नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा पराजुली नियुक्त

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ)मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् । उनले आजदेखि सिनियर डिसिओको कार्यभार सम्हाल्ने भएका छन् । पराजुलीले आफ्ना विगतका अनुभवहरुलाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको...


कोरोना बीमाबारे २१ महिनापछि बोल्यो बीमक संघ, पुनर्बीमा निर्देशनबारे बोल्ने हिम्मत कहिले आउला ?

काठमाडौं । नियामक निकाय भनेर बीमा समितिका हरेक निर्णयहरुका अगाडि बीमक कम्पनीका सिईओहरु लुत्रुक्क परेका कारण कैयौं घातक निर्णयकहरु बीमा क्षेत्रमा अहिले पनि क्रियाशिल छन् । नियामक निकायले नीतिगत भ्रष्टाचार गरी केही सीमित माफियालाई फाइदा पुग्ने गरी काम गर्ने...


शिखर इन्स्योरेन्स कम्पनी ‘अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१’ बाट सम्मानित

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी ‘अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१ बाट सम्मानित भएको छ । राजधानीमा गत शुक्रबार कर्पोरेट क्लब नेपालको आयोजनामा प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न “अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१” बाट शिखर इन्स्योरेन्स सम्मानित भएको...


बीमा समितिभित्रको घोटालामा आँखा चिम्लदै अख्तियार, प्रमुख आयुक्त राई लोकमान पथमा !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका भूतपूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्की बेला बेला नेपाल आएपनि खासै बस्दैनन् । देशको सर्वोच्च संस्था संसदीय समितिलाई अटेर गर्ने, विभिन्न भ्रष्टाचार काण्डहरुमा अख्तियार आफैले सेटिङ मिलाउने र कतिपय जग्गाहरु दर्ता गर्न लिखित...


जीवन बीमा भनेको के हो ? यी हुन् बीमाको फाइदाहरु

काठमाडौं ।  जीवन बीमा एक किसिमको बचत र लगानी दुवै हो । जोखिमहरुको बहन गर्ने वित्तीय साधन । बीमा कम्पनीमा जसले बीमा गरेका हुन्छन्, ती व्यक्तिहरुले हरेक वर्ष पैसा बुझाउँदै जान्छन् । यदि ती व्यक्तिहरु जोखिममा परे अर्थात कुनै...


नव निर्वाचित अध्यक्ष चंकी क्षेत्रीको १० बुँदे प्रतिबद्धता, बीमा क्षेत्रलाई अझै मर्यादित र व्यवस्थित बनाइने

काठमाडौं । नव निर्वाचित बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले १० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आज बीमक संघको २० औं बार्षिक साधारणसभामार्फत अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष क्षेत्रीले सामूहिक नेतृत्वको अवधारणामा आपसी छलफल गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त...


नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजि बृद्धि गर्न शेयरधनीको माग, विश्वस्तरीय कम्पनीले बनाउने अध्यक्ष डा. घिमिरेको प्रतिबद्धता

काठमाडौं । पुनर्बीमा कम्पनीको साधारणसभामा शेयरधनीहरुले चुक्ता पुँजी वृद्धि गनुपर्ने कुरामा जोड दिएका छन् । अन्तराष्ट्रिय पुनर्बीमा कम्पनीहरुसँग सहकार्य गरेर काम गरिरहदा अबको दिनमा चुक्ता पुँजी वृद्धि गनु अपरिहार्य रहेको धारणा सहभागी शेयरधनीहरुले बार्षिक साधारणसभामा व्यक्त गरेका थिए ।...


नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री निर्विरोध निर्वाचित, अशोक खड्का महासचिव, अन्य पदाधिकारीमा को को ?

काठमाडौं ।  निर्जीवन बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बीमक संघको दुई आर्थिक बर्ष (१९ औं र २०औं) को साधारणसभाले नयाँ नेत्तृव चयन गरेको छ। आज सम्पन्न भएको साधारण सभाले चंकी क्षेत्रीको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति...


नेपाल बंगलादेश बैंकको नाममा रहेको आईजिआईको शेयर बिक्री गर्न बीमा समितिको निर्देशिका संशोधन !

काठमाडौं । बीमा समितिले नेपाल बंगलादेश बैंकलाई आईजिआईको शेयर बिक्री गर्न अनुमति दिने गरी निर्देशिका नै संशोधन गरेको छ । बीमा समितिले हिजो गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ मा संशोधन गर्दै यस्तो निर्णय गरेको हो । बीमा समितिको...


बीमा कम्पनीहरुले लेखापरिक्षणको प्रतिवेदनको एक प्रति बीमा समितिमा पेश गनुपर्ने

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई बीमकका संस्थागत सुशासन सम्बन्धी निर्देशिका संसोधनमा लेखापरिक्षणको प्रतिवेदनको एक प्रति बीमा समितिमा पेश गनुपर्ने व्यवस्था गरेको छ ।बीमा समितिले उपदफा (२) उपदफा (१) बमोजिम गरिएको विस्तृत लेखापरिक्षणको प्रतिवेदनको एकप्रति बीमा समितिमा पेश गनुपर्ने...


सञ्चालक रहेको बीमा कम्पनीलाई शेयर चलखेल गर्न छुट दिने बीमा समितिको निर्णय

काठमाडौं । बीमा समितिले संस्थागत प्रतिनिधित्व गरेका बीमा संचालकहरुलाई शेयर चलखेल गर्न छुट दिने बीमा समितिले निर्णय गरेको छ । बीमा समितिले आज गरेको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामार्फत यस्तो व्यवस्था गरेको हो । नयाँ निर्णय अनुसार बीमा कम्पनीमा...


बीमा कम्पनीहरुले तीन महिनाभन्दा बढी सिईओ पद रिक्त राख्न नपाईने, बीमा समितिले जारी गर्यो यस्तो निर्देशन

काठमाडौं । बीमा समितिले संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको पहिलो संशोधन २०७८ जारी गरेको छ । उक्त निर्देशिका बीमा कम्पनीमा तीन महिना भन्दा लामो सयम प्रमुख कार्यकारी अधिकृत विहीन राख्न नपाईने भएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको पहिलो...


नेपाल पुनर्बीमा कम्पनीको छैठौं साधारण सभा सम्पन्न, १९ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभा पुष २२ गते बिहिबार कार्की ब्याङ्क्वेट, बबरमल, काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको हालको चुक्तापूँजी १० अर्ब रुपैयाँको...


एलआइसी नेपालको ‘बाल समृद्धि’ बीमा योजना बीमा समितिबाट स्वीकृत, यस्ता छन् सुविधाहरु

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआइसी (नेपाल)को नयाँ बीमा योजनालाई बीमा समितिले स्वीकृती दिएको छ। कम्पनीले बालबालिकाहरुलाई लक्षित गरेर ल्याएको ‘बाल समृद्धि’ नामक बीमा योजनालाई बीमा समितिले स्वीकृत दिएको हो । आगामी साता कम्पनीले यो बीमा योजनालाई बजारमा ल्याउने...


हिमालयन जनरल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने भएको हो । कम्पनीको पुष २१ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार नियमक निकाय बीमा समितिबाट...


गायन क्षेत्रबाट बीमा अभिकर्ता बनेकी मञ्जु आचार्य तीन महिनामा बनिन् सिनियर एजेन्सी म्यानेजर

काठमाडौं । पाल्पामा जन्मेकी मञ्जु आचार्य सानैदेखि जे बोल्छिन्, त्यो गरेरै देखाउने गर्दथिन् । जीवनमा गायक बन्ने धोको राखेकी मञ्जुले साच्चै सफल गायिका बनेर गाउँ, समाज अनि देशमा मात्रै नभएर विश्वभरि छरिएर रहेका नेपालीहरुका बीचमा आफ्नो परिचय बनाइसकेकी छिन्...


सिटिजन लाइफमा पौडेललाई सीईओ नियुक्त गर्न बीमा समितिको स्वीकृति

काठमाडौं । बीमा समितिले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेललाई निरन्तरता दिने निर्णय स्वीकृत दिएको छ। यसअघि संचालक समितिको बैठकले उनलाई पुन सिईओको लागि नियुक्त दिने पारित गर्दै बीमा समितिमा अन्तिम स्वीकृतीको लागि पठाएको थियो...


कोरोना बीमाको बक्यौता दायित्व निर्जिवन बीमा कम्पनीमाथि थप्ने तयारी, नगद लाभांश वितरण गर्न नपाइने

काठमाडौं । बीमा समितिले कोरोना बीमाको दायित्व लामो समयदेखि बक्यौता रहेकोले गत आर्थिक वर्षको संचालन मुनाफाबाट नगद लाभांश वितरणमा रोक लगाउने तयारी गरेको छ । साथै नियामक निकाय समितिले कोरोना बीमाको थप रकम दावी भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन...


प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रवण कुमार रावल नियुक्त

काठमाडौं ।  प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रवण कुमार रावल नियक्त भएका छन् । लामो समयसम्म सगरमाथा इन्स्योरेन्स कम्पनीमा काम गरेका रावल केही महिना अघि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओमा नियुक्त भएका थिए । यही कम्पनीको पुस २० गते...


सिटिजन लाइफका सञ्चालक पाण्डेको राजिनामा स्वीकृत

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक दीप प्रकाश पाण्डेले दिएको राजिनामा स्वीकृत भएको सो कम्पनीले जनाएको छ । १० दिनअघि राजिनामा दिएका पाण्डेको राजिनामा गत साता बसेको सञ्चालक समितिले स्वीकृत गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।...