बीमा दररेटविरुद्ध भौतिक पूर्वाधार निर्माण सम्बद्ध इप्पान र निर्माण व्यवसायी महासंघ आन्दोलित

काठमाडौं । बीमा समितिले गत असोज ६ गते जारी गरेको नन ट्यारिफ बीमाको दररेट सम्बन्धमा भौतिक पूर्वाधार निर्माण सम्बद्ध दुई संस्था आन्दोलित भएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका रवि सिंह र स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष कृष्ण प्रसाद...


आज सार्वजनिक विदा दिने मन्त्रिपरिषदको निर्णय, बैंक–बीमा कम्पनीसमेत नखुल्ने

काठमाडौं । सरकारले तमु ल्होसारको अवसरमा आज पुस १५ गते देशैभरि सबै प्रदेशहरुमा लागू हुने गरी सार्वजनिक विदा दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषदको निर्णय अनुसार आज देशैभरि सार्वजनिक विदा दिने निर्णय गरिएको गृहमन्त्रालयले जनाएको छ ।...


राष्ट्रिय बीमा कम्पनीको सर्टलिष्टमा परेकाहरुको व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण पुस १६ र १७ गते

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सिईओ बन्न आवेदन दिएका मध्य सर्टलिष्टमा परेका पाँच जनो यही पुस १६ र १७ गते व्यवसायिक कार्ययोजना पेश गर्नुपर्ने भएको छ । कम्पनीको प्रमुख कार्यकारी पदको पदपूर्ति सिफारिस उप समितिका अनुसार व्यवसायिक कार्ययोजना पेश...


डिजिटल बीमालेख जारी गर्ने पहिलो कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन “डिजिटल सिटिजन” अभियान अन्तर्गत डिजिटल (अभौतिक) बीमालेख सेवा सञ्चालनमा ल्याएको छ । अनिवार्य रुपमा भौतिक टिकट टाँस्नुपर्ने प्रावधानलाई सहज...


बीरगञ्ज महानगरपालिकामा बीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न, बीमा नीति बनाएर अघि बढ्ने मेयरको प्रतिबद्धता

काठमाडौं ।  बीरगञ्ज महानगरपालिकाका बीमा समितिले जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम आयोजकको तर्फबाट बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको नेत्तृवमा कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश लाल कर्णको उपस्थिती रहेको थियो । कार्यक्रममा बीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार...


साईन रेसुंगा बैंकका जीतपुर शाखा प्रमुख अनुराग पाण्डेको कार दुर्घटनामा निधन

काठमाडौं । बुटवलस्थित साइन रेसुंगा बैंकका जीतपुर शाखा प्रमुख अनुराग पाण्डेको सवारी दुर्घटनामा गएराति निधन भएको छ । कपिलवस्तुको जितपुरस्थित शाखा कार्यालयबाट घर जाँदै गरेका पाण्डे सवार बा६च ११६४ नम्ववरको कारलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा भएको दुर्घटनामा पाण्डेको...


काठमाडाैंकाे चारै भन्ज्याङमा हिमपात, चन्द्रागिरी, फूल्चाेकी सेताम्मे, भाेलिसम्मै झरी पर्ने

काठमाडाैं । आज विहानैदेखि  काठमाडाैं उपत्यकाकाे वरपर रहेका सबै भन्ज्याङमा हिमपात भएकाे छ । जल तथा माैषम विभागका अनुसार आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम...


कम ट्यारिफमा बीमा गराउन सक्दैनौ : नेपाल बीमक संघ

काठमाडौं । बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले कम ट्यारिफमा बीमा गराउन नसक्ने बताएका छन् । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले विज्ञप्ति जारी गर्दै कम ट्यारिफमा बीमा गराउन नसक्ने बताएका हुन् । नेपाल निर्माण व्यवसाय...


प्राइम लाइफमा ३३ जना कर्मचारी काण्ड के हो ? बीमा समितिले किन गर्यो अपरिपक्व पत्राचार ?

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीहरुलाई तलव सुविधा बापत दिएको पारिश्रमिकलाई किन दिएको ? भन्दै बीमा समितिले स्पष्टिकरण सोधेको पाइएको छ । ग्यालेक्सी फोरके नामक टेभिजिनले प्राइम लाइफमा ३३ जना कर्मचारीलाई अनाधिकृत रुपमा तलव सुविधा दिएको भन्दै...


रिलायन्स लाइफको का.मु. सिइओको जिम्मेवारी निराजन कँडेललाई

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (का.मु. सिइओ)को जिम्मेवारी निराजन कंडेलाई दिएको छ । कम्पनीको पुष ९ गते शुक्रबार सम्पन्न ९७ औं संचालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि आजको मितिदेखि लागू हुने...


नेपालको अर्थतन्त्र किन हुँदैछ परनिर्भर ? हरिसिद्धि इट्टाटायल, भृकुटी कागज, हेटौडा–काठमाडौं रोपवे सहित दर्जनौं उद्योग आज कहाँ छन् ?

नेपालले २००७ सालदेखि पटक पटक नयाँ संविधान, नयाँ व्यवस्था पायो । हरेक वर्ष सरकार फेरिने, नयाँ मन्त्री प्रधानमन्त्री बन्ने बनाउने भयो । एउटै व्यक्ति आधा दर्जन पटकसम्म प्रधानमन्त्री बने अनि अझै बन्ने आकांक्षासहित राजनीतिको मूलधारको नेतृत्व गरिरहेका छन् ।...


कलैया उपमहानगरपालिकामा जनचेतनामूलक कार्यक्रम सम्पन्न, बीमा सम्बन्धी नीति बनाउने मेयरको प्रतिवद्धता

काठमाडौं । कलैया उपमहानगरपालिकामा बीमा समितिले जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको नेत्तृवमा कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश लाल कर्ण र बीमकको तर्फबाट हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशिल बज्राचार्यको उपस्थिती...


मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता

काठमाडौं ।मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ । पछिल्लो समय निरन्तर रुपमा एकपछि अर्को अब्बलता हासिल गर्न सफल बनेको नेपाल लाइफले मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै...


अझै घट्यो बैंकको निक्षेप, कसको अवस्था कस्तो ?

काठमाडौं । वाणिज्य बैंकहरुको कुल निक्षेप दुई अर्ब रुपैयाँले घटेको छ। नेपाल बैंकर्स एसोसिएसनले उपल्ब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो । गत मंसिर २९ गतेसम्म कुल निक्षेप ४२ खर्ब ३७ अर्ब रुपैयाँ रहेकोमा पुस ९ गतेसम्म घटेर ४२ खर्ब...


बीमा समितिद्धारा छुटेका निवेदकहरुलाई बीमा सर्भेयर तालिम दिने

काठमाडौं । बीमा समितिद्धारा बीमा सर्भेयर तालिम दिने भएको छ । समितिमा अनलाइन मार्फत निवेदन दिएका निवेदकहरु केही कारणबस तालिममा सहभागि हुन नसकेका वा जानकारी नपाएकाहरुलाई पुन तालिम दिने भएको हो । उक्त तालिममाा सहभागि हुन चाहने निवेदकहरुले पुस...


नेपाल लाइफका दुई सञ्चालकले लिएको भत्ता विवादमा बीमा समितिद्धारा स्पष्टिकरण

काठमाडौं । नेपाल लाइफ इन्योरेन्स कम्पनीका सञ्चालकहरुले लिएको भत्ता विवादित रहेको भन्दै बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिलाई स्पष्टिकरण सोधेको छ । बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालकहरुले लिएको भत्ताको विषयमा गुनासो आएकाले पत्र पठाएर सोधिएको...


राष्ट्र बैकको चालूपुँजी कर्जाको सीमा निर्धारण सम्बन्धी मागनिर्देशनको मस्यौदा तयार, सुझाव पेश गर्न आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैकले १ करोड रुपैयाँ वा सोभन्दा कम रकमको चालूपुँजी कर्जाको सीमा निर्धारण सम्बन्धी मागनिर्देशन ल्याएको छ । राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैकले फर्म,...


एकाएक बीमा कम्पनीहरुको शेयरको मूल्य किन बढ्यो ? यी हुन् लगानीकर्ता झुम्मिने चार कारण

काठमाडौं । शेयर बजारमा आज लगानीकर्ताहरु एकाएक बीमा कम्पनीको शेयरमा झुम्मिए । आज शेयर बजारमा अन्य कम्पनीमा भन्दा बीमा कम्पनीमा लगानीकर्ताहरु आकर्षण बढ्दा सिंगो स्टक मार्केट नै उचालिन पुगेको छ । आज सर्वाधिक कमाउने कम्पनीहरुको शीर्ष स्थानमा मध्य भोटेकोशीबाहेक...


बीमा समितिको ट्यारिफ विरुद्ध इप्पानद्धारा प्रधानमन्त्रीलाई ७ दिने अल्टिमेटम

बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुका लागि जारी गरेको बीमाको दररेट वृद्धि र नयाँ सर्तहरू सम्बन्धी निर्देशिका  तत्काल खारेजीको माग गरेको छ ।बीमा समितिले दिएको उक्त निर्देशन प्रति इप्पपान र नेपाल निर्माण ब्यबसायी महासंघले संयुक्तरुपमा आज...


प्रथम बीमाशुल्कमा सिटिजन लाइफको चमत्कार, ५ महिनामा तेस्रो स्थानमा देखियो कम्पनी, अन्यको अवस्था कस्तो ?

काठमाडौँ । जीवन बीमा कम्पनीहरुले मंसिर मसान्तसम्ममा १५ अर्बमाथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले १५ अर्ब ३४ करोड ५२ रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् । बीमा समितिको तथ्याङ् अनुसार...