बीमा कम्पनीको पुँजी वृद्धिले संचालकहरु तनावमा, समितिमा योजना पेश गर्दै

काठमाडौं । बीमा समितिले पुँजी वृद्धिको योजनाले संचालहरु तनावमा परेका छन् । समितिले बीमा कम्पनीहरुलाई चुक्ता पुँजी वृद्धिको योजना एक महिनाभित्र पेश गर्न निर्देशन दिएसँगै कसरी अगाडि भन्ने बिषयमा कम्पनीका संचालहरु जुटेका छन् । समितिले गत बिहीबार जीवन र...


अर्थमन्त्रीले बैंकरहरुलाई सोधेः पैसा बैंकमा राख्न र झिक्न समस्या पर्नुको कारण के हो ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कडा नियमनको कारण जनताले पैसा बैंकमा राख्नै नसक्ने अवस्था आएको हो कि भनेर जिज्ञाशा गरेका छन् । मन्त्री शर्माले दैनिक खर्च गर्ने मानिसहरुले बैंकमा रकम लिएर जाँदा अनेकन झन्झट व्यहोर्न बाध्य हुनुपर्ने अवस्थाको अन्त्य...


बीमा क्षेत्र विस्तार त भयो, ग्रामिण क्षेत्रमा पुग्न किन सकेन ? ठोस सुझाव चाहियो: अर्थ मन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा क्षेत्रमा नेपालमा धेरै ठूला प्रगति गरेपनि गाउँ गाउँका जनताले सरल रुपमा बीमा सेवा पाउन नसकेको कारणबारे सुझाव दिन अर्थमन्त्री जनार्दन शर्माले आह्वान गरेका छन् । आज अर्थमन्त्रालयमा आगामी आवको नीति तथा कार्यक्रम र...


निजामती सेवाका सबै तहका कर्मचारीले १० लाखको बीमा सुविधा पाउने

काठमाडौं । सरकारले निजामती सेवाका सबै तहका कर्मचारीहरुको सामूहिक बीमा गराएको छ ।सरकारले पाँच महिना १५ दिनका लागि १० लाखको सामूहिक बीमा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चालू आर्थिक वर्ष २०७८र०७९ को वार्षिक कार्यक्रम अनुसार...


राष्ट्रिय बीमा कम्पनीकाे कामु सिइओमा ज्ञानेन्द्र ओझालाई पठाउने निर्णय

काठमाडाैं । अर्थ मन्त्रालयले राष्ट्रिय कम्पनीकाे कामु सिइओमा सह सचिव ज्ञानेन्द्र ओेझालाई पठाउने निर्णय गरेकाे छ । अर्थले नयाँ सिइओे नियुक्त गर्न नसकेपछि मन्त्रालयबाट कामु सिइओ पठाउने निर्णय गरेकाे हाे ।


वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी २ अर्बले बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त कमर्सियल बैंकहरुको निक्षेप र कर्जा लगानी २ अर्ब रुपैयाँले बृद्धि भएको छ । नेपाल बैंकर्स संघका अनुसार एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी २/२ अर्ब रुपैयाँले बढ्न...


एनएजली इन्स्योरेन्सका स्वतन्त्र संचालक डा. भरत कुमार थापाद्धारा राजिनामा

काठमाडाौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र संचालक डा. भरत कुमार थापाले संचालक पदबाट राजिनामा दिएका छन् । थापाले आफ्नो घरायसी कारण देखाई सो पदबाट राजिनामा दिएकोमा कम्पनीको संचालक समितिको चैत १३ गते बसेको बैठकले उनको राजिनामा सोही मितिदेखि...


अर्थमन्त्री शर्माको नेतृत्वमा वित्तिय साक्षरता र्याली सम्पन्न (फोटो फिचर)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा आज विहान वित्तिय साक्षरता र्याली सम्पन्न भएको छ । आज विहान भद्रकालीबाट सुरु भएको वित्तिय साक्षरता र्याली भृकुटीमण्डपमा पुगेर सम्पन्न भएको हो । र्यालीमा नेपाल राष्ट्र बैंक नेपालमा सञ्चालित बैंकहरु, बीमा समितिसहित नेपालमा...


सगरमाथा इन्स्योरेन्सका एक दर्जन कर्मचारीद्धारा राजिनामा

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीका एक दर्जन कर्मचारीले राजिनामा दिएका छन् । कम्पनीका सिईओ चंकी क्षेत्रीको दवाव थेग्न नसकेपछि राजिनामा दिएका हुन् । पछिल्लो पटक राजिनामा दिनेहरुमा विभागीय प्रमुख समेत रहेको जनाइएको छ । कम्पनी स्रोतका अनुसारले केहीको राजिनामा...


बीमा कम्पनीहरुको पुँजि बृद्धि गर्ने २०७२ सालदेखिको लक्ष्य बल्ल पुरा, कार्यान्वयन रणनीति जरुरी

काठमाडौं । बीमा समितिमा हुँदा तत्कालिन अध्यक्ष फत्त बहादुर केसीले २०७२ सालमै जीवन बीमा कम्पनीको चुक्ता पुँजि चार अर्ब र निर्जिवन बीमा कम्पनीहरुको चुक्ता पुँजि दुई अर्ब बनाउन प्रस्ताव गरेका थिए । तत्कालिन सञ्चालक समितिले चुक्ता पुँजि बढाउने प्रस्ताव...


मेट लाईफ इन्स्योरेन्सद्वारा नयाँ बोनसदर सार्वजनिक, बीमितले ८० रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनी आव २०७७।०७८ मा आधारित नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृत भएपछि नयाँ बोनसदर आज सार्वजनिक गरिएको हो । नयाँ बोनस दर अनुसार अधिकतम् ८० रुपैयाँ प्रतिवर्ष प्रति हजारका दरले बीमितले...


आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयरको अनुपातमा फागुन २२ गतेदेखि हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले एक सय...


यो साता कस्तो रह्यो शेयर बजार ?

काठमाडौं । शेयर बजारमा यो साता ५ दिन कारोबार भएको छ। यो साता कारोबार भएको पाँच दिनमध्ये बजार ३ तीन दिन घट्यो भने दुई दिन बढेको थियो । सातामा सेयर बजारमा १७।५८ अंकले गिरावट आएको छ। अघिल्लो साता भने...


नेपाल, नेशनल, शिखर र नेको इन्स्योरेन्सलाई चुक्ता पुँजि वृद्धिले फरक परेन, नेप्सेमा सूचीकृत अन्य कम्पनीहरुको अवस्था कस्तो ?

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई पुँजी बढाउन निर्देशन दिएको छ । चैत १० गते बसेको समितिको बोर्ड बैठकले जीवन तथा निर्जीवन व्यवसाय गर्ने कम्पनीहरुलाई हालको चुक्ता पुँजी बढाउन निर्देशन दिएको हो ।समितिको उक्त निर्देशन बमोजिम सबै बीमा कम्पनीहरुले...


नेपाल लाइफ पाठशालाको समुद्घाटन, गुणस्तरीय तालिमको पूर्वाधारलाई क्षेत्रीय स्तरमा समेत विस्तार गरिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “नेपाल लाइफ, पाठशाला” नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ। कम्पनीले आज कमलपोखरी स्थित नेपाल लाइफ भवन (सिटी सेन्टर)मा स्थापना गरेको “नेपाल लाइफ, पाठशाला” नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको हो । बीमा समितिका...


नेपाल लाइफ र अभिकर्ताबीच नयाँ सहमतिपत्रमा हस्ताक्षर, एजेन्सी म्यानेजरको पुरानो स्ल्याब खारेज गर्ने निर्णय

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा नौ महिनादेखि आन्दोलनरत बीमा अभिकर्ता र बीमक कम्पनीबीच हिजो नयाँ सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कामु सिईओ प्रविण रमण पराजुली, नेशनल सेल्स म्यानेजर उमापति पोखरेल र दिग्बिजय सिंघल तथा...


बीमा कम्पनीहरुलाई पुँजि बढाउने समय अपर्याप्त, ९ महिनामा पुँजि बृद्धि लगभग असम्भव

काठमाडौं । बीमा समितिले हिजो गरेको पुँजि बृद्धि सम्बन्धी निर्णयले बीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ । बीमा समितिले योजना बनाएर लागू गर्न जम्मा ९ महिनाको समय अवधी दिएपछि बीमा कम्पनीहरुमा तनाव सुरु भएको हो । पुँजि बृद्धि गर्ने...


बीमा समितिद्वारा बीमा कम्पनीहरूको चुक्ता पुँजि बढाउने निर्णय, जीवन बीमाको पाँच अर्ब, निर्जीवन बीमाको साढे दुई अर्ब

काठमाडौं । नियामक निकाय बीमा समितिले बीमा कम्पनीको चुक्ता पुजि बृद्दि गर्ने निर्णय गरेको छ । केहीबेर अघि सम्पन्न समितिको बैठकले बीमा कम्पनीको पुजि बृद्दि गर्ने निर्णय गरेको हो। समितिले जीवन बीमा कम्पनीको चुक्ता पुजि पाँच अर्ब र निर्जीवन...


बीमा कम्पनीको चुक्ता पुँजि पाँच अर्ब र साढे दुई अर्ब पुर्याउन कठिन, जीवन–निर्जीवन बीमा कम्पनीहरु असन्तुष्ट

काठमाडौं । बीमा समितिले निर्जीवन र जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजि दोब्बर भन्दा बढिले बृद्धि गर्ने अन्तिम तयारीमा रहेको बेला बीमा कम्पनीहरुले भने बीमा समितिले एकतर्फी रुपमा निर्णय गरेको आरोप लगाउँदै बीमा समितिको निर्णय कार्यान्वयनमाथि आशंका व्यक्त गरेका छन्...


चन्द्रागिरि नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम संचालनमा आएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, बीमा बोर्डको उच्च प्राथमिकता प्राप्त सो कार्यक्रम कार्यान्वयन गर्ने चन्द्रागिरि काठमाडौँ उपत्यकाभित्र दोस्रो नगरपालिका भएको छ । हाल नगरपालिकाले १५ शय्याको थानकोट नगर अस्पताल, एक...