नयाँ स्टक एक्सचेन्जको लाईसेन्स लिन माफियाको समुह सक्रिय, अध्यक्ष हमाललाई फसाउने तयारी

काठमाडौं । नेपाल जस्तो सानो अर्थतन्त्र भएको देशमा दुई वटा स्टक एक्सचेन्ज चाहिन्छ भन्दै यतिबेला मिडियामार्फत लविङ भइरहेको छ । हिजो एक दैनिक पत्रिकामार्फत सुरु भएको दोस्रो स्टक एक्सचेन्जको कथा अबका दिनमा सबै मिडियामा भाइरल बनाउने गरी माफियाको गिरोहले...


काठमाडौंमा फेरि हिउ पर्यो, चन्द्रागिरी, शिवपुरी, नगरकोट सबै सेताम्मे

काठमाडौं । हिजो राति परेको पानीसँगै राजधानी काठमाडौंको चन्द्रागिरीसहितका चारै भन्ज्याङ्मा भारी हिमपात भएको छ । हिजो पोखरामा भिषण असिना पानी समेत परेको थियो । आइतबार राति परेको पानीसँगै काठमाडौको चन्द्रागिरी, शिवपुरी, रानीपौवा, भक्तपुरको नगरकोट तथा ललितपुरको पुल्चोकीमा भारी...


नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीले के–केमा प्रगति गरे, कुनको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुले अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । नेप्से सूचीकृत हाल १२ कम्पनीहरुमध्ये नेपाल लाइफको अग्रता नै कायम रहेको छ । फुयुचर प्रोभिजनको कारण नेपाल लाइफको खुद मुनाफा...


खिलुङ कालिका काण्डमा नेपाल पुनर्बीमाबाट साढे तीन करोड भराउन माग गर्दै जनरल इन्स्योरेन्स कम्पनी बीमा समितिमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले खिलुङ कालिका एग्रोमा मरेका साढे तीन करोड रुपैयाँ बराबरका कुखुराको दावी भुक्तानी नदिने निर्णयका विरुद्धमा जनरल इन्स्योरेन्स कम्पनी बीमा समितिमा गएको छ । जनरल इन्स्योरेन्स कम्पनीले खिलुङ कालिकाको दावी भुक्तानी नदिने नेपाल पुनर्बीमाको निर्णय...


हिमालयन जनरल इन्स्योरेन्सको २८औं साधारण सभा फागुन ३० गते, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले २८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले सभा फागुन ३० गते कम्पनीको केन्द्रीय कार्यालय, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने निर्णय...


आजै मध्यरातिदेखि पेट्रोल र डिजेलको मूल्य बढाउने सरकारको निर्णय, इन्धनको नयाँ मूल्य कति ?

काठमाडौं । केही पहिले मात्रै जनताको ढाड सेक्ने गरी इन्धनको मूल्यबृद्धि गरेको सरकारले आज मध्यरातिदेखि पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्ने निर्णय गरेको छ । सरकार नियन्त्रण नेपाल आयल निगमनले आज राति १२ बजेदेखि इन्धनको मूल्य बृद्धि गर्न निर्णय...


शेयर बजारमा राष्ट्र बैंकको थप कडाई, आईतबारबाट के होला शेयर बजार ?

समाचार विश्लेषण नेपाल राष्ट्र बैंकले चालु आवको अर्धबार्षिक मौद्रिक नीतिको समीक्षामार्फत शेयर बजार, घरजग्गा, व्यक्तिगत ओभरड्राफ्ट कर्जा लगायतका कर्जाहरुमा थप कडाई गर्ने नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकको उक्त नीति सार्वजनिक भएसँगै शेयर बजारमा भने व्यापक होहल्ला र...


मन्त्रिपरिषदद्धारा राष्ट्रिय बीमा संस्थान अध्यक्ष गंगाराम कँडेलको राजिनामा स्वीकृत

काठमाडौं । हिजो बिहिवार बसेको नेपाल मन्त्रिपरिषदको बैठकले राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कँडेलको राजिनामा स्वीकृत गरेको छ । संस्थानका अध्यक्ष कँडेलले गत महिना राजिनामा दिएका थिए । सरकारका प्रबक्ता सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले हिजो बसेको मन्त्रिपरिषदका बैठकको...


अजोड इन्स्योरेन्स कम्पनीको चौथौ बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको चौथौ बार्षिक साधारणसभाको सम्पन्न भएको छ। सभा काठमाडौंको युनाईटेड वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा सम्पन्न भएको हो । साधारणसभामा आव २०७७।०७८ को बार्षिक प्रतिवेदन पारित गर्ने, वित्तिय विवरणहरु पारित गर्ने तथा चालु आवको लागि लेखा...


मौद्रिक नीति समिक्षाको ९ व्यवस्था र तिनले पार्ने असरः मनोज ज्ञवाली

काठमाडौं । मौद्रिक निति को अर्धबार्षिक समीक्षामा प्रयोग गरिने भनिएका मौद्रिक तथा बित्तीय उपकरण तथा त्यसका सम्भावित असरहरुः १। मौद्रिक नीतिको कार्यदिशाको संकेतको रुपमा बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत कायम गरिएको छ ।...


नेशनल लाइफको वार्षिक साधारण सभा फागुन २९ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको फागुन ५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले ३३ औँ वार्षिक साधारणसभा बोलाएको हो । बैठकले आगामी फागुन २९ गते आइतबारका दिन लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान...


घरजग्गा, शेयरमा प्रवाह हुने कर्जामा कडाई गर्ने राष्ट्र बैंकको घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता समस्या समाधान गर्न घरजग्गा, शेयर धितोमा कर्जा तथा व्यक्तिगत घरजग्गा कर्जा, व्यक्तिगत हायरपर्चेज कर्जामा कडाई गर्ने निर्णय गरेको छ । केन्द्रीय बैंकले चालु आवको अर्धबार्षिक समीक्षा आज सार्र्वजनिक गर्दै घरजग्गा तथा शेयर धितो...


राष्ट्र बैंकद्धारा मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा सार्वजनिक, अन्तर बैंकको सापटीमा ब्याजदर बढाइयो

काठमाडौंद । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा आज सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुका बीचमा हुने अन्तर बैंक सापटीदर अधिकतम् ७ प्रतिशतको सीमासम्म खुल्ला गर्ने निर्णय गरेको छ । यसअघि पाँच प्रतिशतमा रहेको अन्तरबैंक...


मर्जरमा जाने बीमा कम्पनीहरुलाई थप सुविधा दिदै बीमा समिति, कुन–कुन सुविधा थप भए ?

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीहरुलाई थप सुविधा दिने भएको छ। बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीहरुलाई थप प्रोत्साहन गर्ने मार्जर मर्जर सम्बन्धी केही बुँदा थप गरेको हो । कम्पनीहरु आपसमा मर्ज वा...


लगानी नै नगरी बार्षिक करोडौं रुपैयाँ अमेरिका लैजादै मेट लाइफ, कहिलेसम्म छाडा छोड्ने ? बहस गरौं

बीमा बहस यतिबेला देशमा तरलता हाहाकार छ । विदेशी मुद्राको संचिती लगातार खस्किरहेको छ । देश यस्तो अप्ठेरोबाट गुज्रिरहेको समयमा समेत ३३ करोडभन्दा बढि रकम डलरमा साटेर अमेरिका लैजाँदैछ । हालसम्म मेट लाईफले अर्बौ रुपैयाँ नेपालबाट लगिसकेको छ ।...


एलआईसी इण्डियाले ३१ करोड कित्ता आइपिओ जारी गर्ने, सेबीमा दर्ता भयो निवेदन

काठमाडौं । भारतीय जीवन बीमा निगम अर्थात एलआईसी संसारकै ठूलो जीवन बीमा कम्पनी मध्ये एक हो । कम्पनी सम्पूर्ण स्वामित्वमा रहेको कम्पनी हो । भारतमा मात्रै बीमा क्षेत्रमा एलआईसीको ७५ प्रतिशत हिस्सा छ । धितोपत्र बजारमा आईपीओ ल्याउन सरकारले...


हिमालयन रिइन्स्योरेन्सले अन्तराष्ट्रिय रेटिङ एजेन्सी एएम बेस्टबाट बीबी प्लस रेटिङ

काठमाडौं । हिमालय रिइन्स्योरेन्सले अन्तराष्ट्रिय रेटिङ एजेन्सी एएम बेस्टबाट डबफ बी+ रेटिङ मूल्यांकन पाएको छ । कम्पनीलाई एमबेष्टबाट समग्रमा बि र दीर्घकालिनमा बीबी प्लस रेटिंङ प्रदान गरेको हाे । रेटिङ एजेन्सीले हिमालयन रिको वित्तीय सक्षमतालाई ‘बि’ फेयर र दीर्घकालीन...


बीमा समितिको सञ्चालकमा रितेश कुमार शाक्य नियुक्त

काठमाडौं । बीमा समितिमा अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको रुपमा रितेश कुमार शाक्य नियुक्त भएका छन् । उनलाई अर्थमन्त्रालयले बीमा समितिको सञ्चालक बनाएर पठाएको हो । बीमा समितिमा सञ्चालक बनेका शोभाकान्त पौडेलको सरुवा भएपछि अर्थमन्त्रालयले बीमा समितिको सञ्चालकमा शाक्यलाई...


विदेशी कम्पनीको पक्षमा बीमा समितिको निर्णय, नेपालीले नगद लाभांश नपाउने, विदेशीलाई धमाधम

काठमाडौं । नेपालीको लगानीमा स्थापना भएका बीमा कम्पनीहरुको नगद लाभांश वितरणमा कडाई गरिएको भएपनि विदेशी कम्पनीको शाखा कार्यालयलाई भने बीमा कम्पनीले धमाधम लाभांश लैजान अनुमति दिएको पाइएको छ । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनी मध्ये नेपालमै दर्ता...


हिमालयन रि इन्स्योरेन्सको व्यवसायिक यात्रा चुनौतिपूर्ण रहेको एमबेष्टको ठहर (प्रतिवेदनसहित)

काठमाडौं । विश्वकै प्रख्यात रेटिङ एजेन्सी एम बेष्टबाट हिमालयन रि इन्स्योरेन्स कम्पनीले समग्रमा ‘बी’ रेटिङ प्राप्त गरेको छ । एमबेष्टको विश्लेषणमा हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई सुरुवाती वर्षमा कडा चुनौतिको सामना गर्नुपर्ने विश्लेषण गरेको छ । एमबेष्टले बीमा समितिको निर्णयको...