बागमती प्रदेशमा जनसङख्या भन्दा बढी बीमा पोलिसी जारी, कम्पनीहरुको तथ्याङ्कमाथि प्रश्न

काठमाडौं । केन्द्रिय  तथ्याङ्क विभागका अनुसार हाल बाग्मती प्रदेशको जनसङख्या ५५ लाख मात्र रहेको छ । तर बीमा कम्पनीहरुको तथ्याङ्क अनुसार बाग्मती प्रदेशमा जनसङख्या भन्दा बढी बीमा पोलिसी जारी गरेको तथ्याङ्कले देखाएको छ। बीमा समितिले कम्पनीहरुबाट प्राप्त जनङख्याको आधारमा...


एमसीसी पास गरेपछि नेपाल कम्युनिष्ट पार्टीसँग चीन स्तब्ध, देउवा सरकारमाथि चर्को दवाव

काठमाडौं । आफ्नो छिमेकी मुलुक अमेरिकी एजेन्ट बन्ने गरी नेपालले एमसीसी नामक परियोजना लागू गरेपछि चीन स्तब्ध बन्न पुगेको छ । एमसीसी परियोजना पास गर्ने कार्यमा यहाँका कम्युनिष्ट पार्टीहरुकै संलग्नता रहेपछि चीन स्तब्ध बन्न पुगेको हो । एमसीसी पास...


नेको इन्स्योरेन्सको साधारण सभा चैत ९ गते, बुकक्लोज कहिले ?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले २६औं वार्षिक साधराण सभा आह्वान गरेको छ । कम्पनीको फागुन १६ गते बसेको संचालक समितिको बैठके सभा चैत ९ गते कम्पनीको केन्द्रीय कार्यालय, बीमा भवन, ज्ञानेश्वर काठमाडौमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो...


सूर्या लाइफको ‘सूर्या सुरक्षा कवज’ बीमा योजना सार्वजनिक, १ करोडको बीमा प्रति महिना रु १२ सयमा

काठमाडौं । सर्वे भवन्तु सुखिन भन्ने मुल नारा सहित सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बीमाको आधारभुत सिद्धान्तबाट अभिप्रेरित भइ न्युनतम बीमाशुल्कमा सबै नेपाली दाजु भाई दिदी बहिनीको अधिकतम रक्षावरण होस भन्ने अभिप्रायले सरल र सुलभ बीमा सम्पूर्ण वर्गको पहुँचमा होस्...


कोरोना बीमाको लविङ गर्न प्रत्येक कम्पनीबाट दुई लाख उठाउने बीमक संघको तयारी

काठमाडौं । नेपाल बीमक संघले कोरोना बीमाबारे अर्थमन्त्रालयबाट रकम निकासा गर्न लविङ गर्न प्रत्येक बीमा कम्पनीबाट दुई लाखका दरले रकम उठाउने तयारी गरिरहेको छ । अध्यक्ष चंकी क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले कोरोना बीमाको लागि बीमा कम्पनीबाट पैसा उठाउने निर्णय...


अंधिकाश जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क आर्जन घट्यो, कुनको कतिले घट्यो ? (तथ्याङ्क सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आार्थिक बर्षको दुई महिनाको अवधिमा पौने २ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन घटेको छ।माघ महिनाको तुलनामा जीवन बीमा कम्पनहरुको प्रथम बीमाशुल्क आर्जन ४३ प्रतिशतले घटेर २ अर्ब ४२ करोड रुपैयाँमा सिमित भएको छ।...


आफ्नै निर्णयविरुद्ध जनरल इन्स्योरेन्स कम्पनीले बीमा समितिमा उजुरी गरेको खुलासा

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले आफ्नै सञ्चाक समितिको निर्णय विपरित खिलुङ कालिका काण्डका घोटालामा संलग्नमाथि कारवाही गरी रकम असुल गर्नुको साटो पुनर्बीमा कम्पनीका विरुद्धमा बीमा समितिमा उजुरी दिएको खुलेको छ । खिलुङ कालिका एग्रो प्रा.लिमा कुखुरा मरिसकेपछि बीमा गरेर...


शेयर मूल्य समायोजन पछि हिमालयन जनरल इन्योरेन्सको शेयर भाउ कति ?

काठमाडौं । नेप्सेले गत आर्थिक वर्षको बोनस शेयरका लागि हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन गरेको छ। नेप्सेले मूल्य समायोजन गर्दै प्रतिकित्ता हिमालयन जनरल इन्स्योरेन्सको ६८४.४८ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ७३० रुपैयाँ कायम भएको...


नेशनल लाइफ इन्स्योरेन्सको ३३औं साधारण सभा फागुन २९ गते, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन ५ गते बसेको संचालक समितिको बैठकले सभा फागुन २९ गेत कम्पनीको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान साढे १० बजे भर्चुअल माध्यमबाट बस्ने...


जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष २४ प्रतिशतले वृद्धि, ४ खर्ब २७ अर्ब रुपैयाँ रकम संचित

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मा जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष २४ प्रतिशतले वृद्धि भएको छ।गत आर्थिक बर्षमा ३ खर्ब ४३ लाख रुपैयाँ जीवन बीमा कोष संञ्चित गरेको कम्पनीले यस त्रैमासको अवधिसम्ममा ४ खर्ब २७ अर्ब रुपैयाँ...


नेपाल विद्युत प्राधिकरणले पायो‘डबल ए प्लस’ क्रेडिट रेटिङ, आइपीओ निष्काशन गर्ने बिषयमा छलफल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ। इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो। नेपाल विद्युत प्राधिकरणले आइपीओ निष्काशन गर्ने बिषयमा छलफल गर्ने भएको छ।...


हिमालयन जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १६ गते शेयरधनी दाखिला खारेज किताब बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको थियो । जसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले...


युक्रेनको राजधानी छिर्यो रुसी सेना, भिषण युद्ध जारी

काठमाडौं । युक्रेन र रसियाबीचको युद्ध तेस्रो दिनमा प्रवेश गरेको छ । रसियाली सेनाको ट्याङ्कहरु युक्रेनको राजधानी किभमा कुदिरहेको भिडियो सिएनएनले प्रशारण गरेको छ । राजधानी किभलाई रुसी सेनाको नियन्त्रणबाट जोगाउन हजारौं युक्रेनी जनताले हतियार उठाएको भिडियो न्यूयोर्क टाईम्सबाट...


नेष्डो समृद्ध लघुवित्तको आईपिओ भर्ने आज अन्तिम दिन, पाँच बजे बन्द हुँदै

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले निष्काशन तथा बिक्री खुला गरेको आठ करोड २८ लाख ७५ हजार रुपैयाँको आईपीओमा आवेदन दिने फागुन १५ गते अर्थात आज अन्तिम दिन हो । यही फागुन ११ गतेदेखि निकाशन गरेको आईपिओमा आज...


जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ५८ अर्बमाथि, कुन कम्पनीको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ७ महिमामा ५८ अर्बमाथि नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ। हाल संचालनमा आएका १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा ५८ अर्ब २६ करोड रुपैयाँमाथि बीमाशुल्क आर्जन गर्न...


नेपाल पुनर्बीमा कम्पनीको आयोजनामा बीमा इन्डष्ट्री–एकेडेमिया डायलग सम्पन्न, हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आयोजनामा बीमा क्षेत्र र नेपालका विश्व विद्यालययहरुका बीचमा इन्डष्ट्री–एकेडेमिया डायलग कार्यक्रम सम्पन्न भएको छ ।हिजो शुक्रबार राजधानी काठमाडौंमा नेपालका सात वटा विश्व विश्व विद्यालय र पोलिसी रिसर्च इन्टिच्यूट समेतको सहभागितामा आयोजित बृहद अन्तरक्रिया कार्यक्रममा...


नयाँ बीमा कम्पनीहरू व्यवसाय विस्तारमा आक्रमक बन्दै, कुन कम्पनीको प्रथम बीमाशुल्क आर्जन कति ? (तथ्याङ्क सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको सात महिनासम्म्मा २३ अर्ब माथि प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेको १९ जीवन बीमा कम्पनीहरुको चालु आर्थिक बर्षको माघ मसान्तसम्म्मा २३ अर्ब ३ करोड रुपैयाँ प्रथम...


नोटमा हस्ताक्षर गर्ने गभर्नरको कति हुन्छ तलब ? अन्य उच्च तहका कर्मचारी तलब सहित

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ मा गभर्नर, डुपुटी गभर्नर तथा बोर्ड सदस्यका मात्रै पौने २ करोड रुपैयाँ खर्चिएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्षमा ९ जनाले १ करोड ७५ लाख ६५ हजार ८१६ रुपैयाँ...


७ महिनामा १९ जीवन बीमा कम्पनीले संकलन गरे ८१ अर्ब कूल बीमा शुल्क, नेपाल लाइफको अग्रता कायमै

काठमाडौं । चालु आवको सात महिना नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीले ८१ अर्ब ३० करोड २४ लाख २६ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सात महिनाको अवधीमा नेपाल...


शिखर इन्स्योरेन्स कम्पनीको ५२ करोड रुपैयाँको हकप्रद बिक्री खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?

काठमाडौं । देशकै अग्रणी निर्जिवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले पौने ५३ करोड रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर जारी गर्दैछ । प्रतिकित्ता १०० अंकित शेयरमा यही चैत्र १ गतेबाट आवेदन दर्ता सुरु हुने कम्पनीले...