पुँजि बजारलाई ‘बिरालोले मुसा खेलाए’ झै गर्दै माफिया, प्रचण्ड र अर्थमन्त्रीलाई देखाएर अर्बौ कुम्ल्याउने दाऊ

काठमाडौं । कमजोर नियामकको फाइदा उठाउँदै नेपालको पुँजि बजारलाई केही खेलाडीहरु ‘बिरालोले मुसा खेलाए’ झै आफ्नो स्वार्थ उपयोगमा प्रयोग गर्ने कार्य अझै रोकिएको छैन । विरोध गर्नेहरुले यस प्रकारको समाचार विश्लेषणलाई शेयर बजारको मूल्य घटाउने उद्देश्यले लेखिएको भनेर समेत...


जीवन बीमा कम्पनीको बोनसदर देखाउने एउटा–पाउने अर्कै,बीमाङ्कीय मूल्याङ्कनमा सेटिङ गर्दै बीमा बोनसदर बनाउँदै

काठमाडौं । नेपालमा एक्चुरी नभएको मौका छोपेर भारतीय सस्ता र भनेको मान्ने एक्चुरीमा बीमाङ्कीय मूल्याङ्क गराइँदा जीवन बीमा कम्पनीहरुहले बीमितमाथि अन्यायपूर्ण व्यवहार गर्दै आएको पाइएको छ । एउटा कम्पनीले कतिसम्म बोनसदरमा अन्तर राख्न पाइने हो ? भन्ने कुनै मापदण्ड...


भक्तपुरका किसान कृषि बीमा सेवाप्रति हैरान

काठमाडौं । भुक्तपुरको चाँगुनारायण नगपालिकामा बीमा समितिले बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। बीमा समितिका उप नर्देशक सन्तोष कार्कीको नेत्तृवमा आज कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगरपालिका मेयर सोम प्रसाद मिश्र उपस्थिती रहेको थियो...


बीमा पोलिसी बनाउँदा बारम्बार सोच्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा पोलिसी बनाउँदा बारम्बार सोच्न बीमा समितिलाई आग्रह गरेको छ । कोरोना बीमाले निम्त्याएको समस्यालाई स्मरण गर्दै बीमा पोलिसी बनाउँदा गर्दा बारम्बार सोच्न अर्थमन्त्री शर्माले आग्रह गरेका हुन् । बीमा समितिको नयाँ बन्ने भवनको...


प्रभु लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजनाकासाथ सम्पन्न गरेको छ ।संचालनमा आएको पाँचौ वर्ष पुरा भई पाँचौं वर्षमा प्रवेशमा प्रवेश गर्दै गर्दा कम्पनीले उल्लेख्य प्रगति गर्दै अघि बढिरहेको छ कम्पनी ऐन, २०६३ बमोजिम मिति...


बीमा क्षेत्रलाई अर्थमन्त्री शर्माको आह्वान, जोखिम पहिचान गरी गाउँ वस्तीमा बीमा पुर्याऔं (भिडियोसहित)

काठमाडौं । अत्याधुनिक नयाँ भवन शिलान्यास गर्न बीमा समितिमा पुगेका अर्थमन्त्री जनार्दन शर्माले सिंगो बीमा क्षेत्रलाई गरिब बस्तीहरुमा पुगेर जोखिम पहिचान गरी बीमा योजना अघि बढाउन आह्वान गरेका छन् । बीमा कम्पनीका सिईओ तथा कर्मचारीहरु बीमा समितिका सम्पूर्ण कर्मचारी...


बीमा समितिको भवन शिलान्यास कार्यक्रममा, कसले के भने ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको ललितपुरको कुपण्डोलस्थित जग्गामा नयाँ निर्माण हुन लागेको भवनको आज शिलान्यास गरेका छन् ।समितिको १० रोपनी जग्गामा ४७ करोड ३७ लाख रुपैयाँको लागतमा निर्माण हुने भवन भूकम्प प्रतिरोधी हुनाका साथै अपाङ्गमैत्री हुनेछ ।...


राजुरमण पौडेलको अध्यक्षतामा पुनर्बीमा निर्देशनका विषयमा अध्ययन समिति गठन, मन्त्रालयमा समेत अध्ययन हुँदै

काठमाडौं । बीमा समितिले यही मंसिर ९ गते जारी गरेको पुनर्बीमा सम्बन्धी निर्देशनको विषयमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको अध्यक्षतामा अध्ययन समिति गठन गरिएको छ । बीमा समितिले पुष्टि गरेको छ । यसअघि यस्तो ससिति गठन गरिएको जनाए पनि...


कुनामा बस्नेहरुले शेयर बजारमा चलखेल गरेर नेता र मन्त्रीलाई दोष लगाए :अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजार घट्नुमा आफ्नो कुनै पनि हात नभएको बताएका छन् ।अर्थन्त्री जनार्दन शर्माले मन्त्रीले सेयर बजार घटायो भन्ने सजिलो तरिका देखिएको कार्यक्रममा बताए । राजधानीमा आयोजित बीमा समितिको कार्यालय भवन शिलान्यास गर्दै उनले घाटामा...


नयाँ लघुबीमा कम्पनीलाई लाइसेन्स दिनु आवश्यक छैन : अर्थमन्त्री शर्मा

काठमाडौं । नयाँ लघुबीमा कम्पनीलाई लाइसेन्स दिन आवश्यक नरहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बीमा समितिको नयाँ भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी दिएका हुन् । उनले कार्यक्रममा बोल्दै बीमा समितिले अर्थमन्त्रालयमा पठाएको लघुबीमा व्यवसाय सम्बन्धी...


बीमा समितिकाे विवादास्पद पुनर्बीमा सम्बन्धी निर्णय अर्थमन्त्रालयले छानविन गर्दै

काठमाण्डाै । बीमा समितिले यही मंसिर ९ गते गरेकाे विवादास्पद पुनर्बीमा सम्बन्धी निर्णयबारे अर्थ मन्त्रालयले छानविन सुरू गरेकाे छ । अर्थमन्त्री बीमा समितिमा आयाेजित नयाँ भवन शिलान्यास कार्यक्रममा मन्त्री शर्माले भने, ‘पुनर्बीमा बारेमा कुराहरू आएकाे छ । के निर्देशन...


अर्थ मन्त्री शर्मा र शहरी विकाश मन्त्री भाँक्रीद्वारा बीमा समितिकाे नयाँ भवन शिलान्यास

काठमाण्डाैं । बीमा समितिकाे नयाँ भवनकाे आज शिलान्यास सम्पन्न भएकाे छ । अर्थमन्त्री जनार्दन शर्मा र शहरी विकाश तथा भवन निर्माण मन्त्री राम कुमारी झाँक्रीले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । बीमा समितिमा आयाेजित समाराेहमा भ्याट बाहेक ४१ कराेड...


एक महिला सहित ११ जनाले दिए राष्ट्रिय बीमा कम्पनीको सिईओका लागि आवेदन, दाबेदारहरु को-को हुन् ?

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि एक महिला सहित ११ जनाले आवेदन दिएका छन् ।  मंसिर १२ गतेबाट खुलाइएको आवेदनको मिति आज सकिएको हो । कम्पनीको सिईओ पदका लागि ११ जनाले आवेदन दिईसेकका छन् । आवेदन...


पुँजी बजार विरुद्ध प्रचण्डको खरो अभिव्यक्ति, प्रदेश सम्मेलनमा के भने ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजी बजार विरुद्ध खरो अभिव्यक्ति दिएका छन् । शनिवार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय पूँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन...


जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन साढे १२ अर्ब माथि, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा साढे १२ अर्ब रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन्। चालु आर्थिक बर्षको चार महिनामा हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले १२ अर्ब ६९ करोड रुपैयाँ प्रथम...


ओरियण्टल इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २३ प्रतिशतले बढ्यो,नाफामा सामान्य सुधार

काठमाडौं । ओरियण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले २ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ। गत आवको पहिलो त्रैमासको तुलनामा कम्पनीको मुनाफा...


बीमा अभिकर्ताहरु एमडिआरटी बन्ने अन्तिम दौडमा, सिओटी र टिओटीको लक्ष्य पुर्याउन १९ दिन बाँकी

काठमाडौं । हरेक पेशामा आबद्धहरुको एउटा सपना हुन्छ । त्यस्तै जीवन बीमा पेशामा आवद्ध बीमा अभिकर्ताहरुको पनि एमडिआरटी, सिओटी र टिओटी लक्ष्यका चुम्ने यस वर्षको सपना पूरा गर्ने अन्तिम समय अब धेरै बाँकी छैन । यस वर्षको एमडिआरटी लक्ष्य...


बीमित हित संरक्षण कोष खडा गर्न बीमा समितिद्धारा अध्ययन समिति गठन गर्ने निर्णय

काठमाडौं । बीमित हित संरक्षण कोष खडा गर्न बीमा समितिले अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा बीमित हित संरक्षण कोष खडा गर्न अध्ययन समिति गठन भएको हो । समितिका कार्यकारी...


८९ करोडको लगानीमा बीमा समितिको नयाँ भवन बन्ने, मंसिर २७ गते अर्थमन्त्री शर्माले शिलान्यास गर्ने

काठमाडौं । बीमा समितिले अन्तरराष्ट्रियस्तरको सुविधासम्पन्न आफनौ नयाँ भवन बनाउने भएको छ । समितिले करीब ८९ करोड रुपैयाँ लगानीमा नयाँ भवन निमार्ण गर्न लागेको हो । समितिले भवन निर्माणका लागि चालू आर्थिक वर्षको वार्षिक कार्यक्रममार्फत उक्त रकम विनियोजन गरिसकेको...


डब्ल्यूटीओको विवाद निरुपण संयन्त्र, निष्क्रिय एपेलेट बडी र नेपालको चासो

अमृत खरेल परिचय विश्व व्यापार संगठन (डब्ल्यूटीओ) १ जनवरी १९९५ देखि एक सशक्त वैश्विक आर्थिक स्तम्भका रूपमा निरन्तर कार्यरत छ । नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीका माध्यमबाट सदस्य राष्ट्रहरूबीच हुने व्यापारलाई खुला र निर्वाध ढंगले सञ्चालनको सुनिश्चितता गर्ने उद्देश्यले...