पहिलो त्रैमासमा हिमालयन रिइन्स्योरेन्सको नाफा ४ करोड ७६ लाख रुपैयाँ, अन्य वित्तीय सूचक कस्तो ?

काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले पहिलो त्रैमासको मात्र नभएर कम्पनीको स्थापनाको पहिलो वित्तीय विवरण सार्वजनिक गरेको हो । अवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क...


बीमा समितिद्धारा विवादित निर्देशनबारे अध्ययन कार्यदल गठन

काठमाडौं । बीमा समितिले पुनर्बीमा सम्बन्धि विवादित निर्देशनबारे अध्ययन गर्न कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । बीमा समिति स्रोतका अनुसार नेपाल बीमक संघका सचिव तथा सगरमाथा इन्स्योरेन्सका सिइओ चंकी क्षेत्री सदस्य सहित रहेको कार्यदल गठन...


‘मकवानपुरमा मिडिया’ बिमोचन गर्दै बागमति प्रदेश प्रमुख शर्माले भने ‘सकारात्मक पत्रकारिता गरौं’

मकवानपुर । राईनिसी मिडिया एण्ड रिसर्च सेन्टरद्वारा प्रकाशित तथा पत्रकार गिरिजा अधिकारीद्वारा लिखित अनुसन्धनात्मक पुस्तक ‘मकवानपुरमा मिडिया’ आज एक कार्यक्रमका बीच बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यतामा हेटौडामा विमोचन गरिएको छ । राईनिसी मिडिया एण्ड रिसर्च सेन्टरद्वारा...


पुनर्बीमा निर्देशन सम्बन्धमा २ बीमक संघको ज्ञापन पत्र समितिमा, तत्काल फिर्ता गर्न माग

काठमाडौं स्वदेशमै पुनर्बीमा गर्न जारी गरिएको निर्देशन फिर्ता लिन जीवन बीमक संघ नेपाल र नेपाल बीमक संघले बीमा समितिमा ज्ञापन पत्र बुझाएका छन् । दुवै संघले पत्रचार मार्फत बीमा समितिमा ज्ञापन पत्र बुझाएका छन्, जुन ज्ञापन पत्र आज (बुधबार)...


प्रगतिपथको पाँचौं वर्षमा सानिमा लाइफ, अझै बढि लाभ, सरल र उत्तरदायी बीमा व्यवसायमा जोड

काठमाडौं । स्थापनाकालदेखि नै दीगो, भरपर्दो र विश्वसनीय बीमा व्यवसायमा लागेको सानिमा लाइफको प्रगतिपथमा लम्कने क्रम जारी छ । चार वर्षअघि आजैका दिनबाट औपचारिक कारोबार सुरु गरेको सानिमा लाइफ चौथो वसन्तहरुमा आशालाग्दो प्रगति गर्दै आधा दशकको यात्राको क्रममा बीमितलाई...


गरिबी घटाउन बीमालाई राज्यका निकायहरुसँग टाईअप जरुरी छ: अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले गरिबी न्यूनिकरणको लागि बीमालाई राज्यले अपनत्व ग्रहण गर्दै हरेक निकायमा टाईअप गर्न सकेमा देशमा गरिबी नबढ्ने बताएका छन् । देशकै अग्रणी बीमा कम्पनी नेको इन्स्योरेन्स कम्पनीको नयाँ भवनको उद्घटन गर्दै अध्यक्ष...


ज्ञानेश्वरमा भव्य महलमा सर्यो नेको इन्स्योरेन्स, उपेन्द्र महतो र बीमा समितिका अध्यक्षले संयुक्त गरे उद्घाटन

काठमाडौ । नेको इन्स्योरेन्स कम्पनीले काठमाडौंको ज्ञानेश्वरमा निर्माण गरेको नयाँ भवनको आज एक समारोहका बीच भव्य रुपमा उद्घाटन गरिएको छ । नेको इन्स्योरेन्स कम्पनीका मुख्य लगानीकर्ता मध्येका एक उपेन्द्र महतो र बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले एक कार्यक्रमका...


नेपाल पुनर्बीमा कम्पनीको १९ प्रतिशत लाभांश स्वीकृत

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको प्रस्तावित लाभांश स्वीकृत भएको छ । बीमा समिति र अर्थ मन्त्रालयबाट कम्पनीको प्रस्तावित लाभांश स्वीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १६ दशमलव ५० प्रतिशत बोनश शेयर र...


पाँच जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश, नगद र बोनस कुनको कति ?

काठमाडौं । पाँच जीवन बीमा कम्पनीहरुले  आर्थिक बर्ष २०७६/७७ को लाभांश घोषणा गरिसकेका छन् । हाल संचालित १९ जीवन बीमा कम्पनीमध्ये पाँच कम्पनीले अघिल्लो आर्थिक बर्षको लाभांश घोषणा गरेका हुन् । पाँच जीवन बीमा कम्पनीहरुमध्ये एशियन लाइफले सबैभन्दा धेरै...


नेको इन्स्योरेन्स कम्पनी आजबाट नयाँ भवनमा सर्दै, बीमा समितिका अध्यक्षले उद्घाटन गर्ने

काठमाडौ । नेको इन्स्योरेन्स कम्पनी आजबाट ज्ञानेश्वरस्थित नयाँ भवनमा सर्दैछ । स्थापनाको २५ वर्षपछि कम्पनीले काठमाडौंको ज्ञानेश्वर ओरालोमा भव्य नयाँ भवन निर्माण गरेको हो । कम्पनीले करिब २० करोड लागतमा बनाएको भवन तयार भएको जनाएको छ । पाँच तल्लो...


बीमा समितिका अध्यक्ष सूर्य सिलवालद्वारा वार्ता गर्न अस्वीकार, पुनः राजधानी छोड्ने तयारी गर्दै

काठमाडौं । बीमा समितिले सरोकारवाला बीमक कम्पनी सँग वार्ता गर्न अस्वीकार गरेको छ । बीमा समितिले यही मंसिर ९ गते हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई करिब छ अर्बको व्यवसाय सुनिश्चित गर्ने गरी गरेको निर्णयको विरुद्धमा रहेको जीवन तथा निर्जिवन बीमा...


बीमाङ्कको तीन गुणा जोखिम बहन हुने नेपाल लाइफको नयाँ बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषताहरु

काठमाडौं । देशैकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले नयाँ जीवन बीमा योजना आज सार्वजनिक गरेको छ । बीमा समितिको स्वीकृति पश्चात नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजैदेखि बिक्री गर्ने गरी सार्वजनिक गरेको नयाँ बीमा योजनामा बीमाङ्कको तीन...


बीमा कम्पनीहरुको पुँजि बृद्धि गर्ने तयारी, लाइसेन्स बाढ्ने वातावरण बनाइदै

काठमाडौं । बीमा समितिले सरोकारवालाहरुसँग छलफल नै नगरी बीमा कम्पनीहरुको चुृक्ता पुँजि बृद्धि गर्न भित्रभित्रै तयारी सुरु गरेको छ । बीमा समितिको दुई साता अघि बसेको सञ्चालक समितिको बैठकले बीमा कम्पनीहरुको दायित्व बढेसँगै कम्पनीहरुको पुँजी पनि विस्तार गनुपर्ने बिषयमा...


कोरोना बीमाको ११ अर्ब दावी भुक्तानीको जिम्मेवारी बीमा समिति लिनुपर्ने, अर्थ सचिव मरासिनीको भनाईले तरंग

काठमाडौं । अर्थ सचिव मधुकुमार मरासिनीले कोरोना बीमाको भुक्तानी बक्यौता रहनु बीमा समिति जिम्मेवार रहेको भन्ने अभिव्यक्ति दिएपछि सिंगो बीमा क्षेत्रमा तरंग पैदा भएको छ । पुनर्बी सम्बन्धी बीमा समितिको निर्देशनका कारण स्तब्ध बनेका बीमक कम्पनीहरु अर्थ सचिव मरासिनीको...


नेपाल लाइफको व्यतित बीमालेख नविकरण बम्पर छुट अफर आजबाट सुरु

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्न बम्पर छुट योजनाको आजबाट सुरुवात गरेको छ । कम्पनीले आजबाट सुरु गरेको बम्पर छुट योजनामा २०७६ साल मंसिर १९ गतेसम्म व्यतित भएका बीमालेखहरु नविकरण गर्न पाउनेछन् । नेपाल लाइफ...


मेट लाइफ २१ औं वर्षमा, स्थापनाको २० वर्ष पुगेको अवसरमा भव्य कार्यक्रम

काठमाडौं । विश्वकै अग्रणी बीमा कम्पनीहरु मध्ये एक, मेट लाइफले यस साता नेपालमा आफ्नो स्थापनाको २० औं वार्षिकोत्सव भव्य रुपमा मनाउँदै छ । २१ औं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले विविध कार्यक्रमसहित बार्षिकोत्सव मनाउन लागेको हो । २०५८ साल...


नेपालमा भित्रियो कोरोनाको ओमिक्रोन भेरियन्ट, दुई जनामा संक्रमण पुष्टि

काठमाडौं । विश्वभर फैलिदै गरेको कोरोना भाइरस नेपालमा पनि भित्रिएको पुष्टि भएको छ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमित २ जना फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका...


पुँजि बजार क्र्यास हुने दिशातर्फ अघि बढ्दै, लगानीकर्ताहरुले धैर्यता गुमाए अकल्पनिय दुर्घटनामा पर्ने खतरा

काठमाडौं । सुन्दा अप्रिय लाग्न पनि सक्छ, जु कुरा नहोस् भनेर लगानीकर्ता, नियामक निकाय र सरकारका अन्य एजेन्सीहरु संवेदनशील बन्दै आइरहेका थिए, अन्ततः त्यही दिशामा नेपालको शेयर बजार अघि बढेको छ । लगानीकर्ताहरुले तत्काल संयमता नअपनाए नेपालको शेयर बजार...


बीमा समिति सञ्चालक समितिमा अध्यक्ष सिलवालद्धारा ‘कू’, प्रस्तावमै नभएको एजेण्डा माईन्यूटमा थपेर सञ्चालकलाई जबरजस्ती हस्ताक्षर

काठमाडौं । व्यक्तिगत स्वार्थ, प्रभाव र पक्षधरताले मानिसलाई कुन हदसम्म पुर्याउँछ भन्ने कुरा हेर्दा बीमा समितिको सञ्चालक समितिको बैठक र सो को माईन्यूटलाई हेरे पुग्छ । सार्वजनिक निकायमा बैठक बस्ने र माइन्यूट गर्ने निश्चित विधि हुन्छ । तर, यही...


बीमा समितिका अध्यक्ष सहितका पदाधिकारी प्रदेश नं १ मुख्यमन्त्री कार्यालयमा, बीमाको पहुँच बृद्धि गर्नेबारेमा छलफल

काठमाडौं । बीमा समितिका अध्यक्ष सहितका पदाधिकारीहरुले आज प्रदेश नं १ को राजधानी विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेका छन् । प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्ने नीति अन्तर्गत बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, समितिकै अन्य उच्च पदस्थ...