२८ प्रतिशत जनतामा बीमा पहुँच, कुल बीमाशुल्क आर्जन १८ प्रतिशतले बढ्यो

काठमाडौं । बीमाको पहुँच २८ प्रतिशतको जनसङख्यामा पुगीसकेको छ। बीमा समितिले प्रंकाशन गरेको पाँच महिनाको तथ्याङ्कमा बीमाको पहुँच २८ दशमलव ०१ प्रतिशत जनसंख्यामा पुगेको देखिएको छ । बीमा समितिले उपलब्ध गराएको चालु आवको मंसिर महिनाको तथ्यांक अनुसार वैदेशिक रोजगार(म्यादी...


बीमा समितिद्धारा भारतीय नगारिकलाई पुनर्बीमा उप समितिमा मनोनित

काठमाडौं । बीमा समितिले मंसिर ९ गते जारी गरेको पुनर्बीमा सम्बन्धी निर्देशनबारे गठन गरेको पुनर्बीमा उपसमितिमा भारतीय नागरिक चन्द्रशेखरन रामामुर्थेलाई मनोनित गरेको खुलेको छ । बीमापोष्टलाई प्राप्त सूचना अनुसार हिजो विहान बीमा समितिमा बसेको पुनर्बीमा उपसमितिको पहिलो बैठकमा सदस्यको...


गुराँस लाइफमा वर्षौै काम गरेका कर्मचारीमाथि अत्याचार, पुरानाको बढुवा नहुने, अन्य कम्पनीबाट तानेका कर्मचारीको ७ तहसम्म बढुवा

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनले आफ्ना कर्मचारीहरुमाथि चरम विभेद गर्दै आएको छ । कम्पनीका नियुक्त सिईओ विपिन कुमार लालले पुराना कर्मचारीमाथि अन्याय र आफूसँगै एलआईसीबाट ल्याएका कर्मचारीहरुलाई काखा च्याप्ने निर्णयका कारण कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरु आक्रोसित बनेका...


बीमा समितिद्धारा नव नियुक्त सञ्चालक रिजाललाई स्वागत

काठमाडौं । बीमा समितिले नव नियुक्त संचालक रिजाललाई स्वागत गरेको छ। समितिले आज एक औपचारिक कार्यक्रम मार्फत नेपाल सरकारले बीमा समितिको संचालक पदमा नियुक्त सन्तोष रिजाललाई स्वागत गरेको हो । सरकारले हिजो रिजाललाई बीमितहरुको तर्फबाट सञ्चालक पदमा नियुक्त गरेको...


आरजु राणासँगको सेटिङमा बीमा समितिका अध्यक्ष सिलवाल, पुनर्बीमाबारे अर्थमन्त्रलाई गलत ब्रिफिङ

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले समितिकै उच्च पदस्थ अधिकारीहरु मिलेर अर्थमन्त्री जनार्दन शर्मालाई पुनर्बीमा व्यवसायबारे गलत ब्रिफिङ गरेको खुलेको छ । अर्थमन्त्रालय स्रोतका अनुसार हिमालयन रि इन्स्योरेन्स कम्पनीबाट प्राप्त कमिशन पचाउन प्रधानमन्त्री पत्नी आरजु राणासँग मिलेर...


बीमा समितिमा नयाँ सञ्चालक नियुक्तसँगै भ्रष्टाचारका सेटिङ भत्किने विश्वास

काठमाडौं । बीमा समितिमा रिक्त सञ्चालक पद हिजोबाट पूर्ति भएको छ । सरकारले बीमा समितिका सञ्चालकमा दाङका सन्तोष रिजाललाई नियुक्त गरेसँगै बीमा समितिमा भइरहेको भ्रष्टाचार र सेटिङ अन्त्य हुने विश्वास लिइएको छ । दाङ घर भएका सन्तोष रिजाल बीमितको...


निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १५ अर्ब माथि, शिखरको अग्रता कायमै

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले पाँच महिनाको अवधिसम्ममा १५ अर्ब रुपैयाँ माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । पाँच महिनाको अवधिमा हाल संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ४२ करोडरुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।...


एनएलजी इन्स्योरेन्स कम्पनीद्धारा बीमा सर्भेयर संघको नव निर्वाचित पदाधिकारीसँग अन्तरक्रिया

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले बीमा सर्भेयर संघ नेपालको नव निर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई स्वागत गरेको छ । कम्पनीले आज एक कार्यक्रम गरी बीमा सर्भेयर संघ नेपालका अध्यक्ष पुरुष ढकालसहितको पदाधिकारी टोलीलाई स्वागत गर्दै अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको...


मंसिर मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन पौने ५८ अर्ब रुपैयाँ, कुनले कति कमाए ?

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको मंसिर मसान्तसम्ममा पौने ५८ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ।हाल संचालनमा रहेका ५७ अर्ब ७९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । मंसिर महिनामा सबैभन्दा धेरै नेपाल लाइफ...


सिटिजन लाइफ इन्स्योरेन्सका सिईओ पौडलको कार्यकाल पुनः थप, समितिबाट स्वीकृत आउन बाँकि

काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पोषक राज पौडलको कार्यकाल पुनः थप भएको छ । कम्पनीको संचालक समितिको बैठकले उनलाई पुन चार बर्ष कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यअवधि यहि महिनामा...


बीमा समितिको सञ्चालकमा सन्तोष रिजाल नियुक्त

काठमाडौं । सरकारले बीमा समितिको सञ्चाफक समिति सदस्यमा सन्तोष रिजाललाई नियुक्त गरेको छ । बीमा समितिको रिक्त बीमितको कोटामा रिजाल सञ्चालक बनेका हुन् । मन्त्रिस्तरीय निर्णयबाट सञ्चालकमा नियुक्त भएका रिजालले आजै अर्थमन्त्रालयबाट पत्र बुझेका छन् । दाङ घर भएका...


पुनर्बीमा ब्रोकर निर्देशिका जारी भएको वर्षदिनसम्म पनि लाइसेन्स वितरण भएन,२५ फाइल पेन्डिङमै

काठमाडौं । बीमा समितिले पुनर्बीमा सम्बन्धी ब्रोकर निर्देशिका ल्याएको एक बर्ष बितिसक्दा पनि लाइसेन्स भने दिन सकेको छैन । यस अघि बीमा समितिको बोर्डको बैठकले पूर्णता नपाँउदा र कीर्ते हस्ताक्षरको कारण पछिल्लो समय समितिले कुनै निर्देशिका जारी गरेको छैन...


सूर्या लाइफको तेह्रौं साधारण सभा पुष १९ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २३ गते बसेको संचालक समितिको बैठकले साधारण सभा पुष १९ गते होटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग, विराटनगरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने...


बीमा समितिद्वारा पुनर्बीमा निर्देशिका संशोधन कार्यदललाई नियुक्ती पत्र दिन ढिलाई

काठमाडौं । सञ्चालक समितिमा समेत आवश्यक प्रक्रिया पुरा नगरिएको, कीर्ते गरिएको माईन्यूटको आधारमा नेपालका सबै बीमा कम्पनीहरुले पुनर्बीमा व्यवसाय नेपालमै दिनुपर्ने निर्णयबारे झण्डै दुई साता अघि गठन गरेको कार्यदलका सदस्यहरुलाई पत्र दिन बीमा समितिले आनाकानी गरेको छ । मंसिर...


बैंकहरूलाई हप्तादिनभित्र ५० अर्व रूपैयाँ दिने राष्ट्र बैंककाे घाेषणा

काठमाडाैं । नेपाल राष्ट्र बैकले यसै साताभित्रैमा ५० अर्ब रूपैयाँ बजारमा पठाउने भएकाे छ । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले साे जानकारी दिएका हुन् । राष्ट्र बैकले आज आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले भने, एक साताभित्रैमा...


प्रिमियर इन्स्योरेन्स एनपीआईमा आबद्ध हुने पहिलो निर्जिवन बीमा कम्पनी

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ ।सम्झौता पत्रमा प्रिमियर इन्स्योरेन्सका तर्फबाट संस्थाका नायव प्रमुख कार्यकारी...


नेशनल लाइफको एक दशकको लाभांश इतिहास, ७२ प्रतिशतसम्म प्रतिफल

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर लगानीकर्ताहरुको रुचाईमा पर्ने गर्दछ । लगानीकर्तालाई उचित प्रतिफल दिनुको साथै कम्पनीको आर्थिक अवस्था पनि बलियो भएको कारण कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढ्दै गएको पाइन्छ । साथै नेशनल लाइफले विगतमा राम्रो प्रतिफल दिने गरेका...


अर्थतन्त्रको यथार्थ ढाकछोपले नवप्रवेशी र साना लगानीकर्ता फस्दैछन्, शोकमा मासुभात खाने प्रवृत्तिले शेयर बजारलाई कता लादैछ ?

समाचार विश्लेषण काठमाडौं । गत साता प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा अर्थविद् दीपेन्द्र बहादुर क्षेत्रीले भने, देश आर्थिक संकटतर्फ जाँदैछ, अवस्था भयावह बन्दैछ, भनेर स्टाट राख्दा शेयर लगानीकर्ताहरुले तथानाम गाली गरेको र बोल्नै नसक्ने अवस्था...


जनरल इन्स्योरेन्स कम्पनीका उच्च तहका कर्मचारी हराएको ६ दिनपछि हेटौडामा भेटिए

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका एक जना उच्च अधिकारी (नाम गोप्य राखिएको) कम्पनी र परिवारको सम्पर्कबाट हराएको ६ दिनपछि हिजो हेटौडामा फेला परेका छन् । कम्पनी स्रोतका अनुसार ति उच्च अधिकारी कम्पनी र घर परिवारलाई समेत थाहै नदिई सम्पर्क...


बीमा समितिका अध्यक्ष सूर्य सिलवालको कीर्ते कामबारे अख्तियारमा उजुरी

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई छ अर्बको व्यवसाय दिने गरी यही मंसिर ९ गते गरिएको निर्णय कीर्ते भएकोले सो कार्यमा संलग्न बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका आधा दर्जन व्यक्तिहरुलाई कारवाहीको माग गर्दै भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक संस्था...