बीमा कम्पनीहरुको चुक्ता पुँजि दोब्बर बृद्धि गरिँदै, हकप्रद जारी गर्न नपाउने

काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरुको पुँजि दोब्बर भन्दा बढिले बृद्धि गर्ने गरी छलफल अघि बढेको छ । बीमा समितिले गठन गरेको पुँजि बृद्धि सम्बन्धी कार्यदलले गरेको छलफलमा हाल कायम चुक्ता पुँजिलाई दोब्बर भन्दा बढिले बृद्धि गर्नुपर्ने निष्कर्ष निकालिएको...


नेको इन्स्योरेन्स कम्पनीका सिईओ अशोक कुमार खड्काले कति बुझे वार्षिक तलब ?

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको २६ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभाले संचालक समितिले प्रस्ताव गरेको विविध प्रस्ताव र सिईओ एवं संचालकहरुरको भत्ता समेत पारित गरेको छ ।सभाले कम्पनीको संचालकको बैठकले निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत...


हुने भयो कोरोना बीमाको दावी, पहिलो चरणमा १ अर्ब दिदैं सरकार

काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानी वापत पहिलो चरणमा १ अर्ब रुपैयाँ निकासा गर्ने तयारी गरेको छ । लामो समयदेखि कोरोना बीमा दाबी भुक्तानी दिन नसक्दा कम्पनीहरुप्रति दिनप्रति दिन बीमितको विश्वास घट्दै गएको कारण चुनाव अगाडि नै बीमा दाबी...


दुई विदेशी सर्भेयर कम्पनीले अनाधिकृत रुपमा बालुवाटारमा कार्यालय खोलेर काम गर्दै

काठमाडौं । दुई विदेशी बीमा सर्भेयर कम्पनीले अनाधिकृत रुपमा काठमाडौंको बालुवाटारमा कार्यालय खोलेर काम गरिरहेको फेला परेको छ । अमेरिकी बीमा सर्भेयर कम्पनी विल्सन सर्भेयर एण्ड एडजस्टमेन्ट कम्पनीले बालुवाटारमा कार्यालय स्थापना गरेर सञ्चालन गरिरहेको र ग्लाडस्टोन एजेन्सीले अनाधिकृत रुपमा...


राष्ट्र बैंकको पुनरकर्जा सम्बन्धी कार्यविधि संशोधन, नाफा कमाउने कम्पनीले पुनरकर्जा नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुनाफा कमाउने फर्म तथा कम्पनीले पुनकर्जा लिन नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि २०७७ को चौथो संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । संशोधित कार्यविधिमा कुनै पनि फर्म वा...


सानिमा लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले अधिकतम ७० रुपैयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीले बीमितहरुको लागि आर्थिक वर्ष २०७६।०७७ को नयाँ बोनसदर घोषणा गर्दै बीमितहरुलाई प्रतिहजार अधिकतम ७० रुपैयाँसम्म (प्रतिहजार)...


बीमा अभिकर्ता र सर्भेयरकाे लाइसेन्स अनलाइनबाटै नविकरण सुरू

काठमाडाै । बीमा समितिले बीमा अभिकर्ता र सर्भेयरकाे लाइसेेन्स अनलाइनबाटै नविकरण सुरू गरेकाे छ । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले मंगलबार बीमा समितिमा आयाेजित कार्यक्रमबीच आज उद्घाटन गरेका हुन् । अध्यक्ष सुर्य प्रसाद सिलवालले लाइसेन्स नविकरणकाे लागि बीमा...


जब २९ हजार फिटमाथि उडेको जहाज एक्कासी घोप्टिन थाल्यो.., १३२ जनाको मृत्युसँगै अर्बौको भार बीमा कम्पनीमाथि

काठमाडौं । सामान्य जस्तै चाईना इस्टर्न एयरको बोईङ ७३७–८०० जहाज कुन्मिङबाट गोन्झाओको रुटमा उडिरहेको थियो । कुन्मिङबाट सामान्य टेकअफ गरेको जहाज २९१०० फिटमाथिको आकाशमा गन्तव्यतर्फ अघि बढिरहेको थियो । उडान भरेको एक घण्टा चार मिनेटपछि जहाज घोप्टिन थाल्दछ ।...


शिखर इन्स्योरेन्सद्धारा खेलकूद प्रतियोगिता, कर्मचारीलाई स्मार्ट र स्फूर्तिलो बनाउन फुटसलसहित आधा दर्जन खेल खेलाइयो

काठमाडौं । शिखर इन्स्योरेन्सले कम्पनीले आफ्ना कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धात्मक खेलकुद कार्यक्रम आयोजना गरेको छ । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि खेलकुद भन्ने उद्देश्यका साथ कम्पनीको सफलतामा मुख्य भुमिका निर्वाह गर्ने कर्मचारीलाई उत्प्रेरणा प्रदान गर्न खेल कार्यक्रमको आयोजना गरिएको कम्पनीले...


राष्ट्र बैंकको २०७९ साल बैंक बिदाको सूची सार्वजनिक, कुन-कुन दिन बैंक बिदा हुन्छन् ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७९ सालको सार्वजनिक बिदा सार्वजनिक गरेको छ । विभिन्न चाडपर्वका लागि केन्द्रीय बैंकले ३४ दिन सार्वजनिक बिदा दिने भएको हो । चालु आर्थिक बर्ष २०७९ वैशाख १ गतेदेखि कात्तिक १५ र माघ १६ देखि...


बीमा दाबी भुक्तानी तोकिएकै समयमा दिन बीमा कम्पनीलाई समितिको निर्देशन, नदिएमा व्याज समेत दिनुपर्ने

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी भुक्तानी तोकिएकै समयमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन । बीमितहरुलाई लामो समयसम्म झुलाउदा बीमा बीमामा विश्वास घट्द्र गएको हुँदा समयमा नै दाबी भुक्तानी दिन समितिका अध्यक्ष सिलवालले बीमा कम्पनीहरुलाई...


अर्थमन्त्री शर्मासँग प्रधानमन्त्री देउवा असन्तुष्ट ! अर्थ मन्त्रालयभन्दा माथि छुट्टै संयन्त्र बनाउने तयारी

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा अर्थमन्त्री जनार्दन शर्र्माको काम कारवाहीप्रति असन्तुष्ट देखिएका छन् । देशको बिग्रदो अर्थतन्त्रमा सुधार नभएपछि प्रम देउवा आफैले अगाडी सरेर अर्थतन्त्रमाथि हस्तक्षेप सुरु गरेका छन् । प्रधानमन्त्री देउवाले अर्थमन्त्रालय भन्दा माथि छुट्टै संयन्त्र खडा...


बीमा कम्पनीहरुमा संस्थागत सुशासन कमजोर रहेको नेप्सेको निष्कर्ष, २२ बीमा कम्पनी जेड बर्गमा

काठमाडौं । नेप्सेमा सूचिकृत कम्पनीहरुमा संस्थागत सुशासन पालनाको आधारमा आज प्रकाशित बर्गीकरणको नतिजा अनुसार बीमा क्षेत्रमा संस्थागत सुशासनको अवस्था दयनीय देखिएको छ । नेप्सेका अनुसार सबैभन्दा खराब जेड बर्गमा २२ वटा बीमा कम्पनी परेका छन् ।  यसले नियामक निकाय...


बीमा समितिको अर्धबार्षिक समिक्षा अर्थ मन्त्रालयमा पेश, बीमा पहुँचको लक्ष्य पूरा

काठमाडौं । बीमा समितिले अर्धबार्षिक समिक्षा अर्थ मन्त्रालयमा पेश गरिसकेको छ । अर्थ मन्त्रालयले सम्रग अर्थतन्त्रको अर्धबार्षिक समिक्षा पेश गर्नुपर्ने भएको बीमा समितिले पत्येक बर्ष मन्त्रालयमा पेश गर्दै आईरहेको छ । बीमा समितिले अर्थमन्त्रालयमा अर्धबार्षिक समिक्षा पेश गरिसकेपनि बोर्डको...


कोरोना बीमा दावी भुक्तानीमा नैतिकता बिक्री गर्दै निर्जीवन बीमा कम्पनी

काठमाडौं । २०७७ साल बैशाख ७ गतेदेखि २०७८ साल असार मसान्तसम्म कोरोना बीमाको पोलिसी बिक्री गरेका बीमा कम्पनीहरुले २०७७ साल साउनदेखि नै कोरोना बीमाको दावी भुक्तानी नदिएर रोकी राखेका छन् । कोरोना बीमा मापदण्ड २०७७ मा व्यवस्था भएको तीन...


अनलाईनबाटै यसरी हुँदैछ बीमा अभिकर्ताको लाईसेन्स नविकरण, छिट्टै उद्घाटनको तयारीमा बीमा समिति

काठमाडौं । अभिकर्ता र सर्भेयरहरुले अब अनलाईन मार्फत नै नविकरणशुल्क भुक्तानी गर्न पाउने भएका छन् । बीमा समितिले केही समयअघि उद्घाटन गरेको आइआरएमएस सफट्वयर मार्फत नै उक्त सेवा सुचारु गर्न लागिएको हो । त्यसको लागि बीमा समितिले गत वर्ष...


नेपाल लाइफको बुक क्लोज चैत ७ गते, भोलिसम्म शेयर किन्नेले मात्रै लाभांश पाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोसाधारण सभा प्रयोजनका लागि र लाभांश वितरणका लागि चैत ७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ ।जसको कारण भोलि अर्थात् चैत्र ६ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् । कम्पनीले २१औं वार्षिक...


मेडिकल लाईनबाट बीमा अभिकर्ताः बीमा व्यवसायपछि फेरियो स्वास्थ्यकर्मी रीता पाण्डेयको जीवन

पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं. ९ दमकडामा २०३७ साल माघ १४ गतेका दिन बुबा यमप्रसाद पाण्डेय र आमा चेतकुमारी पाण्डेयको चौथो सन्तानका रूपमा जन्मिएकी रीता पाण्डेय मानव सेवाको रुपमा बीमा सेवामा आज रमाइरहेकी छिन् । जीवनको गन्तव्य पछ्याउने...


११ अर्ब कोरोना बीमा बक्यौता राखेर भटाभट लाभांश बाड्दै निर्जिवन बीमा कम्पनी, यस्तो छ दुई आर्थिक बर्षको लाभांश

काठमाडौं । बीमा कम्पनीहरुको लाभांशमा बोनसमय भएको छ । बीमा समितिको निर्देशन बमोजिम निर्जीवन बीमा कम्पनीहरुले कर प्रयोजनका लागि मात्र नगद लाभांश दिएका छन् । त्यसैले निर्जिवन बीमा कम्पनीहरुले लाभांशमा बोनसमय भएको छ । आर्थिक बर्ष २०७७/७८ को लाभांश...


बैंकको ब्याजदर वृद्धि नियन्त्रण गर्न छलफल भईरहेको छ : अर्थमन्त्री शर्मा

काठमाडौं । बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि अर्थमन्त्री जनार्दन शर्माले आवश्यक छलफल थालेको बताएका छन् ।ललितपुर उद्योग वाणिज्य संघको ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई उनले यस्तो बताएका हुन्। अहिले बैंकले आफुखुसी ब्याजदर निर्धारण...