हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका सिईओ बज्रचार्यद्वारा ‘राजिनामा’ नलेखी राजिनामा, माघ २८ गते विदाई

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका सिईओ सुशिल बज्राचार्यले सो कम्पनी छोड्ने भएका छन् । सिईओ बज्राचार्यले यही माघ २८ गतेदेखि कम्पनी छोड्ने निर्णय गरेका हुन् । सिईओ बज्राचार्यले राजिनामा नगरी औपचारिक प्रक्रिया पूरा गरेर कम्पनी छोड्न लागेका हुन्...


ज्योति लाइफको लाभांश परिमार्जन, बोनस शेयर बढ्यो

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश परिमार्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १०.५२ प्रतिशत लाभांश परिमार्जन गरेको हो । कम्पनीले आव २०७६।०७७ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको चुक्तापूँजीको ५ प्रतिशत...


बीमा क्षेत्रमा भयावह बन्दै कोरोना संक्रमण, सयौं बीमाकर्मी बिरामी हुँदा बीमा सेवा प्रभावित

काठमाडौं । सरकारले लकडाउन नगरे पनि अधिकांश बीमा कम्पनीहरु सेवाहरु अबरुद्ध हुन थालेका छन् । राजधानी काठमाडौंमा कोरोना संक्रमितको ग्राफ बृद्धि हुँदै जाँदा बीमा क्षेत्र समेत प्रभावित भएको हो । शनिबार मात्रै देशैभरि १० हजार भन्दा बढि जनामा कोरोनाा...


१० विकास बैंकले छ महिनामा कमाए तीन अर्ब २८ करोड, लुम्बिनी, सांग्रिला र शाईन रेसुंगाको बृद्धिदर सबैभन्दा बढि

काठमाडौं । चालु आवको अर्ध बार्षिक वित्तीय विवरण प्रकाशन गरेका १० वटा ख बर्गका विसका बैंकहरु मध्ये मुनाफाको आधारमा लुम्बिनी विकास बैंक, सांग्रिला विकास बैंक र महालक्ष्मी विकास बैंकको मुनाफा बृद्धिदर सबैभन्दा उच्च देखिएको छ । त्यस्तै मुक्तिनाथ विकास...


रिलायन्स लाइफको सिईओमा राकेश पोखरेल नियुक्त, बीमा समितिबाट स्वीकृत

काठमाडौं । बीमा समितिले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा राकेश पोखरेललाई नियुक्त गर्ने सिफारिसलाई स्वीकृत गरेको छ । पोखरेलको तलव संशोधन सहित पेश गरेपछि स्वीकृत दिएको बीमा समितिले जनाएको छ । बीमा समितिले स्वीकृत दिएसँगै उनी...


बैंक तथा बीमा कम्पनीका कर्मचारीहरुलाई जोर विजोर लागु नहुने,के छ नयाँ आदेशमा ?

काठमाडौं । बैंक तथा बीमा कम्पनीको कर्मचारीलाई जोर विजोर लागु नुहने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज सवारी साधनहरु संचालन सम्बन्धमा थप सपष्ट धारणा व्यक्त गर्दै यस्तो जानकारी दिएको छ । बैंक तथा बीमा कम्पनीहरुमा आवद्ध कर्मचारीहरुले आफनो...


१२ जीवन बीमा कम्पनीहरुको बोनसदर सार्वजनिक, नेशनल लाइफको सबैभन्दा उत्कृष्ट

काठमाडौं । नेपालमा दर्ता भई सञ्चाल १८ वटा र विदेशी कम्पनीको एक शाखा कार्यालय सहित १९ जीवन बीमा कम्पनीमध्ये १२ वटाले बोनस दर सार्वजनिक गरेका छन् । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ को लागि बीमितले पाउने बोनस दर...


सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम् ७५ रुपैयाँसम्म बोनस पाइने

काठमाडौं । सन नेपाल लाइफले आज नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम् ७५ रुपैयाँसम्म पाइनेछ । कम्पनीले आव २०७६।०७७ को वित्तिय विवरणको आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो...


आइतबारदेखि उपत्यकाभित्रका बीमा कम्पनी, बैंक तथा सरकारी कार्यालयमा आलोपालो गरी कर्मचारी आउनुपर्ने, स्थानीय निकायले जारी गर्यो निर्देशन

काठमाडौं । कोरोना संक्रमणको हटस्पट बन्दै गएको राजधानी उपत्यकामा भोलिदेखि बीमा कम्पनी, बैंक तथा सरकारी कार्यालयका कर्मचारीहरुलाई आलोपालो विधिबाट कार्यालयमा उपस्थित गराउन उपत्यकाका प्रशासन कार्यालयहरुले निर्देशन दिएका छन् । भोलि शनिबार भएकोले नयाँ व्यवस्था आइतबारदेखि लागू हुनेछ । कोरोना...


नबिल बैंकको प्रतिशेयर आम्दानी ह्वात्तै घटेर २३ रुपैयाँमा सीमित, अन्य सूचांक कस्तो ?

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको अर्धबार्षिक त्रैमासिक वित्तिय विवरण आज सार्वजनिक गरेको छ । अपरिष्कृत वित्तीय विवरणमा बैंकको खुद नाफा सामान्य बढेको छ । बैंकको व्यवस्थापन खर्च बृद्धि भएको, इम्पेयरमेन्ट चार्जमा भएको उच्च बृद्धिका कारण प्रतिशेयर...


कुमारी बैंकको नाफामा उच्च गिरावट, इपिएस १२ रुपैयाँमा झर्यो

काठमाडौं । क बर्गको वित्तिय संस्था कुमारी बैंकको मुनाफपामा उच्च अंकको गिरावट आएको छ । बैंकले आज चालु आवको अर्धबार्षिक वित्तीय विवरण सार्वजनिक गर्दै मुनाफा उच्च अंकले घटेको हो । गत आवमा एक अर्ब २१ करोड ६५ लाख रुपैयाँ...


भोलि मध्यरातिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू

काठमाडौं । काठमाडौं उपत्यकामा भोलि मध्यरातिदेखि निजी तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निजी तथा सार्वजनिक सवारी साधानहरु जोर गते जोर र बिजोर गते विजोर नम्बर...


शिखर र आइएमई जनरल इन्स्योरेन्सको हकप्रदले बोर्डबाट पायो स्वीकृती, कसको कति ?

नेपाल धितोपत्र बोर्डको बुधबार बसेको संचालक समितीको बैठकले दुई बीमा कम्पनीलाई हकप्रद निष्काशनको अनुमति पाएको छ । बुधबारको बैठकले शिखर इन्स्योरेन्स कम्पनी र आईएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिइएको बोर्डका कार्यकारी निर्देशक निरज गिरिले जानकारी दिएको छ।...


एकैपटक पाँच कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनको कति कित्ता आउँदै ?

काठमाडौं । अध्यक्ष विहिन भएको कारण पाँच महिनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साधारण सेयर (आईपीओ) निष्कासन गर्नका लागि अनुमति दिएको छ । यसअघि अध्यक्षको नियुक्ति नहुँदा रोकिएका आईपीओहरूलाई अब भने बोर्डले अध्यक्षको नियुक्ती नभए पनि अनुमति दिएको हो...


खुद ब्याज आम्दानी बढ्दा सांग्रिला विकास बैंकको मुनाफा ५८ प्रतिशतले बृद्धि, खराव कर्जा ह्वात्तै घट्यो

काठमाडौं । चालु आवको दोस्रो त्रैमासिक अवधीमा ख बर्गको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड मुनाफा ५८.८७ प्रतिशतले बृद्धि भएको छ । बैंकले चालु आवको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । दोस्रो त्रैमास सकिएको चार कार्यदिनभित्र वित्तिय विवरण...


दुई दिनदेखि लगातार किन घट्दैछ शेयरको मूल्य ? हाईड्रोपावरको शेयरमा किन हुँदैछ चलखेल ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा दुई दिनदेखि शेयरको मूल्य घट्नेक्रममा रहेढको छ । देशको कमजोर आर्थिक अवस्थाका बीचमा रकेटको गतिमा उकालो लागेर २३०० मा झरेको नेप्सेको समग्र मूल्यपरिसूचक महिना दिनमा झण्डै तीन हजार पुगेको थियो । मंगलबार सामान्य अंकले...


प्रधानमन्त्री रोजगार कार्यक्रमः दुई लाख श्रमिकको सामूहिक बीमा

काठमाडौं । श्रमिकहरुको सामूहिक बीमा अनिवार्य गनुपर्ने प्रावधान सुरु हुने भएको छ। माघ ३ गते बसेको मन्त्री परिषद्को बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका २०७५ संशोधन गरेपछि श्रमिकको पारिश्रमिक वृद्धि र बीमा अनिवार्य गर्ने ब्यवस्था गरेको छ। अब श्रमिकले...


बैदेशिक रोजगारमा जाने ब्यक्तिका परिवारलाई स्वास्थ्य बीमा आबद्ध हुन बोर्डको आग्रह

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बैदेशिक रोजगारमा जाने ब्यक्तिका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध हुन आग्रह गरेको छ । कम्पनीले नेपालको संबिधानको धारा (५१) को उपधार ज (१५) मा नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारकम पहुँचको ब्यवस्था मिलाउने भनी...


१ लाख भन्दा बढी ऋणीले लिए सवा २ खर्ब रुपैयाँको सहुलियतपूर्ण कर्जा, कुनमा कति ?

बैंक तथा वित्तीय संस्थाहरुबाट मंसिर मसान्तसम्म विभिन्न १ लाख ३६ हजारभन्दा बढी ऋणीले सवा २ खर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा उपभोग गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म १ लाख ३६ हजार ७१३ ऋणीहरुले विभिन्न शीर्षकमा गरी कुल...


बीमा समितिसहित अधिकांश बीमा कम्पनीहरुमा कोरोना संक्रमण तीव्र, सेवा प्रवाह तत्काल नरोकिने

काठमाडौं । कोरोना संक्रमणको हटस्पट बनेको राजधानी काठमाडौंमा रहेका बीमा कम्पनीमा कार्यरत कर्मचारी तथा नियामक निकाय बीमा समितिमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ । मंगलबार मात्रै राजधानी काठमाडौंमा चार हजार ४ जनामा कोरोना संक्रमण फैलिएको छ...