नेपाल लाइफमा आन्दोलनरत बीमा अभिकर्ता र व्यवस्थापनबीच सहमति, आजबाट सबै आन्दोलन फिर्ता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा लामो समयदेखि आन्दोलनरत बीमा अभिकर्ता र व्यवस्थापनबीचमा आज सहमति भएको छ । नेपाल लाइफ व्यवस्थापनले यसअघि बृद्धि गरेको एजेन्सीको स्ल्याब संशोधन गर्न दुवै पक्ष सहमत भएको हो । आजको सहमती अनुसार स्ल्याव ९...


बीमकलाई सामाजिक उत्तरदायित्व सम्बन्धी खर्च विवरण पेश गर्न बीमा समितिको निर्देशन

काठमाडौं । बीमा समितिले बीमा समितिलाई पुस मसान्तसम्मको सामाजिक उत्तरदायित्वमा खर्चबाट प्राप्त भएको विवरण तीन दिन भित्र पेश गर्न निर्देशन दिएको छ । समितिले आर्थिक बर्ष २०७८/७९को पुस मसान्तसम्ममा सामाजिक उत्तरदायित्व तालिम, व्यापार प्रवर्धन, अतिथि सत्कार प्रचार प्रसार अन्तर्गत...


रिलायन्स लाइफको सिईओमा प्रस्तावित पोखरेलको तलव भत्ताको कुरा मिलेन

काठमाडौं । राकेश पोखरेल रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ बन्नलाई रोक्ने तयारी गरेको छ । बीमा समितिल तलब सुविधाको बिषय नमिलेको भन्दै हाललाई उक्त प्रस्ताव रोक्ने तयारी गरेको हो। यसअघि कम्पनीको  सीईओमा प्रवीणरमण पराजुली कार्यरत थिए...


नेपाल लाइफका आन्दोलनरत अभिकर्ता र व्यवस्थापनबीच आज सहमति पत्रमा हस्ताक्षर हुँदै, आजैबाट आन्दोलन टुंगिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा लामो समयदेखि आन्दोलनरत बीमा अभिकर्ता र व्यवस्थापनबीचमा आज सहमति हुँदैछ । दुई दिनसम्मको घनिभूत वार्तापछि आज औपचारिक सहमति हुन लागेको हो । नेपाल लाइफ व्यवस्थापनले यसअघि बृद्धि गरेको एजेन्सीको स्ल्याब संशोधन गर्न दुवै...


नियम विपरित रिलायन्स लाइफमा सिईओ नियुक्तको अनुमति दिदै बीमा समिति

काठमाडौं । नियामक बीमा समितिले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा नियम विपरित हुने तलव सुविधा सहित सिईओ नियुक्तीका लागि अनुमति दिने निर्णय गर्दैछ । बीमा समितिले आजै यस्तो गलत निर्णय गरेको बीमा समिति सम्बद्ध स्रोतले पुष्टी गरेको छ । यद्यपि...


बीमा समितिद्धारा २०२४ सम्ममा ‘रिस्क वेस क्यापिटल’ कायम गराउने बिषयमा छलफल

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको लेखा विभागका प्रमुखहरुसँग रिस्क वेस क्यापिटल सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ। नेपाली बीमा कम्पनीहरुमा जोखिममा आधारित पुँजि निर्माण गरेर अघि बढाउने बिषयमा आज बीमा कम्पनीहरुको लेखा विभागका प्रमुखहरुसँगको कार्यक्रम सम्पन्न भएको हो...


‘बीमितलाई दावी भुक्तानी गर्दा बीमा कम्पनीहरुले बार्गेनिङ गरेर हैरान पार्ने काम रोक्नुपर्छ’

बलराम श्रेष्ठ, महासचिव नेपाल बीमित हित सरक्षण संघ   नेपाल बीमित हित संरक्षण संघको स्थापना कहिले र किन भएको थियो ? २०७२ सालमा बीमा समितिबाट सैद्धान्ति सहमति लिएर नेपाल बीमित हित संरक्षण संघको स्थापना गरेको हौं । बीमितको पक्षमा...


नेशनल लाइफलाई फ्युचर बोनसले प्रभाव पारेन, प्रोभिजन ४० प्रतिशत, बीमितले पाउने बोनसदर स्थीर

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई प्रभावकारी बनाउन यस वर्षदेखि लागू गरेको फ्युचर बोनसका लागि अनिवार्य प्रोभिजन सम्बन्धी व्यवस्थाले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई खासै असर पारेन । गत वर्ष न्यूनतम ६३ देखि ८५ रुपैयाँसम्म प्रति हजार प्रति वर्षको...


नेको इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, बोनस र नगद कति?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आवको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको छ । कम्पनीको आज बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस...


महालक्ष्मी विकास बैंकको भोलि हुने साधारणसभा रोक्न अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालतले पाटनले भोलि माघ ३ गते हुन लागेको महालक्ष्मी विकास बैंकको बार्षिक साधारणसभा रोक्न अन्तरिम आदेश दिएको छ । पाटन उच्च अदालतका न्यायाधिश विपुल न्यौपानेको एकल इजलाशले महालक्ष्मी विकास बैंकलाई भोलि माघ ३ गते आह्वान गरिएको...


नेपाल लाइफका व्यवस्थापक र अभिकर्ताबीचको वार्ता भोलि पनि जारी, तालाबन्दी स्थगित गर्ने निर्णय

काठमाडौं । नेपाल लाइफमा आबद्ध बीमा अभिकर्ताको केन्द्रीय संघर्ष समिति र कम्पनीको व्यवस्थापनबीच आज करिब तीन घण्टा वार्ता चलेको छ । आजको वार्तामा विषयवस्तुहरुमाथि घनिभूत छलफल गरिएको र निष्कर्ष निस्कन बाँकी रहेको आन्दोलनरत बीमा अभिकर्ता संघर्ष समितिका संयोजक गणेश...


नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८५ रुपैयाँसम्म बोनसदर निर्धारण

काठमाडौं ।काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लागि नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीले न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । फ्युचर बोनसको...


बीमा समितिको शुल्क र धरौटी दाखिलाका लागि दुई खाता, शुल्क नबिल बैंक र धरौटी ग्लोबल आईएमई बैंकमा बुझाउन निर्देशन

काठमाडौं । बीमा समितिको लेखा शाखाले बीमा समितिलाई बुझाउनुपर्ने शुल्क बुझाउन दुई छुट्टा छुट्टै खाता सञ्चालनमा ल्याएको जनाएको छ । समितिको लेखा शाखाले सूचना जारी गर्दै बीमक कम्पनी, बीमा अभिकर्ता तथा सर्भेएरले शुल्क बुझाउँदा नबिल बैंक र सबै प्रकारको...


आन्दोलनरत अभिकर्ता संघर्ष समिति र नेपाल लाइफ व्यवस्थापन बीच आज वार्ता हुँदै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा लामो समयदेखि आन्दोलनरत बीमा अभिकर्ता सम्बद्ध संघर्ष समिति र व्यवस्थापनबीच आज वार्ता हुने भएको छ । अभिकर्ता केन्द्रीय संघर्ष समिति, नेपाल लाइफको आह्वानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आन्दोलन जारी छ । संघर्ष समितिले...


हिमालयन र इन्भेष्टमेन्ट बैंकको शेयर २०७८ बैशाख ३१ गतेदेखि रोक्का, कहिलेबाट खुल्छ खरिद बिक्री, कति कायम हुन्छ शेयर मूल्य ?

काठमाडौं । आपसी मर्जरमा जाने सम्झौता पत्रमा हस्ताक्षर गरेपछि नेपाल स्टक एक्सचेन्जले २०७८ बैशाख ३१ गतेदेखि हिलमायन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार रोक्का गरेको थियो । शेयर कारोबार रोक्का गरेसँगै लाखौं लगानीकर्ताहरुले उक्त बैंकको शेयर बिक्री गर्न...


पहिलो बिग मर्जर असफल, नौ महिनापछि टुट्यो हिमालयन र इन्मेष्टमेन्ट बैंकबीचको मर्जर

काठमाडौं । नेपाल राष्ट्र बैंकले धेरै मेहनतपछि पहिलो पटक हुन लागेको बिग मर्जर असफल भएको छ । आज हिमालयन बैंकको २९ औं बार्षिक साधारणसभाले नेपाल इन्भेष्टमेन्टसँगको मर्जरलाई अस्वीकृत गरेसँगै केन्द्रीय बैंकको बिग मर्जर प्रक्रिया असफल भएको हो । साधारणासभामा...


कोरोना महामारीबाट बच्न बीमकलाई बीमा समितिको पाँच बुँदे निर्देशन

काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई कोरोना महामारी फैलिएसँगै सतकर्ता अपनाउन निर्देशन दिएको छ । समितिले कम्पनीहरुलाई ५ बुँदे निर्देशन दिएको हो । समितिले कोरोना महामारी तीव्र रुपमा फैलिएसँगै बीमा कम्पनीहरुलाई संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न तथा गराउन एकमुष्ट रुपमा...


राष्ट्रिय बीमा संस्थानका अध्यक्ष कँडेलद्वारा राजिनामा

काठमाडौं । राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कँडेलले पदबाट राजिनामा गरेका छन् । कँडेलले दुई दिन पहिले अर्थमन्त्रालयमा राजिनामा पत्र बुझाएको विश्वस्त स्रोतले जनाएको छ । केपी ओली सरकारको पालामा अध्यक्षमा नियुक्त भएका कँडेलले बदलियो परिस्थितिमा राजिनामा दिएका हुन्...


प्रभु इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, बोनस र नगद कति?

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको पुष २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट चुक्तापूँजी १...


देशको आर्थिक स्थिति लाग्दो अवस्थामा पुग्दा पनि किन बढ्दैछ शेयर बजार ? बेलुन झै फुल्दैछ कि साँच्चै अघि बढ्दैछ स्टक मार्केट

समाचार विश्लेषण साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा समग्र शेयर बजारको मूल्य सूचक ५४ अंकले बृद्धि भयो । बिहिवार साँझ नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पाँच महिनाको वित्तीय अवस्थाचित्रमा देशको अर्थतन्त्र कहाली लाग्दो दिशातर्फ अघि बढेको तथ्य...