हिमालयन रि–इन्स्योरेन्स कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न, आइपीओ प्रस्ताव पारित

काठमाडौं । हिमालयन रि– इन्स्योरेन्स कम्पनीले प्रथम वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा होटल अपरन्हा, ठमेल, काठमाडौंमा केहिबेर अघि साधारणसभा सम्पन्न भएको कम्पनीका अध्यक्ष शेखर गोल्छाले बताएका छन् । कम्पनीको प्रथम साधारण सभाले सर्वसाधारणका लागि साधारण...


अर्थमन्त्री सहितको छलफलमा तरलता समस्याको समाधान निस्किएन, पुँजिगत खर्च बढाउन बैंकका सिइओहरुको माग

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सबै बाणिज्य बैंकहरुका सिईओहरुलाई बोलाएर बैंकिङ क्षेत्रमा उत्पन्न तरलता समस्याको बारेमा छलफल गरेका छन् । छलफलमा तरलता संकटका बारेमा निकै लामो छलफल भएपनि निकास भने निकाल्न नसकिएको एक बैंकका सिइओले बीमापोष्टलाई जानकारी दिए ।...


बैंकहरुको औसत आधारदर झण्डै तीन प्रतिशत घट्यो, मेगा र एनआईसी एसिया बैंकको उच्च बृद्धि (तथ्याङ्क सहित)

काठमाडौं । पहिलो त्रैमासको अवधिसम्ममा वाणिज्य बैंकहरुको औषत आधार दर (बेस रेट) ७ दशमलव ५२ प्रतिशत छ । गत आर्थिक बर्षको प्रथम त्रमासको तुलनामा चालु आवको प्रथम त्रैमासमा १८ वटा बैंकको ब्याजदरको बेसरेट घटेको छ भने आठ वटा बैंकको...


हिमालयन रि–इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा आज, आइपीओ निष्काशन र अन्य प्रस्ताव यस्ता छन्

काठमाडौं । हिमालयन रि – इन्स्योरेन्स कम्पनीले प्रथम वार्षिक साधारण सभा आज हुँदैछ । सभा होटल अपरन्हा, ठमेल, काठमाडौंमा साँझ ५ बजे हुनेछ । कम्पनीको प्रथम साधारण सभाले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने प्रस्ताव समेत पारित गर्ने...


बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाईसहित १२ जनाले दिए धितोपत्र बोर्डमा आवेदन

काठमाडौं । बीमा समितिका पूर्वअध्यक्ष सहित १२ जनाले नेपाल धितोपत्र बोर्डका अध्यक्षको लागि आवेदन दिएका छन् । अर्थमन्त्रालयले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिको लागि गठित छनौट तथा सिफारिस समितिले कार्तिक ११ गते सुचना जारी गर्दै आवेदन आह्वान गरेको थियो ।...


बीमा समितिद्वारा बैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धमा नयाँ निर्देशन, माघ १ गतेदेखि लागू हुँदैछ नयाँ नियम

काठमाडौं । बीमा समितिले बीमा पुलमार्फत सञ्चालन गर्दै आएको बैदेशिक रोजगारी म्यादी जीवन बीमा सम्बन्धमा यही कार्तिक १७ गते नयाँ निर्देशन जारी गरेको छ । नेपालमा सञ्चालित सबै जीवन बीमा कम्पनीहरुलाई अनिवार्य पालना गर्नुपर्ने भन्दै जारी नयाँ निर्देशिका अनुसार...


कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको तालिम प्रशिक्षक रोष्टर सूची सार्वजनिक

काठमाडौं । कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको तालिम प्रशिक्षक रोष्टरको नामावली बीमा समितिले प्रकाशन गरेको छ ।समितिले आज एक सूचना जारी गर्दै कृषि तथा पशुपन्छी बीमाको अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताहरुलाई तालिम दिन योग्य व्यक्तिहरुको नामावली सार्वजनिक...


ग्रिनहिल सिटीमा एक करोड फसेपछि सेन्चुरी बैंक तनावमा, रकम फिर्ता गर्न गैर कानुनी पत्राचार

काठमाडौं । सेन्चुरी बैंकले गैर कानुनी रुपमा प्रवाह गरेको ऋण सेटलमेन्ट गर्न ग्रिन हिल सिटीलाई दवाव दिइरहेको खुलेको छ । भेषराज लोहनी अध्यक्ष रहेको ग्रिन हिल सिटीको इमाडोलस्थित १५ नम्वरको घर बिक्री गर्दा ऋणी शान्ता शर्माको नाममा दिएको ऋण...


पाँच विकास बैंकले घोषणा गरे लाभांश, यी हुन् बुक क्लोज हुन बाँकी तीन विकास बैंक

काठमाडौं । नेप्सेमा सूचीकृत विकास बैंकहरुले लाभांश घोषणा गर्ने क्रम बढ्दै छ । पाँच विकास बैंकहरुले लाभांश घोषणा गरिसकेका छन्। यी मध्ये मुक्तिनाथ विकास बैंक, शाईन रेसुंगा र लुम्बिनी विकास बैंकको बुक क्लोजको मिति तय हुन अझै बाँकि रहेको...


नेपाल धितोपत्र बोर्डको अध्यक्षमा तीन जनाको उम्मेदवारी, भोलि अन्तिम दिन थप उम्मेदवारी पर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न तीन जनाको आवेदन परेको छ । अर्थमन्त्रालयले गठन गरेको अध्यक्ष छनौट समितिमा हिजो साँझसम्म तीन जनाको आवेदन परेको हो । अर्थमन्त्रालय स्रोतका अनुसार पहिलो नम्वरमा चितवनका अनिल पौडेल, दोस्रो नम्वरमा धितोपत्र बोर्डकै...


कोरोना बीमामाथि पर्यो १४ अर्ब ९३ करोड दावी, बक्यौता भुक्तानीबारे अझै अन्योल

काठमाडौं । बीमा समितिले बीमापुलमार्फत जारी गरेको कोरोना बीमा पोलिसीमाथि १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजा ८९२ रुपैयाँ कूल दावी परेको बीमा समितिले जनाएको छ । हालसम्म १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमालेख खरिद गरेको...


कुमारी बैंकमा १९ करोड घोटाला प्रयास, नक्कली पूर्जा बनाएर प्रवाह भएको ऋण गोप्य रुपमा फिर्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तीय संस्थाको कारोबार गर्न अनुमति प्राप्त कुमारी बैंकमा सर्वसाधारणले जम्मा गरेको १९ करोड रुपैयाँ घोटालाको प्रयास भएको पाइएको छ । बारा जिल्लाको बिश्रामपुरमा रहेको गायक योगेश्वर अमात्यको नाममा रहेको १२ बिघा जमिनको...


ठूला कम्पनीको अझै सकिएन आन्तरिक अडिट, चार कम्पनीले मात्रै पाए समितिबाट पूर्व स्वीकृति

काठमाडौं । नेपालमा सञ्चालित अधिकांश ठूला कम्पनीहरुले संस्थागत सुशासन कायम गर्न असफल देखिएका छन् । ठूला र देशकै नम्वर एक भनेर दावी गर्ने बीमा कम्पनीहरुले अहिलेसम्म गत आन्तरिक अडिट अहिलेसम्म सम्पन्न गरेका छैनन् । आर्थिक वर्ष सकिएको तीन महिनामा...


ग्रिनहिल सिटीका भेषराज लोहनी र सेन्चुरी बैंकको मिलेमतोमा एक करोडबढि घोटाला

काठमाडौं । भेषराज लोहनी अध्यक्ष रहेको ग्रिनहिल सिटी र नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तीय कारोबारको लागि अनुमति प्राप्त सेन्चुरी बैंकका कर्मचारीको मिलेमतोमा एक करोड रुपैयाँ भन्दा बढि घोटाला भएको तथ्य फेला परेको छ । बीमापोष्टलाई पीडितले उपलब्ध गराएको...


शेयर खरिद बिक्रीका लागि टिएमएस कसरी लिने ? टिएमएसबाट शेयर खरिद बिक्री गर्ने तरिका

काठमाडौं । सेयर बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । सेयर कारोबार अनलाइनमार्फत नै गर्ने भएकाले लगानीकर्ताहरु अहिले औसतमा ८० प्रतिशत कारोबार अनलाइन हुन थालेको अनौपचारिक तथ्याङ्क छ । पहिल्लो समय डिम्याट खाता खोल्नेको संख्या...


साईबर पुनर्बीमा शुल्कमा ४० प्रतिशतसम्म बृद्धि, रान्सोमवयर काण्डले बढायो पुनर्बीमा शुल्क

काठमाडौं । साइबर पुनर्बीमा दर विश्व भरमा ४० प्रतिशतले वृद्धि भएको छ । पुनर्बीमा ब्रोकर विल्स रिका अनुसार साइबर अपराधको पीडितलाई पैसा नदिए व्यक्तिगत डेटा सार्वजनिक गर्ने तथा साइट ब्लक गर्ने धम्की दिने गरेको छ । साइबर आक्रमणका कारण...


नेपाल लाइफको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी चौधरीलाई

काठमाडौं । नेपाल लाइफको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुशिल कुमार चौधरीलाई दिएको छ । कम्पनीको संचालक समितिको बैठकले सिईओ सन्तोष प्रसाईले दिएको राजिनामा स्वीकृत गर्दै डेपुटी सिइओ सुशिल कुमार चौधरीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको...


नेप्सेमा सूचीकृत २६ लघुवित्तहरुको लाभांश घोषणा, कुन कम्पनीको लाभांश कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लघुवित्तहरुले लाभांश घोषणा गरिरहेका छन् । अहिलेसम्म झन्डै आधा माइक्रोफाइनान्सले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरिसकेका छन् ।नेप्सेमा सूचीकृत भएका ५६ वटा लघुवित्तमध्ये २६ वटा कम्पनीले लाभांश घोषणा गरेका हुन् ।...


सिईओ बनेको ७ महिनामै नेपाल लाइफका सन्तोष प्रसाईद्वारा राजिनामा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओ बनेको सात महिना १० दिनमा सन्तोष प्रसाईले राजिनामा दिएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा गत जेठ महिनादेखि व्यवस्थापनसँग कुरा मिल्न छोडेका सिईओ प्रसाईले आज पदबाट राजिनामा दिएको घोषणा गरेका छन् ।...


१६ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कसको कति ?

काठमाडौं । तिहार अगाडि नै दुई दर्जन बैंकले लाभांश घोषणा गरेका छन् । हालसम्म १६ वाणिज्य बैंकले गत आर्थिक वर्षसम्मको मुनाफाबाट लाभांश दिने घोषणा गरेका हुन् ।वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै लाभांश नबिल बैंकले घोषणा गरेको छ । बैंकले गत...