आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न,अधिकृत पूँजी बृद्धि र लाभांश प्रस्ताव पारित

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको २४औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कम्पनीको चैत १६ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख ९ गते लैनचौर बैंङक्वेट्स, लैनचौर काठमाडौंमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट...


खिलुङ कालिकामा साढे तीन करोड रुपैयाँ घोटालाबारे जनरल इन्स्योरेन्स कम्पनीको दावी उप समितिले गरेको छानविनमा के छ ? (माईन्यूटसहित)

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीभित्र घटेको चर्चित खिलुङ कालिका घोटाला काण्ड बीमाको सिद्धान्त विपरित रचिएको योजनाबद्ध आर्थिक अपराध भएको सोही कम्पनीको दावी उप समितिले निष्कर्ष निकालेको फेला परेको छ । कम्पनीको दावी समितिले गरेको छानविन पश्चात बसेको बैठकले खिलुङकालिका...


हाइड्रोपावर र सडक निर्माण परियोजनाहरुको लागत आकासिएको भन्दै नन ट्यारिफ विजनेस संसोधान गर्न माग

काठमाडौं । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुका लागि जारी गरेको बिबादास्पद नन ट्यारिप विजनेस निर्देशिका बिरुद्ध स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र नेपाल निर्माण ब्यवसायी महासंघ (एफक्यान)आजबाट आन्दोलित भएका छन् । बीमा कम्पनीहरुको संगको...


नेपाल निर्माण व्यवसायी महासंघद्धारा बीमा समितिमा धर्ना

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आज बीमा समितिको कार्यालयमा धर्ना दिएका छन् । बीमासम्बन्धी जारी गरिएको निर्देशिक २०७८ लगायतका प्रावधान संशोधन तथा खारेज गर्न र एकमुष्ठ म्याद थपसहित अन्य विषयका समस्या समाधानका लागि धर्ना दिन समितिमा आज धर्ना...


सीमा क्षेत्रमा अझै रोकिएन क्रसबोर्डर बीमा कारोबार, नेपाल छिरेर भारतीय कम्पनीले गर्दैछन् व्यवसाय

काठमाडौं । नेपालमा पर्याप्त बीमा कम्पनीहरू भए पनि नेपालीले सीमावर्ती भारतीय सहरका कम्पनीमा बीमा गर्ने क्रम भने अझै पनि रोकिएको छैन । नेपालको कानुन बन्देज गरे पनि नेपालमै बस्ने नागरिकले विदेशी कम्पनीहरूमा बीमा गर्ने गरेको पाईएको छ । खुल्ला...


१६ वाणिज्य बैंकहरुको खुद मुनाफा बढ्यो, सेञ्चुरी बैंक वृद्धिदरमा सबैभन्दा अगाडि

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले प्रकाशन गरेको वित्तिध्य विवरण अनुसार यस त्रैमासको अवधिसम्ममा अधिंकाश बैंकहरुको खुद नाफामा वृद्धि आएको तथ्यांकले देखाएको छ।यस त्रैमाससम्ममा वाणिज्य बैंकले ५१ अर्ब १ करोड...


गभर्नर अधिकारीलाई पुनर्बहाली गर्ने न्यायाधिश फुँयाल को हुन ?

काठमाडौं । सरकारले गत चैत्र २४ गते छानविन समिति गठन गरेपछि निलम्वनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हिजो सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको छ । पुनर्बहाली पाएसँगै गभर्नर अधिकारी आज बाजागाजा सहित नेपाल राष्ट्र बैंक फर्केका छन् ।...


२० प्रतिशत लाभांश प्रस्तावसहित सगरमाथा इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले २५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख ५ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख २८ गते बस्नेगरी डाकेको हो । उक्त बैठकको निर्णयअनुसार कम्पनीको २५औं सभा वैशाख २८ गते...


राष्ट्र बैंकका गभर्नर अधिकारी नियमित काममा फर्किए

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजारदेखि नियमित काममा फर्किएका छन् । सर्वोच्च अदालतले अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को चैत २४ को निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार आदेश दिएपछि अधिकारी बुधबारदेखि फेरि काममा फर्किएका हुन् । अर्थतन्त्र विषम्...


हिमालयन रिका लागि सेटिङ गर्दै राजश्व सचिव पुस्कर, आतंकवाद पुलमा आधा हिस्सा दिन कसरत

काठमाडौं । पछिल्लो समय अर्थ मन्त्रालयमा बसेर माफिया र प्रधानमन्त्री पत्नी आरजु देउवाबीचको सेटिङ गर्ने कार्यमा सचिव कृष्ण हरि पुस्कर सक्रिय भएका छन् । पुस्करले नै टिप्पणी उठाएको एक फाइल मन्त्रिपरिषदमा पुगेर नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत...


नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन नगर्न सर्वाेच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्वन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । यस्तो आदेशसँगै गभर्नर अधिकारी राष्ट्र बैंकमा पुनर्बबहाली भएका छन् । सर्वोच्च अदालतल गभर्नर महाप्रसाद अधिकारीलाई तत्काल निलम्बन नगर्न अल्पकालीन अन्तरिम...


बीमा समितिमा चार कम्पनीहरुको पुँजीवृद्धि योजना पेश, समयमा पेश नगर्ने कम्पनीलाई कार्वाही

काठमाडौं ।  बीमा समितिले दिएको एक महिना अवधिको क्यापिटल प्लानमा चार कम्पनीहरुले योजना पेश गरेको छ । गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम एक बर्ष भित्र पुँजी पुराउने र एक...


बीमा समितिको प्रादेशिक कार्यालय खोल्ने प्रस्ताव अर्थमन्त्रालयमा पेश

काठमाडौं । बीमा समितिले प्रादेशिक कार्यालय खोल्ने प्रस्ताव अर्थमन्त्रालयमा पेश गरेको छ । समितिले प्रादेशिक कार्यालय मार्फत समितिको नियमनकारी भूमिका अझ विस्तार गर्न  प्रादेशिक कार्यालय खोल्ने प्रस्ताव अर्थमन्त्रालयमा पेश गरेको हो । समितिले आगामी आर्थिक आर्थिक वर्षको लागि अर्थमन्त्रालयलाई...


इजलाशको साहारामा बीमितमाथि अपराध गर्दै सगरमाथा इन्स्योरेन्स

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमा शुल्क लिई बीमा गरेर बीमितलाई अप्ठेरो परेको बेला दावी भुक्तानी दिन भने अनेकन बाधा मात्रै सिर्जना गर्दैन उल्टै अदालतमा जाने मुद्दा दायर गर्ने र इजलाशको साहारामा बीमितमाथि अन्याय गर्दै आएको पाइएको छ ।...


सिवाईसी नेपाल लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिवाईसी नेपाल लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैशाख २ गते देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आइपीओमा साढे १८ लाख बढीले आवेदन दिईसकेका छन् । कम्पनीले ३ करोड ९५ लाख...


वाणिज्य बैंकहरुको खुद नाफामा १६ प्रतिशतको बढ्यो, कुन बैंकको अवस्था ?

काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनामा वाणिज्य बैंकहरुले कुल ४६ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् ।अघिल्लो महिना अर्थात् माघमा बैंकहरुको नाफा ४० अर्ब २४ करोड रुपैयाँ थियो। एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको...


आइएमई जनरल इन्स्योरेन्सको वैशाख १२ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री खुला

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले वैशाख १२ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गर्ने भएको छ । कम्पनीले गत फागुन १२ गतेदेखि चैत १३ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापक समूहको २ हजार २६१ कित्ता...


७७ जिल्लामा फैलिएको स्वास्थ्य बीमा बोर्ड खारेज गर्ने प्रक्रिया अघि बढाउँदै अर्थ मन्त्रालय

काठमाडौं । देशका ७७ वटै जिल्लामा सेवा विस्तार गरी लाखौं जनतालाई स्वास्थ्य उपचार सेवा प्रवाह गरिरहेको स्वास्थ्य बीमा बोर्ड खारेज गर्ने आशयको पत्र अर्थमन्त्रालयले पठाएको छ । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले स्वास्थ्य बीमा बोर्ड किन खारेज...


२०७९ को पहिलो कारोबार दिन शेयर बजार ओरालो लाग्दा बीमा कम्पनीको शेयरमूल्य घट्यो, कुन कम्पनीको कतिले घट्यो ?

काठमाडौं । नयाँ वर्षको शेयर कारोबार सुरुवातसँगै बीमा कम्पनीहरुको शेयरमा भने उत्साह आउन सकेन । नयाँ वर्षको सुरुवातको आज पहिलो कारोबार दिन शेयर बजार ओरालो लाग्दा अधिकांश बीमा कम्पनीको शेयरमा गिरावट आएको छ । आज नेप्से परिसूचकसंगै अधिकांश उपसमूह...


नेपाल पुनर्बीमालाई दिइएको २० प्रतिशत आरक्षित बीमा खोसेर हिमालयन रिलाई दिने सरकारको निर्णय

काठमाडौं । सरकारले आफ्नै लगानी कम्पनीको २० प्रतिशत व्यवसाय खासेर निजि हिमालयन रि नामक कम्पनीलाई सुम्पने निर्णय गरेको छ । माफियाहरुको डिजाइनमा बिहिवार प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले प्रम पत्नी आरजु राणा देउवाको दवावमा उक्त निर्णय गरिएको...