सात प्रदेशमा कार्यक्षेत्र तोकेर १४ वटा लघुबीमा कम्पनीको लाईसेन्स दिन बीमा समिति ‘मुभ’

काठमाडौं । बीमा समितिले १४ वटा लघुबीमा लाईसेन्स वितरण गर्ने तयारीमा अघि बढेको छ । यसअघि थर्मल गन तस्करलाई सेटिङमा लाईसेन्स दिएको बीमा समितिले पुनः १४ वटा लघु बीमा कम्पनीको लाईसेन्स वितरण गर्न लागेको हो । पुनर्बीमा नेपालमै गर्नुपर्ने...


धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा रोकियो सात कम्पनीको हकप्रद शेयर

काठमाडौं । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा ७ वटा कम्पनीका हकप्रद रहेका छन्। बोर्डको पाइपलाइनमा दुई बीमा कम्पनी, दुई हाइड्रोपावर कम्पनी, दुई फाइनान्स कम्पनी र एउटा विकास बैंकको हकप्रद पाइपलाईनमा रहेका छन् । यी कम्पनीले कुल १ अर्ब ६५ करोड...


एमडिआरटीको ग्लोबल कन्फरेन्स २०२२ अष्ट्रेलियाको सिड्नीमा हुने, सहभागी हुने मौका अझै बाँकी

काठमाडौं । प्रोफेशन बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) को ग्लोबल कन्फरेन्स २०२२ आगामी वर्ष अष्ट्रेलियाको सिड्नीमा हुने भएको छ । मिलियन डलर राउण्ड टेवल संस्थाका अनुसार सन् २०२२ को अक्टोवर २८ देखि ३१ अर्थात २०७९...


राष्ट्र बैंकबाट पैसा ल्याएर निक्षेपकर्तालाई फिर्ता गर्दै बैंक, दिन दहाडै वित्तिय अपराध हुँदा समेत राष्ट्र बैक के हेर्दैछ ?

काठमाडौं । नेपाली बैंकहरुले अनुशासनहिन काम गरेका कारण सिंगो बैंकिङ प्रणाली नै संकटमा पर्दै आएको छ । नेपाल राष्ट्र बैंकको प्रभावकारी नियमन नहुँदा बैंकहरुले अनिवार्य तरलता कायम नगरी सीमाभन्दा बढि ऋण प्रवाह गर्दा समस्या उत्पन्न भएको छ । मुनाफाको...


बीमा समितिले जारी गरेको मंसिर ९ गतेको निर्देशनको वैधानिकतामाथि प्रश्न, अध्यक्ष सिलवालद्वारा अख्तियारी दुरुपयोग गरेको खुलासा

काठमाडौं । बीमा समितिले यही मंसिर ९ गते नेपालमा सञ्चालित सबै बीमा कम्पनीहरुले नेपालमै पुनर्बीमा गर्नुपर्ने र विदेशी बीमा कम्पनीमा जानु परेका बखत नेपाली पुनर्बीमा कम्पनीबाट अनिवार्य सिफारिस लिनुपर्ने भन्ने व्यवस्था सम्बन्धी निर्देशन दिने कार्यकारी निर्देशक राजुरमण पौडेलले जारी...


हिमालयन रिइन्स्योरेन्सलाई लाईसेन्स दिँदा कान्तिपुरका मालिक सिरोहियालाई १० करोड

काठमाडौं । २०७४ साल माघ १ गते काठमाडौंस्थित नयाँ बानेश्वरमा रहेको हेलो टावरमा व्यवसायी अजेय पराजुली (सुमार्गी) ले पत्रकार सम्मेलन गरेर नेपालको नम्वर १ मिडिया हाउस कान्तिपुरका मालिक कैलास प्रसाद सिरोहिया मिडियाको आडमा ब्लाकमेलिङ धन्दा चलाउने व्यक्ति भएको आरोप...


नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ उत्कृष्ट, कुनको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सूचीकृत जीवन बीमा कम्पनीहरुले अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । नेप्से सूचीकृत हाल ११ कम्पनीहरुमध्ये नेपाल लाइफको अग्रता नै कायम रहेको छ । फुयुचर प्रोभिजनको कारण नेपाल लाइफको खुद मुनाफा घटेको...


बीमा समितिका अध्यक्ष सिलवाल अर्थ मन्त्रालयमा

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल हिजो अपरान्ह अर्थ मन्त्रालयमा पुगेका छन् । त्यहाँ उनले सचिव मधु मरासिनीसँग भेटेर आफ्नो निर्णयको बचाऊ गर्न खोजेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । बीमा समितिले यही मंसिर ९ गते गरेको सबै...


अर्थ मन्त्रालयलाई झुक्याएर अध्यक्ष सिलवालद्वारा पुनर्बीमा सम्बन्धी निर्णय, अर्थबाट प्रतिनिधित्व गर्ने सञ्चालकद्वारा हस्ताक्षर गर्न अस्वीकार

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले अर्थ मन्त्रालयलाई झुक्याएर सबै बीमा कम्पनीहरुले नेपालमै पुनर्बीमा गर्नुपर्ने निर्णय गरेको खुलेको छ । यही मंसिर ७ गते बसेको बीमा समिति सञ्चालक समितिको बैठकमा कीर्ते गरी तयार पारेको माईन्यूटमा कानुन मन्त्रालयका...


सेन्चुरी बैंकको घोटाला छानविन गर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । ग्रिन हिल सिटी र सेन्चुरी बैंकको मिलेमतोमा भएको एक करोड रुपैयाँ कीर्ते कर्जा प्रवाह काण्डको छानविन गर्न नेपाल राष्ट्र बैंकको नाममा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । साथै सर्वोच्च अदालतले सो घोटाला काण्डमा संलग्न...


बीमा व्यवसाय तहस-नहस पार्ने सूर्य सिलवाल बीमा समितिको अध्यक्ष पदबाट राजिनामा देऊ

सम्पादकीय बीमा क्षेत्रको नियामक निकाय बीमा समिति यतिबेला विवादमा तानिएको छ । यही मंसिर ९ गते बीमा समितिले जारी गरेको सबै बीमा कम्पनी पुनर्बीमा नेपालमै गर्नुपर्ने र विदेशमा गर्नुपरेमा दुई पुनर्बीमा कम्पनीको स्वीकृति अनिवार्य रुपमा लिनुपर्ने निर्देशनले सिंगो बीमा...


बीमा जगतमा उदय हुदै गरेका भष्मासुरका विरुद्धमा गोलबद्ध होऔं

सृष्टि अधिकारी भनिन्छ, कसैको जन्मनुको उद्देश्य र कारणहरु हुन्छन् । कुनै पनि प्राणी जन्मेपछि आफ्नो बंशीय स्वभाव अनुसार प्रतिक्रिया जनाउन थाल्छन् । जस्तो कि भैंसी व्याएपछि जन्मेको बच्चा ह्वाई… ह्वाई…गरेर कराउँछ । गाई व्याएपछि उसका बाच्छाबाच्छी ब्वाँ … ब्वाँ…...


बीमा समितिविरुद्धको आन्दोलनमा चेम्बर अफ कमर्शले नेतृत्व गर्ने, अध्यक्ष सिलवालद्वारा ज्ञापन पत्र बुझ्न आनाकानी

काठमाडौं । बीमा समितिविरुद्ध नेपालमा सञ्चालित बीमा कम्पनीहरुले गर्ने आन्दोलनको नेतृत्व नेपाल चेम्बर अफ कमर्शले गर्ने भएको छ । नेपाल चेम्बर अफ कमर्शमा बीमक संघ सदस्य रहेकोले बीमा समितिले गरेको गलत निर्णयको विरुद्धमा हुने आन्दोलनको नेतृत्व गर्न लागेको चेम्बर...


नेपालको पुँजिबजार चिन्ताजनक अवस्थातर्फ, धैर्यता गुमाए मार्केट क्र्यासको जोखिम

काठमाडौं । शेयर बजारका माफियाहरुको क्षणिक लाभको लागि नियोजित रुपमा उच्च बिन्दुमा पुर्याएर निकै तल झरेको नेपालको पुँजि बजार निकै चिन्ताजनक अवस्थामा पुगेको पछिल्ला केही दिनको कारोबारहरुले देखाएको छ । लगानीकर्ताहरुले धैर्यता गुमाएको अवस्थामा मार्केट क्र्यासको जोखिम बढ्दो छ...


४१ रुपैयाँ इपिएस भएको नेको इन्स्योरेन्सले कति दिँदैछ लाभांश ? यस्तो छ १० वर्षको लाभांश इतिहास

काठमाडौं । विगत दश वर्षदेखि नै राम्रो मुनाफा कमाइरहेको नेको इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई पनि राम्रो लाभांश दिँदै आएको पछिल्लो दश वर्षको लाभांश इतिहासले देखाएको छ । गत आर्थिक वर्षको लाभांश घोषणा गर्न बाँकी कम्पनीले कति लाभांश दिन सक्छ भनेर...


पुनर्बीमा निर्देशनबारे बीमा समितिको निर्णयका विरुद्धमा उत्रन चेम्बर अफ कमर्शका अध्यक्ष मल्लको आह्वान

काठमाडौं । नेपाल पुनर्बीमाको विवादास्पद निर्देशनप्रति आपत्ति जनाउँदै उद्योग वाणिज्य सम्बद्ध संगठनहरु र बीमा कम्पनीका अध्यक्ष एवं संचालकहरुले बीमा समितिको निर्णइ गलत भएको भन्दै औपचारिक रुपमा विरोध जनाउने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजनले आयोजना गरेको कार्यक्रममा...


जीवन बीमा कम्पनीहरुले कात्तिकमा आर्जन गरे १० अर्बभन्दा बढि बीमाशुल्क, कुनले कति गरे ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा १० अर्ब रुपैयाँ माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा सम्ममा १० अर्ब १९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् । कात्तिक महिनामा नेपाल...


सेन्चुरी बैंकमा भएको करोडौं घोटाला काण्डको छानविन गर्न माग गर्दै उच्च अदालतमा मुद्दा दायर

काठमाडौं । सेन्चुरी बैंकमा भएको करोडौं घोटालाका मतियारहरुलाई काण्डमा नेपाल राष्ट्रकै उच्च अधिकारीबाट संरक्षण भई कारवाही नभएपछि सो प्रकरण अब अदालतमा पुगेको छ । सेन्चुरी बैंक र ग्रिन हिल सिटीको मिलेमतोमा एक करोड रुपैयाँ कीर्ते ऋण प्रवाह गरेको देखाई,...


बीमा समितिका अध्यक्ष सिलवाललाई अर्को धक्का, नयाँ सञ्चालकद्वारा बैठकमा सहभागी हुन अस्वीकार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिमा पठाएका सञ्चालक शोभाकान्त पौडेले नजाने भएका छन् । यससँगै बीमा समितिमा गलत धन्दा गर्दै अदृष्य रुपमा भ्रष्टाचार गर्दै आएका बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल थप संकटमा परेका छन्। बीमा समितिका अध्यक्ष...


महिला लघुवित्तको ५० प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि (कात्तिक १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरणका लागि मंसिर १६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले मंसिर १५ गतेसम्म कायम...