आफनो भूमिका नदेख्ने सरकार निलम्बन गर्न लागिपर्यो: अध्यक्ष रुद्र तिम्सिना

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६७ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । नेपाल नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्र बैंक शाखाका अध्यक्ष राजीव शर्मा रेग्मीले आफूहरू सबै केन्द्रीय बैंकको स्वायत्तताको पक्षमा रहेको बताए । तर, केही घटनाक्रमले दुःखित...


आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, आइपीओ निष्काशन प्रस्ताव पारित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बेगनास हल, र्याडिशन होटल, लाजिम्पाट काठमाडौंमा आज सम्पन्न भएको हो । उक्त सभाले सर्वसाधारणलाई छुट्याइएको शेयर (आइपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको छ...


१९ जीवन बीमा कम्पनीले चैत्र महिनामा संकलन गरे तीन अर्ब, कसको घट्यो, कसको बढ्यो ?

काठमाडौं । चालु आवको चैत्र महिनामा नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले झण्डै तीन अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् । १९ वटा जीवन बीमा कम्पनीहरुले चैत्र महिना दुई अर्ब ९८ करोड ५१ लाख १० हजार...


अन्तत: सबै बीमा कम्पनीहरुले बुझाए पुँजिवृद्धिको कार्ययोजना

काठमाडौं । बीमा समितिमा हाल संचालनमा रहेका सबै बीमा कम्पनीहरुले पुँजी वृद्धिको योजना बुझाएका छन् ।गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम एक बर्ष भित्र पुँजी पुराउने र एक महिनाभित्र क्यापिटल...


प्रथम बीमा शुल्कमा सिटिजन–सन नेपाल–रिलायबलको चमत्कार, नौ महिनामा १९ कम्पनीद्धारा २९ अर्ब संकलन

काठमाडौं । चालु आवको ९ नौ महिनाको अवधीमा नयाँ बीमा कम्पनीहरु सिटिजन, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले चमत्कारिक रुपमा व्यवसाय विस्तार गर्न सफल भएका छन् । बीमा समितिले आज प्रकाशित गरेको वित्तिय विवरण अनुसार सिटिजन लाइफ इन्स्यारेन्स...


गभर्नर अधिकारीको मुद्दा आज टुंगो लागेन, हेर्दाहेर्दैमा राखेर बिहिवार अन्तिम टुंगो लगाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषयमा सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाई गर्दा गर्दै नभ्याइएपछि बिहिवारको लागि सारिएको छ । उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेर थप सुनुवाई गर्न लागिएको हो । आज सपना प्रधान मल्ल र टंक...


चैत्र मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले संकलन गरे एक खर्ब बीमा शुल्क, नेपाल लाइफ सबैभन्दा अगाडि

काठमाडौं । चालु आवको चैत्र मसान्तसम्ममा नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले कूल एक खर्बभन्दा बढि बीमा शुल्क आम्दानी गरेका छन् ।बीमा समितिले उपलब्ध गराएको तथ्याङ अनुसार चालु आवको नौ महिनाको अवधीमा कूल एक खर्ब दुई अर्ब ४२...


निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे २८ अर्ब माथि, कुन कम्पनीले कति गरे ?(तथ्याङ्क सहित)

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा २८ अर्ब ७० करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएक छन् ।हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुले यस त्रैमासको अवधिसम्ममा २८ अर्ब ७० करोड रुपैयाँ बराबरको...


गभर्नर अधिकारी आजै घर जाँदै ! न्यायाधिश सपना मल्ल र टंक बहादुर मोक्तानको इजलाशमा सुनुवाई हुँदै

अपडेटः गभर्नर महा प्रसाद अधिकारीकाे मुद्दामा सुनुवाई सुरू भएकाे छ । काठमाडाैं। अल्पकालिन आदेशका कारण आजसम्म छानविन नगर्नु नगराउनु भनि रोकिएको गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा आथि सर्वोच्च अदालतमा बहस सुरु हुन लागेको छ । आज सपना प्रधानम मल्ल र...


बीमक संघद्धारा पुनर्बीमा कम्पनीको क्षमताको आधारमा ५ प्रतिशत हिस्सा उपल्ब्ध गराउन सरकारलाई सुझाव

काठमाडौं । नेपाल बीमक संघले आगामी वर्षको लागि सरकारलाई सुझाव दिएको छ। संघले स्वदेशी पूनर्बीमा कम्पनीहरुलाई आगामी वर्षको लागि पुनर्बीमा सम्झौता प्रत्यक्ष बाध्यकारी हिस्सा बाहेक क्षमताको आधारमा ५ प्रतिशत हिस्सा उपलब्ध गराउन सरकारलाई सुझाव दिएको हो । संघले यस...


सगरमाथा इन्स्योरेन्सद्धारा दायर मुद्दामा उच्च अदालत पाटन इजलाशमाथि नै प्रश्न चिन्ह

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले अन्तिम किनारा लागिसकेको एक मुद्दा कार्यान्वयन रोक्ने उच्च अदालत पाटन इजलाशमाथि नै प्रश्न उठ्ने गरी निर्णय गरिएको फेला परेको छ । बीमितलाई दावी भुक्तानी दिई, अटेर गरेको, बीमा समितिले फैसला समेत अस्वीकार गरी दावी...


बीमा क्षेत्रले बिर्सन नसक्ने वैशाख १२, भुकम्प गएको बिर्सियौं, बीमा गर्न नबिर्सौ

काठमाडौं । वैशाख १२ गते शनिबारको दिन थियो, एकाएक जमिन हल्लिन थाल्यो, घरहरु भत्किन थाले, पहाडहरुमा पहिरो जान थाले भने सडकमा गुडिरहेको सवारी साधनहरु आपसमा र दाया बायाँ ठोक्किर दुर्घटनामा परे । चारैतिर धुवाको मुस्लो उड्यो अनि मानिसहरुको कोलाहल...


एक साताका लागि इञ्जिनीयरिङ्ग बीमा दरसम्बन्धी निर्देशिका स्थगित

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिबाट जारी इञ्जिनीयरिङ्ग बीमा दरसम्बन्धी निर्देशिका, २०७८ हाललाई स्थगन गर्ने जानकारी दिएका छन्। बीमा समितिको आयोजनामा आज काठमाडौंमा निर्माण व्यवसायी महासङ्घ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल लगायत विभिन्न सरोकारवालाहरूसँग भएको इञ्जिनीयरिङ्ग बीमा...


९ वाणिज्य बैंकहरुको सीडी रेसियोको व्यवस्था कार्यान्वयन, बाँकि १८ बैंकहरू कर्जा लगानी गर्नै नसक्ने अवस्थामा

काठमाडौं । हाल संचालनमा रहेका वाणिज्य बैंकहरुमध्ये १८ वटा बैंकहरू कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका छन् ।बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार १८ वटा वाणिज्य बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा पनि माथि पुग्दा ती...


लघु बीमाको लाईसेन्स दिन अर्थको चेनअफ कमाण्डमा घुसपैठ, माफियासँगको सेटिङ तीन वटा लघुबीमाको लाईसेन्स दिने तयारी

काठमाडौं । माफियासँगको सेटिङमा कम्तीमा तीन वटा लघुबीमा कम्पनीको लाईसेन्स वितरण गर्न अर्थ मन्त्रालय भन्दा बाहिरबाट बीमा समितिमाथि दवाव परेको छ । माफियाहरुको एउटा गिरोहले अर्थमन्त्रालयको चेन अफ कमाण्डमा घुसपैठ गरेर नयाँ लघुबीमाको लाईसेन्स दिने तयारी गरिरहेको हो ।...


आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ध्यान केन्द्रित गरौँ: राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समस्त नेपालीले आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित एक कार्यक्रममा पूर्वप्रशासक सूर्यनाथ उपाध्यायलाई ताम्रपत्रसहित रु दुई लाख राशिको हेमबहादुर मल्ल सम्मान प्रदान गरेपछि राष्ट्रपति...


बीमा समितिमा २४ बीमा कम्पनीहरुले बुझाए पुँजी वृद्धिको योजना, बाँकीलाई ऐन अनुसार कारवाही गरिने

काठमाडौं । बीमा समितिमा हाल संचालनमा रहेका १२ वटा कम्पनी जीवन कम्पनी र १२ वटा निर्जीवन बीमाले पुँजी वृद्धिको प्लान बुझाएका छन् । गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम एक...


नीति र मोडालिटीबिना नै पुजिबृद्धिको दवाव दिँदै बीमा समिति, कम्पनीहरु अन्योलमा

काठमाडौं । योजना र लक्ष्य प्राप्त गर्ने सही माडालिटी तयार नगरी हचुवाको भरमा पुँजि बृद्धिको कार्ययोजना पेश गर्न बीमा समितिले तोकेको मिति आज सकिदैछ । बीमा समितिले तोकेको म्याद सकिँदा सम्म धेरै कम्पनीहरुले पुँजि बृद्धिको योजना पेश गर्न सकेका...


नेपाल पुनर्बीमा कम्पनी र बीमा समितिबीचको सम्बन्ध चिसियो, सिईओले माईक हुर्याउन खोजेपछि बिग्रियो सम्बन्ध !

काठमाडौं । सरकारी लगानीमा सञ्चालित नेपाल पुनर्बीमा कम्पनी र नियामक निकाय बीमा समिति बीचको सम्बन्धमा दरार उत्पन्न भएको छ । नेपाल पुनर्बीमा कम्पनीका सिईओ शंकर रायमाझीको व्यवहारका कारण बीमा समितिसँगको सम्बन्ध बिग्रन पुगेको हो । गत चैत्रको अन्तिम साता...


आर्थिक अभावमा मेचीनगरका किसानहरु स्वास्थ्य बीमाबाट बञ्चित

झापा । स्वास्थ्य बीमालाई हरेक नेपालीको घरघर पुर्याउने उद्देश्यले सरकारले सुरु गरे तापनि लोपोन्मुख किसान समुदाय भने अझै आवद्ध हुनसकेको छैन । अर्थाभावका कारण किसान समुदायले स्वास्थ्य बीमामा आफूहरू आवद्ध हुन नसकेको जनाएका छन् । ज्याला, मजदुरी गरेर जीविकोपार्जन...