२० निर्जिवन बीमा कम्पनीले कात्तिक महिनामा आर्जन गरे पौने ३ अर्ब रुपैयाँ बीमाशुल्क, कुनले कति गरे ?(तथ्याङ्क सहित)

काठमाडौं । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीले पौने ३ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कात्तिक महिनामा निर्जिवन बीमा कम्पनीहरुको २ अर्ब ८७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् । कात्तिक महिनामा...


अध्यक्ष सिलवालद्वारा विरोध गर्ने बीमा कम्पनीमाथि कारवाही गर्ने धम्की

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले निर्जिवन तथा जीवन बीमा कम्पनीका सिईओ र अध्यक्षहरुलाई बीमा समितिले यही मंसिर ९ गते जारी गरेको पुनर्बीमा निर्देशिकाको विरोधमा उत्रेमा कारवाही गर्ने धम्की दिएका छन् । गैर कानुनी तथा हिमालयन रि...


बीमा समितिको निर्णय विरुद्ध बीमक संघको दोस्रो बैठक सम्पन्न, अध्यक्ष सिलवाललाई ज्ञापन पत्र बुझाउने तयारी

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघको केन्द्रीय कार्य समितिको दोस्रो बैठक आज सम्पन्न भएको छ । अधिकांश बीमा कम्पनीका सिईओहरु उपस्थित भएको दोस्रा बैठकले पुनर्बीमाको विवादस्पद निर्णय र कोरोना बीमाको दाबी भुक्तानीका विषयमा छलफल केन्द्रित...


पुनर्बीमा सम्बन्धी निर्देशनमा बीमक संघका केही पदाधिकारीबाट आएका धारणाप्रति बीमा समितिको ध्यानाकर्षण

काठमाडौं । बीमा समितिले पुनर्बीमाका सम्बन्धमा हालै बीमा कम्पनीहरुलाई दिएको निर्देशनलाई लिएर विभिन्न संचार माध्यम र संचार माध्यममार्फत बीमक सङ्घका केही पदाधिकारीहरुबाट आएका धारणाप्रति यस समितिको गम्भीर ध्यानाकर्षण भएको छ । समितिको निर्देशनलाई एकतर्फीरुपमा आफूखुशी मनगढन्तेरुपले व्याख्या गरी जनमानस...


कार्तिक महिनासम्ममा २० निर्जिवन बीमा कम्पनीले संकलन गरे ११ अर्ब बीमा शुल्क, शिखरको झण्डै डेढ अर्ब, अन्य कम्पनीको कति ?

काठमाडौं । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको चौथो महिना अर्थात कार्तिक महिनासम्ममा ११ अर्ब १९ करोड ९३ लाख ११ हजार रुपैयाँ कूल बीमा शुल्क संकलन गरेका छन् । बीमा समितिले आज सार्वजनिक गरेको चार...


चार महिनामा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन साढे ४८ अर्ब माथि,नेपाल लाइफको अग्रता कायमै, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चार महिनाको अवधिसम्ममा ४८ अर्ब ३२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिले उपल्ब्ध गराएको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले चार महिनाको अवधिसम्ममा १२ करोड ६९ लाख रुपैयाँ, नविकरण बीमाशुल्क...


नेपाल पुनर्बीमाको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक, जीवन बीमाको नाफा बढ्यो निर्जीवनको घट्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बीमकले समयमा वित्तिय विवरण नबुझाँउदा नेपाल पुनर्बीमा कम्पनीले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसक्दा पनि चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गर्न बाध्य रहेको...


बैंकहरुमा पैसाको हाहाकार बढ्दै, पैसा अभावको तनाव राष्ट्र बैंकदेखि अर्थमन्त्रालयसम्म

काठमाडौं । बैंक तथा बित्तीय संस्थाहरुमा पैसाको हाहाकार बढ्दै गएको छ । बैंकहरुले आइतबार मात्रै केन्द्रीय बैंकबाट ३१ अर्ब ४३ करोड रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) सापटी लिएका छन् । हाल ९० प्रतिशतभन्दा माथि रहेको सिडी रेसियो केन्द्रीय बैंकबाट...


पुनर्बीमाको विवादस्पद निर्णय विरुद्धमा समितिमा जाने बीमक संघको निर्णय

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघको केन्द्रीय कार्य समितिको बैठक आज सम्पन्न भएको छ । अधिकांश बीमा कम्पनीका सिईओहरु उपस्थित भएको बैठकले पुनर्बीमाको विवादस्पद निर्णय र कोरोना बीमाको दाबी भुक्तानीका विषयमा छलफल केन्द्रित भएको संघले...


अजोड, सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच तुलनात्मक अध्ययन,अजोड बलियो, सानिमा जनरल कमजोर

काठमाडौं । नयाँ निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । अजोड इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्सले बीमा समितिको प्रावधान अनुसार १ अर्ब चुक्ता पुँजी पुराईसकेको छ। तीनवटै कम्पनीले सर्वसाधारणका लागि आइपीओ...


राष्ट्रिय बीमा कम्पनीद्वारा सिईओ पदमा दरखास्त आह्वान, कसले कसले दिन पाउँछन आवेदन ?

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी पदका लागि आज दरखास्त आह्वान गरेको छ । आज सार्वजनकि सूचना प्रकाशन गर्दै कम्पनीले सिईओ पदका लागि दरखास्त आह्वान गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय अनुसार १५ दिने सार्वजनिक सुचनामार्फत...


बीमा समितिविरुद्धमा तत्काल संघर्ष घोषणा गर्न माग, बीमक संघको बैठक बस्दै

काठमाडौं । नेपालका बीमा विज्ञ, नेपालमा सञ्चालित बीमा कम्पनीका सिईओ तथा कर्मचारीहरुले बीमा समितिको नैतिकहिन, नीतिगत भ्रष्टाचार र बीमाको आधारभूत सिद्धान्त विपरितको कार्यका विरुद्धमा तत्काल आन्दोलनमा जानुपर्ने माग गरेका छन् । यसैबीच, बीमा समितिले गरेको निर्णयका विषयमा छलफल नेपाल...


बीमा समितिका अध्यक्षद्वारा सञ्चालक समितिको निर्णय नै कीर्ते !

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सञ्चालक समितिको निर्णय नै कीर्ते गरेको खुलासा भएको छ । बीमकले पुनर्बीमा गर्दा नेपालमै गर्नुपर्ने सम्बन्धी निर्णय गत साताको सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको थियो । तर, सो दिनको कार्यसूचिमा...


बजार पुँजीकरणका हिसाबले नेपाल टेलिकम पहिलो स्थानमा

काठमाडौं । शेयर बजारमा बजार पुँजीकरणका हिसाबले नेपाल टेलिकम पहिलो स्थानमा रहेको छ । नेपाल टेलिकमको कुल बजार पुँजीकरण २ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ।नेप्सेमा १५ करोड कित्ता सूचीकृत रहेको यो कम्पनीको बिहिबार अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १...


बीमा समितिको सञ्चालक समितिले नै गरेको थियो पुनर्बीमा सम्बन्धी विवादस्पद निर्णय

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीसँग करोडौं रुपैयाँ कमिशन लिएर बीमाको सामान्य सिद्धान्तभन्दा बाहिर गएर गरिएको बीमकले नेपालमै पुनर्बीमा गर्नुपर्ने निर्णय बीमा समितिको सञ्चालक समितिले नै गरेको खुलेको छ । यही मंसिर ६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले...


मौद्रिक नीतिको समिक्षाले गरेको व्यवस्था र तिनले पार्ने असरबारे यसो भन्छन्न, नबिलका महाप्रबन्धक मनोज ज्ञवाली

काठमाडौं । बहुप्रतिक्षीत मौद्रिक निति को समीक्षा नेपाल राष्ट्र बैंक ले आज जारी गरेको छ। यसका मुख्य ९ व्यवस्था निम्नानुसार छन् । नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीले मौद्रिक नीतिको समिक्षाले गरेका ९ ब्यबस्था र तिनले पार्ने ९ असर बारेमा...


बीमा समितिको आत्मघाती निर्णयका विरुद्धमा एकजुट बनौं

सम्पादकीय बीमा समितिले यही मंसिर ९ गते जारी गरेको बीमकले पुनर्बीमा गर्ने सम्बन्धी निर्देशनले सिंगो बीमा जगत स्तब्ध बन्न पुगेको छ । बीमा समितिले बीमाको सामान्य सिद्धान्त, मूल्य र मान्यताभन्दा विपरित हुने गरी कुनै पक्ष वा समुहको पृष्ठपोषण गर्ने...


नेपाली बीमा कम्पनीले विदेशमा पुनर्बीमा गर्न नपाउने, बीमा समितिद्वारा नयाँ निर्देशिका जारी

काठमाडौं । बीमा समितिले नेपाली बीमा कम्पनीहरुको अनुमति बिना विदेशी बीमा कम्पनीमा पुनर्बीमा व्यवसाय गर्न नपाइने नियम लागू गरेको छ । बीमा समितिले आज जारी गरेको निर्देशन अनुसार अब नेपाली पुनर्बीमा कम्पनीले पुनर्बीमा गर्न अस्वीकार गरेको अवस्थामा मात्रै विदेशी...


बीमा कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी, प्रुडेन्सियल इन्स्योरेन्समा कार्यरत एक अधिकृतको शैक्षिक प्रमाणपत्र नक्कली

काठमाडौं । नेपाली इन्स्योरेन्स कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी नै रहेको चर्चा  छ । निष्पक्ष छानविन तथा अनुसन्धान नहुँदा बीमा क्षेत्रमा नक्कली सर्टिफिकेटधारीहरुको जगजगी नै हुने गरेको समेत चर्चा हुने गरेको छ । उता नक्क्ली शैक्षिक प्रमाणपत्र पेश गर्दै...


जीवन बीमा कम्पनीको बोनस किन घट्दैछ ? धैर्य गरौं आगामी वर्षहरुमा समृद्धि सुनिश्चित छ

लक्ष्मी प्रसाद दास, सिईओ एलआईसी नेपाल आजको समाज निकै आधुनिक बनिसकेको छ । प्रविधिका कारण मानिसको जीवनमा ठूलो परिवर्तन आइसकेको छ । पछिल्ला केही दशकमा बैंकिङ क्षेत्रमा ठूलो प्रगति भएको छ । औलाले क्लीक गरेकै भरमा लाखौं, करोडौं रुपैयाँको...