बीमाको पहुँच विस्तारको लागि स्थानीय सरकारसँग सहकार्य जरुरी छ :अध्यक्ष सिलवाल

काठमाडौं ।  नेपालको समग्र बीमा क्षेत्रले ७ दशक भन्दा बढी समय पार गरेको छ । जीवन बीमा क्षेत्रको हकमा भने करिब ५ दशक समय पार भएको छ । २००४ सालमा नेपाल बैंक लिमिटेडको सक्रियतामा नेपाल माल चलानी तथा बीमा...


शिखर र सगरमाथा इन्स्योरेन्स कम्पनीबीचमा तुलना गर्दा कसको अवस्था कस्तो ?

काठमाडौं । हाल संचालनमा रहेका स्वदेशी सबै निर्जिवन बीमा कम्पनीहरुले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार शिखर इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ भने सगरमाथा नै दोस्रो स्थानमा रहेको तथ्याङ्कले देखाएको छ...


सेन्चुरी बैंकको घोटाला काण्डमा संलग्नलाई राष्ट्र बैंकको संरक्षण, पीडितले न्याय पाउन सकेनन्

काठमाडौं । सेन्चुरी बैंकले ग्रिनहिल सिटीको घर बिक्री गरेको भन्दै प्रवाह गरेको कृत्तिम ऋण काण्डमा संलग्न बैंकका जिम्मेवार अधिकारीहरुलाई नेपाल राष्ट्र बैंकले नै संरक्षण गरेको देखिएको छ । सेन्चुरी बैंकका पीडित शान्ता शर्मा र इन्जिनियर दीपेन्द्र कँडेलले २०७८ बैशाख...


चार जीवन बीमा कम्पनीको वित्तिय विवरण शंकाको घेरामा, अनुमानित विवरण सार्वजनिक गरेको आशंका

काठमाडौं । नेपालमा सञ्चालित चार वटा जीवन बीमा कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण शंकाको घेरामा परेको छ । गत आर्थिक वर्षको बार्षिक वित्तिय विवरणर हाल प्रकाशित प्रथम त्रैमासिक वित्तिय विवरण शंकाको घेरामा परेको छ । नेपाल पुनर्बीमा कम्पनी स्रोतका...


सबै बीमा कम्पनीलाई १० प्रतिशत लघुबीमा अनिवार्य गरिदै, नमान्नेलाई लाइसेन्स खारेजसम्म कारवाही !

काठमाडौं । बीमा समितिले सबै बीमा कम्पनीहरुलाई १० प्रतिशत लघु बीमा अनिवार्य गर्ने सम्बन्धमा छलफल अघि बढाएको छ । बीमा समितिमा सो सम्बन्धमा प्रारम्भिक छलफल भएको भएपनि यसले पूर्णता पाउन भने बाँकी छ । बीमा समितिले चार वर्ष अघि...


बीमा समितिलाई प्रदेश स्तरमा शाखा विस्तार गर्ने सञ्चालक समितिको निर्णय

काठमाडौं । बीमा समितिको आज बसेको सञ्चालक समितिको बैठकले प्रदेशस्तरमा बीमा समितिको शाखा कार्यालय विस्तार गर्ने निर्णय गरेको छ । आज बसेको बीमा समितिको बैठक बीमाको पहुँच कम भएका प्रदेशमा शाखा विस्तार गर्ने र विस्तारै ७ वटै प्रदेशमा शाखा...


प्रथम त्रैमासमा बीमा अभिकर्ताहरुको कमिशन १३ प्रतिशतले बढ्यो, चार कम्पनीका अभिकर्ता घाटामा (तथ्याङ्कसहित)

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासको अवधिसम्मा जीवन बीमा कम्पनीहरुले आफनो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । चालु आर्थिक बर्षको पहिलो त्रैसमासको अवधिमा जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई दिने कमिशन १३ दशमलव ०६ प्रतिशतले बढेर ४ अर्ब ३ लाख...


संघीय राज्यमा केन्द्रीकृत बीमा समिति, कहिले होला प्रदेशमा शाखा विस्तार ?

काठमाडौं । नेपालको संविधान २०७२ अनुसार नेपाल एक संघीय राज्य हो । नेपालमा सात वटा प्रदेश सरकार समेत क्रियाशिल छन् । त्यस्तै ७५३ वटा स्थानीय सरकार छ । तर, बीमा समितिको केन्द्रीय संरचनाका कारण बीमा क्षेत्रको नियमनमा समस्या परिरहेको...


१९ जीवन बीमा कम्पनीले खडा गरे ऐतिहासिक सवा चार खर्बको बीमा कोष, अर्थतन्त्रको मेरुदण्ड बन्दै जीवन बीमा

काठमाडौं । हेर्दा र झट्ट सुन्दा अपत्यारिलो लाग्न पनि सक्छ । सामान्य रुपमा हेर्दा जीवन बीमालाई कसैले पनि वास्ता गरेको पाइदैन । तर, नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरु विस्तारै देशको अर्थतन्त्रको मेरुदण्ड बन्न पुगेका छन् । बैंकहरुको कूल निक्षेपमा...


नेपाल लाइफसहित ठूला जीवन बीमा कम्पनीहरुको बोनसदर २० प्रतिशतसम्म घट्दै, कसको बोनस कतिमा झर्ला ?

काठमाडौं । नेपालमा सञ्चालित अधिकांश जीवन बीमा कम्पनीहरुको बोनसदर घट्ने भएकोछ । फ्युचर बोनसका लागि २० प्रतिशतले प्रोभिजन गर्नु परेका कारण अधिकांश जीवन बीमा कम्पनीहरुको यस वर्ष बोनस दर दोहोरो अंकको प्रतिशतले घट्न लागेको हो । बीमा क्षेत्रका जानकारहरुका...


फ्युचर बोनस खारेज गराउन बीमा समितिमाथि दवाव, सञ्चालकहरु लविङमा

काठमाडौं । गत बिहिवार बीमा समितिमा एक हुल बीमा अभिकर्ताहरु पुगे । उनीहरुले बीमा समितिका अध्यक्ष सूर्य सिलवाललाई ज्ञापन पत्र बुझाए । आन्दोलनकारीहरुले बीमा कम्पनीहरुको बोनस दर घटाउन नपाइने भन्दै नाराबाजी समेत गरे । बीमा अभिकर्ताहरुले गरेको सो आन्दोलन...


एक्चुरीको अभावमा बीमा क्षेत्र प्रभावित, पुनर्बीमा कम्पनीले अन्तर्राष्ट्रिय क्षेत्रको जीवन बीमाको व्यवसाय भित्राउन सकेन

काठमाडौं । नेपाली बजारमा एक्चुरी भ्यालुएटरको अभाव हुँदा सिंगो बीमा क्षेत्रले समस्या भोगिरहेको छ । बीमाङ्की मूल्याङ्कनकर्ता नहुँदा नेपालमा सञ्चालित ४१ वटै बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कन प्रभावित हुँदै आएको छ । बीमा कम्पनीहरुले समयमा वित्तिय विवरण तयार पार्न सकेका...


निर्जिवन बीमा कम्पनीहरुको कूल दावी भुक्तानी १२ प्रतिशतले घट्यो, १४ को बढ्यो (तथ्याङ्कसहित)

काठमाडौ । नेपालमा सञ्चालित २० वटा मध्ये १८ वटा निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण प्रकाशित गरिसकेको छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार राष्ट्रिय बीमा कम्पनीको १४२५ प्रतिशतले बृद्धि भएको छ । गत...


बीमा कम्पनीहरूले समयमा विवरण नपठाउदा वित्तिय विवरण प्रकाशन गर्न कठिनाई भयाेः नेपाल पुनर्बीमा

काठमाडाै । नेपाल पुनर्बीमा कम्पनीमा प्रमुख कार्यकारी निर्देशक शंकर रायमाझीले बीमा कम्पनीहरूले समयमा विवरण नपठाउँदा नेपाल रिकाे वित्तिय विवरण प्रकाशनमा ढिलाई भएकाे गुनासाे गरेका छन् । नेपाल पुनर्बीमा कम्पनीले आज आयाेजना गरिएकाे अन्तरक्रिया कार्यक्रममा सिईओ रायमाझीले कम्पनीले गत आवकै...


बीमा समिति समक्ष लमजुङको क्व्होलसोथार गाउँपालिकाका जनप्रतिनिधिको गुनासो, समयमा दावी भुक्तानी पाइएन, कृषि बीमा कठिन

काठमाडौं । स्थानीय तहसँग बीमा समिति नामक राष्ट्रिय अभियान लिएर लम्जुङको क्व्होलसोथार गाउँपालिका पुगेको बीमा समिति समक्ष स्थानीय जनप्रतिनिधिहरुले बीमा कम्पनीहरुले दावी भुक्तानी समयमा नदिएर सास्ती दिने गरेको तथा कृषि बीमा निकै कठिन भएको गुनासो गरेका  छन् । बीमा...


दुई अमेरिकी मन्त्रीले काठमाडौं उद्घाटन गरे अमेरिकन चेम्बर अफ कमर्श, मेट लाइफका सिईओ श्रेष्ठ बने सदस्य

काठमाडौं । नेपालमा सञ्चालित अमेरिकी लगानीका उद्योगीहरुलाई समेटेर आज अमेरिकी चेम्बर अफ कमर्श गठन गरिएको छ । अमेरिकी सरकारकै पहलमा नेपालमा उद्यमी व्यवसायीहरुलाई एउटै छाता मुनी ल्याएर संगठित गरिएको हो । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफलाई समेत समेटेर...


१८ जीवन बीमा कम्पनीको खुद मुनाफा १४ प्रतिशतले घट्यो, फ्युचर बोनसले सबै कम्पनीको नाफा प्रभावित

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा नेपालमा दर्ता भई कारोबार गर्दै आएका १८ जीवन बीमा कम्पनीहरुको खुद मुनाफा १४ प्रतिशतले घटेको छ । नेपालमा दर्ता भई सञ्चालित १८ जीवन बीमा कम्पनीहरुले चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण प्रकाशन...


बीमा समितिले सञ्चालन गरेको सर्भेयर तालिममा नक्कली प्रशिक्षार्थी, बीमा समितिले गर्यो कारवाही

काठमाडौं । बीमा समितिले सञ्चालन गरेको बीमा सर्भेयर सम्बन्धी तालिममा दुई नक्कली प्रशिक्षार्थी सहभागी भई तालिम लिएको भेटिएको छ । बीमा समितिले आन्तरिक अनुसन्धानको क्रममा नक्कली प्रशिक्षार्थीले तालिम लिएको फेला परेपछि तालिममा सहभागी हुने नक्कली प्रशिक्षार्थी र तालिम लिन...


बीमा साक्षरता अभियान लिएर लम्जुङको राईनास नगरपालिका पुग्यो बीमा समिति, मेयरले भने बाली बीमा नगर्दा ठूलो क्षति भयो, सबैले बीमा गरौं

काठमाडौ । देशैभरि बीमा साक्षरता अभियान सञ्चालन गर्दै आएको बीमा समिति आज लम्जुङ जिल्लाको राइनास नगरपालिकामा पुगेर स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । बीमा समितिकी निर्देशक पुजन ढुंगेल अधिकारीको नेतृत्वमा उप निर्देशक तथा सूचना अधिकारी निर्मल अधिकारी र...


बीमा कम्पनीहरुलाई साईन बोर्डमा अनिवार्य रुपमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न समितिको निर्देशन

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई साईन बोर्डहरुमा अनिवार्य रुपमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न निर्देशन दिएको छ ।बीमा समितिले आज एक निर्देशन जारी गर्दै यस्तो जानकारी दिएको हो । बीमा कम्पनीहरुले आफनो साईनबोर्ड वा कार्यालयको बोर्डमा...