारेको छ । सोही बमोजिम नेपालका कुनै पनि बैंकहरुले नगदमा भन्दा बोनस शेयर लाभांश दिने निर्णय गरिसकेका छन् ।...


बीमा समिति कमजोर बन्दा संस्थागत सुशासनको खिल्ली, सिईओ र डिसिईओहरु भटाभट कम्पनी चहार्दै

काठमाडौं । बीमा समितिले प्रभावकारी नियमन गर्न नसक्दा बीमा क्षेत्रमा कैयौं विकृत्तिहरु मौलाइरहेका छन् । यसैमध्येको एक बनेको छ, संस्थागत सुशासन सम्बन्धी निर्देशिका । सो निर्देशिका अनुसार कुनै पनि बीमा कम्पनीका सिईओ अर्को कम्पनीमा जाँदा छ महिनाको कुलिङ पिरियड...


स्थानिय निकायसँग बीमा समिति : कृषि बीमा प्रभावकारी बनाउन स्थानिय कृषकको माग

काठमाडौं । दैलेखको नारायण नगरपालिकामा बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। बीमामा समितिका उप–निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सहायक निर्देशक निश्चल बाँनिया र राम कोँजुको उपस्थितीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि दैलेखको नारायणी नगरपालिका उपमेयर...


जीवन बीमाको बोनसमा फ्युचर प्रोभिजनिङको असर देखियो, प्रभु लाइफको बढ्दा केहीको घट्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरुले नयाँ बोनसदर सार्वजनिक गर्न थालेका छन् । कम्पनीहरुको आर्थिक वर्ष २०७६/७७ को बीमा बीमांकीय मूल्यांकन प्रतिवेदन बीमा समितिबाट स्वीकृत भए पश्चात नयाँ बोनसदर सार्वजनिक गरेका हुन् । एशियन लाइफ, प्रभु लाइफ, मेट लाइफ, रिलायन्स...


रिलायन्स लाइफकी पहिलो टिओटी बिजेता बनिन् नमिता, देशैभरिका महिलालाई प्रेरणा दिँदै अघि बढ्ने प्रतिबद्धता

काठमाडौं । जीवन बीमा व्यवसायमा दीगो विकास लक्ष्य लिएर अघि बढिरहेकी विराटनगरकी समाजसेवी तथा राजनीतिज्ञ नमिता न्यौपाने रिलालयन्स लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट अन्तर्राष्ट्रिय प्लेटफर्म टिओटीको लक्ष्य चुम्न सफल भएकी छिन् । बीमा अभिकर्ताहरुको जीवनको लक्ष्य बन्ने गरेको टिओटी दुई...


वाणिज्य बैंकहरुको खुद नाफा २४ प्रतिशतले बढ्यो, कुनको कति ? (तथ्याङ्क सहित)

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले २४ प्रतिशतले नाफा वृद्धि गरेका छन् । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा निक्षेपको वृद्धिदर उल्लेख नभए पनि ऋण लगानीमा उल्लेख्य वृद्धि हुँदा वाणिज्य बैंकहरुको नाफामा वृद्धि देखिएको हो ।...


चार जीवन बीमा कम्पनीको लाभांश घोषणा, कुनले कति दिँदै ?

काठमाडौं । नेप्सेमा हालसम्ममा तीन जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचीकृत १२ वटा जीवन बीमा कम्पनीमध्ये चार जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन् । रिलायन्स लाइफ, सूर्या लाइफ...


कीर्ते कागजातका आधारमा बीमा दावी नगर्न बीमा समितिको चेतावनी

काठमाडौं । बीमा समितिले बीमा दावी भुक्तानीको लागि कीर्ते कागजात पेश नगर्न चेतावनी दिएको छ ।बीमा समितिले आज एक सूचना जारी गर्दै बीमा व्यवसायसँग सम्वद्ध विभिन्न व्यक्ति, समूह तथा संस्थाहरुमार्फत बीमाका नाममा विभिन्न कीर्ते र जालसाजीपूर्ण कागजात तथा व्यहोरा...


नेपालमा कोरोना बीमाको अभ्यास र यसले सिकाएको पाठ

बीमा सामान्यता भविष्यमा आइपर्ने जोखिम विरुद्धमा गरिने आर्थिक र सामाजिक सुरक्षा हो । मानिसको दैनिक जिवनमा विभिन्न प्रकारका जोखिमहरु रहेका हुन्छन जस्तै व्यक्तिको जिवन, सम्पती, रोजगारी, स्वास्थ्य, व्यवसाय दायित्व आदिको सुरक्षाको लागी गरिने विभिन्न संयन्त्र मध्ये बीमा एक महत्वपुर्ण...


तीन प्रकारका बीमाको लाइसेन्स खोल्ने तयारी, बीमा समितिबाहिर भटाभट गृहकार्य

काठमाडौं । नेपालमा निर्जिवन बीमा, जीवन बीमा र लघु बीमा व्यवसायको लागि नयाँ लाइसेन्स खुल्ला गर्न गृहकार्य सुरु भएको छ । कतिपय कामहरु बीमा समिति बाहिर भइरहेको छ भने बीमा समितिले छिट्टै नयाँ लाइसेन्स खुल्ला हुने संकेत दिएको छ...


सूर्या लाइफको लाभांश प्रस्ताव, कति दिदैछ बोनस र नगद?

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले सो आवको मुनाफाबाट १३.३६८४% लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको कात्तिक १३ गते बसेको संचालक समितिको...


नेप्सेको प्रमुख कार्यकारीमा दरखास्त खुल्ला, कस-कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । सरकारले नेपालको एक मात्र स्टक एक्सचेञ्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदमा खुल्ला प्रतिष्पर्धामार्फत सीईओ नियुक्ति गर्ने भएको छ । अर्थ मन्त्रालयले आज एक सार्वजनिक सूचना प्रकाशत गर्दै नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान गरेको हो ।...