गभर्नर निलम्वनको विरोधमा राष्ट्र बैंकमा कोणसभा

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बनको विरोधमा कोणसभाको आयोजना गरेको छ । संघले आइतबार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा कालो ब्यानर झुण्डाउँदै निलम्बनको विरोध गरेको हो । राष्ट्र...


बीमितलाई चार करोड रुपैयाँ नतिरी सगरमाथा इन्स्योरेन्स कम्पनी फरार !

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमितलाई भुक्तानी गर्नुपर्ने बीमा दावी भुक्तानी बापत करिब चार करोड रुपैयाँ नतिरी फरार भएको छ । जिल्ला अदालत सरह न्यायिक अधिकार प्राप्त बीमा समितिले उच्च अदालत पाटन पाटनको फैसला कार्यान्वयन गराउन खोज्दै उल्टै सगरमाथा...


गभर्नर बन्नका लागि शक्तिकेन्द्रमा दौडधुप, को को छन् आकांक्षी ?

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर छानविन सुरु गरेसँगै गभर्नर बन्नका लागि भागदौड सुरु भएको छ । रिक्त हुने गभर्नर पदका लागि शक्तिकेन्द्रमा धाएर वातावरण बनाउन करिब एक दर्जन व्यक्तिहरु सक्रिय भएर लागेका छन्...


राष्ट्रिय बीमा कम्पनीसहित तीन कम्पनी सिईओ विहिन

काठमाडौं । बीमा समितिले तीन महिना भन्दा बढी सिईओ विहिन नराख्न बीमकहरुलाई निर्देशन दिईसकेको छ । समितिको निर्देशन अनुसार समयमै केही बीमा कम्पनीहरुले अझै पनि प्रमुख कार्यकारी अधिकृत सिइओ नियुक्त गर्न सकेका छैनन् । समितिले मंसिर १६ गते बीमकको...


सगरमाथा इन्स्योरेन्सद्धारा चार करोड दाखिला गरी फैसला कार्यान्वयन गर्न अस्वीकार, बीमा समितिको पत्र नक्सालमा अलपत्र

काठमाडौं । बीमा समितिले दावी भुक्तानी सरल, सहज र छरितो बनाउन बीमा कम्पनीहरुलाई पटक पटक निर्देशन दिइसकेको छ । तर, बीमितसँग असहमति भई चार वर्षदेखि दावी भुक्तानी नदिदै रोकेको रकम फैसला कार्यान्वयन मार्फत दावी भुक्तानी दिन अस्वीकार गरेको छ...


राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शिखर इन्स्योरेन्सका सिईओ दीप प्रकाश पाण्डे प्रबल जन सेवाश्रीबाट विभुषित

काठमाडौं । नेपाली बीमा क्षेत्रमा लामो समयदेखि अनवरत सेवा गर्दै हाल शिखर इन्स्योरेन्स कम्पनीका सिईओ तथा नेपाल पुनर्र्बीमा कम्पनीका सञ्चालक दीप प्रकाश पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक समारोहका बीचमा राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा प्रबल जन सेवाश्री...


राष्ट्रपति भण्डारीद्वारा एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्त प्रबल जन सेवाश्री पदकबाट बिभुषित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शितल निवासमा आयोजित एक कार्यक्रममा बीमा क्षेत्रबाट देशलाई उल्लेखनीय योगदान पुर्याएबापत एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्तलाई आज एक समारोहका बीचमा राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा प्रबल जनसेवाश्री पदबाट विभुषित गर्नु...


बीमा क्षेत्रमा हलचल मच्चाउँदै विदा भयो वर्ष २०७८, ऐतिहासिक कामहरु के-के भए ?

काठमाडौं । २०७८ साल हामीबाट विदा भइसकेको छ । बीमा क्षेत्रमा हलचल मच्चाएको २०७८ सालले बीमा क्षेत्रमा आमूल परिवर्तनको लागि केही ऐतिहासिक कामहरु समेत गरेर अघि बढेको छ । बीमाको पहुँच ऐतिहासिक ३५ प्रतिशत पुग्ने, बीमा कम्पनीहरुलाई कडा नियमन...


२०७८ सालमा शेयर बजारमा के के भए ? वर्षको अन्तिम दिन सुखद बिदाई, पछाडि फर्केर हेर्दा के के देखियो ?

काठमाडौं । नेपालको शेयर बजारको इतिहासमा २०७८ साल ऐतिहासिक वर्षको रुपमा आजबाट विदा भएको छ । नेपाल स्टक एक्सचेन्जमा सर्वाधिक मूल्यबृद्धि भई ३२०० बिन्दु माथि पुगेर नयाँ रेडर्क कायम गर्न सफल भएको छ । गत वर्ष उकालो चढ्ने क्रममा...


एक बर्षभित्र निर्धारित पुँजी नपुराए फोर्स मर्जर गराउछौ : अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीको सङ्ख्या घटाउन, पूँजी बृद्धि गर्न, बीमकको जोखिमधारण क्षमता बढाउन, बीमाको कार्यक्षेत्र विस्तार गर्न र बीमाप्रतिको विश्वास अभिवृद्धि गर्न बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धिको निर्णय भएको बताएका छन् । नववर्ष २०७९...


नेपालमा शोधानान्तर घाटाको इतिहास, २०३९ सालको इतिहास दोहोरिन नदिन तत्काल हस्तक्षेप आवश्यक छ

नेपालको अर्थतन्त्रबारे जसरी बजारमा हल्लाहरु भइरहेका छन् । श्रीलंका बन्छ भनेर राजनीतिकरण समेत भएको अवस्था छ । यी कुराहरु सत्य होइनन् । नेपाल र श्रीलंकाको अर्थतन्त्रका बीचमा ज्यादै ठूलो भिन्नता छ । अहिले श्रीलंका बन्ने कुरा सत्य हुँदै होइन...


एक लाख ४ हजार बीमा अभिकर्ता र सर्भेयरले गराए लाईसेन्स नविकरण

काठमाडौं । एक लाख ४ हजार भन्दा बढी बीमा अभिकर्ता र सर्भेयरहरु अनलाइन माध्यमबाट लाइसेन्स नवीकरण गरेका छन्।बीमा समितिबाट इजाजतपत्र (लाइसेन्स) लिएका साढे ३ लाख अभिकर्ताहरूमध्ये हालसम्ममा एक लाख ४ हजार जनाले लाइसेन्स नवीकरण गरेका हुन् । यसअघि नविकरण...


नेपाल पुनर्बीमा कम्पनीको खुद नाफा ३८ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बीमा कम्पनीहरुले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक तरखर गरिरह्दा पुनर्बीमाले आज आफनो वित्तिय विवरण सार्वजनिक गरेको हो । कम्पनीले पहिलो त्रैमासको अवधिसम्ममा २ अर्ब ७१ करोड...


सानिमा लाइफ इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, नगद र बोनस कति ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको चैत २९ गतेको संचालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७६/ ७७ को वितरणयोग्य मुनाफाबाट कुल ४ दशमलव ४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीको...


यूनियन लाइफ इन्स्योरेन्सको चौथौ वार्षिक साधारण सभा बैशाख २३ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा बैशाख २३ गतेका लागि बोलाएको छ । सभा टाइगर प्यालेस रिसोर्ट भैरहवा रुपन्देहीमा सो दिन बिहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको हो । चैत २९ गते कर्पोरेट...


सेञ्चुरी कमर्सियल बैंकको सिईओमा मनोज न्यौपाने नियुक्त

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपानेलाई नियुक्त गरेको छ । मिति २०७८ चैत्र ३० गते बसेको संचालक समितिको बैठकले उहाँलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो...


सिद्धार्थ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको साधारण सभा आज बस्दैछ। सिद्धार्थ इन्स्योरेन्सको २० औं वार्षिक सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकृटी मण्डप काठमाडौंमा बिहान १०ः३० बजे हुदैछ । सभाले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर...


कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुन्छ : अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरेका छन् । ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा आज आयोजित नववर्ष २०७९ को शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष सिलवालले कोरोना बीमाको...


लुकेर अभिकर्ता बन्दै श्रीमानलाई सरप्राईज दिएकी समिता बीमा व्यवसाय फैलाउँदै

काठमाडौं । नेपाली समाजमा पुरुषको तुलनामा महिलालाई थोरै मात्रै स्थान दिइन्छ, चाहे ठुलो निर्णय वा साना नै किन नहोस् ।नेपाली समाजमा महिलाहरु घरधन्दा मै रहनुपर्छ भन्ने मान्यतामा आजभोलि पनि केही फरक नआएको समिता दराई बताँउछिन् । श्रीमान निजामति कर्मचारी,...


बलेफी हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न, १ लाख ६६ हजारले मात्र पाए

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले आज ९ बजे कार्यालयमा सम्पन्न गरिएको छ ।मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो । अन्तिम दिनसम्ममा २२...